चिण्डे डाँडा हुँदै माछामारासम्म भ्लग, हावाबाट बिजुली उत्पादन Prototype Wind Turbine in Dharan Vlog
HTML-код
- Опубликовано: 26 июл 2024
- धरान-२० माछामारा जान मंगलबारेबाट बिष्णु पादुका जाने सडक निर्माणले सडक बन्द हुँदा जानकी चोकको बाटो हुँदै चिण्डे डाँडा हुँदै भञ्ज्याङसम्मको रमाइलो भ्लग। लोकल अर्गानिक पारीकारको स्वाद लिँदै पहिलो पल्ट धरानमा प्रयोगमा ल्याईएको हावाबाट बिजुली उत्पादन गर्न प्रोटोटाईप विण्ड टरबाईनको बारे निरीक्ष्यण र बुझ्न तयार पारिएको भ्लग।
Link For more information for this way : • Bhanjyang Organic khan...
Backgroynd music by: Sanjay Rai, Harka Sampang
तर्क दाई salute छ तपाईं सधै नै मेयर हर्क साम्पाङ ज्यु को साथ रहिरहनु होस 🙏🙏🙏🙏 जय धरान जय श्रम सस्कृती 😍😍😍😘😘😘
🙏🙏राजेस ब्रो को खुवाई अती दामी
Rajesh bro ko pic Ra video Aru vanda Dami Cha hai.
gr8 job
13:15
Dai background song by Sanjay and Harka Sampang????
Dubai janako mudic chha bhai. Laatma Mayar jyu ko song chha .
बुडा जैलै खाने बेला पुग्छन साह्रै भाग्यमानी यार
🤣😂😂
@@11mrrajesh म तपाईको भ्लगमा विशेष यहिँ हेर्छु + फेसबुक पेजमा पनि कमेन्ट गर्दिन्छु
Aafnai jaga pani ghumiyeko thiyena ko rajesh dai? Mato pani baigunay colour, achamba
2000 किलो वाट हो कि वाट मात्रै हो? मेरो बिचारमा किलो वाट चाहिँ,ं होला हौ।