Lahur Jane Rail (लाहुर जाने रेल) By Nishan Bhattarai | Ft Nishan Bhattarai & Richa Neupane

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024

Комментарии • 2,9 тыс.

  • @NishanBhattarai
    @NishanBhattarai  4 года назад +2031

    हजुरहरु सबैजानालाई म निशान भट्टराईको तर्फबाट नमस्कार।। यो मेरो नयाँ प्रस्तुति कस्तो लागेको छ कृपया सल्लाह_सुझाव दिन नछुटाउनु होला।। अनि यो मेरो Official RUclips channel लाई Like, Share , Subscribe गरिदिनुहोला।। विशेष धन्यबाद।।।

    • @mounta605
      @mounta605 4 года назад +1

      Dada😍😍😍

    • @bbmagar5350
      @bbmagar5350 4 года назад +33

      यस्तै यस्तै लाहुरे गीत अरु पनि सुन्ने मौका मिलोस कामना गर्छु म भारतको जम्मु कस्मिर बाट सुन्दै छु😭😭

    • @kamalsen3997
      @kamalsen3997 4 года назад +2

      supv x dai

    • @chandrasunar9519
      @chandrasunar9519 4 года назад +4

      Mero Vai nishan nice voice Ani darile khub suhako xa I love u nishan

    • @aayushdahal3915
      @aayushdahal3915 4 года назад +3

      Wow very good cha dada

  • @joshjanadangi
    @joshjanadangi 4 года назад +314

    हैट निशान जी यसरी हामी परदेसी लाई रुवाउन मिल्दैन कुनै कुनै गीत पैसा को लागि हुदैनन यो गीत हामी ८0लाख परदेसी को मूटु मा बस्ने छ🤞🤞
    Best of luck

    • @ramjhakash6015
      @ramjhakash6015 4 года назад

      Dami man phruu

    • @nagesh6953
      @nagesh6953 4 года назад +1

      Aaunus sathi aafnai desh mai🇳🇵🇳🇵🇳🇵 dukha sukha j garera bhaye ne baachincha 🇳🇵🇳🇵🇳🇵

  • @omdangol4032
    @omdangol4032 4 года назад +481

    कतिपय यस्ता गितहरु ट्रेन्डिङमा आउँदैनन् र आउन जरुरी पनि छ जस्तो लाग्दैन। किनभने यो गित दुई दिन ट्रेन्डिङमा आएर तेस्रो दिन देखि हराएर जाने खालको होइन।बर पिपल जस्तै हो हलक्कै बढेर एकै पल्टमा ठूलो हुदैन तर सयौं बर्ष बाँचेर अमर अजर बन्न सक्छ।

  • @WaitForit735
    @WaitForit735 6 месяцев назад +34

    यो जोडीको Devorse पछि आउने कोको हुनुहुन्छ?😢

  • @binodbist6793
    @binodbist6793 4 года назад +386

    कोर्ट म्यारिजको खबर सुनेर यता आउने को को हुनु हुन्छ?😍

  • @dipendrapaudel7777
    @dipendrapaudel7777 4 года назад +404

    निशान भट्टराई को फेन जति हाजिर हौ त😍😍😍

  • @dineshdahal
    @dineshdahal 4 года назад +823

    खाजा खाने पैसा खाजा नकाइ जोगाएर निशान लाइ भोट हान्ले यता आउनुस्✋
    सन्दर्भ Nepal idol❤️
    You deserve more love and support ❤️😘

    • @mutual123
      @mutual123 4 года назад +4

      Dinesh Dahal pjmasks

    • @tiredyouth6322
      @tiredyouth6322 4 года назад +2

      #AchapterI

    • @mounta605
      @mounta605 4 года назад +6

      I m here.. ghr ko pasal bata rch chori chori vote garne wali✋✋

    • @dineshdahal
      @dineshdahal 4 года назад +1

      @@mounta605 Thank you for cooperation ❤️😍😘

    • @s.p412
      @s.p412 4 года назад +2

      खाजा टन्न खाएरै 2000 Recgarge गरेर भोट हाल्ने म हुँ है !

  • @ashimbasnet8270
    @ashimbasnet8270 4 года назад +208

    सबै गित बजार र बिक्री लागि हुदैनन्। श्रोताको मनमा बस्न सक्नु ठूलो कुरा हो।।
    It's your success Nishan..Proud of u!❤️

  • @prakashxt241
    @prakashxt241 4 года назад +47

    आवाजमा निशान भट्टराई आलंकार हो अब यस्तो नेपाल आइडल ले बनाउन सक्दैन र यस्ता आवाज भएको मान्छे प्राय आउदैन जय निशान जय गीत जय संगीत

  • @gaurabdeuba4146
    @gaurabdeuba4146 4 года назад +1

    य‍ो गित जती सुने नि मेरो मन कहिलै भरियन
    Badhai xa all team lai..

  • @rojiparajuli230
    @rojiparajuli230 4 года назад +554

    म चाहिँ हिजाे Nepal idol मा निसान र प्रविन ले गाएको सुनेर अाकाे हेर्न लाई

  • @mirajdahal2740
    @mirajdahal2740 4 года назад +291

    Nishan लाई nepal idol मा भोट गरेर पछुतो कहिलै भएन!!

  • @suzatatiwari7642
    @suzatatiwari7642 4 года назад +51

    कस्तो आङ्ग नै सिरिङ्ग हुने गित!
    ❤️❤️😥😥❤️❤️
    निशान भट्टराईको जस्तो स्वर हैट!❤️

  • @rajtheengofficial6780
    @rajtheengofficial6780 4 года назад +26

    म चाहिँ निसान र रिचा न्योउपाने को प्रेम सम्भन्ध / लाहुर जाने रेल नै पहिलो deating भन्ने news पढेर एता हेर्न आएको

  • @prabhatonlinechannel7332
    @prabhatonlinechannel7332 4 года назад +4

    गित भनेकाे यस्ताे हुनुपर्छ !😍😍😍

  • @surendrathapa1296
    @surendrathapa1296 4 года назад +61

    जति गितको शब्दमा मिठास तेस्तै कलाकारको अभिनय रहेको छ । धन्यबाद छ सबै जना कलाकार लाई यति धेरै राम्रो प्रस्तुती दिएकोमा👏👏👏👏👏

  • @gaurikoirala1607
    @gaurikoirala1607 4 года назад +124

    Yo geet sunda runi jati hajir yeta😭😭😭Nishan u r the hero of nepali sangeet❤️❤️❤️

  • @abhinabsharma1237
    @abhinabsharma1237 4 года назад +63

    हैट😥😥😥 यस्ताे भावुक बनाउन पाईदैन ... शब्द बिहिन भए गित हेरेर ... प्रत्यक प्रदेशिकाे अाफ्नाे कथा लाग्ने याे गितलाई खै कसरी मुल्यांकन गरु शब्दबिहिन भए... निशान जिकाे स्वर सुमधुर अनि निशान र रिचा बहिनिकाे अभिनय जिवन्त छ रैछ ।

    • @gopalmagar116
      @gopalmagar116 4 года назад

      🙏

    • @roshan2018
      @roshan2018 4 года назад

      लेख्नेको चै मुल्यांकन छैन?

    • @abhinabsharma1237
      @abhinabsharma1237 4 года назад

      @@roshan2018 lyric ni babal xa bro😘😘😘

  • @GomaTiwari-d7w
    @GomaTiwari-d7w 3 месяца назад +1

    अति मन छुने संगीत को साथमा अब्बल प्रस्तुति 😢😢😢😢🎉🎉🎉🎉❤❤❤

  • @HimalRaiRealEstate
    @HimalRaiRealEstate 4 года назад +1

    निशान ब्रो को स्वर चही एक दम सुईट छ 👌👌😍😍🌷सब्द सारै मर्म स्पर्स छ मन मुटुमा बस्ने 😍😍😍👌👌

  • @rojnashree9743
    @rojnashree9743 4 года назад +113

    यो गीत १० पल्ट भन्नदा बढी सुन्ने यता हाजीर गरूम त।।

  • @bakaiyanepaliculture2997
    @bakaiyanepaliculture2997 4 года назад +140

    मेरो नेपाल आइडल निशान भट्टराई हो भन्ने जति को को हुनुहुन्छ 🙏🙏🙏🙏 #Nisan_Bhattarai_Lover 😍😍😍😍😘😘😘😘👌👌👌🙏🙏🙏💛💛💜💜💜🧡🧡🙈🙈🙈🙈🤦‍♀️🤦‍♀️🤦‍♀️

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial 4 года назад +26

    Good job निशान ! अब सहकार्य गर्ने सोचिरहेको छू नया गीत छ यदि दुई भाई को मन मिले....! ❤️

  • @chanukamovindu4112
    @chanukamovindu4112 3 года назад +18

    Im from Sri Lanka and we suffered from war almost 30 years. I cant understand your language, but this song remember me our war heroes and make me cry every time after watching the visual , There are thousand of real stories like this here. BTW great work.

  • @kritangrg3801
    @kritangrg3801 4 года назад +2

    निशान लाई हाम्रो माया र संमान छ तर फिमेल जो हुनु हुन्छ वाहा त वा वा वा क्या बात यार अझै अधि जानु है मन रुयो हजुर को कलाकतिया ले यो कुरो बुझ्नु है नानु एक्दम राम्रो छ हजुको अभिनय

  • @sanjeevshrestha1
    @sanjeevshrestha1 4 года назад +11

    मर्न पनि गार्हो रैछ बाँच्न झनै गार्हो
    दुई दिनको जिन्दगीले अफ्ट्यारोमा पार्यो ॥
    शब्द सङ्गीत सबै उत्कृष्ट निशान दाईको स्वरको त के कुरा गर्नु सधैं सुनुँ सुनुँ लाग्ने नै हुन्छ, गीत मन छुने बनेको रैछ भावुक बनायो ❤️❤️❤️🤩🤩🤩

  • @RameshGajurel
    @RameshGajurel 4 года назад +15

    नेपथ्यमा सङ्घर्ष जारी छ निसान। एकदिन मिलेर काम गर्नेछौँ जरुर। You are a beautiful human being with purest a soul my friend. Much love. Always.
    Btw beautiful song.

  • @sarojadhikari7238
    @sarojadhikari7238 4 года назад +8

    निशान भट्टराईजिको स्वर यति सुमधुर छ कि उहाँको गीत सुनिरहदा आफुभित्रै हराइन्छ। सुनिरहुँ........... ।। हामी बास्तबमा भाग्यमानी हाैँ तपाईकाे त्याे कर्णप्रिय गीत सुन्न पाउँछाै ।। 🌹🌹💕💕💕💕💕

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 4 года назад +2

    बिहे गर्नेै भनेर पो जोडि बनिएको रछ । बधाई निशान भाइ बुहारि ❤️❤️फेरि हेरे

  • @jhakthapa8067
    @jhakthapa8067 4 года назад +1

    यो गीत सुन्न
    मा छुट्टै मिठास छ, शब्द,निशान दाजुको सोर, लय सबै मिलेको छ ।।
    भइन भनेर आफू पनि परदेशमा भएको भएर होला जति सुने पनि मन भरदैन । त्यसैले ससकराइब गरेको छू!!!

  • @sumang6365
    @sumang6365 4 года назад +26

    नरौउ धरर, आफ्नो ख्याल गर, मेरो पिर नगर । लाहुर जाने रेलैले लान्छ सरर।

  • @alexcentury5123
    @alexcentury5123 4 года назад +39

    सारै मन रुहायो
    निशान जी
    अझै प्रगतिले शिखर चुमोस

  • @bikashpariyar3403
    @bikashpariyar3403 4 года назад +55

    बिदेशमा मजदुरी गर्दा अनि यो गीतले सुन्दा भाबुक बनायो Thank you dai for this song ❤❤❤❤

  • @nirajtamang8970
    @nirajtamang8970 4 года назад

    निशान भट्टराईकाे याे भन्दा पनि अझै उत्कृष्ट गीतकाे पर्खाईमा छु। यधपी याे गीत पनि उत्कृष्ट नै छ। कालजयी गीत गाउने क्षमताका हुन निशान।

  • @manilbaniya1163
    @manilbaniya1163 4 года назад +7

    निसान ले रिचा सङग बिबाह गरेको सुनेपछि कस्ति रैछिन रिचा भनेर फेरि दोस्रोपटक भिडियो हेरे निसान😍तिमि नेपालि संगीत आकास को चम्किलो तारा हौ तारा

  • @yakalyatri10
    @yakalyatri10 4 года назад +9

    गीत भनेको यस्तो हुनु पर्छ मन छुने ।😍😍
    #लाहुर_जाने_रेल 👌❤
    बधाई छ "लाहुर जने रेल" टिमलाई😍

  • @hemantakhatiwada
    @hemantakhatiwada 4 года назад +54

    नेपाल आइडल हेरे पछि यो गीत खोज्दै आइपुगियो अती सुन्दर 👌👌👍👍🇳🇵🇳🇵

  • @bpmvlogs6902
    @bpmvlogs6902 4 года назад +16

    कसम निसान दाइ जोडी यकदमै मिल्यो
    मार्मिक गित daai😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @rickdenpakhrin4218
    @rickdenpakhrin4218 4 года назад +2

    साह्रै मन छोयो सच्चिकै,परदेशि कथा ब्याथामा समर्पित गीत शब्द/स्वर (wow),उसै त म निशानको ठूलो फ्यान……
    सम्पुर्ण टिम प्रती अग्रिम शुभकामना ।।।

  • @binod4854
    @binod4854 4 года назад

    मन दुखे पनि आशु रोकी हास्नु पर्दो रहेछ,
    तद्पी तद्पी भए पनि बa बाच्नु पर्ने रहेछ
    मर्न पनि गाह्रो रहेछ
    बाँच्न झनै गाह्रो
    दुई दिनको जिन्दगीले अफ्त्यरोमा पारो
    नरोउ धरर पियरी :)
    This is the Best line ..touchy :(

  • @update_information12
    @update_information12 4 года назад +17

    मलाई घर को यादआयो बरै यो गितले त कति मन छुने गित रहिछ बरै✋

  • @devirana7975
    @devirana7975 4 года назад +3

    कति मिठो स्वर झन मिठो शब्द आशु झारेरै छाड्यो अजै प‍रगिती गर् बाबु

  • @milanglama1206
    @milanglama1206 4 года назад +30

    परिवार को मायाको लागि कति तड्पिन्छ यों मन हामि अर्काको देशको सुरक्षा गर्ने जवानलाई सोधि हेर।।। 😍😍❤️❤️😘😘💪💪

  • @khadakchhetri9341
    @khadakchhetri9341 4 года назад +14

    After nepal idol😍😍😍i really enjoyed this song.धन्य छौ निसान तिमि💪💪😍😍😍

  • @lamichhanenetra2425
    @lamichhanenetra2425 4 года назад

    निसान ब्रो यस्ता यस्ता गित सुन्न पाइन्छ भनेर नै भोट गरियको थियो र आज आनन्द महसुस लागिराको छ बिदेशी भुमिमा यो गित सिन्दा

  • @bg_bhu_woon3886
    @bg_bhu_woon3886 4 года назад +4

    हाम्रो भोट को सदुपयोग भको छ ब्रो 🤟🤟❤️❤️👌title jitnu matra thulo haina vanne prove gareko xa nishan le 👏👏👏❤️

  • @ssldhl
    @ssldhl 4 года назад +49

    कोहि सुत्नै लाग्दा, बिहान उठ्नै लाग्दा बेडमा पल्टेको बेला, अल्छी लागेको बेला, चिया गफ हान्दै गर्दा... कुनै पनि बेला अकस्मात यो नयाँ गीत आएको बारे थाहा हुन सक्छ !
    "सजिलै फोन स्क्रोल गर्दा गर्दै" अनेकौं अत्यन्तै महत्वपुर्ण सृजनाहरु हेरिन्छ सुनिन्छ ।
    तर, सजिलै... पाइने हुनाले महत्वमा पर्दैनन ।
    यो गीत *"झसङ्ग" झस्काउने खालको* छ ।
    अत्यधिक मेहनत गरिएको छ ।
    महत्व बुझिदिनु होला !
    👍️🙏❤️

  • @bikeshdhakal8813
    @bikeshdhakal8813 4 года назад +49

    This song deserve more views... if u r agree then hit like button.. Nishan u r real hero in our nepali music industry.

  • @bhiunpun8363
    @bhiunpun8363 4 года назад +1

    jati sunepani sunna man lagne yo geet jhan saptahikma yss vidioko suhaudo jodiko charchale feri sunna man lagyo la badai xa dunaijanali❤

  • @pakubhai9852
    @pakubhai9852 4 года назад

    धेरै राम्रो गीत मैले धेरै पटक हेरि सके. Aile samma kai Best lagyo nishan ko get haru ma.

  • @acharyahikmat
    @acharyahikmat 4 года назад +178

    I listen it again after hearing richa dii is gf of Nishan Daii. Happy marriage life brother.

  • @sumangiri2224
    @sumangiri2224 4 года назад +10

    ब्या अरेको खबर पासी हेर्न आको।जोडि गज्जबको रैछ।बधाई ,सफल दाम्पत्य जिवनको शुभकामना।🙂

    • @LuklaTVAustralia
      @LuklaTVAustralia 4 года назад

      ruclips.net/video/iB_B3TqK6e0/видео.html

  • @PRO-w8o
    @PRO-w8o 4 года назад +3

    Dherai patak sune pani aileta comment nai garnu man lagyo ❤️❤️❤️ really heart touching song ❤️❤️❤️

  • @SunilTeachNepal
    @SunilTeachNepal 4 года назад

    मलाई यो गीत सारै मनपर्यो लगभग ४० पटक भन्दा बढी हेरे र सुने तर अझै पनि मेख मरेन ❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @sharmasaru1388
    @sharmasaru1388 4 года назад +2

    साह्रै मन छुने गीत अनि सुहाउँदो अभिनय... keep it up both...& Happy married life both of you...💖💖💖

  • @Kamalchhetri7
    @Kamalchhetri7 4 года назад +88

    निशान दाई को बिहेपछि भाउजु हेर्न आउने यता😉😀😀😀

  • @neblalbhandari7715
    @neblalbhandari7715 4 года назад +6

    मार्मिक एवं भावुक गित 👌👌👍👍 साथै निशान भाई र रिचा न्यौपानेको जिवन्त अभिनय साह्रै राम्रो लाग्यो । निशान भाईको आगामी सफलताको शुभकामना ....

  • @sunitawambule9080
    @sunitawambule9080 4 года назад +6

    beautiful song Nishan Real life laure lai miss garda आशु आयो 😭😭 ..आजै राम्रो गर्दै जानू होला

  • @subedibabu2526
    @subedibabu2526 4 года назад

    नेपाल आइडल पहिलो सिजन नै हो राम्रो त त्यसपछि मलाई खासै मन नि परेन किनकी जित्नुपर्ने मान्छेले नजित्दा ! सधै साथ माया अनि सुभकामना छ निशान भट्टराई लाई

  • @kisanjoshi2045
    @kisanjoshi2045 4 года назад +1

    प्रसान्त दाइको शब्द र संगित सदै मीठो । अनि निसानको आवाज त मीठो नै भैगो ।

  • @aayushkc8954
    @aayushkc8954 4 года назад +20

    निकै मार्मिक कथा अनि सुन्दर गित दाजु । उत्कृष्ट बनेको छ गितसंगै भिडियो पनि सफलताको शुभकामना निशान दाई । 😍😍

  • @dineshkafleofficial1071
    @dineshkafleofficial1071 4 года назад +10

    मन छुने गित परदेशिएका लाउरेहरुको बास्तबिकता कथामा आधारित यो गित पर्ने जति यता हाजिर गरौ ।

  • @_asbeen9718
    @_asbeen9718 4 года назад +61

    Lots of love Nishan dai♥️♥️
    Nishan bhattarai fan like 👍

    • @kajiram250
      @kajiram250 4 года назад +1

      My favourite singer nishan Bhattarai song & acting very nice & heart touching keep it up

  • @preityshresthagrg6109
    @preityshresthagrg6109 4 года назад

    कति सुहाएकाे निशान लाई लाहुरे भएको 👌❤️ अति मार्मिक शब्द अनि बास्तबिकता मा अाधारित गित सुन्दै अाँखा रसाउने अझै प्रगति गर्नुस @Nishan bhattarai official हाम्रो साथ सँधै रहनेछ।👍️👍️

  • @Dipenkdka
    @Dipenkdka 4 года назад

    बिबाह भयोरे भन्ने सुनियो अनि फेरि यहि भिडियो हेरियो,शुभबिबाहको उपलक्ष्यमा हार्दिक बधाई तथा सुखद दाम्पत्य जीबनको शुभकामना 👏👏

  • @kadamshrestha6705
    @kadamshrestha6705 4 года назад +21

    Let's make this song trending 1 once again.
    Happy marriage life Nishan ji. 🎉💐

  • @dineshgiri5441
    @dineshgiri5441 4 года назад +5

    आँखा बाट आँसु का धारा रोक्न सकिन । मार्मिक गीत निशान लाइ मुरी मुरी शुभकामना ।

    • @punkboy5389
      @punkboy5389 4 года назад

      Haha kattu le aasu puchha😂

  • @alizaaryal8905
    @alizaaryal8905 4 года назад +18

    Just wow♥️ i am totally speechless 😍keep it up nishan dai and richa dd😘wish uh both a very good luck 😘

  • @jameslochan715
    @jameslochan715 4 года назад

    Mutu nai xuny marmik geet sunu paauda nishan ji lai redahy dekhi nai salam xa.ra yo geet le dherai vanda dherai chunuti paauny xa.God bless you.

  • @rohitsubedi3608
    @rohitsubedi3608 4 года назад

    सुन्न ढिलाइ गरेछु I m sorry
    एकदमै राम्रो लाग्यो हजुर अभियानबाट म एकदमै प्रभावित भय so great😘😘

  • @birendrakunwar2033
    @birendrakunwar2033 4 года назад +121

    नेपाल आइड्ल सिजन 3 पछि आउने को को हुनुहुन्छ ?

  • @pratikkhatiwada5490
    @pratikkhatiwada5490 4 года назад +12

    One of my favourite singer among nepal idol participants till this date.😍

  • @durgamagar3478
    @durgamagar3478 4 года назад

    असधै राम्रो उत्कृष्ट छ आहा कति मीठो स्वर मनै छुने एस्तै गीतको लागि हार्दिक शुभ कामना

  • @anuprai8338
    @anuprai8338 4 года назад +2

    नेपाल आईडल हेरे पछि मैले नि खोजेर हेरे अती मीठो गित अनि भिडियो अझ मार्मिक छ सदा यस्तै नेपाली गित संगितको अपेक्षा गर्दछाै।

  • @asbinmagar4716
    @asbinmagar4716 4 года назад +7

    wow निशान ब्रो 👌👌👌लास्ट मन छोयो यो गित ले ...😭😭 धिलो आयो कडै आयो 🙏🙏

  • @sanjayadhikary6807
    @sanjayadhikary6807 4 года назад +73

    Bihe vaesi herna aaune ko ko xam? Like thokum ta sir mam

    • @vikievikie7910
      @vikievikie7910 4 года назад

      Ma xu 🇳🇵 🇳🇵 🇳🇵

    • @sumanrai4282
      @sumanrai4282 3 года назад

      6 month matra sangai basera aako 😥😥😥

  • @sumangyangmi
    @sumangyangmi 4 года назад +34

    त्यो बेला निशानलाई भोट गरेर आईडल नभएपनि मेरो भोट कहिल्यै खेर गएन निशान मेरो लागी सधै आईडल बनेको छ , झन यो गीत सुनेपछि निशान आईडल मात्र होईन सुपर आईडल हो मेरो लागी

    • @gyanendrakhatiwada2022
      @gyanendrakhatiwada2022 4 года назад

      Wow amazing nishan bro💗💗💗💗💗 mind blowing 👍👍👍👍

  • @pomusarita1769
    @pomusarita1769 4 года назад

    वा …कस्तो मन छुने गित…best of luck....आउने दिनको लागि …

  • @photonbhattarai
    @photonbhattarai 3 года назад

    अति नै भाव छुने गीत म पटकपटक सुन्ने गर्छु ! जादुमय स्वरको धनी मेरो भाईले संगीत जगत् मा अझ धेरै प्रगति गरोस्.....

  • @KamalbhadhurGurung
    @KamalbhadhurGurung 6 месяцев назад +2

    समाचार सुनेर आए
    तर गितका शब्द संगीत स्वर सबै अति बबाल

  • @rajibtamang2329
    @rajibtamang2329 4 года назад +17

    I am totally emotional and touched
    Thank you Nishan, you made us proud
    Good luck brother for future ...

  • @dhrubatiwari6746
    @dhrubatiwari6746 4 года назад +37

    Wow!! Kasto mitho Geet. Tapaiko geet idol ma live sunna Maile chhuti nai liyera baseko thiye Nishan G.
    Congrats!!

  • @sunilpanta7673
    @sunilpanta7673 4 года назад +1

    मैले पनि बिहेको कुरा सुने र फेरि गित हेरे को संधै खुसिर सुखि जीवन बिताउनु

  • @rajkumartimilsina2727
    @rajkumartimilsina2727 4 года назад

    कैले सम्म हो यस्तो गित सुन्न पर्ने हामिले,बाहिरबाट त सुन्न गार्‍हो पर्छ त हो यस्तो गीत।

  • @sujandahal5637
    @sujandahal5637 4 года назад +9

    अत्यन्तै राम्रो लाग्यो आगामी दिन को लागि सुभकामना

  • @motherflower1022
    @motherflower1022 4 года назад +5

    Hoina aaaru nepal 🇳🇵 idol ka damna haru kata gayaxan hau lop you nishan bro keep rocking good luck ahead

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 4 года назад +27

    Happy marred life dear nishan bhai & richa baini 💐💐

    • @namsurana1838
      @namsurana1838 2 года назад

      Happy married life 🎊❤️ dada, didi

  • @manilarai1643
    @manilarai1643 4 года назад

    याे गीतमा सँगीत शब्द अनि स्वर सबै मिलेको छ निशान छाेरा हजुर लाई मेरो अाशिरबाद छ र ३ ३ काेटी भगवान र सरस्वती ले बाँस हाेस् र यो गीत सबैलाई मन पर्नेछ

  • @tapeshrawal2856
    @tapeshrawal2856 4 года назад

    सारै मन पर्यो गित अनि Acting नि दुबै जना को धेरै राम्रो छ💓💓💓

  • @radhalama3652
    @radhalama3652 4 года назад +5

    Yekdam ramro geet nishan dada kasto man naii xoyo yo geet le ta ❣️❣️❣️❣️

  • @ramsharandulal827
    @ramsharandulal827 4 года назад +10

    धेरै भाबनात्मक गिद क्यामिठो छ है।

  • @ujwaldhimal7642
    @ujwaldhimal7642 4 года назад +6

    मर्न पनि गार्हो रैछ बाँच्न झनै गार्हो
    दुई दिनको जिन्दगीले अफ्ट्यारोमा पार्यो ॥

    • @ganeshachary6387
      @ganeshachary6387 4 года назад +1

      मर्न पनि गाह्रो रैछ बाच्न झनै गाह्रो, दुइ दिनको जिन्दगिले अफ्ठयारोमा पार्यो😿

  • @prashantuprety2957
    @prashantuprety2957 4 года назад

    सुपर मन छुने गित, आझै हप्पी एन्डिङ भाको भा झन मज्जा आज्ने थियो । धेरै धेरै धन्यवाद निसान जि अनि टिम लाई

  • @sangamsangam3044
    @sangamsangam3044 4 года назад

    धेरै राम्रो छ । गित र अभिनय आउने दिनहरु मा नि एस्तै एस्तै हेर्न पाम

  • @ganeshdeuba8664
    @ganeshdeuba8664 4 года назад +939

    Who is here after seeing cout marriage ?? happy married life nisan

  • @ishworadhikari5986
    @ishworadhikari5986 4 года назад +10

    The best singer i have ever seen from the reality show

  • @kshitizdahalofficial6271
    @kshitizdahalofficial6271 4 года назад +13

    Let's rise it up to trending 1😊
    this will be the greatest gift for the beautiful couple❤️

  • @dipakadhikari6428
    @dipakadhikari6428 4 года назад

    गीत धेरै राम्रो लाग्यो अनि गीत अनुसार भिडियो झन् राम्रो लाग्यो... त्यसको साथै सारै राम्रो अभिनय दुवै जनाको

  • @sandip5596
    @sandip5596 4 года назад

    कति राम्रो स्वर होउ निशान भट्टराई ज्यु सुनि रहन मन लाग्छ।

  • @umeshpahari8577
    @umeshpahari8577 4 года назад +5

    i had been following you even you had not started your journey to Nepal Idol, since than you're one who could have contributed to sugam sangeet, i wish i could share duet song with you