Saili | Hemant Rana | Official Music Video | Nepali Song | Feat. Gaurav Pahari & Menuka Pradhan
HTML-код
- Опубликовано: 11 окт 2024
- After a major success of Saili, GH Entertainment proudly presents the official music video of Hemant Rana's Saili. Featuring Gaurav Pahari and Menuka Pradhan. Composed by Kali Prasad Baskota.
New Nepali Song - Saili
Singer - Hemant Rana
Lyrics - Himal Saud / Kali Prasad Baskota
Music - Kali Prasad Baskota
Mixed By - Ujwal Shreyan Mahat
Arranger - Rikesh Gurung
Camera/Edit - Ujjwal Joshi
Direction - Hemant Rana
Actor Gaurav Pahari/ Menuka Pradhan
Camera Assist - Ishwor & Kamlesh
Graphics - Surya Lama
Sound Fx - freesound.org (luppai for village, lauris3722 for small city)
Studio - Kripa Drishya Digital
Location - Kathmandu, Nepal & Dubai
*Please support Nepali music industry by sharing and not downloading & uploading to your channel without permission.
'Saili' perfectly captures the sad truth about life compulsion for earning a living by going to work in foreign land. This song entails the story of a husband who goes abroad for employment by sacrificing the time with loved ones and motherland.
Saili is dedicated to all the brothers and sisters who have sacrificed so much in their life for financial achievement, and the wives and mothers who are waiting for their return.
"बिदेशी भुमिमा रगतको पसिना बगाउदै
श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने
लाखौं लाख नेपाली मनहरु प्रती समर्पित"
Subscribe GH entertainment Nepal for quality Nepali videos and more
Find us on facebook: / ghentertainmentnepal
new nepali song, suna saili, saili hemant rana, saili music video
सधैं हास्न पर्छ भन्नि छैन, यथार्थ सुन्दा, देख्दा रुन पर्छ भनेनि तयार।। रुवाएर पनि न्याय गर्यौ, साईला साईलि दुबैलाई सलाम!!!
जून देशमा छक्का पन्जा जस्तो Movie हेरेर बिदेश गएकाहरुको पारिवारिक जीबनयापन देखाई जानु हुन्न भन्ने सोच बनाउछन, त्याहिं देशमा यो ' साईली ' जस्तो गीत बनाई अनि यो Video ले देखाएको पारिवारिक क्षणले दर्शकहरुलाई आँशु झार्न बाध्य पार्नेछन ।।।
Hats off to the entire crew of ' Saili '
Achit Phaiju yestai video song ko aawasyak chha manxe harulai psychologically positive kuramaa train garna.... Chakka panja ko crew ko soch teha samma matra pugna sakeko vayera hola
याे गितले त मेरो अासुनै झन्डै झरेन कुराे😁😁😂😂😂😂
Chhakka panjako sandesh yathartha chitran sandharbik thiyo, Saailima bideshieka Neapaliharuko baibahik jiwan yapan gujrane prakriya ani ek arka ma samarpit yauban ko katha sametyai ati maulik ra karuna bidarak lagyo. wastab duitai katha hamrai samajko ho.
I
Achit Phaiju waw
साईली तिमिले करोडौं नेपालीको मन छोयौ बधाई छ
समस्त भारत वासियों की औऱ से भी बधाई।। भारत नेपाल मित्रता अमर रहे।।
मजस्तो लाखौ परदेशिको लागि गाएजस्तो लाग्छ यो गित हेमन्त दाइले , यो गित मलाइ सार्है मनपर्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wooooo....what a performance Menuka Pradhan and Gaurab Pahari....goosebumbs all over ....take a bow.👌👌👌👏👏👏
रहर त पक्कै हैन होला ??? बाध्यता ले गर्दा बिदेसीयका लाखौ नेपाली हरुको बास्तबिकता एक गीत ले छताछुल्ल पोखिदियको छ ...सलाम छ kali parsad baskota ,himal saud, hemanta rana manuka pradhan and gaurab pahari
hari ranabhat
सहि हो सर😐
Menuka Pradhan is by far the Most Talented Actress in Nepal.
Nishan Rai she's improved a lot since I first saw her on visa girl
never knew thr were so talented actors in nepali film industry
Nishan Rai true
agreee
Agree
हामी नेपाली युवाको वास्तविक जिवनसग मेल खाने गित 😭🙏
रुवायो कस्सम! न मसंग प्रेमीका छिन्, न श्रीमतीनै। यो एक्लो ज्यानले सुन्दा त आँसु खस्योभने साँच्चिकै बाध्यताको पहाड बोकेर अनि आफ्नो परिवार र प्यारीलाई छोडेर विदेश लागेका हाम्रा दाजुभाईहरुलाई कस्तो भो होला! मपनि लेख्छु, गाउँछु र गीत बनाउँछु, तर यतिको मर्ममा प्रहार गर्ने गीत सायद कहिले बनाउन सक्नेछैन। Hats off to the team. Especially to Kali sir.
Kailash Sherma nop especilly himal saud uhale nalekhnu bhako vaye aaj yo git nai banni thiyen sir
ma pani testai ho sathi .....................
Kailash Sherma दाइ सहि कुरो
सहि भन्नुभयो 😐😐😐
डिउटिमा पनि यो गित सुनेरै बसिरा छु ।
रहर त कसलाई होला र जीवनका सुन्दर क्षण यसरी प्रियजनबाट टाढा दुखै दुःखमा बिताउन... तर कति बाध्यता हुन्छन जीवनमा...
अन्त्यमा यी दुवैसँग म पनि रोएँ ।
Beautiful.
Richa Bhattarai 😐😐😐😐😐😐
Richa Bhattarai omg some of moment are really toucheyy in this video
Richa Bhattarai सहि कुरा हो अनि म पनि रोए आज
👍👍
जब सम्म नेपाली युवा हरूलाइ आफ्नै देशमा रोजगारीको ग्यारेन्टी हंुदैन तब सम्म यो गित अजर अमर रहिरहनेछ कहिल्यै मर्नेछैन grand salute हेमन्त राना
teso vaye ta yo geet sadhai amar rahane vayo
यो गित सुन्दा अझै पनि मेरो आँसु झर्छ प्रत्येक पल प्रत्येक क्षण भावुक बनाइछ । हामी पर्देशी को पीडा यहि त हो 😭😭😭😭
यो गित हामी जस्तो ६०लाख युवाको मनको बेदना पोखिदियकोमा धन्यवाद हेमन्त सर । । यो गित सुनेर रुने म मात्रै हो कि अरु नि छ हाजिर गरौ त । । । ।
mani xu hai
म 😭😭
नेपाली ईतिहासको मन छुने यो पहिलो गित,
जस्ले ४:५७ मिनेटमै सबैलाई रुवायो😭
you r right bRO awesome song n heart touching
same feeling 😂😂😂😂😂
Bishnu Dhakal nepali yet especially
Nimi Dhami
Bishnu Dhakal I agreed with u my mum Nepali I can understand Nepali I am from Kuwait I am watching again and again Herat touching musical video I can't stop to watch 😢😢❤👌👌 Mashallah
सबै को तारिफ भो गित हिट तर यो गितको मुख्य हिरो जस्ले नेपाली संगीत मा एक पछी अर्को गर्दै हिट गीत दिने काली प्रसाद बास्कोटा लाई कसैले सम्झेन 😭😭
Nepali Viral Videos 😃
Nim Pun not only kali...sabd lekhni himal saud 2😭😭😭😭
Sunita Darlami Darlami sabai ko mehanat x
Sunita Darlami Darlami
Durga Kafle 👍
Amazing voice, one of my favourite song. From Bangladesh 🇧🇩🇧🇩🇧🇩
मैं नेपाली नहीं समझता!
लेकिन कुछ नेपाली गीत सुनता हूँ।
अद्भुत गीत है। मेरे पसंदीदा गानों में से एक हो गया।
कमाल का डायरेक्शन है! ❤️
Thanku bro for like nepali songs
Gud hai aap
Its so emotional
ruclips.net/video/I8_KqjhtFs0/видео.html
😍❤💛😭😢
धेरै धेरै धन्ने बाद भन्न चाहान्छु हेमन्त राना जी लाइ
बिसेस गरेर पर्देसिने दाजु भाइ तथा दिदि बैनी
सधा भर यसरीनै मायाँ प्रेम एक अर्का पर्तिको इस्पर्सा सधा रही रहोस !!!
म त भन्छु यो गीतको भिडियोले छक्का पञ्जालाई ठुलो झाप्पड हानेको छ.. .. ।।Awesome Direction by Hemant Rana .. Hats-up to you man
Jati choti sunxu teti choti
Man runxa 😔😔😔
Herat touching song 😍😍😍
Respect to this singer
Who was singing this song 😍
यस्को पात्र आफु भएर चित्रण गर्दा त लास्ट मन रुन्छ यार😭😭 ,बास्तबिकता लाई न्याय दिएको छ ,शब्द अनि अभिनयले ! प्रदेसी त परियो यार 😢😢! दमदार आवाज अनि जिबन्त अभिनय ! ✌✌
सुनेको थियो गीत सुनेर मान्छे ले सुइसाइट गर्छन भनेर तर पत्याको थिइन तर यो गीत सुने पछि थहा पाए यत्ती सारो इमोस्नल बनाउदो रहेछ गित ले भनेर , मन देखि सलाम छ सबै टिम लाई।
यो गीत लाई 50+ पटक हेर्ने जति यता हाजिर हुनु त कति हुनुनी रहिछ मैले जति हेरेको
Ramaelo T V Nepal 1000 patak herisakiyoo
Ramaelo T V Nepal i m here more that 50 times... n ringtone of my mobile toom.
Ramaelo T V Nepal 50 haina kaanxa mahily ta 200 Over heryo hola kasam mutu nai xoyo
Ramaelo T V Nepal even me 😂😂
Ramaelo T V Nepal gh
Raise you hand if you are listening this song in 2024
❤
❤❤❤❤
😢😢😢❤❤
Today watching this song agian but 7 years ago I already watchind
Everyday
इतिहास रचिएको एक युगको मर्मस्पर्शी गित!मुटुमा बेस्सरी हिर्काउछ यो गितले!
A touching song of an era made of history, this song hits the heart hard.
साइलीको याद सँगै साहूको याद आउछ अनी पो बग्छ आँशुको खोला !!!
Birat Chand sai ho bro
Maile ahile samma 1500 wota comment pade hola. Yo jasto comedy comment chai bhetina hahahaha
सुरूमा "फेवातालमा साँइली" त्यसपछी "रामसाँइली" , "मनसाँइली" अनि अहिले "सुन साँइली" ।।
सबैभन्दा भाग्यमानी त ती साँइलीहरू हुन् जो गीतकारको कलम अनि शब्दमा स्थान बनाउन सफल छन्, गायकको स्वर अनि हामी स्रोताको मनमा बस्न सफल छन्।।
तर के गर्नु "दुई सन्तान ईश्वरका बरदान" भन्ने कुराले अब नयाँ साँइली भेटिन मुस्किल नै छ।।सम्भब छ त एउटैले चार वा चारभन्दा बढी दुलही भित्र्याए, त्यतिसारो जोखिम उठाउन चाहन्नँन ऐलेका पुरूषहरू।।
जति साँइली लोकप्रिय बन्दै छ गीतमा उतिनै मान्छे पनि लोकप्रिय बन्दैछन्, लोप हुँदै गाकोले😀 जन्माउँदैनन् त अबका दम्पतीले क्यार्नु त अनि!!!😄😄😄😄
Thakur Sharma (Y)
hii
it real song
hahaha babal comment man paro sathi keep it up...
Thakur Sharma pagal hos ra muji 😂😂😂 ki first tym comment gareko??????
I have worked in Middle East and south east Asia. Talking to migrant workers from India , Nepal, Pakistan, Bangladesh and Sri Lanka, I realized how much pain they endure (pain of missing the families back home). Understand it’s same for families in home countries.
This song truly catches that.
लस्सो फ्यफुल्ला समीर राना ज्यु लाई पर्देशी बिरु स्यङ्तान को तर्फबाट हर्पल मन लाई कसेरा हेर्छु र पनि हजुर को यो साईली ले जत्ती जे गरे पनि अँखा रासाउछ , यो पर्देशी को तर्फबाट छडके सलाम छ साइली टोली लाई
Biru Syangtan
हेर्दिन भन्दा पनि सक्दिन।
हेरेर मन समाल्छु भन्दा पनि सक्दिन।
हरेक शब्द शब्द ले मुटु नै छुन्छ।
कस्तो खाल को गित गायोउ हेमन्त ब्रो तिमी ले।😒😒😒
नेपाली छोरो kaliprasad le banako ho bro
नेपाली छोरो bilkul sahi kura garnu vo sir
Malfunkshun Magar not only kali prasad sabd lekhni arkai xn usko name nai bhule 😂😂😂😂ani git gauni alag xn yeha sabai jana ko mehant x all team ko 😊😊😊😊
नेपाली छोरो The Lyrics Written By Himal Saud.Just Letting You Know.
Thankyou sir😂😂😂
menuka pradhan ra gaurav pahari ko acting le git lai sunma sugandha thapne kam gareko xa ...congrats to all crew members of this video for creating history on nepali music industry. .👏👏👏
न कसैको कर
न आफ्नो रहर
बाध्यतामा पुगे विदेशी सहर.
Sad reality of every nepali middle class family 😥😥😥.
"साइली" हरेक तल्लो र तल्लो मध्यम वर्गका हामी नेपालीहरुको घर घरको कथा हो !
Repeatedly watching the song
गीतले लाखौं साईला, माइला, जेठा, कान्छाहरुलाई देश फर्किने प्रेरणा मिलोस् !
नाङ्गिएर हिट हुन खोज्नेहरु को लागि ठूलो चुनौती ।।really briliant music video..
Hari Pokhrel sahi ho bro. ☺
Hari Pokhrel 👌👌
Hari Pokhrel sahi ho bro
Thapa Sina ✋✋✋
Manish good song tehi ta ni
अत्यन्त भावुक बनाउने नेपाली गित, जस्ले हरेक नेपालिको कथा बोकेको छ, यो गित इतिहासमा कालझै अमर रहने छ , अभिनय ले झन मन मुटुको तार हल्लाउछ , सम्पुर्ण टिम को यो सफलता हो ।
Ho ni dai
मलाई नेपाली भाषा थाहा छैन । मलाई यो धेरै सुन्दर गीत लाग्छ। ❤️ म श्रीलंका हुँ 🇱🇰
😅😂😂
Thanks bro🎉❤
Kasto ramro!!! esto ramro Nepali geet ta maile aile samma suneko chaina, really brought tears to my eyes!! I salute you Hemant Rana dai. Maile pain yo geet gayera upload garnu paryo aba
SusmaKhanal credit goes to काली प्रसाद बासकोटा
Thakuri Siddhartha Chand not only kali prasad evn himal saud jasle sabd lekhnu bhako x ani hemant rana menuka pradhan gaurav pahari sabai jana ko kada mehant x 😊😊😊😊
Main credit
oh ho jhhaash
SusmaKhanal kati ramri hai saili
पहिलो पटक होला कुनै गीतले यति धेरै छोएको
पटक पटक सुन्दा सुन्दै पटक पटक नै रोएको
समस्त नेपालीको कथा, सम्पूर्ण नेपालीको व्यथा
अहिले त जाँदै छु , फर्की आउंछु आउन्न के था
सुन साईली साईली परदेशबाट म आउला
सुन साईली साईली ४० कटेसी रमाउला
sudeep giri
मलाई पनि धेरै मन पर्यो यार
मलाई मेनुकाको एक्टिङ्ग खुब मन पर्छ. जुन रोल खेल्यो त्यहि राम्रो. गाना जत्तिको राम्रो छ मेनुका प्रधानको अभिनय उत्तिकै राम्रो छ.
Every day when i go to work i listen to this song and always remember my family in nepal 🇳🇵 This songs encourages me to work even it is hard .😢😍
अहिले बजारमा यस्तो मर्म सपर्शी नेपाली गीत सुन्न पाइयो नेपालको खचकेको अर्थतन्त्र र विग्रेको राजनितिक अवस्थाले गर्दा जो विदेश जान वाध्य छन ति नेपालीहरुले सुन्ने वितिकै आखाँ रसाउने “साइली”
गीत आज हामी नेपालीले भोग्न परेको कथा व्यथा यस गीतमा राम्ररी समेटिएको छ । गीत लेखक, सगीतकार, गायक तथा भिडियो निर्देशन, अभिनयकर्ताहरु तथा सम्पूर्ण टिमलाई धन्यवाद छ ।
i like this song. so my mid. so..
आफ्नो त श्रीमती को नाम नै साहिंली, तेहि माथी १०/१२ साल जति भैसक्यो बिदेसिएको उमेर ले पनि ४० छुनै लाग्यो,मन नखाने त कुरै भएन।ठ्याक्कै मेरै यथार्थ जस्तो लाग्यो।
nabaraj gurung 😁😁😁😁
nabaraj gurung dai ..aba ramaune din haru aayo hai....👍
nabaraj gurung 0p9
nabaraj gurung haha sai ho daju
nabaraj gurung बिदाको बेला झरेका आँसु, त्यो मौन कम्पित अधर.. छट्पटी अनि बेचैनीपन..😐
यो गित गाउनु हुने कलाकार र शब्द लेखकलाई एकैसाथ हार्दिक बधाई लाखौंलाख सलाम गर्दछु यो गितलाई शाउदि अरबिया बाट हेर्दै छु अत्यन्तै मार्मिक शब्दको छ हामी प्रवाशिकाे पिडाबाेकेकाे छ धन्यवाद छ सम्पूर्ण टिमलाई ।
The current population of Nepal is about 3 crores and this song has a view about 4 crores . Truly a master piece depicting the harsh reality of Nepali peoples ♥️
😭😭😭
Bro are you some kind of stupid
अनलाइक गर्नेहरूले हेर्न नसकेर पिडा भएर गरेको हुनुपर्छ । मन छोयो, साह्रै । कति पटक हेरें अाफैलाइ थाहा भएन।
Rajesh Shrestha haha you think positively man
छक्का पञ्जाले भुकम्प ल्याइ दिएकाे याे मनमा साइलीले हल्का पुन:निर्माण गरि दिएकी छे l touching
Nav Thapa sahi ho
Nav Thapa 😂😂😂😂
Yo geet chakka panja vanda agadi release vako vaye chakka panja movie actors haru le public gali khanu parthyeyo hola and film pani dherai hit hunitheyenaaa
Nav Thapa छक्का पन्जाले भुकम्प ल्याई दिएको यो मानमा साईलि हल्का पुनः निर्माण गरि दिएकी छे 😁😁✌
sx five
घर बाट बिदेश हिडेको आज 6 बर्ष बित्यो धेरै पैसा कमाउला,घर बनाउला अनि एउटा सुन्दर ससार बनाउला भन्ने ठूलो सपना थियो, तर जब मैले यो गीत को भ्डियो हेरे त्यसपछी त मन समाल्नै सकिन.. झन आफ्नो ज्यान भन्दा प्यारी सिर्मती को याद ले झनै रुवायो त्यसैले आजै सारा सपना हरु यहि खाडिमा छोडेर फर्किदैछु आफ्नै देश ..
बस्नु छैन मलाई महलमा अनि चड्नु छैन मलाई चिल्लो गाडीमा ...
binodsunam b111222s 40 katyo ra? 😃😃
binodsunam b111222s geet Vanda badii....
hajur KO comment LA ruwayooo
hearts touching song , love it
Man Choyo hajur ko comment le
हजुरको कमेन्टले मनै छोयो
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस् ♥️
राम्रो गित बनाउन छोटा छोटा लुगा लगाएर राम्रो हुनदै मन छुए पुग्छ भन्ने सन्देश यस गितबाट पनि बुझ्न सकिन्छ
sahi bhanu vayo
Sarmila Pulami u r right
Sarmila Pulami sahi ho
Sarmila Pulami sahi ho
Sarmila Pulami Right
I am Indian and my wife is Nepalese. She made me understand the meaning of the song and oh my god it made me cry for hours.
Such a deep song
Sahil Gupta haaa haa bhai jeee
Sahil Gupta it is the situation of all Nepalese family😢😣😣😣
yasraj ansul good
Sheetal Shrestha is an
Raj kumar Shrestha what do you want to tell me ?
नेपालमै भएपनि विदेश भएजसताे अनुभव गरायाे...... अनि हुदैँ नभाको साइलिको याद आयो !!!
Trending World lol honi hudai Navako saila Ko yaad aayo 😂
Trending World lol😂😂😂😂
Trending World कुरै नगर यार ब्रो म त झन घरको साईलो छोरो
Trending World hahaha..
.😂😂
Trending World
LOL 😂😂
I am from Tamil Nadu India..❤ i love this Nepali song.. voice ultimate 🔥🔥🔥😍
जति हेरछु उति रुनु मन लाग्छ ...अहिले नै सब छोडेर फर्किनु मन लाग्छ ....
sooneel tamang 😂😂😂😂
16 घन्टा Duty गरेर रात को 11 बजे कोठा पुगेको म,
गएर ड्रेस नि नफुकाली थाकेर लखतरान भाको जिउ लाइ बेड मा डंरङ्ग बजारे अनि एक्चोटी सामाजिक सन्जाल चेक गरि हालौ भनेर यसो मोबाईल निकाले...
फेसबुक भरी "सुन साइली" को चर्चा देखेर कस्तो रहेछ हेरि हालौ भनी युटुब मा गएर सुन साइली हेर्न थाले!
हेर्दै जादा कम्ती मा 4/5 चोटि जति दोहोर्याउदै हेर्दै गर्दा मेरो आँखा पानी पानी भको पत्तो नै पाइन।सायद यो पहिलो पटक हो मलाई गित ले एति सारो भावुक बनाको।
एतिकै मा परिवार को याद मा डुब्न पुगे तेस्पछि
बुढी लाई एक कल फोन गरौ गरौ लाग्यो अनि फेरि सोचे "भखर नेपाल मा 2 बज्न लाग्या होला,
उस्को निन्द्रा distrub हुने त होइन"
फेरि अर्को मन ले मानेन एक्चोटी गरि हेरौ बा उठेकी छन भनेर
Call मात्र दाबेको थिए एक घन्टी जान नपाई उन्ले फोन उठाइन!
मैले जिस्के जस्तो गरेर "कति छिटो उठेकी नि?"
भने!
उन्ले सुक्क सुक्क रुदै भनिन
"सुन साइली भन्ने भिडियो हेर्दै थिए बुढा...
बेलुका 11 बजे तिर नि हेरेको थिए ऐले नि हेर्दैछु!"
मैले भावुक हुँदै भने
"कुन भिडियो हौ फेरि....तेस्तो रुवाउने भिडियो हेर्नू हुन्न तोइत"
उनी झन रुदै बोलिन
"भो हौ पैसा चाहिन्न...घर आउनुस छिटो!
pls बरु यतै दुख गरम्ला! खान पुगेकै छ लाउन पुगेकै छ!
आउनुस न छिटो घर!"
म केही बोल्नै सकिन....नतमस्तक हुँदै अझै पनि पल पल घर परिवार को मायाँ मा दुब्दै यो भिडियो को साहारा लिदै छु।😒😒😒
नेपाली छोरो Troll Nepal Gokarne
:'( narunush dai.
नेपाली छोरो your comment is more emotional then this song bro.
नेपाली छोरो
nice one
नेपाली छोरो bro ko coment le jhan ruhayo malai
म कमजोर मुटु भएको मान्छे त होइन तर मेरो पनि मन छ हो तेही मन लाई छोयो, थाहा नै नपाई आसु झर्यो येस्मा मेरो के दोश,मतलब यो गीत मा शक्ती छ । जस्ले थोरै बोलेर धेरै ठुलो कुरा देखाएको छ ,श्रस्टाहरु प्रती हार्दिक आभर बेक्त्त गर्न चाहन्छु ।
Nabin Lama ho ta
2024 मा हेर्ने म मात्रै हो कि अरु नि छ 😳😳😳😳
म saudi मा हुदा खेरी धेरै रुयको थिय गित यक दम मन पर्छ यो गित
हो दाई मो पनि साऊदी म छु nice song 😭😭😭😭😭😻😻😻😻😻I miss you my family 🙏🙏🙏🙏
And my dear sweet budi 🤗🤗🤗🤗😍😍😍😍
@@pankajtamangyonjan9794 yes 👍🏿👏😢
Mee tooo bro 😭😭😭
@@pankajtamangyonjan9794 p
Oo
साइलीसँगकाे बिछाेडकाे पीडा शायद साइलाले मात्र बुझेकाे हाेला र साइलाकाे व्यवहारिक मजबुरीकाे मर्म शायद साइलीले मात्र । भनिन्छ, बिवाह जीवनभरकाे साथकाे लागि हाे ; तर, शायद परिभाषा बदलिएकाे छ धेरै नेपाली दाजुभार्इ दिदीबहिनीकाे जीवनमा .... बिवाह लामाे समयकाे अन्तराल पश्चात केही पलकाे मिलन र त्याे मिलनकाे लागि पलाैपलकाे बिछाेड ।। मार्मिक गायन, उत्कृष्ट प्रदर्शन ।
मन छुयाे ।
सारै राम्रो शब्द सगीत अनि स्वर आउदो दिनहरुमा पनि यस्तै मन छुने गीत सगीत लिएर आउनु होला...
खोइ किनहो किन दु:ख देख्योकी आँसु तेसै क्जस्न थाल्छ सायद मनमा धेरै गुम्सिएका भावनहरु आँसु भएर निस्किएका होला नि 😢😢😢
raise your hand if u think menuka pradhan is one of the finest artist in nepal !
unique trip im here 😊😊😊😊😊she is da bst malai ta usko acting priyanka ko vanda ramro lagx
unique trip c iz da best
👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
yo geet sunera naroya Pani aankha rasauney ma matrai ta hoena hola
she is
आज सम्म धेरै नेपाली म्युजिक भिडियो हेरियो तर,,,,,यो गितले चाहिँ मुटुमा छोयो।
याे गितलाई १०० मा १०० नम्बर दिनेले यता हाजिर गरम
#Ajaya_Sudip_Khas_khus
Yes jodi - Ajaya Sudip .✋✋✋✋
Yes jodi - Ajaya Sudip me😊😊😊
Yes jodi - Ajaya Sudip hihi
😃🌹😃🌹🐓
ma tw 100 ma 100 hoena 10000000
OMG I am very luckily and fortunately being free from COVID-19 crisis and still alive and watching this masterpiece melody songs of Nepal with the deeper metaphor of third class families lifestyles.it symbols of the pain of third class families over the globe and especially in nepal.it is outstanding performance.
I hope 🤞 like this great music 🎼🎶 industry keep moving forward. 🇳🇵I just can't stop my tears shedding down watching after 5 years and we lost lots of amazing people during the pandemic time. 😭 going in the foreign countries and be patience with their bullying.it isn't easy.life isn't easy okay.rich family,rich countries always bullying poor family and poor countries.so sad.
This video makes me realise that Nepali music industry has progressed by leaps and bounds. The video quality,direction and audio are in par with any other Indian or American music video.Love from India..
बिदेशीने रहर कस्लाइ पो हुन्छ र ।
सबै को आ-आफ्नै बध्याता हुन्छ ।
एकदमै मर्म इस्पर्सी भाब बोकेको गीत
छ। मन छोयो ।
गाउँ घर अनि आमा बाबाको याद आयो।😅😅😂😂
Dosto waise toh mai india (uttarakhand) se belong krta hoon ormujhe nepali samajh nhi aati pr na jaane is gaane me or singer hemant rana ki awaaz or jis dhang se is gaane ki story ko picturise kiya gaya hai aankhein bhar aane ko hota hai , bahut he meethi dhun banaai hai gaane ki
Ravi Bhatt I also can't understand your language....Please cmt english
yakin pyuthani goto 3weeks ago comment from now brother, Theres and English translation to the lyrics .... take care and have a nice day
Ravi Bhatt haa sahi kaha tumne...
But fark itna h ki mjhe nepali v aati hai..
baahut sukriya nepali gaana ko pyar karna ko liya
Thaku bro like nepali song
हेमन्त राना र काली प्रसाद बास्कोटा को सहकार्य को यो समायोजन निक्कै लक्की जुन उहाहरुक्क मेहेनत र दर्सक श्रोता हरु को माया को समिश्रण हो।💘
सुन साईला!!!तिमी आउने दिन गन्दै छु।।
लुकेका पिडाहरु तिमीलाई भन्दै छु।।।
खुसी खरिद्ना गएका छौ आँसू छ आँखमा
पठाउछौ तिमीले दुखको धन पिडा छ साथमा
सुन साईला .......
नबस परदेस कसरी भनु ऋण छ काँधमा
पैसा छ साथमा तिमी त छैनौ पिर, बाधामा
सुन साईला ......
परदेसमा छन् श्रीमान भनि भन्न नि डर छ
गन्धे आँखा लगाउनेहरुको यहाँ के भर छ।।
सुन साईला ....
देख्छु जब अरु जोडी हासेर हिडेको
साथ तिम्रो नहुँदा यहाँ लाग्दैन जिएको।।
सुन साईला ।।।तिमी आउने दिन गन्दै छु।।
लुकेका पिडाहरु तिमीलाई भन्दै छु।।।।।।
100% nice sing
nice
Devika Kunwar Nice
well composed and based on reality.
Devika Kunwar धेरै धेरै राम्रो छ प्रगती
नेपाली इतिहासको मन छूने यो पहिलो गीत ज़सले ४:५७ मिनेटमै हामी बिदेश मॉ बसेने सबैलाईं रुवाँयो 😂😂😂😂 saili Nepali song ले....
आमा बुवा को सपना पूरा गर्न बिदेशीएका नेपाली दाजुभाइ हरुलाइ मेरो सलाम
हेमन्त दाइ well done 💘💘
hii was the
I came here to check Ujjwal Mahant's name in the description after watching SR pay mentioning his name in his recent documentary
Mo pnii yrr broo
Same bhai
Ssme here
Me 2
Same here
नभाको साइलिको याद आयो 😀
हामी खाडी मा हुने को ब्यथा ।
घर को याद आयो यार ।
कुकुरलाई घिऊ पच्दैन भन्छन् तेस्तै यो गीत मन नपराउने पनी कूकुर कै जुनि लियर आएको होला।
I love saili song. When I listened this Song, feel deeply emotional.😥😥
Allex Raii. most of them might be manpower$ (Brokers ) people.
This is an amazing song. And it has been liked by almost 99%. Some people might have their reasons for not liking it. You don't have to be so rude.
Allex Raii. afno afno song ko taste hola ni bro koi lai k man parxa koi lai k . all the ppl arent same as well as their view
xm3d year p
+Binayak Kshetri sahi ho ..me too agreeed....
याे गितकाे तारिफ काे लागि मेराे शब्दकोष कुनै शब्द नै रहेन । हेमन्त सर र यसका कलाकारलाई मेराे सलाम छ ।
Pramod Stha same here
I feel tears 🥺 in my eyes whenever I listen this ...this is osummmmm and I respect those who far away from their home for their family I really love it Nepali culture and songs peoples are awesome 💕🎶 love from Chandigarh India
I m from India but huge respect of nepali song❣️. This song is literally when i listen literally i did emotional. 😔
हामि नेपाल मैं हुने लाई त यो गीत ले रवाउछ,झन बीदेस बसनु हुने लाई ...धेरै राम्रो गीत अनि कलाकार को ऐक्टिंग
deependra raut exactly same here tyai mathi yo Chanel ni model gaurav pahadi singer himant ranakai ho so we should to do this ni ta feri
यस्तो होनि गित भनेको पर्देशी र घर देशी दुबै को मन छुने
No need of translation for this heart touching mesmerizing one of the best nepali song ever. Videography र natural अभिनय ले नै सबै कुरा प्रष्ट पारेको छ। A big thanks n salute to our entire team . जति पल्ट यो video हेर्छु आँसु रोकिँदैन । समाज को प्राकृतिक चित्रण गरिएको यो video साच्चिनै better than best छ।
I m from India...Or ye Gaana boht sunder h jb Nepal ghumne aaya tha toh bus me Suna tha Maine ....
Sahi hai Bhai...come next time
I agree and miss my 3 Nepal trips! Love from Indian for Nepalese people, music, culture and food!
My Best misce video😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
What a song??What a lyrics??What a great actors in this video??What a direction??What a music??Omg Hats off Great job guys...U r making Nepal Great day by day by this kind of performance.. Truly Genius👍👍
10 choti bhanda Badi sunne haru le Like Hanam ta. .. (y)
Sunil lfc Gerrard 100 choti vaisako yar kaha 10 ko kura garako raja ..✓✓
Nepal ko harek yuva yuvika ko zindagi yasto ho ho bihe gare paxi ...harek bedesh tira china tira pni bato khole kati devlop huntheo hola Nepal .. india ko rin auru ke vanum ghun sanga sabai pisinxa vanxa kere .... kati na ramro timarko soch gheen lagxa . jati satya vanera hinxa tetine ne soch gatiya xa ....bujnu .
15 choti sunye
Sunil lfc Gerrard Same
+P
Much love from Bangladesh for this song.Masterpiece ❣️🇧🇩🇧🇩🇧🇩🇧🇩
साइली नभाको जतिले एता हाजिर गरम त
Saile navaye pani runa man laggni bro yo song le saili ko yad ayera 😂😂😂😂😂
मेनुका दिज्यु को अभिनय लाई साच्चै मान्नु पर्छ..
nice song tuch Heart
agree bro
Ho no
aaja yo geet 50 choti vanda dherai herne hajir hum
albert upreti me bihan ko 5 baje aakha khuleko thiye bt halka aadha herer suteko nd 8 baje baat start gareko aile ni herdai xu😊😊😊😊😊
Love from India ....❤❤mujhe ye song bahut acha lgta h ....
Im from Philippines, but im here in Dubai, i cannot fully understand the lyrics but the way I watched the video touches my heart❣️❣️❣️made me cried🎸😢
Love and support nepali song.
You the right paray.
Thag cha
I m also in abudhabi but i understand about this song😥
This song is related about middle class family who are abstracted to go abroad for earn some money. The couple can't stay together after marry . So, he sayng " listen my beloved , i will come back from abroad and we will joyful after 40 Our age .... " this is our story ...
I'm an indian I know nothing about Nepali songs. But trust me this one was amazing. From now onwards I'll be following Nepali songs.
Great job guys.
Rakesh Singh nice song right?
Rakesh Singh I like you
Rakesh Singh
Rakesh, I am also starting to follow more Nepali songs. The top singers of Nepal Idol Season ii and Voice of Nepal are just too good.
Great
Lets make it first Nepalese video to reach 100M. Please do not play in loop and Please do not download. Make a playlist of this song or refresh page every-time. This master piece deserves all the love and support from Nepalese all over the world.
yes bro....lets do it
sahiho....mero ni samarthan cha
Shanker Tamang sahi ho
Shanker Tamang done bro
Shanker Tamang yup i agree mat dinko 5 patak ta sunxu ani cmnt pani thok ko thokai tar cmnt ‘paddaa pani hasauxn damna harule sarai comedy😂😂😂😂😂😁😁
Iam frm India but literally frm my hrt ilove Nepal and Nepali alot always respect fr u all brothers
'म पनि साइलो नै परे मेरी साइली पनि यसरी नै सधैं रोहिरहेकी छन , अब ६ बर्ष पछी ४० पुगे पछी साइली को न्यानो माया सगै रमाउने छु,
एक दम राम्रो गीत अनी मियुजिक भिडिओ छ ,, बेस्ट अफ लक अल टिम ...,
हाल ; कतार मरुभुमि
hj
madhav luitel
thanks to all
ok
साइली नभए पनि गित मज्जा ले सुन्ने हाजिर गरम त
thank you i am the first viewer and this is my first comment. heheh......you really do justice with this video ... once again thank you
sazann gurung ब्रो कुरेर बस्या थ्यो हो कतिबेला भिडियो अप्लोड होला र फर्स्ट कमेन्ट गरौला भनेर
really awesome video as well true justification for lyrics
haha bro ah yarr.... paila ko lyrical video ma gh entertainment le comment garnu vathyo we will upload within couple of hours vanera so wait gareko
नेपाली सँगीतहरू सारैई रामरो लागछ ..
अरू ईयो गीत ले मेरो जीवन नै बदलियो। ईयो गीत मेरो जीवन सगँ लगाऊ। छ ...ऐसै त आसाम भारत बाट हू 🙏🙏🙏जय नेपाल जय गोरखा 🙏🙏🙏नेपाली हूदामा गब्र लाग्छ 🙏🙏🙏
This truly is a song that represents the story of "Nepalese Around The World". Superb Song....Superb Composition.....Superb Acting.
कथा बस्तुमा देश र विदेशमा छुट्टिएका एक जोडीको वियोग देखाएको छ | तर संसार भर बि-भिन्न कारणले छरिएर बसेका बाबु-आमाले आफ्ना छोरा-छोरीहरुलाई.....छोरा-छोरीहरुले आफ्ना बाबु-आमाहरुलाई.....र समग्रमा.....परिवारको एक सदस्यले बाँकि परिवारलाई सम्झेर येसरी नै रुनेगरेका छन् |
Congratulations to the entire team for this masterpiece.
Hemant Rana he rejected the Indian song industry and sang in Nepal... He is patriot with a great voice as well...
फिल्म छक्का पन्जा भुकम्प मन्त्रालय रे
गीत सुन साइली पुन निर्माण मन्त्रालय रे 😋😋
Arjun Panday hahahaha sahi ho
*check my channel for the instrumental cover of saili*
चोरेच मैले फेस्बुक मा राखम्ला भनेको :D
अर्जिनल हो 😎
Arjun Panday
vu
f
I'm from Native, Uttarakhand but fan of Nepali songs for great beats, good lyrics and cultural representations.
Outstanding performance by artists not only this, each and every Nepali songs
Vten
Vten
Q❤
Desh xutai vaye pani yo bandhan na xodeko ma dhanayabad ❤❤