फेरी आयो यस्तो डान्स || संसारलाई चकित पार्ने करिना डाँगीको अर्को डान्स हेर्नुहोस् Karina Dangi Dance

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,5 тыс.

  • @dbtamang3505
    @dbtamang3505 5 лет назад +160

    नेपाली गाउँघरको ओरजिनल नाच यो होनित बैनिलाई धेरै धेरै बधाई छ

  • @nidoshgaurab317
    @nidoshgaurab317 4 года назад +1

    Aumm Dhari ramro xa hai mani nachu nachu jasto votw😆😆😆😆😆😆👌👌👌👌

  • @santoshkc5336
    @santoshkc5336 5 лет назад +17

    कहिले घर जाउ जस्तो हुन्छ यस्तो रमाईलो देख्दा जे हुन्छ दाङ मा हुन्छ।
    सारै खुशी लग्यो ।।

  • @tejbahadurbasnet736
    @tejbahadurbasnet736 5 лет назад +2

    साच्चै आज मलाइ सारै खुसी लाग्यो आम दाङ बासी को नाम चिनाउन सफल करिना बैनी सायेद आज समन करिना जस्तो नाच्ने कोहि थियेन भन्नू पर्दै दुई मत न होला अझै राम्रो पर्गती हुँदै जावोस बैनी को डान्स ले राम्रो इस्तान पावोस नेपाल मात्र हैन देस बिदेस मा पनि पर्ख्यात नाम फैलियोस भन्दै पर्गती को सुभकामना छ अनि सम्पुर्न टिम लाई मेरो धन्य्बाद हाल म दुबै देखि

  • @unikamagarni3389
    @unikamagarni3389 5 лет назад +24

    गाउँ घरको नाछ मन पराउने जत्ती हाजिर हुम त ✋✋✋😍😍😍यस्तै यस्तै मनोरञ्जन लिने भिडियो अपलोड गर्दै गर्नु होला यो पो नाच यो पो मादल गीत बाँसुरी आहा आहा दंगाली
    म सल्यानि हाल मलेसिया देखि 😍😍 लभ्यु अल

  • @kumariyam1883
    @kumariyam1883 5 лет назад +1

    यिनिहरूको नाच गान हेर्दा त रोल्पा तिर को झल्को पो लाग्यो रोल्पा बाट बस्ति सराई दाडं हो कि क्या हो जे होस मेहनत राम्र्ो छ

  • @anjalprajapati1150
    @anjalprajapati1150 5 лет назад +106

    बबाल छ यार नाच त यस्तो पो हो त हौ लाखे 👌👍️

  • @commoncros2032
    @commoncros2032 4 года назад +1

    tapaiko nachai ramro chha.jo kohi ketile yasari nachnu sakdaina.

  • @ThamanChaudhary
    @ThamanChaudhary 5 лет назад +132

    यो नानीको घुडाको छाला गएको छ कि छैन अर्को पटकको अन्तरबार्ता मा सुनाउनुहोला😂😍 नाच राम्रो छ, दाङको याद आयो

  • @kedarsoni2774
    @kedarsoni2774 4 года назад +1

    यस्तो पाे हुनुपर्छ अर्गानिक साङ्गितिक माहाेल बाद्यबादन टाेलिलाई बिशेष धन्यवाद

  • @anamolk.cfanclub7761
    @anamolk.cfanclub7761 5 лет назад +44

    उता नाचेको देख्दा येता आफैलाइ पो रिंगटा लागेर आयो हैट।

  • @basantapokharel2615
    @basantapokharel2615 5 лет назад +1

    Khatra chha

  • @deepakkc5426
    @deepakkc5426 5 лет назад +14

    कमाउने बाटो भयो युटुब च्यानलाई उनिहरुलाई के दिन्छौ नि

  • @sagarrc6560
    @sagarrc6560 5 лет назад +1

    ढिलो आयो तर कडा नै आयो नाच 😀😀

  • @hikamanrm
    @hikamanrm 5 лет назад +3

    👌wow 😮 Dance 💃 बबाल लाग्यो है भाइ/ बहिनी हरुले मौका नपाएर हो ठाउँ मात्र पाउनु पर्छ देश/ बिदेशमा तहल्का मचाउने अबश्य देखिन्छ | 👏👏

  • @rabinghartimagar413
    @rabinghartimagar413 5 лет назад +1

    #wow मादल को धुन सुनेर त नाचन मन लायो

  • @shresthadev691
    @shresthadev691 5 лет назад +41

    यो हो नी त नेपाली टिपिकल डान्स करिना बहिनी लास्टै उडेर नचिदिने के ज्यान चाई परेकै हो के सफलता को सुभ कामना करिना बहिनी लगायत सम्पूर्ण टिमलाई ........!!!

  • @saritakcsaritakc6844
    @saritakcsaritakc6844 5 лет назад +2

    khoi dangali jati ek hau tw✋✋✋✋हाम्रो दाङ हाम्रो सान😍😍😍😍

  • @razzamo3797
    @razzamo3797 5 лет назад +3

    नेपाल idol मा यो बहिनी लाई लिनुपर्छ कोको लाइ लाग्छ हाजिर हूम✋✋✋👈 यता
    गारो नमानी

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +1

    अत्यन्तै दामी क करिना बहिनीको डान्स सफलताको धेरै धेरै शुभकामना !!✋✋🙋‍♀️🙋‍♀️😘😘🎵🎵🎧️🎧️

  • @vijaybasel3317
    @vijaybasel3317 5 лет назад +5

    धेरै छन जिन्दगी मा दोष मात्र लाउने हरु,,
    राम्रै काम गर्दा पनि खोट मात्र लाउने हरु।!!
    भन्छन जिन्दगी जिउन जाने सजिलो छ रे,,
    छिमे की नै हुन्छन मन मा धेरै चोट लाउने हरु।!!
    यो नानी सबै टिम को रमाइलो देख्दा बालापनको
    याद आयो हजुर त्यहि बन त्यहि पाखा उकालि ओराली
    धेरै याद आयो आज हामी पनि यसरीनै रमाइलो गर्थिम।.!!

  • @TulaRamDangiChhetriOfficial
    @TulaRamDangiChhetriOfficial 5 лет назад

    यी नानीको कला लाई मान्नै पर्छ यो कला ले उच्च स्थान हासिल गरोस भन्न चाहन्छु बधाइ छ नानु

  • @bindasstv7290
    @bindasstv7290 5 лет назад +62

    कालो कपडा लगाको दिदी कति राम्रो नाचेको ।करिना बहिनीको त वर्णन नै गर्न सक्दिन ।।👌👌👌👌👌

    • @hemantam5243
      @hemantam5243 5 лет назад +2

      झकास छ करिना बहिनीकाे डानस अगाडी बढ्दैजानु शुभकामना छ ।समपुण टिमलाई ।

    • @KakaKaka-pu1zk
      @KakaKaka-pu1zk 5 лет назад +1

      काम न पायर नाचेको जस्तो छ

  • @manojmogar5507
    @manojmogar5507 5 лет назад +1

    Dammi

  • @maheshsaud7648
    @maheshsaud7648 5 лет назад +17

    एकदमै राम्रो लाग्यो बहिनि को गाउघरे नाच।
    अझै सफलताको शुभकामना छ है।

  • @b-chettri8447
    @b-chettri8447 5 лет назад

    सारै राम्राे ।।। सबै टिमलाई धन्यबाद।। गाउघरमा रहदा बस्दा विगतका दिनहरूकाे सारै याद दिलायाे ।। याे भिडियाेले ।।।

  • @meelanmagar5145
    @meelanmagar5145 5 лет назад +3

    wow Supper Dancesing I.like your dance from syangja

  • @mayarasunar6585
    @mayarasunar6585 4 года назад +1

    Bhut sundar he nepal ka dance

  • @dilghartimagar600
    @dilghartimagar600 5 лет назад +12

    हैट नाच त हरिप रैछ! संगै बसेर हेर्नू मन लाछ!है

  • @rajbro1109
    @rajbro1109 5 лет назад

    बाबा हो सकिएन यो बहिनी को नाच हेर्दा सक लाग्यो मलाई त बधाई छ बहिनी भगवान सधै तिम्रो साथ मा छ प्रगती गर्दै जाउ स्याबास

  • @gorkhakaali9719
    @gorkhakaali9719 5 лет назад +12

    कस्तो नाच हो यो जे भय पनि बहिनिको कला चाहिँ राम्रै छ।

  • @laxmanthakuri4016
    @laxmanthakuri4016 2 года назад

    आहा कति रमैलो कति राम्रो यो नानि को नाच उस्तै जोस जति हेरे नि मन नभर्ने उज्वल भविष्य को कमन ❤

  • @ff_short_clip_maker115
    @ff_short_clip_maker115 5 лет назад +39

    ढिला अाअो तर कडा आअो I like her Dance.

  • @poshanofficial3998
    @poshanofficial3998 5 лет назад +1

    अहिले सम्म कै राम्रो नाच देखे यि नानी को यो डिस्लाईक हान्ने सप्पै मुकुन्देको मान्छे होला खाते हरु नानी हरुको भबिश्य छ कति राम्रो नाच नाचेको thanks so much

  • @GyanbdrLama-td8fn
    @GyanbdrLama-td8fn 5 лет назад +12

    यो बैनि को कला क्षेत्रमा भबिस्य उज्यालो छ।।१००% भन्छु एकदिन राम्रो नाम कमाउने छ best of luck...

  • @rameshmalla3319
    @rameshmalla3319 5 лет назад

    la la dhari ramro xa babal nice

  • @KiranDural
    @KiranDural 5 лет назад +3

    Wow awesome dance
    Such High energy level😃😃😃😃

  • @denjormagar871
    @denjormagar871 5 лет назад

    करिना दागी को बसेर स्तेज कबर गर्ने dance चाहिँ wow😍 fast time see this pipe dance fomas

  • @nepalihorroranimationstori3117
    @nepalihorroranimationstori3117 5 лет назад +34

    atti khatra dance
    ramro lagni like garum
    let's be friends
    comment below

  • @rohanoli6391
    @rohanoli6391 5 лет назад

    सायद यो भिडियो पुर्बेली हरु लाई त मन नपर्न सक्च
    तर हामी दङ्गाली लाई त सारै मन पर्छ खुब याद आयो गाउमा नाच हेरेको !! हाल Oman देखि हेर्दै छु
    चाडै नै घर आउन मन लाग्यो यस्तै नाच हेर्न लाइ

  • @haribg4561
    @haribg4561 5 лет назад +24

    भगवानले नाच्नलाई पठाएका रैछन

    • @dhrubaacharya3672
      @dhrubaacharya3672 5 лет назад

      karina baini ma dari partiva chha sabai la help garau

  • @shyammagar7447
    @shyammagar7447 5 лет назад

    करिना बैनी को नाच धेरै राम्रो लाग्यो कति सकेको जस्तो पनि शरीर गराउन सक्ने येस्तै अझै प्रगति हुँदै जावोस नानू को सुभ कामना छ

  • @rameshtimsina8331
    @rameshtimsina8331 5 лет назад +13

    होइट्ट जिउ पनि दुख्छ होला यार।।कति राम्रो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sureshkhatri3845
      @sureshkhatri3845 5 лет назад

      दङगालि नानिको झेउरे नाच खतरा छ

  • @khima1
    @khima1 5 лет назад +2

    नमस्कार गर्छु यो बैनी लाई त म 🙏🙏. हे भगवान कस्तो अद्भुत प्रतिभा हो। एक दिन नेपाल को टॉप डांसर बन्ने छन यी बैनी।

  • @sudanthakuri6563
    @sudanthakuri6563 5 лет назад +13

    आहा कति राम्रो छ बईनिहरुको नाच ल बदाई छ बईनि

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 лет назад

    ओहो नाच भनेको झ्याउरेमा बबाल भयो।👏👏👏👌💋❤️🙏🇳🇵

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 лет назад +15

    यो होनि त line दाङ तुल्शिपुर को नानू हरु को dance खुप मन परेयो

  • @rajuchhetri8275
    @rajuchhetri8275 5 лет назад

    wow supop गाउँ कै याद आयो त दङाली भनेको दङाली हो क्या है 😂😂😂

  • @sureshkapar2981
    @sureshkapar2981 5 лет назад +16

    बईनि हरु को नाच अती राम्रो छ बदाई छ बईनि हरुलाई अनि गाउने भाई हरु अती राम्रो गाउनु भो

  • @govindabaral4200
    @govindabaral4200 5 лет назад

    साँच्चिकै रमाइलो कार्यक्रममा समावेश भएँ झैं लाग्दैछ है म त आफ्नै कर्म थलो मरुभूमिबाट हेर्दैछु ।
    हजुरहरु सम्पूर्णमा हार्दिक नमनः 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @shusmathapa6452
    @shusmathapa6452 5 лет назад +3

    Sarai talented girl.keep going on sis..best of luck

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +24

    कडा नानीहरुको शारीरिक बनावट नै अलग छ कि क्या हो।

    • @rajkumrdangi1117
      @rajkumrdangi1117 5 лет назад +1

      याे हाेनित डान्स

  • @kumarvicky6576
    @kumarvicky6576 5 лет назад

    यो होनि डान्स भनेको त मननहिइ पगालो ल है dami chha

  • @shailajasharmaoli2188
    @shailajasharmaoli2188 5 лет назад +5

    Malai yo naach herera kasto gaun ghar ko yaad aayo😭😭😭💛💚❤️

    • @keshavkc5257
      @keshavkc5257 5 лет назад

      gau ghar ko ramaelo ni beglai huni k hoi 😭😭

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 5 лет назад +1

    लव्ली करिना डागी 😍😍😍

  • @nikeshmahatarachhetri7146
    @nikeshmahatarachhetri7146 5 лет назад +8

    अर्को एल्बम गर्दा यो नानीलाई प्रथामिक्ता दिनु पर्ल्ला धेरै राम्रो च नाच 👌👌♥️👌👌

    • @santimagar7787
      @santimagar7787 5 лет назад +1

      Haina yo paschim side ko dance B.ses ma vannuparda kun ani kasto kisim ko dance holaa vannuparda kun dance vanera chinna sakinxa holaa plz detel ma batai dinusaknu hunxa kii ...vanne sano Rq...soo nice xa bune ko dance Best of luck bunelaiii

    • @nikeshmahatarachhetri7146
      @nikeshmahatarachhetri7146 5 лет назад

      @@santimagar7787
      यो नाच लाई गाउघर मा झ्याउरे नाच भन्ने गर्छन मिस

  • @indrakshetri2262
    @indrakshetri2262 5 лет назад

    कति रमाइलो।आ आफ्नो संस्कृति जोगाई राख्नु होस्।बहुत खुसी लाग्यो

  • @kumarikumari4301
    @kumarikumari4301 5 лет назад +8

    यस्ताे त म पनि नाच्दिन्छु बस घुडाले सक्दिन ।तर नाच ठिक छ मन पर्छ। दुईटा कम्बर भाच्न अादैन उसलाई पनि ख्याल गरै त

  • @hariyaligulmi
    @hariyaligulmi 5 лет назад +2

    करीना बहीनी लाई शुभ कामना र बलबीर नेपाली मेरा आदरणीय दाजू र लगायेत समपर्ण टीम लाई धन्यवाद छ

  • @khimurana3262
    @khimurana3262 5 лет назад +5

    यो कुन नाच हो नेपाली मा भन्नू परदा यो नाचलाई के नाच भनिन्छ होला

    • @chillboyz8289
      @chillboyz8289 5 лет назад +1

      Tappa mix

    • @nikeshmahatarachhetri7146
      @nikeshmahatarachhetri7146 5 лет назад +1

      यो नाज लाई दोहोरी झ्याउरे माझ भनिन्छ बाबु

  • @bahadurrashali8135
    @bahadurrashali8135 5 лет назад

    बैननिकाे पृतिभा धेरै रामाृे छ यसरिनि नै अगाडि बडनु है धेरै बधाई छ

  • @rameshnakal3788
    @rameshnakal3788 5 лет назад +4

    क्या रमाईलो छ है

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +1

    Babal dance xa

  • @googlevlogs3832
    @googlevlogs3832 5 лет назад +4

    पत्रकार महोदय भिडियोत राम्रो बन्यो नाच पनि ठिकै हो(खोट लाउने ठाउँ छैन) ।खास नाच कुन शैली को र कुन नाच हो खुलस्त पारिदिय सुनमा सुगन्ध हुन्थियोकि?

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 5 лет назад +1

    बहिनीको नाचत कडा उज्ज्वल भविष्यको शुभकामना।

  • @bikashneupane2971
    @bikashneupane2971 5 лет назад +4

    यो होनि तरिका

  • @minabudhathoki9276
    @minabudhathoki9276 5 лет назад

    हाम्रो दाङ राम्रो दाङ! यस्तो राम्रो नाच्न त कहिल्यै पनि आयन तर एहि मादलको ताल र यहि बसुरिको धुनमा धेरै चोटि गित गुनगुनाएकी छु! आज फेरि तेहि गाउपरिबेश तेहि बालापनको धेरै याद आयो यो भिडियो हेरेर! बहिनीलाई उज्ज्वल भबिश्यको कामना गर्द्छु! धन्यवाद!

  • @jenifmalik9549
    @jenifmalik9549 5 лет назад +6

    Patrakar jiu yo nanilai ktm lagera music videoma khelne aosar milaidinu paryo natra vane yeti ramro partiva gaumai bilin huncha

  • @Suppalama
    @Suppalama 5 лет назад

    आउँदो सिजन _२ बुकिहुकीमा विजेता हुने ठुलो योगदान देखें यी करिना बैनिमा।।।नाचको बारेमा मैले केही शब्द लेख्न सकिएन।।।उज्जल भविष्य राम्रो देखिन्छ बुनु को।।।best of luck 👍❤👍

  • @razkc8365
    @razkc8365 5 лет назад +3

    Wow very exclient amazing dance and perfect figure

  • @suniltamang1615
    @suniltamang1615 5 лет назад +1

    Hait yo baini ko dance chahi mannai parx

  • @dilip1105
    @dilip1105 5 лет назад +4

    भितुरे का नानि हरु सङग नसकिने भयो

  • @binitarana5161
    @binitarana5161 5 лет назад

    आफ्नो गाउले बिजौरिको बासुरी बजाउने र गित गाउने दाइ लाइ आज इउतुब बात हेर्न पाउदा सारै नेपाल को याद आयो

  • @bhandaribhandari5754
    @bhandaribhandari5754 5 лет назад +4

    yo nani ko ghar chaii kata hola .baball lageyo . toit .मानगय गुरु ।

  • @mohanrai5147
    @mohanrai5147 5 лет назад

    हैट मेराे त अाँखा खुलेकाे खुल्लै रह्रयाे कस्ताे खतरा डान्स गरेकाे करिना बैनिले याे करिना बैनिले राम्राे डान्स सेन्टर बाट तालिम लिने हाे भबिष्य उज्वल करिना नानिकाे बबालनै छ हार्दिक शुभकामना छ करिना बैनिलाइ।

  • @aadityashiwakoti5450
    @aadityashiwakoti5450 5 лет назад +1

    Awesome

  • @milinaaryal4287
    @milinaaryal4287 5 лет назад

    Wow.... DiD ma vag liye karina winer sure...

  • @Bnkvideos34971
    @Bnkvideos34971 5 лет назад

    sancho herda achamaa lagyo aahela sama asto nacho dakha ko theya yo media le leyako rahex dhanyabad hai

  • @merosathi5716
    @merosathi5716 5 лет назад

    बिस्तारै घुम बैनी धेरै लामो छ जिन्दगी फेरि गुम्ने लग्ला

  • @amitamit2957
    @amitamit2957 5 лет назад +1

    मान्छे पनि राम्री रुप को त झन के कुरा गर्नु र डान्स त झन दुनिया हल्लाउने यो नानी करिना को कलाले मलाइ लठठै बनायो

  • @Gautamhk990
    @Gautamhk990 5 лет назад

    Ghr dekhi vager rati teej ko ramailo herya jsto vyo aulai. Ni yestai vako baya yata like grnus. Miler herumm

  • @yamunamagar7161
    @yamunamagar7161 4 года назад

    धेरै राम्रो छ् करिना दिदिको नाच 😍😍

  • @santoshkarki3711
    @santoshkarki3711 5 лет назад

    Khatra dance aajai yo bhanda ne khatra hunu par xa dd

  • @yubrajtharu2927
    @yubrajtharu2927 5 лет назад

    Hjurr ko dance ekdam babal....hjurrko musicvideo chadaii nai hernu pam.....

  • @rajanmagar120
    @rajanmagar120 5 лет назад

    Sab baballl xa but ally Madal शोर भएन के ......👌👌👌

  • @manu-ni1fe
    @manu-ni1fe 5 лет назад

    आहा कति राम्रो नाचेको यो पो होत नाचो गाउ घरको याद आयो कुनै दिनको

  • @saugatkunwor3846
    @saugatkunwor3846 5 лет назад

    अति सुन्दर नृत्य अनि दोहोरी सफलता को अग्रिम शुभकामना

  • @dangalibhola598
    @dangalibhola598 5 лет назад

    सारै मीठो दोहोरी साथै नाच पनि 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌺🌺🌹🌹🌹🌹🌹🌺🌹

  • @biashowbaniya816
    @biashowbaniya816 5 лет назад

    राम्रो नाच छ बैनी जस्ता तस्ता तालिम नभयका केटा वा केटि तिमी सङ्ग नाच्न सक्दैनन्

  • @bishnumagar7508
    @bishnumagar7508 5 лет назад

    Hahahaha bhagay dada ramailo wow bbl xa hai ajhai ramailo liu nu hai

  • @blinkblinkseeseeherher2720
    @blinkblinkseeseeherher2720 4 года назад

    Woow 😍 madal.ko.dhun.Nepali ho ni 😁

  • @rameshbabubabies4316
    @rameshbabubabies4316 5 лет назад

    हाम्रो राप्ति अञ्चलको बबाल नाचे अायाे करिनालाई धेरै बधाई छ

  • @gangachhetri6130
    @gangachhetri6130 4 года назад +1

    Sarai ramro cha dance

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 года назад

    सारै राम्रो नाच बैनीको प्रगति को कामना

  • @reedamck8030
    @reedamck8030 5 лет назад

    अायो हाम्रो राप्ती अञ्चलको बबाल डान्स सफलताको शुभकामना छ बहिनी

  • @मायाघिमिरे123

    sarai ramro xa geet and dansc all the best

  • @chungchungbhutia7025
    @chungchungbhutia7025 4 года назад

    C should get chance in nepali industry.... Very flexible 😘

  • @anitabasnet9373
    @anitabasnet9373 5 лет назад

    Continue dance ..wow..khatra..aafno kala dekhanu parx...

  • @shraban706
    @shraban706 5 лет назад

    राम्रो नाच्दि रच मलाई यी नानीको नाच मन परेको कुरा सुनाइदिनु ल आर्को पल्टको इन्टरभिउमा 😍

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 5 лет назад

    नाच यो होनित बैनिलाई धेरै धेरै बधाई छ