भारत मा जन्मेकी चेली ले एसरी नेपाली भाषा खान पान दुखेर बिस्व सामु नेपाली खाना को बारेमा पहिचान गराउनु भलको मा मेडम लाई सम्मान छ। धेरै राम्रो म नी पड्छु
जनता ले चाई बिहान बेलुका छाक टार्न समस्या थियो। पायो भने बल्ल बल्ल ढिँडो खाएर बस्नु पर्ने अवस्था थियो। यी सामन्ती हरु चाई nutrition हुन्छ भनेर चाँदीको थाल मा जिउनार गरीबक्सने रे। अझ कति गर्व यी गरीब मारा लाई। अलिकति आफ्नो बाउ बाजेको कर्तुत को आत्मग्लानी त गरीबक्सनुहोस् मौसुफ।
Beautiful explanation Ma'am.I always wanted to know about what thakali food stands for.I will definitely buy your Book and try to prepare in a Rana way Thank you 🙏
नेपाल बात तिबेत मा बुद्ध धर्म गयो, सभ्यता गयो, सन्स्कृती गयो, पाक कला पनि गयो, मम पनि नेपाल बातै तिबेत गएको हो । सम्झानु " भृकुति" लाई, "अर्निको" लाई ।
यिनको झुट कुरा सब नेपालि समान यो जाति त्यो जाति नभाको रे तिम्रै राणाले सानो जात ठुलो जातलाइ मुलुकि एन बनाएर पुरा मघ्ययुगिन युगमा पुर्याएको होइन तिमिहरु राणाहरुलाइ नै ABC क्लासमा बिभाजन गरेको होइना तिमि कुन क्लासको राणा हो ?
जनताले बिहान बेलुकी के खाउ के पाउँ थियो। राणाहरू चाँदीको थालीमा भुजा जिऊ नार हुन्थ्यो रे किनभने चाँदीको भाडमा nutrition हुन्छ रे। नेपाल यति पछि पर्नु यस्तै आडम्बरी ले पनि हो! Nothing educative.
खाना नै स्वास्थ जीवन को अभिन्न अंग हो ।यति धेरै मिहेनत गरि किताव लेख्नुभएको मा आभार अनि बधाई एवम् शुभकामना 🎉
भारत मा जन्मेकी चेली ले एसरी नेपाली भाषा खान पान दुखेर बिस्व सामु नेपाली खाना को बारेमा पहिचान गराउनु भलको मा मेडम लाई सम्मान छ। धेरै राम्रो म नी पड्छु
जनता ले चाई बिहान बेलुका छाक टार्न समस्या थियो। पायो भने बल्ल बल्ल ढिँडो खाएर बस्नु पर्ने अवस्था थियो। यी सामन्ती हरु चाई nutrition हुन्छ भनेर चाँदीको थाल मा जिउनार गरीबक्सने रे। अझ कति गर्व यी गरीब मारा लाई। अलिकति आफ्नो बाउ बाजेको कर्तुत को आत्मग्लानी त गरीबक्सनुहोस् मौसुफ।
म्याम ले लेख्नुभएको किताब मा राना को मात्र नभएर नेपाल मा भएको सबै समुदायको खानाको रेसिपी छ र यो किताब एकता बुक्स मा पाइन्छ ।
Very good advice, and suggested 👍 🎉🎉🎉Thanks mam
Beautiful explanation Ma'am.I always wanted to know about what thakali food stands for.I will definitely buy your Book and try to prepare in a Rana way Thank you 🙏
रिसकाे अवस्थामा माैनता अनि
समस्याकाे समयमा मुस्कान सबैभन्दा ठुलाे तागत हुन्छ...❤️#शुभदिन🙏 0:20
रमाइलो कुरो हरु ।।।
We miss our royal family 😢😢thankyou for sharing your beautiful memories and delicious recipes 🥰🥰
Good very good exillent and congratulations 🎉🎉🎉
समाज बिकास को क्रम। कथा ब्यथाहरु समाजको ऐना हेर्दै।
Beautiful.
Kitav kaha painchha Nepalma please
Instesting words❤
Book kaha paenxa mam
Interesting Videos
One day I,ll visit your food company, Thanks alot mam.
Very interesting interview ❤
Must have
Good job
Very nice
very nice❤
❤🙏
म्याम ले नेपाली खानपान र संस्कृति रहन सहन को बारेमा राम्ररी व्याख्या गरिदीनु भयको मा सारै खुशी लाग्यो!!🙏
Ramro vayo raja sasan hateko
🙏👍️👏
Wao Palpa name 😊
Newari byapari haru le tibet lhasa bata lyayako ho mo mo kathmandu ma
नेपाल बात तिबेत मा बुद्ध धर्म गयो, सभ्यता गयो, सन्स्कृती गयो, पाक कला पनि गयो, मम पनि नेपाल बातै तिबेत गएको हो । सम्झानु " भृकुति" लाई, "अर्निको" लाई ।
अहिले को शासन झन खराब जय नेपाल
I visit ur food company mam ❤
Sayad virkuti rani le lagyo ki momo
यि सामन्ति शोसकको भासा 25% केहि बुझिना
She is the ex-coas better half
Kasko wife hola ..plz
यिनको झुट कुरा सब नेपालि समान यो जाति त्यो जाति नभाको रे तिम्रै राणाले सानो जात ठुलो जातलाइ मुलुकि एन बनाएर पुरा मघ्ययुगिन युगमा पुर्याएको होइन तिमिहरु राणाहरुलाइ नै ABC क्लासमा बिभाजन गरेको होइना तिमि कुन क्लासको राणा हो ?
जनताले बिहान बेलुकी के खाउ के पाउँ थियो। राणाहरू चाँदीको थालीमा भुजा जिऊ नार हुन्थ्यो रे किनभने चाँदीको भाडमा nutrition हुन्छ रे। नेपाल यति पछि पर्नु यस्तै आडम्बरी ले पनि हो!
Nothing educative.
जे मा पनि किन राजनिति घुसाउनु पर्यो ?? यो content नै खाना र परिकार समन्धित हो त
Ahile chaai k change bhako cha ra?
Dhani garib sappai jagah cha k dhani huni le sappai batana parni
यसकी मा कि सामन्तीहरू
Ti Shree 3 bhanaunda samanti haru le Tahkari pahkaunda tahkari ma suuun ko dahlla Pahni haal thea re.😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
तेरिमा सामन्ती
Kina daha garchash
विचरा, नेपाली बोल्न बिर्सिनु भएछ।
She is good at all