काडेदार सेलरोटी 🙏

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • हुन त सेलरोटी एउटा साधारण परिकार हो।हरेक नेपालीको घरमा पाक्छ।तर मलाई सेलरोटी खानेकुरा मात्रै नभएर सम्बन्धलाइ एकअर्का सङ्ग जोड्ने माध्यम झै लाग्छ्😍😍यो सेलरोटीले हरेक नेपालीको घरमा चाडपर्व,पूजाआजा,बिबाह,ब्रतबन्ध लगायत का खुशीमा सामेल भएर सम्बन्धमा मिठास ल्याउछ अनि पितृ भएर गएका आफ्न्तको आत्मा शान्तिको लागी गरिने श्राद्दमा सामेल भएर हामीलाइ हिम्मत दिन्छ।मलाई सेलमा हुने घ्यूले नरमता,चिनीले माया र पिठोले तातो तेलमा तैरिदै संघर्ष सिकाए झैँ आभास हुन्छ।
    #selroti #nepalifood #kadedarselroti

Комментарии • 14