हिन्दु र बुद्ध धर्मबीच कुनै विवाद छ ? डा केशवमान र अभिषेक जोशीबीच कडा टक्कर ।। धर्मनिरपेक्ष के हो ?

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 964

  • @yyakhaneer9799
    @yyakhaneer9799 9 месяцев назад +15

    अभिशेक जोशि बौलाह लाइ डा कैशब मान सग बहस गराउने पनि अज्ञानि र बौलाह हो

  • @hitmansherchan559
    @hitmansherchan559 3 месяца назад +10

    यस्ता मुजी हैसियत नभएको झुसे लाइ
    दा केसबमान सङ्ग बहस बनाउनु नै गलत हो

  • @dbcnepal9315
    @dbcnepal9315 20 дней назад +1

    उमेश सुवेदी बाट ऋषि धमलाले धेरै कुरा सिक्नु आवश्यक छ ।

  • @somomayatamang461
    @somomayatamang461 9 месяцев назад +45

    बुद्ध जन्मेको देश हो खासगरी त नेपाल बुद्ध रास्ट्र हुनुपर्ने बिडम्बना हुन् सकेन के गर्नु

    • @deepakbhandari748
      @deepakbhandari748 9 месяцев назад +4

      Isrial christian country hunu parni teso vaya ta

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +1

      तेसो भय पूरा बिहारि नेपाली हुन होइन त

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +1

      बिहार पनि त बुद्ध ले बनायका थिय

    • @purnatulachan5032
      @purnatulachan5032 8 месяцев назад +1

      बुद्धराष्ट्र हुनु ज़रूरी 🙏🧘🏻‍♂️🙏

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd 8 месяцев назад

      बुद्धिस भनाउदा यसरी खुलेर इसाईको दलाली गर्छन् 81% हिन्दु भएको देश हो

  • @gidontamang7322
    @gidontamang7322 9 месяцев назад +14

    210 बर्ष सम्म हिन्दु राष्ट्र हुदाँ कहाँ बिकाश भयो।

  • @972gyanen
    @972gyanen 9 месяцев назад +11

    आहा साह्रै राम्रो प्रस्तुति विद्धान महानुभावहरु साधुवाद फेरी यस्तै तर्क सुन्न हेर्न पाइयोस सबैको जयहोस्🙏🙏🙏❤

  • @arjungurung5606
    @arjungurung5606 9 месяцев назад +19

    डाक्टर साबको धेरै ज्ञान छ र अनुभव छ ।

    • @kishorpoudel6124
      @kishorpoudel6124 9 месяцев назад

      Kitabko kiro matra rahehan baki knowledge ta rahenacha

    • @arjungurung5606
      @arjungurung5606 9 месяцев назад +2

      @@kishorpoudel6124 अरु जस्तो छल कपट आउदैन । इतिहास र भएको देखेको कुरा भन्छ ।

    • @kishorpoudel6124
      @kishorpoudel6124 9 месяцев назад

      @@arjungurung5606 ithihas ko kura ni uhama alpa gyan vayeko dekhiyo ek dharma habi vayera baki sabai pachi pareko cha vannu vayo but tamam gumba ani math mandir baniyeko ithihas kayamnai cha gautam buddhalai vagawanko darja diyera puja garne chalan pani ithihasmanai cha tera hijoka hindu buddist ani aaja aayera christian banera hamilai samman vayena vane chai yo thik haina hami jati vagawan ko vakti garchau tyati bauda dharma prati asta cha ra sir nihuraune garchau tyasto apaman gare jsto ta lagdaina tesaile galat kurako pachi lagera apasi sadvab kharb garnu galat kura ho yasle kasailai pani faida gardaina.

  • @devendramulkukhalingkirat5459
    @devendramulkukhalingkirat5459 9 месяцев назад +30

    ल राज्य देसको पहिचान हुन्छ भने भारतको हिन्दूस्थान भने झै बुद्द जन्मेको देस नेपाललाई पहिचान कै निम्ती किरात बुद्धरास्ट्र घोषणा गरौ र विश्व जगतलाई शान्तीको सन्देस बाडौ न जोसी जि ! डा शाक्यको अध्ययन र बिषय बिस्लेसनलाई सपोट र सलाम छ ! ✍️
    डा साप एस्तो अती हिन्दूवादी सोच बोकेका पत्रुकार भनाउदाहरु सँग तपाईंले समय र बिचार दिनु नै भालुलाई किराती दन्ते कथा सुनाउनु जस्तै हो ! त्यसैले अगामी दिनमा हजुरले को सँग बोल्ने बुझ्ने र बुझाईको स्तरलाई मनन गर्न सक्ने मान्छेहरु सँग मात्र बिचार बिमर्श गर्नु राम्रो होला ! र अब तपाईं बाट नै यो नेपाललाई बुद्धरास्ट्र घोषणा गरी विश्वलाई शान्तीको ज्ञान दिनको निम्ती पहल होस् म एक सचेत किराती युवा बाट पूर्ण समर्थन हुने छ !🙏🏿✍️

    • @snepal74
      @snepal74 9 месяцев назад

      नमस्ते मित्र। सिद्धार्थको जन्म लुम्बिनीमा भएको थियो तर उनले बुद्धत्व भारतमा प्राप्त गरेका थिए। उनी बुद्धत्व प्राप्त गर्न किन भारत गए ? तपाईंसँग जवाफ छ?

    • @devendramulkukhalingkirat5459
      @devendramulkukhalingkirat5459 9 месяцев назад +2

      @@snepal74 छ त्यो बेला र अहिले पनि ध्यान र ज्ञानको लागि संसारको जुन भुमी पनि जसले पनि प्रयोग गर्न पाउछ ! हिन्दूस्थानमा ज्ञान प्राप्त गरेउ भन्दैमा बुद्ध भुमीलाई हिन्दूस्थान नै हो भन्न मिल्छ ? यो सब हिन्दूस्थानी दलालहरुले गर्ने र भन्ने कु तर्क हो 😳 😇

    • @snepal74
      @snepal74 9 месяцев назад +2

      @@devendramulkukhalingkirat5459 आत्मपरीक्षण गर्नुहोस्। सिद्धार्थ ज्ञान प्राप्त गर्नका लागि विभिन्न स्थानहरूमा जान सक्थे, तर उनले हिन्दुस्थान रोजे र त्यसको एउटा कारण छ। कृपया बुद्धका पवित्र पुस्तकहरू पढ्नुहोस् त्यसपछि हामी कुरा गर्नेछौं। अरूलाई दलाल राष्ट्रविरोधी भन्ने लेबल लगाउन सजिलो छ तर अर्थहीन छ।

    • @indrabhandari3749
      @indrabhandari3749 2 месяца назад

      यो केशबमान शाक्य जस्तो बुद्धिहिन मान्छे कसरी मन्त्री भयो?कसरी लुम्बिनी बिकास कोषको उपाध्यक्ष भयो?यस्तो हल्का फुल्का तर्क गर्छ ।यस्ले गर्ने तर्क त जँडियाहरुले जाँड पिएर बोले भन्दा हल्का छ।

    • @TheKobido
      @TheKobido Месяц назад

      jhaat kirat rajye cahi kaile linchas ta

  • @subarnalimbu569
    @subarnalimbu569 8 месяцев назад +3

    डा . केशवराज ज्यु को तर्क अती आधुनिक र सन्धर्बिक छ l

  • @veesalgurung2473
    @veesalgurung2473 5 месяцев назад +2

    एक दमै राम्रो बहस❤ ,
    म बुद्धिष्ट भए पनि मेरो मनमा भगवान प्रतिको आस्था र विश्वास कहिले टुट्ने छैन 💕💕🕉️🕉️

  • @anuprashpradhaan
    @anuprashpradhaan 2 месяца назад +3

    हिन्दूहरूको विरोध गर्दै हिन्दू र बौद्ध माझ मतभेद ल्याउनमा डा० साहब उत्साहित देखियो ।
    के साच्चै नेपालीहरू आपस्तमा हिन्दू र बौद्ध बनेर लडदा लाभ छ ?
    नेपाल हिन्दू राष्ट्र हुॅंदा नेपाली माटोको सबै धर्महरू सुरक्षित थिए।
    किन ? कसरी?
    किनभने नेपाल धर्मनिरपेक्ष देश नै थिएन । धर्मनिरपेक्ष नहुदा अर्थात धर्म संरक्षित राष्ट्र हुॅंदा , धर्मवादी राष्ट्र हुॅंदा कसैको धर्मपरिवर्तन नै हुॅंदैन थियो। धर्मपरिवर्तन नहुॅंदा बौद्धहरू बौद्ध नै रहन्थे, इसाई बन्दैन थिए। किरातहरूको माटोमा, किरात भुमीमा चर्चहरू नै बनिन्दैन थिए।
    नेपाललाई बौद्ध, किरात र नेपाली हिन्दू धर्मवादी, धर्म संरक्षित राष्ट्र बनाए सम्भव छ र आवश्यक पनि। धर्मनिरपेक्ष हुनु भनेको तपाईको छोराछोरीको खतना हुनु हो , आफ्नो पितापूर्खा, कुल-पितृ, इष्ट, आफ्नो गुम्बा‌ र देवरालीहर घटेर जानु हो ।
    बाहुनहरूको विरोधको अहममा अन्धो बनेर धर्मनिरपेक्ष बन्यौं भने भोली हाम्रो नयाॅं पिॅंढीहरू न बौद्ध रहनेछ , न किरात ।

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 9 месяцев назад +2

    राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 9 месяцев назад

      त्यही त तिमीहरू पनि रेस र डी एन ए कै आधारमा हिडेको छस त।। मुख्य कुरा त उत्पति मुलबाशि ले मात्र अधिकार पाउँछ । त्यही नदिन। हिजो अस्ति मात्र ५०० वर्ष भयो बाहिर बाट आएको हरू हिन्दू राज्य खोज्छौं लाज लाग्दैन ??

  • @mohanrana9134
    @mohanrana9134 9 месяцев назад +40

    डाक्टर शाक्य ज्यू को शालिन अभिव्यक्ति र सोच उच्च स्थरिय छ।सबै धर्म जात जाती को लागी उठाएको बुझिन्छ । अभिषेक एउटा एकल वदी सोच भएको केवल हिन्दू को वकालत गर्ने ब्यत्ति बुझिन्छ। कारण जहिले पनि अरू धर्म धर्म हैन अरू जाती जाती हैन भन्नेसोच बोकेका हुन ।छोटो सोच भएको ।
    धरान का मेयर लाई पास्टर सम्म भन्न भ्याए ।
    भारत मा हिन्दू बाट वैदिक अहिले सनातन मा झरदै।
    उमेश जी लगायत सबै टिम लाई धन्यवाद

    • @Santosh-c2t
      @Santosh-c2t 7 месяцев назад

      Kun part ko video ma Avishek jiu le ekalbadi pan dekhaunu bhayo bhannu ta sir. Pura video hernu ta bhako chha ni?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 6 месяцев назад

      Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr

    • @hdhhhs3950
      @hdhhhs3950 2 месяца назад

      उस्को भनाइ राज्नितिक छ कुरा बुझ हो बुद्ध राष्ट्र बनाउ तर राज्नैतिक कुरा घुसाउनु भयन

  • @skmagar1991
    @skmagar1991 9 месяцев назад +3

    भूटान को मात्र हइन मंगोलहरू भएको देश हरू हेर न !
    यो बाहुनहरू ले चलाईन्जेल नेपाल र भारतमा कहिलै प्रगती हुदैन , भारतमा चै जनसंख्या धेरै र अन्य जातीहरू भएकोले गर्दा अलिकती भाको होला तर नेपालमा खै त ?

  • @nabinshakya5511
    @nabinshakya5511 9 месяцев назад +5

    पाली भाषा पहिलो हो कि सस्कृती भाषा
    पहिलो हो ???यही बाट प्रमाणित हुन्छ ।। research paper बाट बहस हुनुपर्यो ।।।।

  • @padamgurung1432
    @padamgurung1432 Месяц назад +1

    हिन्दू धर्मले बाँकी अरु धर्महरुलाई थिचोमिचो गरेको छ नि । धर्मनिरपेक्ष राम्रो हो, हिन्दू राष्ट्र मात्रै हुनु भनेको हिन्दूको मात्रै राष्ट्र हुनु जस्तो हो भन्ने डा.केशवमानको बुझाई निकै राम्रो लाग्यो ।

  • @लाहुरेकोछोराम
    @लाहुरेकोछोराम 9 месяцев назад +9

    वास्तवमा हिंदू धर्म भनेको पाखण्डी हरुको झुण्ड हो झै लाग्छ
    हमैशै धर्म को नाम मा एक किसिमको डर दिएर लुट्ने राज गर्ने या होच्याउने अछुट बनाउने जस्तो भारत र नेपाल मा प्रचलित छ ।
    डण्ते कथा सुन्न मजा आउँछ तर त्यसको विश्वास गर्नु हुदैन ।
    त्यसैले यथार्थ मा बाँचौ 🙏🙏🙏

  • @LafaMagar-i1b
    @LafaMagar-i1b 29 дней назад +1

    सबैभन्दा पहिला हामिसबैले यो बुझ्नु जरुरी छ कि हिन्दु भनेको धर्म होइन , हिन्दु भनेको एउटा वाद हो "हिन्दु वाद" धर्म भनेकोत "वैदिक सनातन धर्म" हो, बाैद्द धर्म हो, ईस्लाम हो, क्रिश्चियन हो।हिन्दु धर्म होइन एउटा वाद हो।सबैलाई चेतनाभया।

  • @dhanrana2558
    @dhanrana2558 9 месяцев назад +5

    बुद्ध विष्णु काे नवौं अवतार होईन हो भने हिन्दुले बुद्ध लाई किन पूजा गर्दैन?

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 6 месяцев назад

      Science journey channel hernus yiniharu ko dhoti khuski halchha youtube.com/@ScienceJourney?si=nLx6tskKZeaKEMPr

  • @dearzindagi555
    @dearzindagi555 9 месяцев назад +2

    आर्कियोलॉजिकल प्रमाण अनुसार बुद्ध कालमा हिन्दुनै थियन बुद्ध कालको प्रमाण जति पनि छ तर हिन्दु को प्रमाण भयको भनेको १००० पछि मात्रै छ

  • @ramesharyal4811
    @ramesharyal4811 9 месяцев назад +29

    अभिषेक जोशी धेरै मिलानसार धेरै धेरै धेरै बौद्धिक प्रणाम जोशीलाई,

    • @amarlama7844
      @amarlama7844 6 месяцев назад

      इन्डिया बाट लखेटेको भतुवा अबिसेक कानुन को कुरा गर्छ साला कुकुर

  • @manifestbliss88
    @manifestbliss88 2 месяца назад +1

    यो अन्तर्वार्ता नै धर्म निरपेक्षताको सुन्दर उदाहरण हो ।
    🙏🏻

  • @mespangrai5240
    @mespangrai5240 9 месяцев назад +12

    1. डा. शाक्य बुद्धिस्ट हुनु हुन्छ - बुद्दिजीवी हुनु हुन्छ , नम्र र शालीन भएर - तर्कपूर्ण तरिकाले बोल्नु भएकोछ! तर , कति ले क्रिश्चियन, डलर खाने भन्दै गाली गरेको देखियो कमेन्ट हरु हेर्दा! ( सारै दुख लाग्यो )
    2. फरक मत राख्ने सबै लाई - क्रिश्चियन भन्दै गाली गर्ने? यस्तै हो सभ्य र बौद्धिक चलन? कस्तो संस्कार र मान्यता को विकास हुदै छ , हामी मा ?
    3. नेपाललाई धर्म निरपेछ्य के डा. शाक्य ले बनाएका हुन् ???

    • @nischal0044
      @nischal0044 8 месяцев назад

      अनि नेपालमा कुनै व्यक्ति इसाइ हुनु गलत हो त ?

    • @mespangrai5240
      @mespangrai5240 8 месяцев назад +1

      @@nischal0044 Sir, कसरी भए भन्नेमा भर पर्छ! 1. सोझा सिधा हरुलाई अन्ध बिश्वासमा पारी , रोग निको हुन्छ, स्वर्ग पुगिन्छ भन्दै अथवा कुनै प्रलोभनमा पारी बनाएको/ बनेको ठिक हैन!
      2. कोही आफै गहिरो अध्ययन गरी व्यक्तिगत धारणा बनाएर लाग्छन भने - त्यो संबिधान र मानव अधिकार भित्र पर्छ - ठिक छ!
      3. मेरो व्यक्तिगत बिचार स्वधर्म मान्नु राम्रो हो! ( मेरो बिचार अरुले मान्नु पर्छ भन्ने छैन! प्रत्यक नागरिकको व्यक्तिगत स्वतन्त्रता लाई म सम्मान गर्छु)

  • @sandip9863
    @sandip9863 9 месяцев назад +37

    अभिषेक सर हजुरको कुरा एकदम १००% सही हो।..हजुरले रिसर्च गरेर सम्झेर बुझेर पढेर दुनियाको बुझेर बोल्नुहुन्छ।

    • @RLP90Gdpy-qv8jt
      @RLP90Gdpy-qv8jt 9 месяцев назад +8

      बुत्रोको सहि त्यो मुल अन्पट हो

    • @peacefullmusicandvideos250
      @peacefullmusicandvideos250 9 месяцев назад +2

      Abhishek sir original itihas padnus tyo bramhan le gaf layera lyako padhera arulai bhram xarnu matra ho hindu ko saabdik artha k ho youtube maa science journey ya ta rational world ko vieos hernu hola

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +1

      ​@peacefullmusicandvideos250 नस्तिकहरुले जे पनि भन्छ जो आफू र आफ्नो मात्र राम्रो अरु सबै jhuto भन्ने मानसिकता बोकेका हुन्छन

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +1

      तिमी हरु ले गरेको गफ चाहिँ हामिले पत्याउनु पर्ने

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад

      ​@@RLP90Gdpy-qv8jtतिमी चाइ विद्वान होला होइ

  • @Chinari-o9u
    @Chinari-o9u 9 месяцев назад +20

    बुद्धम शरणम गच्छामी 🙏🙏🙏

  • @palden74
    @palden74 9 месяцев назад +3

    अभिषेकजी ईसाई फस्टाउनको कारण त्यो पनि त होला नि।! अझै साँचै भन्नु हो भने इसाईका मूल पास्टरहरू हुन्छ नि माथिको त्यो के के भन्छ नि त्यो त तपाईहरुकै समुदायकाहरु छन्। हिन्दूहरूमा केही न केही थिचो मिचो भएर नै उनीहरु त्यहाँबाट पन्छेको पनि हुन सक्छ नि।

  • @Akshara_mission
    @Akshara_mission 9 месяцев назад +3

    राम्रो बहस भएछ ल बधाई छ चुरो टिभीलाई ...

  • @KamalAbhinashTamang
    @KamalAbhinashTamang 11 дней назад +1

    जय बुद्ध🙏
    वली तथा मंस भगवान, पीत्री तथा चाड पर्वको नाम गरी चढाएर आफ्नो श्वार्थ पुरा गर्ने चलन बन्द गरौं ।
    धर्मको निम्ती कलंक नवनौ र पीत्री माथी कुकर्म नथपौ।
    बुद्धको जन्म भुमीमा बुद्ध दर्शनलाई ओझेलमा पारी यी अधर्मीहरुले फाईदा लुटी नेपाललाई विश्वको तेस्रो मुलुकमा पारेर यो दुर्दशा भोगीरहेका छौं।
    हाम्रा केही मंगोलीहरु सान्सद मन्त्री भए तर संकुचीत सिद्दान्त बोकेर हिडेकोले आफ्नै स्वार्थपुर्ती तर्फ लागे र हाम्रो धर्म देश ओझेल्को ओझेलमै रह्यो।
    बुद्ध दर्शन सिरोपर गरी स्वयं लगायत सारा मातारुपी प्राणीको संरक्षण गरौं ।
    जय हुद्ध 🙏

  • @rpseadie
    @rpseadie 9 месяцев назад +17

    नेपालमा यो डा लेखनेहरु एकाध बाहेक़ सबे देशमारा पाताकी प्रमाणित भएका छन ।।।

    • @urgenlama7302
      @urgenlama7302 9 месяцев назад +1

      हिन्दु धर्मको वकालत गर्ने बाहेक भन्न खोज्नु भएको होला होइन त सर ।

  • @chandragurung8309
    @chandragurung8309 9 месяцев назад +10

    Dr keshab man ji kura 100% right xa abishek joshi ko kura dharma nirpakchhiyeta thik xaina hindu rastha hunu parxa vannu galat xa yesto kura garxa vane nepal ma hoina hindusthan tira janu

  • @sarangjet777
    @sarangjet777 9 месяцев назад +22

    Dr. Keshavan Shakya spoke 100% right...!!

  • @arpan2342
    @arpan2342 9 месяцев назад +7

    पत्रकार र अभिशेख जि दुबै ब्राह्मण बादी चिन्तन बाट ग्रसित जस्तो लागो।

    • @kishorpoudel6124
      @kishorpoudel6124 9 месяцев назад

      Timra dharma niriakchya le garda buddhist dharma nai sakina lageko cha chetri bahunle garda hora sochnai nich vayesi kasari ramro huncha.

  • @shailendramaharjan
    @shailendramaharjan 9 месяцев назад +25

    Dr. Keshav Man Shakya is Great, Clear n Truth cha. 🙏🙏🙏

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +1

      यस्ता पनि डाक्टर अरे बरु डाका चाइ हो 100%

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +1

      He is a joker not doctor

    • @shailendramaharjan
      @shailendramaharjan 9 месяцев назад +1

      @@nabinniraula2344 बिना अध्यनका भेडाहरूलाई लाग्ने यस्तै हो ।

    • @shailendramaharjan
      @shailendramaharjan 9 месяцев назад +1

      @@nabinniraula2344 जोक्कर यस्तै पाखेहरूलाई लाग्ने हो ।

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад

      @@shailendramaharjan तराई भेगमा बस्नेलाई पाखे भन्नेको बुद्धि हुनत सिनो खानेको बुद्धि कहाँ हुन्छ र

  • @ramharisapkota1609
    @ramharisapkota1609 9 месяцев назад +1

    आजका डीभेड का कुराले दूईजना बीषेश ब्याक्ती हुन मीलेर जादा राम्रो

  • @Abindo344
    @Abindo344 9 месяцев назад +4

    1000% sahi Dr. Sab

  • @roshankc1128
    @roshankc1128 9 месяцев назад

    अभिषेक जोसि को भनाइ ठिक छ किन भने आफ्नो देश को मैलिक धर्म लाई हामी नेपालो ले अङ्गाल्नु पर्छ हामी चाहे हिन्दु होस या बुद्ध कुनै फरक छैन

  • @Prem_kaidi
    @Prem_kaidi 9 месяцев назад +25

    नमस्कार सबैजनालाई, जय गोरख🙏🇳🇵🇳🇵

  • @mallok3425
    @mallok3425 9 месяцев назад +1

    पत्रकार लिले सहि भन्नुभयो यो एपिसोडलेब्बिवाद सिर्जना गर्न मदत गर्छ

  • @indiragurung8736
    @indiragurung8736 9 месяцев назад +18

    Dr . शाक्य ज्यु right पक्षमा बोल्नु भाको छ।

    • @donerastrabadi
      @donerastrabadi 5 месяцев назад

      abishyak le k galat boleko xa ra kesab maan le k sahi boleko xa yauta example deu ta bhai

  • @santamanrai1201
    @santamanrai1201 9 месяцев назад +2

    हिन्दुहरुको एउटै आरोप के छ भने स्वतन्त्रता दियो भने कृष्चियानिती बढ्यो ! तर यो देखावटी आरोप हो ।किन भने उनिहरु भनी रहेका छन कि कृष्चियन हुने हरुमा बाहुन क्षेत्री हरु भन्दा दलित र किरात र बौद्ध अनुहारकै छ्न । त्यसो भए उनिहरुलाई के को किन चिन्ता ? उनिहरुलाई चिन्ता त यो हो कि यहाँका बौद्ध किरात र दलित हरुलाई त उनिहरु दबाएर राख्न सफल थिए , हाम्रो चाडबाड मान भन्दा पनि मानेकै थिए , आफ्नो धर्म हिन्दु लेख , र हो भन भन्दा पनि मानेकै थिए , आआफ्नो मन्दिर हरुमा पुजारी बाहुन राख , तिमिहरुले छोड भन्दा पनि छोडेकै थिए , गाई गोरु काट्न पाइदैन भन्दा पनि काट्दैन थिए । तर कृष्चियन हरु आए पछि उनिहरु धर्म नमान्ने भए , चाडबाड नमान्ने भए , आफ्नो कुलपुजा हरुमा काटि आएको गाईगोरु नकाट भन्दा पनि नमान्ने भए , त्यसैले उनिहरुको आपत्ती यहाँनेर हो । नत्र कृश्चियन भएर उनिहरुको संख्या घटेकै छैन । हातको औंलामा गन्न सकिने हरु बाहुन क्षेत्री कृश्चियन भएका छन त्यो पनि कृश्चियनको पुजारी अर्थात पाष्टर भएर हालिमुहाली गर्ने ठाउँमा छन । त्यसैले उनिहरुले धर्म परिवर्तन गर्न नपाइने भन्ने नाउँमा यसरी कठोर पुर्वक बिरोध गर्छन ।के सँधै दलित र बौद्ध किराँत हरु यिनिहरुको अत्याचार सहेर बस्ने हो ? यिनहरुलाई गाई पशु काट्दा टाउको दुख्ने हरु पशुको नाँउमा मान्छे काट्छु भन्छ , यो कुनै धर्म ले भन्छ ? त्यसैले उनिहरु सोझा सिधाहरुलाई के भन्छ भने कृष्चियन भयो भने सबैलाई सैतान भन्छ , के तिमिहरु सैतान बन्न तयार छौ ? भनेर तर्साउछन । कृश्चियनले त अन्य धर्मिहरुलाई सैतान मात्र भन्छन त्यत्ती न हो तर बाहुन हरुले त अछुत भन्छन , कुजात भन्छन , बेधर्मी , म्ल्हेच्छ भन्छन , असुर भन्छन , दानव भन्छन , दैत्य भन्छन , अनुहार हेर्न हुँदैन छिटो हाल्नु पर्छ भन्छन , भने यसरी मान्छेले मान्छेलाई जानवार भन्दा निच ठान्छन भने कृश्चियनहरुले त त्यही सैतान भन्ने त हो ! त्यो पनि अमेरिका युरोप बाट कुइरे आएर भन्ने होइन त्यही हाम्रा नब कृश्चियन दाजुभाई हरुले त भन्ने हो । बाहुन हरु बाट त्यत्रो अत्याचार सहेका थियौं भने अब त्यसको तुलनामा सैतान भनेको त केहि होइन ।

  • @deeplimbu4469
    @deeplimbu4469 9 месяцев назад +48

    केशब शाक्य ज्युकाे तर्क १०००% सहि छ👍

    • @Hitler-12345
      @Hitler-12345 9 месяцев назад +9

      Christan vayeka Matwali lae ramro lagi halxa ni..😂😂

    • @nabarajtamang5259
      @nabarajtamang5259 9 месяцев назад

      Don’t you see brother how many time he’s flows ?? Don’t you see he can’t debate with abhiseks argument?? Don’t you see brother?? All time avisek finished his encounter, he always changes topic ??. I’m Buddhist but I will stand with truth and anybody with good brain and logic, he can see what they talking about and who is getting flows

    • @DikshantRana-oj1zg
      @DikshantRana-oj1zg 9 месяцев назад +2

      He is one of the Dollere Dr.what to expect more ? 🤣🤣🤣

    • @DikshantRana-oj1zg
      @DikshantRana-oj1zg 9 месяцев назад +2

      Dr.Keshavman is also destroying Buddhism being Dollere Christian .😡👎

    • @Hitler-12345
      @Hitler-12345 9 месяцев назад +2

      @@nabarajtamang5259 Abisekh is talking about truth history ..so he always win...🙏🙏🙏

  • @jayabista6126
    @jayabista6126 9 месяцев назад +5

    डाक्टर ले केहि कुरा चपाएको लागो।सत्य सत्यै हुन्छ।असत्यमा सिर झुक्छ सत्यमा सिर झुक्दैन।जे होस् कुरा सुन्दा मजा आयो।धेरै बिज्ञ चाइ अभिषेक सर नै लाग्यो।

  • @bijayshanker6321
    @bijayshanker6321 9 месяцев назад +22

    अभिषेक जोशी साच्चिकै Great हो। यो बौद्धिकता लाई निरन्तरता दिनुहोस

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 9 месяцев назад +1

    ओहो उमेश बाबू धेरै धेरै धन्यवाद र आशीर्वाद 💐🌺🙌🙌
    मलाई केशव मान् दाईं त्यती मन् पर्दैन् थिये तर याे बहसले मलाई, प्रभाव पार्यो। अभिषेक बाबू काे प्रस्तुति बौद्धिक लाग्यो। 🌺💐🙏🙏🙏🙏

  • @shivadevkota5842
    @shivadevkota5842 9 месяцев назад +7

    अभिशेक भन्ने मान्छे विद्वान हो! जसलाई हिन्दुधर्म ग्रन्थ, त्रिपिटक, बाईबल लगायत प्राय सबै धर्मग्रन्थ को ज्ञान छ! Brilliant!

    • @peacefullmusicandvideos250
      @peacefullmusicandvideos250 9 месяцев назад +1

      अधकल्चो ज्ञानले के गर्नु र

    • @budherumba5731
      @budherumba5731 9 месяцев назад +3

      Gobar le variko gyan ko kei artha xaina

  • @dbcnepal9315
    @dbcnepal9315 20 дней назад

    अभिषेक जोशीको अध्ययन र ज्ञान धेरै माथी छ ।

  • @indigenousmongol2382
    @indigenousmongol2382 9 месяцев назад +3

    डा केशवमान शाक्य 200% Right

  • @krishnakumarrai7248
    @krishnakumarrai7248 9 месяцев назад +2

    हिन्दु सिन्दु नदिको कारहणले भएको हैन , हिन्दुको विस्तर सिन्दु घाटिबाट सुरु भयो भन्ने एउटा गलत इतिहास हो , यो कुराको खानतलास गरि सकिएको कारण त्याहा कुनै पनि हिन्दुत्व वाला पुरातत्त्व केहि पनि पाएन तर जति पाइयो सबै बौद्धिस धर्मका पुरातत्त्व मात्र पाइयो । अहिले सम्म कहि कतै हिन्दुत्व को केहि पनि पाएना र अव आउदैनन पनि किन कि छदै छैन ।

  • @madanadhikari2175
    @madanadhikari2175 9 месяцев назад +3

    मनन् योग्य छ,अभिसेक सरको,डा साहेवले तर्क दिन सक्नुभएन।धर्म निरपेक्ष राम्रो हुन्थ्यो भने मेलमिलाप खै?झगडा किन?शान्ति न चाहनेको लागि निरपेक्ष?

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 9 месяцев назад +2

    नेपाल बौद्ध रास्ट्र हुनुपर्छ

    • @DreamsComeTrue-ys1pk
      @DreamsComeTrue-ys1pk 9 месяцев назад

      हुदैमा कुनै आपत्ति छैन तर वाहुल्यता छैन नि जुन धर्मको वाहुल्यता छ त्यहि धर्मको राज हुन्छ ।

  • @surajthapa4608
    @surajthapa4608 9 месяцев назад +6

    अन्त्य मा ठिकै लाग्यो,
    फरक, अभिषेक जोशी देश भक्त स्वतंत्र पुरुष।
    Dr केशवमान पश्चिमा ले लाधिदिएको व्यवस्थामा आफ्नो स्वार्थ पूरा गर्ने,तत्पर ढोंगी राष्ट्र बाद, जसले गर्दा वैरी हरुले फाइदा लिन को लागि परिचालित पात्र जस्तो लग्योलो।

    • @HBR4295
      @HBR4295 2 месяца назад +1

      अभिषेक आफै बाहिरबाट आको कसरि देशको माया गर्छर।

    • @beebaiekrai5741
      @beebaiekrai5741 День назад

      जान्यौ खुब ।।

  • @BCRaai
    @BCRaai 9 месяцев назад +8

    नेपाल हिन्दू हरुको मात्रै राज्य हो ? के को जहिले हिन्दू राष्ट्र हिन्दू राष्ट्र ? यो २१ औ सताब्दी मा आएर पनि घण्टा जस्तो एउटा धर्मको वकालत गरेर हिद्छ यो अभिसेक के के हो कोनी ! सबै धर्म को सम्मान गर्छस भने एतिकै गर्न किन हिन्दू राज्य नै चाहियो ?? हामीलाई चाहिएन एउटा हिन्दू को राज्य, नेपाल हामी सबै को हो । जबर्जस्ति ??

  • @SomTamang-x2w
    @SomTamang-x2w 9 месяцев назад +7

    डा. केशब मान शक्य सत्य हुनु हुन्छ

    • @sachinkhadka7847
      @sachinkhadka7847 9 месяцев назад

      बिचारा dr. लाई राम्रो ग्यान नै रैन छ😂

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 3 месяца назад +1

    हिन्दु र बौद्धहरुमा खासै फरक देखिदैन, हिन्दुहरुले पुजा गर्ने देबी देवताहरुलाइ बौद्धिष्टहरुले पुजा गर्ने गर्दछन भने बौद्धिष्टहरुले पुजा गर्ने देबी देवताहरुलाइ हिन्दुहरुले सम्मान र पुजा गर्ने गर्दछन, हाम्रा अधिकांस धर्म सस्कृतीहरु समान र साझा छन हामी एक अर्कालाइ सम्मान गर्दछौ तर डा शाक्यका तर्क सुन्दा उहा कतै पश्चिमाहरुबाट परिचालित ब्यक्ति हुन कि जस्तो लाग्यो😅

  • @NobelRatnam
    @NobelRatnam 9 месяцев назад +9

    डा. केशव मान जस्ता वरिष्ठ ब्यक्ती संग बहस गर्दा लेभल मिल्नु पर्छ।

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад

      डाक्टर होइन हौ daka ho daka

    • @KARKIFARSABAHADUR-lb7qd
      @KARKIFARSABAHADUR-lb7qd 8 месяцев назад

      एस्ता इसाईको दलाल के को डाक्टर

  • @kabirai2776
    @kabirai2776 9 месяцев назад

    केशबमान शर शग लेबलनै मिलेना 2 जना मिलेर जबरनशति पेलनु खाेजेकाे हाे अब ईनडियामा गएर हिन्दुराज्य बनाउनु

  • @kumarsundas9624
    @kumarsundas9624 9 месяцев назад +30

    यि डाक्टर को मुहार देख्दा टिठलाग्दो हाम्रो देश का डाक्टर भन्ने हरूनै अभिसाप हुन।

  • @nayanepal7084
    @nayanepal7084 9 месяцев назад +1

    अपराथिक जिन भएको निर्लज्जित घृणित तानाशाह बाऊनवादी र कु संस्कार संस्कृति षडयन्त्र छलकपट लत्पतिए को सनातन हिन्दू अतिवादी भित्र कहिल्यै सत्य तथ्य बहस तर्क हुँदैन.........

  • @rabintamang6145
    @rabintamang6145 9 месяцев назад +17

    केशब मान काे कुरा मनन याेगेछ

  • @cklimboo8306
    @cklimboo8306 9 месяцев назад +6

    Very knowledgeable debate.🙏🙏🙏

  • @ramrai5316
    @ramrai5316 23 дня назад

    मान्छेहरू बिद्वान भएर त यो पृथ्वी मा भएका सम्पूर्ण प्राणी हरूलाई बराबर देख्न र माया गर्नु जान्न पर्ने मा यो र त्यो यस्ता र त्यस्ता कति संकुचित भावना लाज लाग्ने कुरो । हमी सबै नेपाली हौ एक भएर बिकास गरौ कहिले भन्ने । हॉम्रा ऋषि मुनि हरुलाई नसम्झिने? संसार मा हाम्रो वेद शास्त्र कति प्राचीन हो अध्यायन नगर्ने? याहा कति बिज्ञान का कुराहरू छन् ।

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 9 месяцев назад +6

    धर्मनिरपेक्ष घोषण भएको केही बर्ष भयो तर राज्यको तथ्यांक बर्सिकबजेट हेरौ भने अहिले पनि सबैभन्दा राज्यको लगानी बजेट हिन्दु धर्म र हिन्दु मन्दिर निर्माणको लागि नै पहिलो प्राथमिकता राखेर राज्यले बजेट छुट्याएको छ अहिले पनि कहाँ भयो हिन्दु धर्म माथी प्रहार भरु राज्यले नामको मात्र धर्मनिरपेक्ष घोषण गरेको छ।

    • @mespangrai5240
      @mespangrai5240 9 месяцев назад

      Christian ati nai badhe bhanne halla pite pani tatthyanka le tesari badheko dekhinna

    • @jonigautam6819
      @jonigautam6819 Месяц назад

      Christian ko jasto jasta mandir banaudai hedako chaina hindu harula nata kosailie hindu dharma maan bhanara force garako cha.

  • @mirashrestha3329
    @mirashrestha3329 9 месяцев назад +11

    अभिषेक सर जय होस जय नेपाल

    • @grpnepal
      @grpnepal 9 месяцев назад

      बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!

  • @raisub5380
    @raisub5380 2 месяца назад

    हामीलाई खाँचो छ । त्यसोर धर्मनिरिपेक्ष देश हुन्छ । राज्य माटोको धर्म हुन्न । ब्याक्तिले स्वतन्त्र रूपले धर्म मान्न पाउछ ।

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 9 месяцев назад +50

    ABHISEKH JOSHI SIR 💯% TRUE & RIGHT EXPLANATION 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bikashgurung2185
      @bikashgurung2185 9 месяцев назад +2

      Hindhu bhaneko k ho mahodaye yesko tarka k ho janna pamna

    • @Hitler-12345
      @Hitler-12345 9 месяцев назад

      ​​@@bikashgurung2185 Tero bau ho ahile Yeti buj veda 🐑🐑🐑🐑 ..bomjan balatakarii ko chela pariss kya ho..😂.

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +2

      @@bikashgurung2185 hindu bhaneko -divine unity of nepal and hindustan ho (Hi-hinduatan, N-nepal D-divine U-unity

    • @bikashgurung2185
      @bikashgurung2185 9 месяцев назад

      @@nabinniraula2344 haha hasaidiya

    • @chakratandav2556
      @chakratandav2556 9 месяцев назад

      @@bikashgurung2185Hindu sanatan vaneko world ko purano dharma ho

  • @kkyhwysvy
    @kkyhwysvy 2 месяца назад

    डा: साब तपाईं सग हिम्मत छ लु बौद्ध सनातन रास्ट्र बनाउ हुन्छ।

  • @ramailonepal3853
    @ramailonepal3853 2 месяца назад

    अब पत्रकार ज्यू मोहन रुम्बा लामा र कृष्न लामा जो बौद्धिक अभियान्ता हुन उहाहरुलाई पनि यी ड. साब केशब मान साक्य सङ्ग बहस गराउन पर्यो।

  • @nillama5703
    @nillama5703 9 месяцев назад +13

    यो बाजे ता छद्मभेषी वुधिस्ट को नाम मा क्रृस्सियन मेसिनेरी रहेछ

    • @grpnepal
      @grpnepal 9 месяцев назад

      बुझ पचाएर बोल्ने केशममान शाक्यलाई अब नेवार समुदायले नाङेझार बनाउनु पर्छ जस्को बोलीको कारण नेवारी समुदायलाई ईसाई करण गर्न बल पुगेको छ!

  • @thamansharma1159
    @thamansharma1159 5 месяцев назад

    यस्तै डाक्टर हरुले भुटेको देश हो मेरो
    अभिषेक जोशी को अध्ययनशील र वास्तविक तर्क लाइ सलुट

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 9 месяцев назад +11

    बौद्ध धर्मीको मकुन्डो लगाई अरू केही खुराफात गर्न पश्चिमा लगानीका धेरै तथाकथित अभियन्ता वा 'विद्वान' अहिले नेपालमा सक्रीय छन् !🤔

  • @asimkumar1664
    @asimkumar1664 14 дней назад

    धर्म निरपेक्ष राष्ट्र म प्रत्येक नागरिक लाई समान रूप म आफनो ,आफनो धर्म लाई मानने र पूजा पद्दति को अधिकार हुनछ, फेरी पनी कुने पनी देश को बहुसंख्यक नागरिक ले जुन धर्म लाई मानिन्दा आए को हुनछ वही नै उस देश को पहिचान हून परेयो।

  • @nbhandari100
    @nbhandari100 9 месяцев назад +13

    तपाई पत्रकार महोदय लाई धार्मिक हुनुपर्छ देशको धर्म हुन्छ भन्ने त्यस्को उदाहरण हुन बेलायत , जापान र साउदी कतार आदी धार्मिक मुलुक हुन र त्याहा राजा पनि छन।

    • @bhuwansinglimbu7686
      @bhuwansinglimbu7686 9 месяцев назад +1

      Mahasaya ma U.K. ma xu cristion dharma manxan tara cristion nation vandaina
      Japan ma budha dharma manxan tara budha nation vandaina Nepal chahi hindu rasta are terima jhyakne alu

  • @khadagraskoti9920
    @khadagraskoti9920 7 дней назад +1

    बुद्ध रास्त नेपाल जिन्दाबद

  • @Shyamkumar-oq5jw
    @Shyamkumar-oq5jw 9 месяцев назад +6

    यि केशवमान शाक्य आग्रह पुर्वग्राही उन्मुख कृ्श्चियन सिदा खाना थालेका हुन् कि भन्ने शंका छ।नेपाल काे मौलिकता लाई छाेडेर जवरजस्त कुरा गर्दै छन्।

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 9 месяцев назад +1

    भारतमा मुसलमानहरूको विजय र धर्मान्तरणको क्रममा सनातन बौद्ध र ब्राह्मणधर्म अवैध हुन ग एको हुनाले तुर्कहरूले हिन्द भन्दै हिन्दूधर्म प्रचलित!हिन्दुनदी अहिले पाकिस्तानमा पर्छ!

  • @lalkajishrestha7797
    @lalkajishrestha7797 9 месяцев назад +34

    In the case of Nepal secular means converting Hindus and Buddhists into christian. If it goes like it , there will be no Buddhists in Nepal.

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 9 месяцев назад +6

      नेपालमा धर्म निरपेक्षता ल्याउनुको मुख्य उदेश्य नै बौद्ध र हिन्दू सनातनी सखापै पार्न डलरले क्रिशचियन बनाउन ल्या एको हो।

    • @rajvaibajracharya4234
      @rajvaibajracharya4234 9 месяцев назад

      99% Pastor belong to Hindu Brahman and they are into the mission of converting hindu in Christian. In few decade Nepal will be either christian country and big war of religion gone break out

    • @mespangrai5240
      @mespangrai5240 9 месяцев назад +1

      Your assumption and opinion is not supported by data and evidence.
      please look at the census. There is no change between 2011 and 2021 censuses - check the population percentages of Christians, Hindus, Buddhists etc.

    • @urgenlama7302
      @urgenlama7302 9 месяцев назад +1

      Buddhism believes in quality not quantity , our main aim is to pass down Buddhist lineage in a pure form .Buddhism is wisdom based path that is why Chistian in Europe and America are converting into Buddhism. It is estimated that about 25 millions of Americans will convert into Buddhism wheras, same number of Buddhist population ib Asia will convert into Christianity. Father Fransisco was appointed to do research on a mitaculous phenomenon that is seen in a Dzogchen Practicioner ( highest vajrayana practice) called "Rain bow Body", where Dzochen masters body dissolve into light and vanish and during that time rainbows are seen in sky and trumpet sounds are heard and pleasing scents can be smelled during those phenomenon .

    • @tomalama1188
      @tomalama1188 9 месяцев назад

      @@

  • @manifestbliss88
    @manifestbliss88 2 месяца назад

    "सूर्य, चन्द्र र सत्य लुकाएर लुकिदैन ।"
    - गौतम बुद्ध

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 9 месяцев назад +8

    ABHISEKH JOSHI SIR ♥️🙏🇳🇵

  • @attivo8910
    @attivo8910 9 месяцев назад

    महान व्यक्तित्व श्री केशवमान शाक्यज्यूप्रति सम्मान 🙏। संघीयता धर्मनिरपेक्ष गणतन्त्र नेपाल जिन्दाबाद। जय पहिचान। जय मूलबासी। यो अभिषेक जोशी झुटको खेती गर्ने फटाहा हो।

  • @shankarchau8332
    @shankarchau8332 9 месяцев назад +8

    यस्ता नि डाक्टर के हैट अभिषेक संग सिक डाउटर 😂😂

  • @FreeYond-i1x
    @FreeYond-i1x 9 месяцев назад +1

    यो अभिस्येक भन्न जंगली ले दुबाइमा गएरा गाइको किमा घिचेको हुन

  • @withsatyajit
    @withsatyajit 9 месяцев назад +2

    कमेण्ट हेर्दा बाहुनक्षेत्रीहरुले अति मुख छाडेको देखिन्छ। आस्ठा बिल्कुलै निजी कुरा हो। यसलाई संस्कृतिसँग तुलना गर्नु गलत हो।

  • @renukarai3367
    @renukarai3367 9 месяцев назад +1

    केसबमान साक्य सहि कुरा👍️👍️

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад

      chinese lai chinese nai ramro lagne ta baigoni

  • @narayanacharya8199
    @narayanacharya8199 9 месяцев назад +4

    सल्युट छअबिसेक जि काेटि नमन

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 6 месяцев назад +1

    कुनै निश्क्षित एक धर्मलाई आधार वनाई देश विकाश हुने होईन, देश विकाश हुनुमा अशल विचारलेमात्र हुन्छ।

  • @mohantiwari2455
    @mohantiwari2455 9 месяцев назад +4

    नेपाल शैवबौद्ध मार्गी समाजहो

  • @gcchandra4448
    @gcchandra4448 9 месяцев назад +1

    हामी नेपाली को पहीचान धरम ससकिरती जोगाऊन का लागी लडाई झगडा आरोप लगाए र हुदैन हिनदु र बौधद एकै ठाऊ मा ऊभिनु परछ अनी मातर सबै जोगाऊन सकिनछ होईन भने लोप हुने बाटो मा छौ

  • @kedarbhaktapathak4464
    @kedarbhaktapathak4464 9 месяцев назад +10

    डा. सापको तर्क सुन्दा बुहारीले नुहाई रहॅदा ससुराको मान राख्दा पेटीकोटले टाउको छोपेको मन्दबुध्दिले सुनेको जस्तो लाग्यो।

  • @BamRai-v5u
    @BamRai-v5u 8 месяцев назад

    यो अभिसेक ढाकाले सिधै झुट फटाहा कुरागर्यो किनकि खृष्टयान हरुलाई अरुको चासोहुन्न र अरूको क्षतिगर्दैन योकुरोको प्रमाण अभिसेकलेदिनैपर्छ त्यसैबोलेरहुदैन।

  • @पर्देशीखबर-य5झ
    @पर्देशीखबर-य5झ 9 месяцев назад +3

    Dr is right

  • @anuprashpradhaan
    @anuprashpradhaan 2 месяца назад

    भारत धर्मनिरपेक्ष देश हो । भारत धर्मनिरपेक्ष बनेर के भयो ? -
    १) २० करोड़ मुसलमानहरू आज भारतमा छ ।
    २) २०५० सम्ममा भारतीय मुसलमानहरूको जनसंख्या लगभग नब्बे करोड़ पुग्नेछ ।
    ३) भारतमा मुसलमानहरू पाकिस्तानमा भन्दा अधिक छ ।
    ४) भारत धर्मनिरपेक्ष भएकोले यहाॅंको जनजातिहरू धेरै मात्रमा इसाईहरू बनेका छन ।
    ५) भारत धर्मनिरपेक्ष भएकोले धर्मपरिवर्तन सामान्य कुरा हो । पूर्वोत्तर भारत, जहा जनजातिहरू बसोवास गर्छन त्यहाकाहरूले आफ्नो जनजातीय धर्म छोडेर इसाई बनिसके ।
    ६) भारतको बहुसंख्यक हिन्दूहरूले आफ्नो धर्म छोडेको छैनन। यस्तो अधिकतर बहुसंख्यक हिन्दूहरूले बौद्ध धर्मलाई सम्मान नै गर्छन। जैन र पारसी धर्म लाई पनि सम्मान नै गर्छन । धर्मनिरपेक्ष बन्दा भारतमा धर्मपरिवर्तनको प्रभाव अल्पसंख्यक जनजातिहरूलाई नै परेको छ ।
    ७) भारतका बहुसंख्यक हिन्दूहरूले स्वयंलाई हिन्दू भन्न नै रूचाउछन । हिन्दू एक वृहत क्षेत्रको नाम हो। सिन्धु घाटीको सभ्यता लाई हिन्दू भनियो।
    ८) भारतका बहुसंख्यक जनजाति धर्मावलंबी जो इसाई र मुसलमान बनेका छैनन उनिहरूलाई हिन्दू धर्म सित कुनै आपत्ति छैन।
    यसबाट के बुझिन्छ भने धर्मनिरपेक्ष बन्दा धर्म परिवर्तनको सबैभन्दा अधिक मार अल्पसंख्यक, जनजाति, मूलवासी, अरण्यवासीहरूले झेल्नपर्दो रहेछ।
    यसबाट नेपाल किन सचेत रहन आवश्यक छ ?
    १) धर्मनिरपेक्षता को नाममा कतै किरात जनसमुदाय नै आधासरो इसाई नबन्ला त ?
    २) हिन्दूहरूले कसैको धर्मपरिवर्तन गराउदैन । तर इसाई र इस्लामले त गराउछै गराउछ। यसो हो भने हिन्दू को विरोध गर्नमा लाभ छ ? यता हिन्दूहरूको विरोध गरेर ध्यान भंग भएको मौकामा कतै किरात र बौद्धहरू इसाई र मुसलमान त बनिरहेको छैन ?
    ३) हिन्दूको नाम गरेर इसाईहरूले नै कतै धर्मनिरपेक्ष को समर्थन त गरिरहेको छैन ? कतै यहा‌ कमेंट गर्नेहरूले भड़काई त रहेको छैन ?
    ४) डा केवशमानको एउटा कुरा सुनेर विचार गर्न कर लाग्यो, सो के भने वहाले धर्मनिरपेक्षताको समर्थन गर्दै एउटै घरकाहरूले विभिन्न धर्महरू अप्नाउन सक्ने कुरा राख्नुभयो । किन ? यदि वहाॅं साच्चै बौद्धहरू पक्षमा बोल्नुहुन्छ भने एउटै घरको परिवारहरू कसरी अन्य विभिन्न धर्महरू पालन गर्नसक्छ भन्ने पक्षमा हुनुहुन्छ ?
    ५) बौद्धहरूको माने माथि क्रस बनाउदा, बुद्धको मूर्ति माथि क्रस बनाउदा डा० साहब किन मौन छन?
    ६) नेपालको धेरै ठाउहरू जस्तै हलेसी महादेव र गुप्त महादेव परिसरहरूमा जसरि हिन्दू र बौद्ध ( तिब्बती बौद्ध) धर्मावलंबीहरू एकै साथ पूजा अर्चना गरिरहेका छन । के यसरि नै इसाई र मुसलमानहरूले पनि बौद्ध र किरातहरूसॅंग समान रूपमा रहेर पूजा पाठ गर्लान ?
    ७) इसाईहरूले बौद्धहरूको पवित्र थान्काको नकल गरेर इसाई थान्का बनाउने प्रयास गरेका थिए र बनाएकै पनि थिए। के यो कुरा सित बौद्ध जनसाधारण सूचित छन ?
    ८) के बौद्ध र किरातले नेपाली हिन्दूहरूले साच्चै हिन्दू धर्मको विरोध गर्छन र ? के पशुपतिनाथ, पाथीभरा, मुक्तिनाथ, भीमसेन थान, हलेसी महादेव, दक्षिणकाली जस्तो मंदिरहरूमा राई, लिम्बु, मगर, गुरुङ, नेवार, थामी, थारू जस्तो जातिहरू जादैनन त ?
    ९) के नेपाल धर्मनिरपेक्ष बन्दा किरात, मगरात, तमु, लिम्बु, नेवार , थारू, थामी, खस र बाहुनहरूको मनपरि धर्मपरिवर्तन नहोला ?
    १०) डा केशव शाक्यलाई किन धर्मनिरपेक्ष हुनपर्यो त ? के आज नेवारहरू धर्मनिरपेक्ष, उदार ह्रदयका छैनन त ? बौद्ध र हिन्दू धर्म समान रूपमा मान्ने, हिन्दू धर्म सित सम्बन्धित जात्राहरू आयोजन गर्ने, महपूजा, यमरीपून्ही धुमधामसित मनाउने, कुमारी पूजन गर्ने र बौद्ध धर्म र महायान, बज्रयान धर्म पालन गर्ने नेवारहरू हिज पनि र आज पनि के धर्मनिरपेक्षताको ज्वलंत उदाहरण होइनन र ?
    मेरो विचारमा डा० केशव शाक्यजीले धर्मनिरपेक्षको वकालती गर्नुभन्दा अधिक बौद्धहरू र किरातहरूको धर्मान्तरण भइरहेको मुद्दाहरू विषयहरू उठाएको राम्रो । यदि वहा साच्चै बौद्धहरूको हितैषी हुनुहुन्छ भने इसाई र मुसलमान मिसनरीहरूले गरिरहेको धर्मपरिवर्तन बारे आवाज बन्नुहोस । हिन्दूहरूको विरोध गरेर केहि फायदा छैन। हिन्दूले न त धर्म परिवर्तन गराउछ, न नै बहुसंख्यक हिन्दूहरूले वृहत रूपमा धर्मपरिवर्तन नै गर्छ ‌। गर्ला एकाधले, तर पश्चात गर्नैपर्छ ।
    नेपाली भाषा बोल्ने र नेपाली भनेर चिनिने सबै नेपालीहरूको साझा संस्कृति नै नेपाली संस्कृति हो। बुद्ध भन्नुहोस या गुरु रिन्पोछे । शीव पार्वती, दुर्गा भगवती भन्नुहोस या बोजू महारानी । सबै यहि माटोको धर्म हो ।

  • @bedhyashah5018
    @bedhyashah5018 9 месяцев назад +32

    बोल्दा त ठया ठु गर्ने सङ्ग अबिसेक जि सङ के को तुलना सल्युट काेटि नमन छ अबिसेक जि 🙏🇳🇵🇳🇵🙏♥️♥️

    • @BibekMagar-r8l
      @BibekMagar-r8l 9 месяцев назад +1

      त माझ्याक्ने ले राम्रो सुद्द बोलेर के खुल्काइ मुला

    • @Hitler-12345
      @Hitler-12345 9 месяцев назад

      ​@@BibekMagar-r8l Ta ledoo le comment maa vukera k khesis...ledoo ko dimakh gu khaye paxi aauxa ja gu khayera aaeja

    • @bedhyashah5018
      @bedhyashah5018 9 месяцев назад

      @@BibekMagar-r8l तै सुङुर को गु होस तै जस्तो गु ले गर्दा देस रोइ रहे को को साले झ्याक्ने को छोरा

    • @kirtisubasjoshi3294
      @kirtisubasjoshi3294 9 месяцев назад

      Tapai jasta Le yo bhanda bahek aru kura sochnai saknuhunna!

    • @Hitler-12345
      @Hitler-12345 9 месяцев назад

      @@BibekMagar-r8l ta kukur comment maa jpt vukera k khulkaes

  • @HdudDjjjd
    @HdudDjjjd 9 месяцев назад

    हो त नि म थारू हुँ बुद्ध लाई भगवान मान्छु तर बुद्ध धर्म होईन किनकि शिव, राम जस्तै अन्य पनिको आफ्नै धर्म छैन यो सब हिन्दु नै हुन र सबैलाई हिन्दु धर्मको भगवान मानिन्छ तर जो बाहिर गएर पढेर डा. भनाउंदाहरू यस्ता अल्गाव बादि मिसनरी सहित को कु प्राचार गरी आफ्नै भाई भाइहरू म लडाउने मवोज गर्ने मात्र हो।

  • @hiddenfact6858
    @hiddenfact6858 9 месяцев назад +6

    डाक्टरसंग धामिको बहस कहाँ मिल्छ र?

    • @nabinniraula2344
      @nabinniraula2344 9 месяцев назад +1

      डाका सग जोसिको बहस भाको छ

  • @Noah-wr8wd
    @Noah-wr8wd 9 месяцев назад +1

    Dr. Is 100% right

  • @Sedona129
    @Sedona129 9 месяцев назад +5

    यो डा बेकुफले विषयान्तर गरेर कुतर्क गरेको पटक्कै सुहाएन !

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt Месяц назад

    हिन्दु र बुधिष्ट एकार्कामा मिलेर वसेकाछन भनिरहंदा पशुपती क्षेत्रमा भएका कतिपय मूर्तिहरू तोडमोड गराए अन्य देव देवीका मूर्ति वनाईनु र ठाँ ठाँउका राजमार्गमा मूर्ति तोडिनु, तर सरकार मौन रहनु कारण बुझ्न सकिएन।

  • @sadrakthapa108
    @sadrakthapa108 9 месяцев назад +3

    अभिषेक जोसी दुइजिब्रे हो,, म हिन्दु को पक्षमा बोलेर सबै इसाई हरूको बिरोधी भयं ,, भन्ने यो ,, हिन्दु को खुनमा पानी बगेको छ भन्ने,, दुइजिब्रे,, यिनको अध्ययन षड्यन्त्रकारी छ । धन्यवाद

    • @donerastrabadi
      @donerastrabadi 5 месяцев назад

      chup laag firingi gai khane yo debate maa bolne adhikar hindu ra budhist bahek aru mugi harulai xaina .. ta mugi dharma xada yaha kina bolna aako xas dharma bechne mugile aafno aama bechdaina bhanne kurako k guarantee xa ra

  • @sudhirshrestha1928
    @sudhirshrestha1928 2 месяца назад

    यो कार्यक्रम सारै मजाको लाग्यो।

  • @rudramani777
    @rudramani777 9 месяцев назад +6

    Dr Sakya is one of the intellectual individual in Npl who has perfection in the history of religious aspect in Npl. Hindu religion has to be respected so as other but not the ruler of Npl, therefore , secular country Npl is the bright future for all Nepali.