देशमा स्थिरता ल्याउन र बिदेशीको हस्तक्षेप बाट पारपाउन सबै नेपाली मिल्नुपर्छ र निशेध को राजनिती छाडेर राजसन्स्था सहितको प्रजातन्त्र ल्याउन पार्टी हरुले जुनठाउबाट बाटो बिराएको छ तेहिबाट सुधारको कुरा गर्नुपर्छ। राजासबै नेपाली को शाझा ।बाउको अगाडि सिरझुकाउन केको लाज।? देशकोलागी एक नेता केहि होइन।
जुँगाको लडाई छोडौ, इतिहास सम्झौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ,२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,२०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
अबको आन्दोलन यसरी गर्नुपर्छ सबैले अहिले सम्म सरकारमा सामेल भएको नेताकार्यकर्ता र तीन्का पार्टीलाई बाहिर राखेर नयाँ स्वदेशमै पढेलेखेका र उद्योग ,ब्यापार कृषि कर्ममा लागेको मान्छेलाई सरकारमा सामेल गराउने मुल एजेन्डा बनाएर आन्दोलन गर्नुपर्छ।
यो सन्ंसार सभ्यताको लडाईंं भन्छन सबैले नेपाल को सभ्यता के हिन्दू हो कि बुधिस्त हो ?किन कि नेपाल को चिनारी रन्जन लिपी बाट भएको को छ संयुक्त राज्य को दर्ताको हिसाब ले ।के नेपाल हिन्दू राष्ट्र नै हुनु पर्छ भन्ने जरुरी छ ?उमेश जि म तपाईं लाई साह्रै राम्रो पत्रकार मान्छु । म त न हिन्दू हो न त बुद्धिस्ट ।के नेपाल को तथ्य के हो लिपी को हिसाब ले कोही जानकार लाई इन्टर्भियु लिन सकिदैन र ?
यिनी जस्ता धेरै विष्लेषकका कुराहरू काेराेना यता सुन्दैछौ तर केही कुरा मिल्दैन,याे भन्दा त हामी जस्ता सर्वसाधारण लाई साेध्नुहस् हामी यिनको भन्दा राम्रो भविष्यवाणी गर्नसक्छु, किनकी हामी दिनभरि कम्तिमा पचास जनासंग कुरा गर्छौ।
दुर्गा प्रसाईं जिन्दाबाद
नेपाली जनता जिन्दावाद नेपाल राष्ट्र जिन्दावाद
उमेस भाइ, श्यामजीकाे भनाई मिलेास नमिलेस सुन्न सम्मत गजब अानन्द अाउछ।कुरा गर्न नछेाडनु हाेला।😊
वस्नेत सर काे विश्लेषण सहि हाे
मैले स्याम बहादुर बस्नेतको अन्तर्वार्ता निरन्तर हेर्छु नछुटाई हेर्छु अत्यन्त सान्दर्भिक र औचित्यपूर्ण लाग्छ।
100%सहि
shyam sir को bislesak very good sunda आनन्द आयो
बर्तमानकाे संविधान - खारेज हाेस
🎉
देशमा स्थिरता ल्याउन र बिदेशीको हस्तक्षेप बाट पारपाउन सबै नेपाली मिल्नुपर्छ र निशेध को राजनिती छाडेर राजसन्स्था सहितको प्रजातन्त्र ल्याउन पार्टी हरुले जुनठाउबाट बाटो बिराएको छ तेहिबाट सुधारको कुरा गर्नुपर्छ।
राजासबै नेपाली को शाझा ।बाउको अगाडि सिरझुकाउन केको लाज।?
देशकोलागी एक नेता केहि होइन।
Good analysis. Desh lai rajsanstha chahinchha.
जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤
बुढाको कुरा सुनेर कति हाँस्नु । रमाइलो छ । उहाँलाई ल्याउनु पर्छ ।
Durga parshai जिन्दावाद
जुँगाको लडाई छोडौ, इतिहास सम्झौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ,२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,२०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,तेसैमा सबैको भलो हुने छ हजुर 🎉
कार्यकर्तालाई समयानुकूल परिष्कार हुनुपर्छ।
Sitaram jaihanuman jainepal❤❤❤❤❤
अबको आन्दोलन यसरी गर्नुपर्छ सबैले अहिले सम्म सरकारमा सामेल भएको नेताकार्यकर्ता र तीन्का पार्टीलाई बाहिर राखेर नयाँ स्वदेशमै पढेलेखेका र उद्योग ,ब्यापार कृषि कर्ममा लागेको मान्छेलाई सरकारमा सामेल गराउने मुल एजेन्डा बनाएर आन्दोलन गर्नुपर्छ।
Best analysis 🎉
मोदी को दूत भन्छन् कुरा नेपाली नागरिक जस्तै गरिरहेको छ, नेपाली हो भने ठीकै छ भारतीय हो भने यसरी बोल्ने अधिकार कस्ले दियो?
Greater Nepal ko jay 🌈🎇🌹👹🌍💔❤️🇳🇵
शेखर जस्तेा नालायककाे कुरा मन परेनहै।
सच्चा नेपाल को सपुत जेलमा छ मेरो लागि मैले तिहार मान्दिन 😢😢
यो सन्ंसार सभ्यताको लडाईंं भन्छन सबैले नेपाल को सभ्यता के हिन्दू हो कि बुधिस्त हो ?किन कि नेपाल को चिनारी रन्जन लिपी बाट भएको को छ संयुक्त राज्य को दर्ताको हिसाब ले ।के नेपाल हिन्दू राष्ट्र नै हुनु पर्छ भन्ने जरुरी छ ?उमेश जि म तपाईं लाई साह्रै राम्रो पत्रकार मान्छु । म त न हिन्दू हो न त बुद्धिस्ट ।के नेपाल को तथ्य के हो लिपी को हिसाब ले कोही जानकार लाई इन्टर्भियु लिन सकिदैन र ?
यिनी जस्ता धेरै विष्लेषकका कुराहरू काेराेना यता सुन्दैछौ तर केही कुरा मिल्दैन,याे भन्दा त हामी जस्ता सर्वसाधारण लाई साेध्नुहस् हामी यिनको भन्दा राम्रो भविष्यवाणी गर्नसक्छु, किनकी हामी दिनभरि कम्तिमा पचास जनासंग कुरा गर्छौ।
Anubhav ko sunnu parcha Sathi yo budha dherai anubhavi chha
सबै भाग्न तयार भईसक्यो है !
Right interview Shyam Sir
Great ❤❤❤
Positive probabilistic analysis.
चुराे भनेकाे अर्थ के हाे बुझाईदिनु पर्याे
राजा विहीन कुनैपनी परिवर्तन राष्ट्र हित हुँदैन भएन पनि,नेपाल राजा ले बनाए राजा लाई थाहा छ।राजा विहीन नेपाल बाँच्न सक्दैन प्रमाणित छ।नमस्कार 🌹🙏🌹🙏🌹
प्रश्न सोधाई ठिक छ । त्यो प्रश्न हाम्रो हो ।
नेपालका नेताले हात अब भाषणमा उठाउन मिल्दयन औलो टाेक !
नेपालमा यहि ठिक छ चलेकाे ।
जेसन बैघ्य सर लाईल्याउन पर्यो
This old man is an intellectual person and he has his own way of explanation and presentation.... At least listen to him patiently Subedi ji.....
विदेशमा सहायता मागेर नेपाल शासन गर्ने विचरा के पि मानिसका नेता
❤❤❤❤❤❤
१००%
प्रचण्ड र रबि किन जोडको ? बस्नेत जी !! जस्तो तपाईं उस्तै हैनर प्रतिपक्ष ? अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्ने नबुझ्ने त सत्ता पक्षले हैनर !?!
प्रचण्ड यहि बेबस्था ल्याउने अनि रबि यहि बेबस्था टिकाएर राजनिती गर्ने अनि जोडनु परेन त ब्रो .
listen to him seriously
Bankirako 1st Sahi bislesaran
😢😢
Yo ta interview ho ni Shyam ji cross question ta auchha,tapailai bhasan garna mann bhaye chhan ta aru platform
Basnet ji ko sahi kura r udaran pacchisa bhai lai kahilyai napachane vho ? Tehi pani luru luru aauna parne badhyata xa hai ......
Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
41:21 श्याम बस्नेतको कुरा एकदम ठिक छ ! तर वार्ता लिने भाईको शैली चाहिँ ठिक रहेन !
Nepal ma sanatan devi dehuta dharma hunu parxa.
Ptbank
सि अाएकाे एजेन्ट किन चिन जाने।
Shyam daju namangarchu hajurko damdar vanaima satyatama aadharit huncha nachutai Herne gardachu
Hajur buwa tapai gaule navanu Aile ta sahariya va ka xan budalai xakaune
Point to point answer diye po ..
taina-tui ko answer .. dinx
Dr. Sigdel ji Khoi??
😅😅
इपुलिससेनाइझोलेकाकमराकिनबनिरहेछनइनलाइथाहाछइन
Premsinghchettri
Yokhate abandoned kya muji ho
Bhim ok Bhai arjun lai kina hhatostak le marina khajthe
Yedi modi 50 minute modi + Putin bhet gare bhane Hamra neta OLI BHAYE 3 GHANTA. BARTA GARNE THIYE TARA PATAYEPO
Haina haina Buda Ko Chiya Gaf Le😂Time Pass hunxa,,,😅😅😅
Basnet lai vandha jesan baidheya lai leunu paryo..
Basnet KO analysis nai mildaina
आलु पत्रकार बिच बिचमा कति जान्ने भयर बोलेको वाक्क लाग्यो
AAHA KATI CHITTA BUJHNE UKHAN DINUBHAYO . YESKOLAGI LAKHON LAKH SALUTE . TARA NETALE BUJHEPO
Gb rai ko patra tanka dhakal ko video hernus tyo fake ho
Putrakar not good mouth