म चाई कमेन्ट पढ्ने मन पर्दो कमेन्ट जसले गरेको छ त्यसको कमेन्ट मा लाइक गर्ने गर्छु ।आज यति मेरो तर्फ देखि कमेन्ट!यो वरिष्ठ अधिवक्ता होइन झोले हो ठिकै गरे भन्छु जनता ले🎉
Yo vdo herera ta malai pani aananda aayo varasta charitr ra yi fataha kalo koteko ptta saf garnu parxa sathi ho yti nagare voli hamilai pare pani testai garxan 👍🏽👌👍🏽
वकिल सरहरूले पनि सहीलाई सही र गलतलाई गलत बहस गर्नु पर्छ यनिकी पैसामा बिकने होईन नत्र नागरिकहरूमा चेतना आई सकेको छ कहिले सम्म नागरिकले सहने हो नत्र गलत र सही नछुटयाउने हो र पैसामा बिके अझै डरलाग्दो अबस्था आउन सक्छ नेपालमा यसमा सबै जना होसीयार रहनुहोला
धेरै खुशी नहोउ साथिहरु समर्थन गर्नु पाइन्छ सत्यको लागि लड्न पनि सकिन्छ तर कुन बेला कुन किसिम को कदम चलाउनी यो बुझ्नु जरुरी छ रबि लाइ अप्ठेरो पार्नको लागि रबि को समर्थकको उखौटा लगाएकाहरु बाट सावधान,य
यस्ता सरकारी वकिल ???? अब यो वकिललाइ नेपालमै बस्नु गाह्रो हुन्छ बरु बिदेश गए हुन्छ।। कुन दिन ओलि र लेखकको पनि यो दिन आउछ ।धेरै दिन बाकी छैन होला सायद 😂😂😂😂
अब त्रीपाठीले जानी जानी सत्यलाई नाटकिय रूपमा झुटो बहस गर्ने, र कुनै सिमीत पाटी र ब्याक्तीको झोले भए बहस गरे पछि , के धुवहालेर पुजा गरेर राख्छन त ? भेटे भने म पनी छोड्दीन, जय रबि जय घन्टी।❤❤❤❤🎉🎉🎉🎉
अब भ्रष्टाचार विरुद्ध सबै एक जुट भयेर वकिल नेता सबैलाई कुटनै पर्छ ।
Sahi garnu vayo nepali jannta haru lae. Mero 100 %salam
भुत्राको बरिस्ट योवोकिल झोलेहो
सबै अोकिललाई होइन असत्य, अधर्म, अपराधीको पक्षमा अोकालत गर्नेलाई मात्रै छानिछानी बाजा बजाउनुहोला ।
Thik garnu bhaeko xa but sabai ekjut hunu paryo
Garo chha ho Garo chha
अन्याय अत्याचारको विरुद्धमा जनताहरु जागेकोमा धेरै धेरै धन्यवाद
Good
जय जनता !
Janta janardhan ho khoi 🥄 🥄 hru xan timi huss awasadhi khaye halnu bella ma timi hru ko pni tripathi ko vndha khtam halat paurauxa janta la
येस्को टाउको फुटाइ दिनु पर्ने झोलेलाइ
जनता जागेछन भन्ने सानो उदाहरण देखियो
गर्वले छाती फुलियो। बहादुर नेपाली छोरो
Mero pani
Mero pani❤
mero pani
💯
Mero pani
जनताको शक्ति हो यो अन्यायको विरुद्धमा आवाज हो
सलाम छ त्यो नेपाल आमाको सच्चा छोरो लाई जसले अन्याको बिरुद्द आवाज उठाए
अत्यचारि हरु लाई यसरी जनत एकजुट भएर टुङ्गो लाउनु पर्छ जनता जागेको मा धन्यवाद ।
Talai bhalu ka santan haru
रविको समर्थक्ले जे गरेथिक गरे यसमा म पनि मज्जाले सहमत छु 👍️👍️👍️👍️👍️
वकिलले अब वकिल काम जिन्दगीमा अरुलाई पनि नगर भनेर बिदा हुन्छ😂😂😂🎉🎉जय रबि🎉🎉❤
लिष्ट तयार गरेर यो कार्यले निरन्तरता पाओस् जय युवा शक्ति देश प्रेमी युवाहरूलाई सलाम छ ।
भस्टचारि लाई लखेटि लखेटि नेपाल बाट खेदनु पर्छु खोजि खोजि सिमाना कटाउनु पर्छ काठमान्डौ कादाजु भाइ दिदी बहिनी लाई धेरै धेरै धन्य बाद
सत्यको पावर हो यो
आम जनताको पावर हो यो
नेपाली जनताको पावर हो यो
अब जनता न जागे यो भषटचारि हरु ले जे पनि गर्दा हुने रबि लामिछाने लाई मात्र लाग्छ नेपालको कानुन
बरिष्ट हैन यिनीहरु देशका धमिरा हुन अब जनता मिलेर सबै नेताहरुलाई धुलाई गर्नु पर्छ। देशमा मनपरी तन्त्र र सत्ताको दम्भ देखाएको छ।
यो पत्रकार पनि दलालि तिर बेचियो त गाठे
कति आनन्द भको हो मन लाई यो भिडियो हेर्दा जो कोही ले हात पात गर्नु भयो ऊहा हरुलाई मेरो तर्फबाट 💯 तोपको सलाम 👍🏻👍🏻🤗🤗
जागौ जागौ जनता यसरी नै के पि शेरे आइ लाइ लखेटौ देशबाट
यस्लाई मात्र होइन, तिन शीर्ष नेता हरु लाई पनि यस्तै गर्नु पर्यो good job guys 🙏🏼
धन्यवाद दिनेश त्रीपातिलाई ठिक गरिस
जे गरे ठिक गर्दै छन युवा हरु ले दिनेश त्रिपाटी पनि भ्रष्टाचार को झोले नै हो जस्तो छ ठिक पार युवा हरु जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Tero babu chai ko ho tukka 65 lakh ta tiri sakyo ta
@@DhanSherpa-w6d 😂 😂😂
❤
Vary good 💯
स्याबास भाईहरु गुडगुड
धन्नेबाद त्यो आमा को छोरा लाई जस्ले यो वकिल लाई संवत् सिकायो उहालाइ यो रबि दाइको मुद्दा छिनोफानो सबै सकियपछी फुलमाला ले स्वागत गर्नु पर्छ 🙏
म चाई कमेन्ट पढ्ने मन पर्दो कमेन्ट जसले गरेको छ त्यसको कमेन्ट मा लाइक गर्ने गर्छु ।आज यति मेरो तर्फ देखि कमेन्ट!यो वरिष्ठ अधिवक्ता होइन झोले हो ठिकै गरे भन्छु जनता ले🎉
Ma pani
राम्रो ।
अब युवाहरु जुट्नै पर्छ है देश लाई खतम बनाए यस्ता भ्रटहरुले।
स्याबाश😅😅😅निर्देश लोकप्रिय रबि दाइ बिरुद्द लाग्नेको सबैको हालत एहि हुन्छ
sahi ho
Ta muji jasto yahiho bichar
Estai estai garera euta duita ghatana ghataunu parxa ani chet auxa ani sudharxa pani
Rip rabi
Amale_ cngrs lai gare dehka temi Haru le
Okil. Lai garer k khan lai
हो हो लागनै पछ
धेरै राम्रो गर्यो जनता हरु ले. यो पैसा मा बिक्ने ओकिल हरु को ज्यान लिनु पर्छ . जय घन्टी 🔔🔔🔔🔔🔔
जनता कोअदालत कसतो छ देखनुस नेपाली जनतालाई सलाम छ अबत को को पिटीनछ हेर दैजास
यति सम्म त गर्नु पर्ने हो तर यो सबै देशलाई खोक्रो पार्नेलाइ सहयोग गरेकोले हो।
सहि गरेकाहुन केटाहरुले सहि पछेमा बोल्नुप्रछ देशको वकिल भएपछि सत्य को बिजय अबिस्यनै हुन्छ डाका हो
धन्यबाद् साहासी युहा युबती देस् को अत्याचार हिन्सा र भ्रष्टचार को बिरोध गर्नु भएको मा
ठिकै परेयाे युवाहरुले सास मात्रै राखिदिनु पर्ने यस्तो मान्छे हरुकाे
न्याय र अन्याय छुट्याउन न सक्ने अधिबक्ताले खाने भने कै कुटाई हो
Tehita
100% निर्दोष रबि दाइ लाई बिना धरौटी रिहाई गर्नु पर्छ रबि सर 100% right हो रबि सर लाई सलाम छ जय घण्टी जय नेपाल आमा❤❤❤❤❤❤❤
Yo vdo herera ta malai pani aananda aayo varasta charitr ra yi fataha kalo koteko ptta saf garnu parxa sathi ho yti nagare voli hamilai pare pani testai garxan 👍🏽👌👍🏽
दिनेश त्रिपाठीले कानुन भन्दा बाहिरा गएर बहश गरीरहेको जनताहरुले बुझेका छन् साथीहरु।
वकिल सरहरूले पनि सहीलाई सही र गलतलाई गलत बहस गर्नु पर्छ यनिकी पैसामा बिकने होईन नत्र नागरिकहरूमा चेतना आई सकेको छ कहिले सम्म नागरिकले सहने हो नत्र गलत र सही नछुटयाउने हो र पैसामा बिके अझै डरलाग्दो अबस्था आउन सक्छ नेपालमा यसमा सबै जना होसीयार रहनुहोला
राम्रो भयो ठिक गरे अब जन्ताहरुले बुजि सके पैसामा बिगेका वकिल हरुलाई यसरिनै ठिक पार्नु पर्छ
धेरै धेरै धन्यबाद सबैलाई 🙏🏻 जनताहरू यसरी नै सत्यको पक्षमा उभिनुपर्छ ❤ भ्रष्टहरुको सपोर्ट गर्नेलाई यसरी नै ठेगान लगाउनु पर्छ
चोर भ्रष्टाचारी नेता हरु लाई पनि येस्तै गर्नु पर्छ।।।जय युवा शक्ति।।।
good job जागौ हे युवाहरु हो
सहि हो अब यस्तै गर्नुपर्छ अनि लाइनमा आउछन भ्रस्टहरु जय घण्टी जय रबि🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵
धेरै खुशी नहोउ साथिहरु समर्थन गर्नु पाइन्छ सत्यको लागि लड्न पनि सकिन्छ तर कुन बेला कुन किसिम को कदम चलाउनी यो बुझ्नु जरुरी छ रबि लाइ अप्ठेरो पार्नको लागि रबि को समर्थकको उखौटा लगाएकाहरु बाट सावधान,य
अराजक मच्चाउने नाम को वकिल लाई अब जनता ले छाेडदैनन
सुरुवात राम्रै छ
ठिक गरे त्यसको मुख फोर अनि तहलाउछ
यस्को हातमुख भाच्नुपर्छ जनता हो
राम्रो प्रस्तुत उत्कृष्ट काम
यो कुटाई ओकिल्लाई हैन kp ओलीलाई हो सारै खुशी लाग्यो
भ्रष्ट नेताको ओकील जय घण्टी जय स्वाभिमान😮😮😮😮😮
😂😂😂😂😂 महान काम गरेका वकिललाई जनताले पुरस्कार राम्रो दिएकोमा बधाई छ। यती पुरस्करले पुगेन भनी पछि पेरि थप्दिनको लागि आम जनता लाई साधार अनुरोध गर्द्छु।
भ्रष्टाचार बिरुद्द सबै जनता यकजुट भयर वकिल सोकिल सबै लाई ठिक पार्ने दिन अब आउदैछ
स्वास बाहादुर भाइहरू
सतासी अर्ब खाने दिनेश तृपाठी पनि मिलेको छ
वकिल ले आफ्नो वकालत को धर्म छोडेर झुट कुरा गर्दा को परिणाम
१००% ठिक गरेका छन् जनताले । जनता जनार्दन हुन् ।
धेरै उत्तम काम गरेछन
ठिक छ
युबा जिन्दावाद जे भयो ठिक भयो
जय नेपाली जनता अब राजा लेउ नेपाल र नेपाली बचाउ र सहि लाई सहि गल्ती लाई गल्ती भन्नेर छुटाउन सक्नु परछ र हामी नेपाली बन्न पनीसक्नु परछ जय युवा
यसै गरि अन्याय र अत्याचारका बिरूद्व जाग्नु पर्छ एक एककाे हिसाब राख्नु पर्छ सलाम छ नेपाली सपुतहरूलाई ।।।
यस्ता सरकारी वकिल ????
अब यो वकिललाइ नेपालमै बस्नु गाह्रो हुन्छ बरु बिदेश गए हुन्छ।।
कुन दिन ओलि र लेखकको पनि यो दिन आउछ ।धेरै दिन बाकी छैन होला सायद 😂😂😂😂
🙏🙏🙏हाम्रो नेपालीका नेतालाई पनि यस्तै गरि लखेट्नु पर्छ है अनि बल्ल सचेत हुन्छन् ।
सबै युबाहरु यसै गरि यकजुट हुनुपर्छ अब नेताहरुलाई नि यसै गरि तह लाउनुपर्छ
हो अब जनता चुपचाप बसेर न्याय पाउने छैनन् एसरिनै एक एक गरेर सरकारि वोकिल भ्रष्टाचारि न्यायधिस भ्रष्टाचारि हरुलाइ पाठ पचाउने बेल आएको छ
जनता ले जे गरे ठिक गरे अब सबै नेता हरु को पनि पालो आउदैछ
अब वकिल मात्र हैन देश बिराेधि कार्य गर्ने जाे सुकैलाइ पनि बाँकि राख्न हुन्न।ज जस्ले जनता बिदेशमा बिक्नु परेकाे छ
अन्यायविरुद्ध सबै देशभक्त एकजुट हुनुपर्छ 👍🫵💪
धन्यवाद नेपाली जनता जागेकोमा
गुड यूवा हो
जे गरे ठिक गरे अब सुरु भयाे स्वतन्त्रकाे पाउर 👍️👍️👍️🔔🔔🔔🔔साेबस्थानि माताले बिजय गरिदिनुस्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
देश पेमि जनतालाई वधाइ छ❤❤❤❤❤🎉🎉🎉🎉😂😂😂😂😂
अत्याचार को बिरुद्ध मा जनताको आक्रोश जे भयो ठिक भयो
यो भन्दा अझै कडा हुनुपर्छ ।
अब 1/1 गरेर यीनिहरुलाइ ठिक पार्नु पर्छ।बल्ल सुरु हुदैछ।
अति गरे पछी नेपाली जनता ले छोड्दैन जनता को अदालत ले
सहि भयाे
कर्म को फल सबैले पाउनेछन् ।
ठिकहो येस्तै गर्रनु पर्रछ नेपाली जनताले कानुन
बेच्नेहरूलाई बल्ल नेपालिको चेतआयेछ
खुसी को सिमा छैन।
ठिक👍️👍️🤜🤜🤜
आधार बिना रिस गर्नेलाई ठिकचाहि पार्नै पर्ने ।
जनताको न्याय जनताले नै गर्नु पर्छ ।
रबिको पक्ष र विपक्ष वकिलको बहस सार्बजनिक रुपमा गर सरकार ।देश अराजकमा गए सेना हात बाधेर बस्नु हुदैन ।
अब जनता जाग्ने बेला भए हो साथि हो
प्रमाण छ प्रमाण छ भन्ने ले अदालत लाई प्रमाण देखाउन नसकेको ले सहकारी पिढितहरुले नै आक्रमण गरेको हो ।
ओकिल हैन केपि रदेउबा लाई पनि लपेटा जनता सबै लागौ जय 🔔🔔🔔🔔🔔🔔
पुराना पाटिका दले पत्रुकार को पनि एस्तै हालत हुन्छ
💯
jastai kantipur patrika
हातपात मात्र गरेकी दुई चारवटा बङ्गारा पनि झारीदिए बुढाको।😂😂😂😂
आज म जानु पर्ने रैछ त्यो कांग्रेसको झोले वकील लाई ठोक्न मिल्ने रैछ
ठीक भयो
अब त्रीपाठीले जानी जानी सत्यलाई नाटकिय रूपमा झुटो बहस गर्ने, र कुनै सिमीत पाटी र ब्याक्तीको झोले भए बहस गरे पछि , के धुवहालेर पुजा गरेर राख्छन त ? भेटे भने म पनी छोड्दीन, जय रबि जय घन्टी।❤❤❤❤🎉🎉🎉🎉
यति नै मात्र पुग्दैन एक दुईजनाको मुन्टै छिनाउनुपर्छ अब
सहकारी पिडितकाे पैसा फिर्तामा लाग्नु पर्नेमा रवि फसाउन लाग्याे अनि के बाँकि राख्लान ।
धेरै रामराे ठाेक ठाेक 👍️👍️👍️👍️
ए प्रहरि ज्यु।
हो जनताको सुरक्छ्या गर्नुहो।
नेता वोकिलको होइन। 👍👍👍👍
अब जनताले कसैलाई नछाड्ने चेतना भया।।
परिवारलाई कति चिन्ता लाग्दो हो अब घरबाट निस्कन गरो समाजमा मुख देखाउनु गारो। अन्यायलाई साथ दिदाको परिणाम इतिहासले पनि सम्झने छ।
जनता भनेको के हो चिनेउ होलानि
बिपक्ष्यमा वकालत मात्रहैननिर्दोसरबिलाइ फसाउने असफल ,झुटो ,प्रयास गरेछ डाम्नाले
उल्टो उल्टो बोले पछि यस्तै हो
अब चाहि चाेर झाेले नेता ले धुलाइ राम्रो पाउने भए 🔔रबि🔔🔔🙏🌹
बिना प्रमाण कसैलाई दोषी गराउनु खोज्नु एउटा अपराध हो।
ठीक गरेछ मोराहरूलाई। अब बंगला देश र श्री लंका बनाउनु पर्छ छिट्टो जनता हो।
अति राम्रो गरेछ ल बधाई छ