कलाकार मिल्नु राम्रो कुरा हो।झगडा ले दुबै लाइ असर पुगेको छ।छन्का पन्जा टिम र जितु नेपाल बिचको टसल ले अरु मुभी लाई फाइदा पुगेको मेरो बुजाइ छ जस्तै सारङी मिल्नुस सुभकामना
मिल्नु भयो खुशी लाग्यो.एकै क्षेत्रको मान्छे एक अर्कालाई आरोप लगाएर फाइदा अर्कैलाइ हो.र अर्को कुरा दिपक दाइलाई जितु नभएर केहि बाल थिएन चर्को परेको चाहिँ जितुलाइ हो😂😂र यो जोडीलाई फेरि मिलन गराउन मुहुर्त जुराइदिने माध्यम चाहिँ डि.सि.सर हुन् जस्तो लाग्यो😂😂
फिलिम सँगै बनाउनुस अथवा छुट्टा छुट्टै बनाउनुस त्यो तपाईहरुको कुरा हो तर जसले जे बनाएपनि तपाईं हरु हिरो भएर चाहिँ नखेलिदिनुस। बाउ, हजुरबा, अंकलको रोल ठीक होला।
१२ गाउँ ले दीपक लाई राम्रो सपथ सिकाए जस्तो छ। यदि छक्का पञ्जा चल्या भए जितु संग यसरी मिल्दैन थियो होला । १२ गाउँ ले छक्का पञ्जा लाई पानी पिउनु दिएन । अनि जितु को सहारा खोज्नु थाल्यो दीपा दीपक ले।
शुरुवाती दिन देखी दुखका ती दिनहरुमा साथै भएका दीपक जी र जितु जी पैसा कमाऊदै गए पछि सानो Ego ले छुटिएका हुन । attitude ego लाई sideमा राखी अघि बढ्नु हजुरहरु धेरै सफल हुदै जानु हुनेछ । हामी तपाईहरु संगै भएको नै हेर्न चाहन्छौ ।
Dui janai afnai thauma struggle garera ako manxey ho kasto zero Ra hero ko kura garya timra mai Hu vane paila ka hero haru bada dasera basiraxan america ma J vayeni Deepak sir le paila deki aile samman industry ma continue kam garirakhnu vako cha
@@Red626 tei ta maile ni teivanaiko ho ni Aafu kunai actor ko fan ho vanai chai aru actor lai jpt kina vanxau matra vanaiko maile….Arko actor le ni dharai mehanat garaira aako hunxa ni
खुसी लाग्यो यसरी नै मिलेर जानुहोस❤🎉
म धेरै खुसी छु यसरी। दिपक र जितु मिलेको देख्दा❤❤❤❤
दीपक राज गिरी मनको राम्रो मान्छे हुँदा हुदै पनि किन यो दुरी आयो? जे होस अन्त्यमा सबै राम्रो भएको हेर्न पाइयो
खुसी लाग्यो मिलेको देख्दा 😊❤
बिगफ्यान दिपक🙏🙏🙏
एकदमै खुशी लाग्यो देखेर🤗मरिलानु केही छैन ,घमण्ड गरेर केही पाइदैन 🙏
आफुलाई महानायक भन्नु मा घमन्ड थियो तर नेपाली फिल्म इन्डस्ट्रीज मा दिपक राज योगदान ्महान छ
usle aafaile koile vaneko xa mahanayek vanetw timi haru jastai vedo aafaile vaerw aafaile gali garxau mula haru
Kun interview ma vaneko cha ?
Support me
@@Red626 दिपा श्री ले भनेको छ त,
@@heyu4682 म कसरी भेडो? म भन्छु अस्ताएको नेपाली फिल्म अहिले को हालत मा ल्याउनु मा इनि र छक्का पन्जा टिम को योगदान धेरै छ
Dherai khusi lagyo I wish tapai haru ko mitrata sadhai yestai rahos
यो दिपकराजको अगाडि झुक्न आवस्यक छैन जितु दादा तपाईं।तपाईं आफैमा यक हिरा हो
मिलेर अगाडि बढेको राम्रो यो फेरि मिलन देखेर खुसी लाग्यो All the best Deepak&JituJi..!
Jitu ji yati dherai khusi bhayako din life mai pahilo patak hola badhaai cha dipak ra jitu ji lai❤❤❤❤❤
अन्तत: दिपकको अँगालोमा धुरुधुरु रोए जितु: सकियो दुश्मनी ! संगै फिल्म बनाउदै....(भिडियो)
ruclips.net/video/GUhQuFP5ruY/видео.html
दुश्मनी भएकै थिएन के को सक्किनु , दुबैले फिल्म चलाउने फण्डा गरेको मात्रै हो । त्यही फण्डाको कारणले जीतु नेपालको फिल्मले पनि लगानी उठाएर सुरक्षित भयो ।
Man khusi vayo ❤
congratulations both of u🎉🎉🎉🎉🎉
हामी सबैकाे चाहना सबै मिलेर जानू। छक्का पन्जाकाे गुणस्तर खस्केकाे छ।
सारै खुसी लाग्यो दुइना मिलेको देखेर
दिपक दिपा जितु र राजेश हमाल लाई एउटै फिल्ममा देख्न पाइयोस्, सबै बिवाद हट्ऊ
Xa ekkan xa ma 4 nai jana xa ta😂
सहि कुरा गरे दिपरले
कलाकार मिल्नु राम्रो कुरा हो।झगडा ले दुबै लाइ असर पुगेको छ।छन्का पन्जा टिम र जितु नेपाल बिचको टसल ले अरु मुभी लाई फाइदा पुगेको मेरो बुजाइ छ जस्तै सारङी मिल्नुस सुभकामना
यिनिहरु एक आपसमा नमिल्दा यिनिहरु दुइतैलाइ घाता भयो
मलाई नि खुशी लाग्यो
Soo happy for them❤❤
ट्वाक्क टुक्क कमेडी कार्यक्रम देखिको दर्शक हुँ म हजुरहरूको । यसैगरी सदा सर्वदा मिलेको देख्न पाउँ ।🙏
जितु र दिपकराज गिरी दुई जिब्रे रहेछन् यस्ता को पछि लाग्ने हामी
खुशि लागो🙏❤️🙏
Ramro lagyo feri sangai dekhda ❤❤
❤❤
मिल्नु भयो खुशी लाग्यो.एकै क्षेत्रको मान्छे एक अर्कालाई आरोप लगाएर फाइदा अर्कैलाइ हो.र अर्को कुरा दिपक दाइलाई जितु नभएर केहि बाल थिएन चर्को परेको चाहिँ जितुलाइ हो😂😂र यो जोडीलाई फेरि मिलन गराउन मुहुर्त जुराइदिने माध्यम चाहिँ डि.सि.सर हुन् जस्तो लाग्यो😂😂
Saccha mawo badi jati Deepak ko fan biraj vatta ko fan chai kalo congress ho
त्यही भएर मलाइ दीपक मन पर्छ सबै मीलेर फेरी छक्का पन्जा पहीलो जस्तै फील्म बनाउनु शुभकामना छ
सहि हो मिलेको राम्रो।
यसरी मिलेर जानुस्।शुभकामना🎉🎉
यिनीहरूको अहमता र घमण्डलाई १२ गाउँ र पूर्ण बहादुरको सारङ्गीले साइजमा ल्याए।
Yes
deepak raj dherai matured manxe hunuhunxa khas ma bhannu parda
फिलिम सँगै बनाउनुस अथवा छुट्टा छुट्टै बनाउनुस त्यो तपाईहरुको कुरा हो तर जसले जे बनाएपनि तपाईं हरु हिरो भएर चाहिँ नखेलिदिनुस। बाउ, हजुरबा, अंकलको रोल ठीक होला।
wow sahi xa
Deepak raj giri ramro manchhe ho, usle telefilm ka thuprai lai thulo parda ma lyayera ramro sath diyeka chhan
Yo dipak sanga kahile namilnu jitu dai . Dipak dipa vaneko tapaiko saphalta badhak ho .
१२ गाउँ ले दीपक लाई राम्रो सपथ सिकाए जस्तो छ।
यदि छक्का पञ्जा चल्या भए जितु संग यसरी मिल्दैन थियो होला । १२ गाउँ ले छक्का पञ्जा लाई पानी पिउनु दिएन । अनि जितु को सहारा खोज्नु थाल्यो दीपा दीपक ले।
Balla ramro vayexa la....badhai xa
VERY GOOD
अब हेर्ने चलचित्र बलिदान हो । जय बलिदान # यो ज्यान बलिदान ।
La khusi lagyo dubai jana milekoma❤
माग्ने बुदा दिपक बाट बिस्तारै ताधा हुँदै छ त्यही भएर दिपक ले जितुलाई हात लिन खोजेको म चाहिँ दिपकमा स्वार्थ देख्छु।
Good news
They are like brothers .we got to be together and work in Nepali industry
good
Jitu bhanda dipak bhabuk galtiko mahasusha gareka raja ❤❤
धुरु धुरु रोएको त देखिन त??? तर के बिती सानो सोच राखेको हो जितु जि दिपक बिना पानी बिनाको माछा जस्तो ?? आत्मसम्मानको पनि कुरो हुन्छ नि
जितु को अझै भित्र देखि मन खुसी छैन।😅
Khushi lagyo mileko dekhda
milnus abasya ramro holaa❤❤
होइन के हो हल्का बिजोग रमाइलो भएछ😂😂
शुरुवाती दिन देखी दुखका ती दिनहरुमा साथै भएका दीपक जी र जितु जी पैसा कमाऊदै गए पछि सानो Ego ले छुटिएका हुन । attitude ego लाई sideमा राखी अघि बढ्नु हजुरहरु धेरै सफल हुदै जानु हुनेछ । हामी तपाईहरु संगै भएको नै हेर्न चाहन्छौ ।
Great
❤
अरु केहि होईन माग्ने टाढा हुन लागेको भयर हो दिपक बाठो भयको
❤😊
हिरो भएर होकी के हो दीपक जी ले जुँगा त चैट पार्नु भयो त
दीपकलाई मन नपराउनु घमण्डले गर्दा हो अरु केही हैन ।
विमान चालक सिरियल हेरेर चाहिँ
सार्है रोइन्थ्यो दाइको
My best titu nelal i am from sindhupalchoke
Good
कलाकार हरुको र नेता हरुको नाटक बुझ्नु सकिदैन हो. इनिहरु समय अनुसार बोल्छन.
Thik Kura bhannubho
12 गाउले दिपक राज गिरिलाइ सबक सिकायो
lau agrim shubha kamana ❤❤❤❤❤
Yo Video Dekhera Khushi Lagyo ❤Thank you ❤
मिल्नुस हो❤
thik xa thik xa milnu parcha
जस्ले जे भने पनि दिपक ठिक छ
आज म घोषण गर्छु कि अब आउने छक्का पन्जा म जितु भयनन भने म त्यो सिनेमा हेर्दिन । साथै माग्ने बुदा पनि अनिबार्य चाहियो ।।। अरु मलाइ थाहा छैन ।।
❤🎉
😊❤ ल बधाई छ 😮
गालि त ओलि लाई मात्र गर्छु 😂😂👊💥
पैसाले मान्छेलाई
दोस्तीलाई दुस्मनी बनाइदिन्छ
Milera kam gare ko yekdamai ramro 🎉
Meleko Adam ramro ❤
nice
बिराज भटट भन्दा त दिपक राज गिरिकै सोच महान छ
lol yaha feri kaha bata biraj lai liyako jasko lebal nai mildain ....biraj lai yasta jhusrkurama matlab nai xain
Yes your sab xodera gako Ra jindagi vari yehi gari baseko manxay ho dipak molai chai dipak think lagxa
बिराज भट्ट बिहारि हिरो हो।
Biraj horo Huda dipak comedyan tiya kaha Bata aayo yo
Biraj dai tiger hoo Dipak dada गजेडी हो के तुलना गर्छस् खाते 🤬🤬🤬 Jay balidan ❤
Jay balidan movie
सबै नाटक थियो दुबैजनाको 😂 आफ्नो आफ्नो फिल्म चलाउने😂
दिनेस दिसि सर लाई 50 साल तिर ऐलेका सबै हित कलाकार ले त्वाक्कतुक्क सुतिङ हुनेबेलामा धापासी मा लमतन्न भयर धोगेको हिजो जस्तो लाग्छ ।।।
Both of them are artists 😅
मुखमा राम राम बगालिमा छुरा भनेको यहि नै हो 😄
यी कलाकारहरूको कतिबेला कहाँ
के हुन्छ,पत्तै हुँदैन
धुरुधुरु रे
Jaya balidan
Thank you so much 0 subscribers RUclips family keep supporting 🙏🎉❤❤
Khusi laagyo
Chakka panja 6 ko dhamakedar symtoms dekhiraheko cha❤❤❤😂🎉🎉🎉😅😅😢😢
मिले नि नमिले नि केही फरक पर्दैन
Kehi khyaseko xaina yo adakshya le
Thank you for 437 subscribers ❤keep supporting ❤
Jitu eklai thik thyo feri milexau sakinxau timi daju
Karsang ma baball garya xau jitu sir le tara yo 2 jibre sanga kina miknu
नयाँ युटुबरहरु एक हौ मिलेर सपोट गरौ❤❤❤❤
Jitu ji ko khushi ko Sima xaina 😂😂😂
बिराज सङ न दाजन हो बिराज हिरो हो अनि दिपक जिरो हो 😂😂
बिराज सुन हो भने दिपक मकै को घुन हो 😅
ज्ये बलिदान❤❤❤
Ta muji aru lai naramro vanni chai ko hos ni?Biraj ko tala ko geda ho ta 😂 Sabai kalaakar lai samaan garna sik
Dui janai afnai thauma struggle garera ako manxey ho kasto zero Ra hero ko kura garya timra mai Hu vane paila ka hero haru bada dasera basiraxan america ma J vayeni Deepak sir le paila deki aile samman industry ma continue kam garirakhnu vako cha
@@Red626 tei ta maile ni teivanaiko ho ni
Aafu kunai actor ko fan ho vanai chai aru actor lai jpt kina vanxau matra vanaiko maile….Arko actor le ni dharai mehanat garaira aako hunxa ni
दिपक दाइ अब त छक्का पञ्जा३/4 हाल्दिनुन कति कमाउनु हाैउ
पैसो हो पैसो