Maya's Husk Husband (भुसको लोग्ने) Official Nepali Short Film
HTML-код
- Опубликовано: 24 ноя 2020
- Sundare and maya married when when ways mad just 16. During their marriage Maya had a number of miscarriages
and only two of their children, a daughter and son survive past infancy. After many years of marriage, Sundare and Maya mere happy together. Everyday Maya worked hard, taking care of family, home and farm. One day, Maya’s life turned upside down when Sundare took a second wife. There was nobody for Maya to taIk to, She gets labelled as a broken machine....
#docudrama
#uterineprolapse
#health
#womenstories
#social
#psychology
#relationship
Officially selected on various national and international film festivals
-Kathmandu International Film Festival (KIMFF) 2016
-Torent Nepal Film Festival (TNIFF) 2017
-Nepal International Film Festival (NIFF) 2017
-Nepal International Human Right Film Festival (NIHRFF 2018) , so on
आफ्नो शरीर छ सबै छ नभए आफ्नो मात्र भनिएको श्रीमान् पनि आफ्नो हुन्न 😥😥😥😥कत्ती छिट्टै सजिलै स्वार्थी बन्छन् है केही छोरा मान्छेहरु😥हुन् त यो एउटा जनचेतना मुलक स्टोरी भएपनी यहाँ कयौं को घरमा आज पनि अहिले पनि यो अवस्था छ्😥
Ho ni
Koi koi xori nanxe ni kasta hunxan hai achel ka halka logne lai dukha huda arkai sanga janxan bidesh jada arkai sanga gaidinxan
But but hamro samaj pitrisatatmak ho yaha dukha bekta garne hak naari lai matra xa keta ta pida share gardainan dukha lukayera basxan baru
aileko samaj heryo vane ya xori vanda xora manxe le dukha payeko deken6. yo ta pailako paristhiti ko sandarva ma matrai suhau6
Ho ni 😢💔
साँचो घटना हो। गाउँघरमा यस्तै त हुन्छ नी । मेरो त आँसु नै थामिएन झन् अन्तिम दृष्यमा त कस्तो मन छुने । अभिनय जस्तो लागेन साच्चै कुनै घरमा भैरहेको घटना थानपाउने गरि कसैले खिचे जस्तो लाग्यो ।
स्वार्थी श्रीमान यस्तै हुन भन्या। सबै श्रीमान श्रीमतीको समस्या बुझ्ने काहाँ हुन्छन् र। चाहिदा को भाडो , नचाहिदा को ठाडो। एक अर्कालाइ बुझ्नु अति आवश्यक हुन्छ।👍👌♥️
बिचरालाई के भैसक्यो होला खोक्या खोकै छ अस्पताल लैजानपनेँ
*कस्ता मोरेको स्याल रहेछ श्रीमान* 😷
So good n real movie
अत्यन्त मार्मिक र सन्देशमुलक। उत्कृष्ट कथाबस्तु र अभिनय। धेरै पछि गतिलो नेपाली चलचित्र हेर्न पाइयो।
सारै राम्रो अनि सहज तरिकाले बनाइएको"भुसको लोग्ने"अति राम्रो लाग्यो।🙏
आहा.....!!कति राम्रो संदेश मुलक सत्य कथा अझै पनि हाम्रो गाउँ घरतिर यस्तै रुढीबादीमा चलिरहेको छ।यस कथाबाट ठुलो प्रेरणा मिल्नेछ।हाम्रो महिला दिदिबहिनीहरुका लागि।।।
यो शोर्ट मुभी को कलाकार देखि क्यमेरामेन र कथाकार देखि निर्देशन सम्मको सम्पुर्ण टिमलाई धेरै धेरै बधाई , मुभी एकदम perfect लाग्यो , hope to see more short movies in future from this intire team
कथा छोटो अनि मिठो सार्है मन छुने अभिनय त कुरै नगरौ वा वा 👌👌👍️👍️❤️💖
यो भिडियो हेरेर अति खुसी लाग्यो 🙏अन्त्य को दृश्य ले आँखा बाट आँसु रोकियेन 😭😭🙏💕💕
Me to 😭😭😭😭😭
मनै छुने चलचित्र " भुसको लोग्ने" साह्रै मनपर्यो कलाकारहरूको अभिनय पनि उत्कृष्ट बधाई सबैलाई।
स्वार्थी हुन्छन लोग्नेमान्छे 100 मा 2 होलान अलि राम्रा मनको स्वास्निको शरीर हुन्जेल हो लोग्नेमान्छे आफ्नो हुने ।सामाजकको यथार्थ चित्रन छ मुभिमा
आचेल येस्तै गाउँ बस्तीको फिल्म धेरै मन पराउ छन लामो बनाउनुहोला अत्ति मारमिक सदेशमुलक रहेछ
गाउघरमा हाम्रा दिदी बैनीको महा समस्या दुनिया नेपाली समक्ष सजिलो प्रकारले प्रदर्शन गरी दिनु भयो सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद🙏अभिनय 👏🇬🇧बाट
अहा! सबै पक्षबाट सुन्दर फिल्म। त्यस्तै पारिवारिक, लोग्ने स्वास्नीको सम्बन्ध अनि सबैभन्दा मुख्य एउटी नारीले परिवार र समाजमा कुन कुन स्तरमा संघर्ष गर्छे त्यसको जीवन्त चित्र भएको यो फिल्मजस्तै अर्को फिल्म 'सकस' पनि हेर्नुहोला।
ruclips.net/video/Rk60VTqlAjw/видео.html
Why
Za be why will see whynepali we za
P
@@pranavdevotional7470 a
1000x better than mainstream Kollywood movies. Amazing direction, screenplay and realistic acting. Wonderful as well as educational short film.
Thank you so much for your appreciation . Please look forward to Jyotsana Creation Media Pvt. Ltd
Best Nepali movie
यो चलचित्र को कथा काल्पनिक भोयता पनि,
हाम्रो गाउँ घर तिर अजै पनि यस्ता कथा कुनै
न कुनै मनिस को जीवन मा मेल खानछ्न।
यो चलचित्र का सम्पूर्ण कलाकर प्रती हृदय
देखिनै नमन छ। यस्तै कथा, काहानी
लियर फेरि पनि आउनु हुन्छ। भने
अपेक्षा गर्दछु।
शिर्षक सार्थकता भनेको यहि होला....😍😍❤️❤️❤️❤️
वाउ कस्तो सन्देश मुलक ल है सम्पुर्ण केटा साथीहरूले अाफ्नाे श्रीमती काे ख्याल राख्नु पर्छ मैले त याे भिडियो हेरेर धेरै पाठ सिके ।
यो दुनियाँमा पूरूष जस्तो स्वार्थी मानिस अरू कोहि हुदैन हजुर भोग्नेलाई मात्र थाहा हुन्छ हजुर
generalise nagarisyo hjr
Yeuta ko logne le gagro ma pani bokera lagdeko dekhnu vayena?? srimatiko care gareko upachar gareko..sabai testa hudainan...
Malai feri aimai ko varosha lagdaina...20,22 barsha ko xoraxori xodera sampati kumlayera vagxan..ma taw tarsinxu dekheyoki
सबै पुरुस यस्तो हुदैन
twpai jsto sox vko aaimi haru le sabai purus lai swrthi nai dekhxan aaimi haru pni swarthi hunxan purus matra haina
अति समसामयिक विषयवस्तुमा बनेको यो मुभि सारै शिक्षामूलक छ। प्रत्येक लोग्नेमान्छेले हेर्नै पर्ने । र महिलालाई केवल काम गर्ने मेसिन र उपभोग गर्ने साधन न ठानौँ । कृपया सबैले आफ्ना श्रीमतीलाई रोग लाग्यो भनेर अर्को बिहे गर्ने होइन रोगको उपचार गर्नुपर्छ।
सवप्रथम,
सम्पुर्ण कलाकारहरूको बेजोड प्रस्तुतिका साथै पाठेघर अथवा आङ्ग खस्ने समस्यालाई उजागर गरेकोमा करोडौं करोड धन्यवाद ।
अत्यन्त आवश्यक, संदेशमुलकका साथै सम्पुर्ण महिला दिदिबहिनी अनि आमाहरुलाई न्याय गरेको छ।
हाम्रो समुदायमा पाठेघर खसेका तर उपचार हुन्छ भन्ने कुरा थाहा नभएका धेरै महिलाहरू हुनुहुन्छ ,यसको उपचार हुन्छ भन्ने कुरा सबैलाई जानकारी गराउँदै कष्टकर जिन्दगी हुनबाट जोगाऔं ।।।
Who came here after tiktok...✋✋✋such a good information we need to be watch one time❤️❤️
Me 😍
Here I'm
Ok
My goodness. What a presentation! We need such movies more. Gynecological problems are so many in our country. Such movies should be broadcasted from Nepal television.
Dherai ramro bichar ra dherai adbudh prastuti ..
आर्गनिक अभिनय र चेतना मुलक कार्यक्रम निकै राम्रो लाग्यो।
"भुसको लोग्ने" वाह!👏
appreciated, hope we can watch the next part too,where
i)musi ko mother will get well treatment .
ii)step mother separated(by the decision of pancha )
iii)gandhe ko name change hos SLC ko marksheet herda
iv)gauma dhara aaeko hos and electricity as well
v)musi ko ba milk dairy ma job paeko dekhna paiyos
vi)musi ko garndma mahila bachat samuhama dekhna paiyos
vii)musi PCL nurse vai gaumai baseko dekhna paiyos
धेरै राम्रो अभिनय सबै कलाकारहरूको ।
Acting ta yo ho ni.... Amazing each and every character....
Ajkal ko anmol kesi ko 2 3 ghanta ko movie bhanda yo nai thek cha
Acting Lai t mannai parxa👍👍👍👍
I am one of the viewer but I feel kya proud yo cmnt haru herda kasto ramro feedback, congratulations team.❣❣🥺
अति नै मन छुने कथा मा आधारित naatk ,आँसु आय्को पतो भयन,अर्को भाग पनि हेर्न पाय कति राम्रो हुने थियोे
एकदम सन्देशमुलक यथार्थता भएको भुसको लोग्ने । खिच्ने शैली अति उत्तम । अनि कलाकारको कलाको त कुरै नगरौ । आङ खस्ने रोगको बारेमा निकै जानकारी मुलक वित्तचित्र ।
The way how she made husk husband is so emotional. Literally made me cry
Dherai ramro maan choyo ❤🇳🇵
कलिउड कि नायिका/ नायकहरुले पनि एती राम्रो अभिनय गर्न सक्दैनन् । डाइरेक्टर ले समेत यति राम्राे डाइरेक्सन गर्न खाेज्दैनन् । यसमा अभिनय र डाइरेक्सन का साथै कथा पनि एक्दमै राम्रो छ। कथा बास्तबिक छ, बास्तबिक समाजको कहानी सङ्ग जुडेको छ।❤
अत्यन्तै राम्रो लाग्यो सब्बै ग्रुपलाई धेरै धेरै धन्यबाद अझै राम्रो गर्दै जानुहोला
Omg never saw such an amazing short Nepali movie ,everyone deserves huge respect n love for making this golden piece of art.i hope those people who really suffers these kinda problems in real life get a chance to watch it n learn from it.👏👏👏❤️❤️ exceptional acting 👏👍👌
Damn, I'm from INDONESIA, but i watch this movie till the end. what a good movie!!, congrats Nepal
सन्देशमुलक कहानिले भरिपुर्ण छ निरन्तर हेर्न पाइयोस आसा गर्दछु र नारी लाई सम्मान र उसको अति नै ख्याल गर्नु पर्छ भन्ने कुरा यसै मार्फत बुझ्नु जरुरी छ श्रीमतिको कमजोरी मा आफ्नो खुसी नहेरौ आँसु सबैको एउटै हो बस आँखा बाट आउने बेला बेदना फरक मात्रै हो
नौलो शिर्षक देखेर कस्तो कथा होला भनेर हेरेको त साँच्चै मनछुने, भावनात्मक अनि महिलाले यो अबस्थामा भोग्नु पर्नै समस्यालाई उजागर पारेकोमा धन्यबाद निर्देशिका ज्योति सिमा ठकुरि ।
कति स्वार्थ लुकेको हुने लोग्ने मान्छेको मायामा। मलाई यसैपनि पनि लोग्ने मान्छेको मायामा बिश्वास नै लाग्दैन थियो अन्तिममा यो short movie ले रुवायो मलाइ ।
नेपाली समाजमा यस्ता पुरुषहरु छन, तर कथाको पात्र संग सबै पुरुषहरूलाई दाज्नु कति न्याय संगत हुन्छ? त्यो पनि अहिलेको शिक्षित, चेतनशील समाज मा?
सप्पै यो कथा को लोग्ने जस्ता हुदैनन् लक्ष्मि जी होईनर ????
Teso vaye ladies sangai bihe gara na ta😂😂😂
मैले आफ्नो भनाइ मात्र रखेकी हु मैले सबै लोग्ने मान्छे लाई एउटै कहिले दाजेकी हैन । movie मा उतारिएका छैनन् र मात्र हो हाम्रो समाजमा नै देखिन्छन् येस्तो हुबहु यै movie अनुसार नभए पनि एउटा लोग्ने मरेकी आइमाई या एउटा divorce भयेकी आइमाई ले अर्को बिबाह गर्न खोज्दा सजिलै कसैले स्विकार्दैन तर एउटा लोग्ने मान्छे जब उसको स्वस्नी मर्छे उसलाई कैले स्वस्नी को कृया सकिओस अनि अर्को बिबाह गरौ भन्न्र हतार हुन्छ र यो समाजले भन्छ बिचरा भर्खर्कै थियो जिन्दगी लामो छ सथी त चाइ हल्यो नि भनेर। ☹️
This is the real fact
We women have to face lots of circumstances in our life which we havenot expected. Thank you so much for the entire team who provided us this informative short movie which shows the women health problems and how many times women have to suffered in every single situation 👍🏼
हामी परदेशी हरु लाई त हामी आफ्नै गाउँ घर भए जस्तै लक्छ धन्यवाद छ सबै टीम लाई।
वाह वाह,,,कस्तो दामी अभिनय,,स्वाभाबिक चट्टै
कसम यस्तो अवस्थ कसैको नआओस् ,यदि आए पनि बुढा चाइ यस्तो नपरोस् कसैलाई,!!
Wow what a real story 🙏🏻😘🇳🇵
Yesto po hunu par6 movie vaneko jati herau teti hernu mann lagne...I wish it could be little more hours but its ok very touching story😘🙏🏻 and acting is next level according theaters movies👍🇳🇵
नेपाली फिल्मका कलाकार अनि फिल्म निर्देशक भनाउँदाहरूले अभिनय भनेको के हो, अनि कुशल निर्देशन केलाई भनिन्छ भनेर थाहा पाउन मन लागे यो जस्तै साना फिल्महरू हर्दा हुन्छ। कस्तो राम्रो अभिनय, सामाजिक संदेश अनि निर्देशन ! विशेष त सरिता गिरीको अभिनय- 👏
सर्वोत्कृष्ट 😍😍
A very well written and directed story. Applause and appreciation for the entire team. Took me through all sorts of emotions. Fabulous job. Kudos 👏🏻👏🏻👏🏻 Lots of love from Thailand 🇹🇭
The message! The act! All the Actors! The direction! Each and every people and act is precise and reflects the ways of life at certain time of certain place. Villagers and the tamasha of 2nd marriage - The Scene! Husband's peeking, Love, actress walking, her bravery on acting heavy duty works is sufficiently done. Every action is precise. So the message is properly delivered. Also the title which brought me here to receive this video message.
herda herdai katha mai harayexu. akdamai ramro story xa.nepali sad real story😓😓😓😓😭😭😓
कथा सार्है मन पर्याे ! अझसम्म यस्ता घटना बिकट ठाउँमा चल्दै आएका छन हाम्रो समाजमा 👌🇳🇵👍️👍️
100% perfect ..acting actors story cAST.DIRECTION LOCATION EVERYTING ..Faaaar better than the nonsece Bollywood movies
Couldn’t stop myself from commenting. What a message conveyed in mere 37 minutes! What we search at outside world actually lies within us. Only if we see within, we are complete ourselves.
कति राम्रो कथा यो सिरियल हेरेर कसम आँसु आयो अन्तिम पाट अति राम्रो
Kite ramaro yo hara ra rohako ma matara ho ke aaru pine
कलाकारहरु अडिसन लिएर गराको जस्तो सबैको दमदार जिबन्त अभिनय आहा! कथाबस्तु उस्तै सार्है मन छोयो।
Reality of Nepali society. I have been to the uterine prolapse camp where women suffers a lot and they’re unknown abt the treatment. Very informative and act is natural.
Thank you so much for your appreciation . Please look forward to Jyotsana Creation Media Pvt. Ltd
Yo document banaune sampurna team lai 🙏..mahila janaswasthaya sambandhi ajhai dherai ramro chetanamulak natak haru banaudai januhola...
ghau ghar ka yestai yestai story haru paskinu hola . Thank u so much for beautiful creation
I'm really happy as well as lucky to find this piece of art which going through all the short films..messege conveyed n performance level was remarkable👏👏
Kasto asuu nai ayoo ma sarita didi ko sadai fan hooo thank u didi
very niece shot moves 👍️👌
Never thought nepali short film will ever surprise me........... Thanks for proving me wrong.
अति नै मार्मिक फिल्म रहेछ बाबै,!!
continue gardai janu hola❤️🙏
sarai roye😥😥😥😥😥😥😥😥
अाफ्नाे श्रिमान लाई केहि भए जिबन भर उसैलाई साथ दिई दुुख पिडा पिएर बस्ने हामि एक मात्र नारि जाति हाै हामि नारि मा हरेक कुरा सहने शक्ति कसैमा हुदैन
कस्तो राम्रो अभियन।
धन्यवाद चेतना मुलक कार्यक्रम कसैकाे बास्तबिकता जीवन सङ्गै मेल खान्छ राम्रो लाग्यो
Yes, this is the Nepali Short movie n thank you for this movie to all the team...
Such a great movie all actress /actors Dammm🙏🙏🎥🎥❤️❤️❤️
Aama haru kasto kasto kast bhogeko huncha :( After watching this AAMAA ko respect 1000 guna badhyo...
I LOVE YOU AAMAA...
एकदम दामी मुभी!!!!
I’m glad that nepali industry is also doing well! Keep on working
One of the best short films
नेपाली समाजको यथार्थपरक मार्मिक कथा ।
Kasam ashu nai ayoo xoto mitho story yestai yestai video haru banaudai janu hola hai loved it 😍😍😍
I'm in love with the Maya's character
Hats off and full rating to the entire natural team for bringing the sensitive nepali topic in the public, video like this should be shared to each villages of Nepal.
Many of the women with uterus prolapse could recall the exact moment they first felt the prolapse and found difficulty to share the problems due to fear of stigma.
A vaginal pessary is a rubber ring inserted into vagina to support the bulging tissues. Uterus prolapse can be prevented and treated. All we need is to teach and make aware of it.🙏🙏
afno manxey sukkha ma matra haina dukkha pani sangai huney vaideiye life kati khusi khusi bitxa hola sabbaiko ......anyway short story is so much knowledgeable
दिदि को अभिनय वास्तविक जस्तै लाग्यो अत्यन्तै उत्कृष्ट अभिनय माया दिदि खुबै मन पर्यो मलाईनि यस्तै दुखान्तमा अभिनय गर्न मन छ।दिदि (माया दिदिको❤️❤️❤️❤️❤️) यो अभिनय निरन्तर जारि राख्नु होला दि ज्यु।
जिबन्त अभिनय सलाम छ दि ज्यु
When i watched this video , i couldn't stop the tears falling from my eyes 😥😥and my mind❤️❤️ This video is very good❤️❤️ plz second part pani 🙏🙏🙏
😢😢
Beautifully done ✅
Reality of Nepal 🇳🇵amazing ❤️🔥❤️🔥
Hearth touching video 🥺
Next part ni herna pako bhayaa hunthyo 🥺
Hats off to the director. I loved every shots, the way camera is used is tremendous. Congratulations to the whole team for creating such a good film
oh wow. Everyone's acting is on point. Message was so clearly conveyed. Loved it
What a brilliant Actor's wow.. I have never seen such a realistic film.Huge respect for entire Team of भुस को लोग्ने।
Kati garo xa yaha ek mahila vayera janmina... What an amazing act and story! ❤️
Very informative & well interpretated concept👌
Keep it up.
Heart touching ❣️❣️❣️❣️.
Baabaaal lagyo hai...educational.
आहा कस्तो सन्देश मूलका अब सेकेन्ड पाठ पनि आउनु पर्छ
Best short film ever in nepal ❤️❤️❤️❤️
Pooja Nepali short movie hernu heart touching xa yeakdamai🥺
Why people dislike this movie do they understand the message behind it.
excellent in all dimensions. Bhus ko logne, nikai pratikatmak
समाजको यथार्थ चित्रण सार्है मन छोयो🙏
Most effectively portrayed socio-cultural
values of our so called male dominant society.
Out of millions of utubers, I'm watching you today.
And boldly say....
MANN PARYO ! 👍
Huge congratulation entire team, Awesome movie. So impressed waiting for next movie.
Mother's thoughtful behavior... touching. ^.^
Superb acting by main lead actress and such a wonderful documentary