अति मन रोयो लछ्मण ले लछ्मी प्रती गरेको बेवाहार देखेर अब लछ्मण्को बैनी घर आउनु प्रछ अनि त्यो सौता नगर्माउली र त्यो दाइ भनौदोको कालो कर्तुत को पर्दाफास हुनु प्रछ 😢❤❤लभ यु सौता सिरियल❤❤❤❤❤
लक्ष्मी दीदी को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त को को हुनुहुन्छ लक्ष्मि दीदी खुसि को देख्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त को को हुनुहुन्छ ????🙏
लक्ष्मी को चर्तिकलाबाट समाजमा नराम्रो सन्देश जान्छ। त्यस कारण यस प्रकार को कथालाई सिरियल मा राख्नु उचित जस्तो लाग्दैन। लक्ष्मी अन्यत्र पुरुष संग दाजिनु कतिसम्म जायज होला त।
राम्रो लाग्छ तर यो लक्ष्मी रोएको देख्दा सारै दुख लाग्ने यो मुनाको दाइ भनोट किन पछी परेको होला र लक्ष्मी को बिचरा लक्मी लाई लक्षुमन ले पित्तो बिचरा यो मर्दार लक्षुमन को र लक्ष्मि को जोडी कहिलै नछुडतोस यो मुना राणी मरे त अली राक्षस नी लाई निकाल्नु पर्छ 😡😡😡
कस्तो रिस उठ्दो मलाईत ठिक लागेन यो चोथाले मुना लाई घर बाट निकालेर कैले नअाउने गरि निकाल्न पर्छ यो अाउबाटै निकाल्न पर्छ अनि लछ्मि लाई माया गर्न पर्छ यो मुनाई कुनै नपि हालत मा माफि दिन हुन्न
लछुमान किना एतिसारो घिरिना हो लछिमिलाइ आबत माया गरुमना हो बिहेगरेर लायउने बेला चुपचाप खुसिभएर लायो सउता लायपछि चै नराम्रो सोचने यो त भएनानि लछिमि एकदम लछिन कि छे मुनाजसतो आलछिनि छैन नि लछुमानजि
Yo aruko swasni dhugera basne role chai kina rakheko hola radhikako jindagima vuichalo lyaunu lagya ho kyare... ho vane ramro hundaina hi abata laxmile sukha paunuparxa.
लक्ष्मी दिदिको सौता मुना भनौदिले त्यो नाटकिय दाइ भनौदोलाइ लक्ष्मीमाफि गर्न पठाएको षड्यन्त्र लक्ष्मणले थाहा पाउन जरुरी छ 😓😓😓बिचरा त्यो लक्ष्मी दिदिलाई झुटो आरोप लगाउन हुन लक्ष्मण😓😓🙏🙏🙏
पाल्पा देखि हेदैछु लक्षमि र लक्षमण को जोडि छुटनु हुदैन हिम्मत नहार्नु है लक्षमि एक एक बदला लिनुपर्छ सोझी हुनुहुदैन ललिता र मुना लाई सजाय मिल्नुपर्च लक्षमि ले सुख र सान्ती मिल्नु पर्यो
राधिका दिदि तपाईं को यो सौता सिरियल एक दम राम्रो छ अझै राम्रो हुदै जाओस् भन्ने कामना गर्दछु रोशन पोरतेल इलाम बाट हाल काठमाडौं। धन्यवाद
अब त्यो लक्ष्मी दिदी को नन्द ले सबै कुरा भन्नु पर्छ मुना को नक्क्लि दाइ हो मुना ले चाल चलेकि हुन भनेर
यो घर बिगार्ने मुनाको दाई भनौदो लाई तेहा बाट निकाल्नु पर्यो /
हो के छिट्टै निकाल्न परेयोय
यो मुना लाइ त मन नै पर्दैन साथि हो तपाइहरुलाइ पर्छ कि नाइ
munalai man parfain eslai lkhetnu parx tesko dailaini nikaldinu 🎉🎉🎉❤
Nice Good luck sis tara mekap hoki light ho anuharma matra seto vayo ddko😊😊
याे मुना भनने अाईमाई ठिक छेन जुन सिरियल मा पजि दादा गिरि देखाउछे तेसलाईगलताउन परछ नाटक गरि कुनै दिन फेरि अाउछि
राधिका दिदिले सुख पाउनु परो यो चोयालेलाई निकाल्नुपर्छ घरबाट अनि राम्रो हुन्छ मे फेबरेट सिरियल सौता❤❤❤❤❤❤🎉🎉🎉🥲🥲👍👌
कान्छि सिरियल लाइ पनि पछाडि पार्यो है यो सिरियल ले good raadhikaa दिदि
धेरै राेऐर राम्रो लागेन
लक्ष्मीलाइ माया गर्नु पर्यो है अनि मात्र सिरियल राम्रो हुन्छ
सिरियल राम्रो छ
My favorite serial sauta ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Dami xa vauju
त्यो सहयन्त्र गर्न आएको मान्छे हो भन्ने थाहा पाउनुपर्यो। सबैले म पनि हेर्न बसे
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
अति मन रोयो लछ्मण ले लछ्मी प्रती गरेको बेवाहार देखेर अब लछ्मण्को बैनी घर आउनु प्रछ अनि त्यो सौता नगर्माउली र त्यो दाइ भनौदोको कालो कर्तुत को पर्दाफास हुनु प्रछ 😢❤❤लभ यु सौता सिरियल❤❤❤❤❤
Laxmi ko galli x yekantamaa to Manxe sanga kina baseki
लक्ष्मी दीदी को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त को को हुनुहुन्छ लक्ष्मि दीदी खुसि को देख्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त को को हुनुहुन्छ ????🙏
नमस्कार साैता सिरेलकाे परिवारलाई🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
कति पय कुराहरु अाँखाले देखेका कुरा सत्य हुदैनन भनेकाे सुनेकाे थिए ।अाज यतार्थ लाग्याे ।🙏🙏
राधिका दिदिले सुखा पाउनम पराे याे चाेथले लाई निकालना पराे घरबाटा ❤❤❤❤
Ramro bandai gayexa shubhakamana teemlai
लछ्मीले धेरै दुख पाइन अब त सुख पायको हेरन मन छ
Atti ramro acting Radhika bahini❤❤
❤❤❤❤❤❤❤❤❤😢🎉🎉🎉🎉🎉🎉🎉🎉
good
गुट सिरियल को पर्खाइमा म अब हेर्छु 🤷♀️🤷♀️🤷♀️👍️👍️👍️👌👌👌👌👌
आज को यक घन्टा रुदा रुदा सकियो 😢😢😢😢😢😢😢
हेर हेर्दै सकियो को थाहै भएन यो सिरेल मलाई एकदम मन पर्छ अनि हजुर हरु ले यो कथा बाट बुझ्दै हुनुहुन्छ। र कोको ले यो सिरेल लाई मन पराउनुहुन्छ। ❤❤❤
लक्ष्मी को चर्तिकलाबाट समाजमा नराम्रो सन्देश जान्छ। त्यस कारण यस प्रकार को कथालाई सिरियल मा राख्नु उचित जस्तो लाग्दैन। लक्ष्मी अन्यत्र पुरुष संग दाजिनु कतिसम्म जायज होला त।
❤❤यति राम्राे सिरेल लाई ब्यान गर्ने शब्द नै पायना अझ सफलताको सुभकामना छ❤
नमस्कार म बुहारि सिरेल कि कलाकार अथता पात्र कमला अति राम्राे सिरेल छ सबै ले माया गर्दिनु हाेला साैता सिरेल ❤❤
dhery ram xa sauta
❤❤❤❤❤❤❤❤❤
Aba laxemi ddko nandale sabai kura vannu parxa laxuman dailai
❤❤❤❤❤
❤❤❤❤
👌👌👌👌❤❤
राम्रो लाग्छ तर यो लक्ष्मी रोएको देख्दा सारै दुख लाग्ने यो मुनाको दाइ भनोट किन पछी परेको होला र लक्ष्मी को बिचरा लक्मी लाई लक्षुमन ले पित्तो बिचरा यो मर्दार लक्षुमन को र लक्ष्मि को जोडी कहिलै नछुडतोस यो मुना राणी मरे त अली राक्षस नी लाई निकाल्नु पर्छ 😡😡😡
🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
Yo munako dai lai ghar bata nikalera lachimy le sukhkha paunuparxa❤❤❤❤
Malai man parne sirel sauta kahile aaita bar aauxa jasto lagxa malai ❤❤❤❤
देखेको जति सबै सत्य हुदैन लक्ष्मण 😓लक्ष्मी दिदी निर्दोष हुनुहुन्छ 😓🙏
सौता सिरियल हेर्नू हुने म जस्तै सवै दर्सकहरुलाइ भगवानले रक्षा गरून्
धेरै राम्रो छ सिरेल ❤❤❤❤❤❤
Yo munako dai lai xito ghar bata nikalnu paro
ramro xa serel sautha😊😊😊😊😊
Verry good Radhika rautt👍🌹🥰🌺❤❤❤👌
Munako nakali dailai to ghar batha nikalnu pareu
1k bhanda kam hunele yta aam support garne hai yak arkana❤❤❤❤🎉🎉
❤sis okay
यो मुना देखेर,त मुटु कामेर,,आउँछ भन्या,,के गर्नु,,कथाले मागेको 😅😅😅😅
कस्तो रिस उठ्दो मलाईत ठिक लागेन यो चोथाले मुना लाई घर बाट निकालेर कैले नअाउने गरि निकाल्न पर्छ यो अाउबाटै निकाल्न पर्छ अनि लछ्मि लाई माया गर्न पर्छ यो मुनाई कुनै नपि हालत मा माफि दिन हुन्न
लछुमान किना एतिसारो घिरिना हो लछिमिलाइ आबत माया गरुमना हो बिहेगरेर लायउने बेला चुपचाप खुसिभएर लायो सउता लायपछि चै नराम्रो सोचने यो त भएनानि लछिमि एकदम लछिन कि छे मुनाजसतो आलछिनि छैन नि लछुमानजि
😭😭😭😭😭😭😭
आहा मनै रमाइलो हुन्छ
Ali Xoto vyo hjr serial
जस्तै भएपनि मानेको दाई लाई अगालो हालेर चाही अवश्य बस्दैन। लक्ष्मीले एउटा अन्यत्र पुरुषलाई दाई मानेर अंगालोमा तत्काल बेरिन पुग्नु अवश्य पनि ठिक र जायज हुनै सकिँदैन।
Malaeni muna manpardaina anuhar hardai risautha xa malaeta sathe haru hjr harulae risa uthaxa kinii muna lae dakhada ❤❤❤❤
बधाई🎉❤❤ सबैको माँया यतिकै रहिरहओस|अझै🎉❤ मनपराई दिनु होला| तापाई हाम्रै समाजका कथा बस्तु समेटियको सौता|||🎉❤
Very very nice xa hajur all 😭😭💘💔💔👍👌👌🖐️🖐️🖐️🖐️❣️❣️🙏🙏🙏💞💞💕🎈🌹🌹💝💗🌷k t m nabazar ganga nepal 💘😭😭😭😭😭😭
रन्दो।त्यो।केरा।सङ्ग।नहिन्नत।
सानो यूजरको यूटुवरहरु कोको हुनु हुन्छ यता हाजिर हुनु फूल सपोर्ट गरिदिन्छु
❤❤👍️👍️
गरेकि छु सिस
@@Mayalukc9999 धन्येवाद हजुरलाई पनि डन ल सिस
ह्स
लक्ष्मी❤❤❤❤❤❤❤डीडीबेस्ट
❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏💝💝💝💝💝
मलाई नि खुसि लाग्छ ❤❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Yo aruko swasni dhugera basne role chai kina rakheko hola radhikako jindagima vuichalo lyaunu lagya ho kyare... ho vane ramro hundaina hi abata laxmile sukha paunuparxa.
Nice sireal ❤❤❤❤
❤❤❤❤❤❤❤❤
Luxami la aji duka pawcha❤❤❤❤❤❤
🎉🎉❤❤❤❤❤❤😅
Feri munako karanle lximi le dukhaa paunu hudhin hhi esto vo vni yo siel heridhin feri lkximi le dukhaa paunu vyo vni
Laxmi.didi best❤❤❤
धेरै राम्रो छ सिरेल❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😢😢😢😢😢😢😢😢😢😢😢😢
Thank you for 70 subscribe 😊❤❤
दामी छ ❤❤
राधिका दिदीको मेकप सुहाएन हौ😊 अनुहार मैदाको पिठो जस्तो घाँटी हात कोदोको पिठो जस्तो😅😊😊😊कमसेकम मेकप त सुहाउने गर्नु नि यार😅😅
❤❤❤
यो अब त्यो दाइ भनौदो लाई लखेटेर धपानु पर्छ मुनाको कार्न यति भाको छ😢❤😊
लक्ष्मी दिदिको सौता मुना भनौदिले त्यो नाटकिय दाइ भनौदोलाइ लक्ष्मीमाफि गर्न पठाएको षड्यन्त्र लक्ष्मणले थाहा पाउन जरुरी छ 😓😓😓बिचरा त्यो लक्ष्मी दिदिलाई झुटो आरोप लगाउन हुन लक्ष्मण😓😓🙏🙏🙏
सही कुरा गर्नुभयो लक्ष्मणले किन लठारिनु पर्यो सबै परिवारलाई भन्दिनु पर्यो नि
त्यो भत्त्वलाई किन पालिराखेका होलान् छिट्टै निकाल्नुपर्यो त्यसलाई र यो धेरै रुने धेरै रुने सिरिय बल्ला मिल्यो चटकना किन लठारिनु पर्यो
पाल्पा देखि हेदैछु लक्षमि र लक्षमण को जोडि छुटनु हुदैन हिम्मत नहार्नु है लक्षमि एक एक बदला लिनुपर्छ सोझी हुनुहुदैन ललिता र मुना लाई सजाय मिल्नुपर्च लक्षमि ले सुख र सान्ती मिल्नु पर्यो
अब लक्ष्छिमिको साउताको दाइलाइ पनि घर बाट निकाल्नु पर्छ
Tyo vatmara.pauna.munako.dai.vanaudalai.ghar.nikala.farnu.parxa.ani.ghar.pariwar.ma.khusi.milxa.sauta.seriyal.kanxi.vanda.mathi.pugyo.good.luck.sauta.teamlai.badhaixa
Laxmiko rol चेन्ज हुनु पर्यो
म त अब याे सिरियल नहर्ने किन भने सधैं लक्ष्मी ले मात्रै दुख पाउने समाजलाई दुख्ख पछि सुख्ख हुन्छ भन्ने सन्देश हुनु।पर्याे नि
My favourite sirel ❤❤❤❤
❤❤❤ love you serial
राधिका दिदी धेरै माहन हुनुहुन्छ मलाई त मुना मनपर्दैन❤❤
Kati ramro xa yo sirel😢😢
यक दमै राम्रो छ❤❤😢😢😢 आँसु पनि आउँछ मन पनि छुन्छ
लछिमि लाई मुना को दा ई लाई थाहा नदिहि सहर जानुपर्छ नत्र मुना को दा ई ले मार्ने सरेनत बुनेको छ
😂😂😂😂
Yo siriyal ramroi x Tara xori harako ta tei muna vaujule Garda ho n tyo keta sir vayra basne munale rs diyrai arako ho
My favorite serial🥰🥰
To muna ko dai le bigarla hai sachet huna paro laxmi sis
मुनालाई चाही अब घरमा ल्या उनू हूदैन
❤❤❤❤❤❤
अब यो मुनाको प्रर्दा फास नन्द ले गर्नु पर्छ