Jay Darpan Jay Hanuman Agraj Kalakar Shila Ale Jiu Lai ra charchit Kalakar Khuman Adhikari Jiu Dubai Jana Lai koti koti Sanman chha Both Nice Voice Sweets Songs Congratulations Jay Hanuman Butwal 8
चर्चित गायक खुमन अधिकारी र बहुतै चर्चित एबम् लाेकप्रिय गायिका शिला अालेज्यु बीचको लाेकदाेहाेरी गीत अति राम्रो र एकदम रमाइलो लाग्यो । अासा छ यस्तै प्रकारका गीतहरु भविष्यमा पनि अझ प्रसस्तैमात्रमा सुन्न पाँउ ,दुबै जना महानकलाकारहरुकाे उत्तराेत्तर प्रगति र उन्नति हुदै जाअाेस हार्दिक शुभकामना !!****
दर्पण साच्चिकै राम्रो रहेछ स्टेज पनि कति राम्रो सबैको छाकन छ पसुपतिनाथ मन्दी लगायत हाम्रो नेपाली पहिचान झल्को यो स्टेज कलाकार हरु पनि उत्तिकै राम्रो हुनुहुन्छ सिला ज्यु अनि खुमन जि को शब्द स्वर को त कसरी बयान गरौ कुनै शब्द नै छैन अल्ल टिमलाई सफलताको कामना
धेरै राम्रो र रमाइलो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो खुमन भाई र शिला बहिनी ले , 👌👍🏽 धन्यवाद छ साथै अग्रिम दिन हरू एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला 🙏🙏
म के लेखु ,कस्तो लेखु , कसरि लेखु, कहाबाट लेखु ? भन्नै न सक्ने भए? बैनि शिला र भाई खुमन !! थेगो ,भाखा,लय, र स्वरमा असाध्य राम्रो सारगर्भिक र फिनिसिङ्ग बनेर अाकोछ ? कडा र तिखो प्रभाबशालि टुक्काले प्रहार गरेका ति क्षप्यास्त्र निकै गहकिला र प्रभाबकारि शैलिमा सजियका छन !!धेरै धेरै बधाई र उच्च संमान छ! बैनि शिला र भाई खुमन !!! यो प्रभावकारि चटकिलो र भटकिलो अनि मिठो दोहरिले मेरो मन छुन पुग्यो ? गायन क्षेत्रका खुटकिला दुबैका अगाडि बढदै जाने शुभकामना ब्यक्त गर्दछु । अन्तमा होल टिम बिषेश त बाध्यबाधक भाईहरू सबैमा बधाई छ ।।। प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!! धन्यबाद।।
दर्पणको नयाँभागमा हजुरहरु सबै लाइ स्वागत छ अनि सम्पुर्ण मा हार्दिक आभार।।
PqPPpP
Sila d d aabo aamrika najanu lo tapai haso ani mitho sor jadai man parxa k miss u dijju
Paa
0i
@@b.barghalimagar522
.
.
Aaha nikai ramailo mitho dohari gaunu bhayo khuman ra shila dubai jana lai badhai xa
दुवै जना आउनु भो रमाईलो गर्न आउनलाई।।
के सक्थ्योर खुमनले शिला सँग गाउन लाई।।
बबाल दोहोरि खुमन जि र सिला जि को
Jay Darpan Jay Hanuman Agraj Kalakar Shila Ale Jiu Lai ra charchit Kalakar Khuman Adhikari Jiu Dubai Jana Lai koti koti Sanman chha Both Nice Voice Sweets Songs Congratulations Jay Hanuman Butwal 8
शिला जी काे स्वर मन अति नै पर्छ?
जाहां सिला तही रमाइलो
अझै पनि सिलाआईरहनु है
Hjr ramro xa ni😍🎎🎎🎎🎎🎎🎎🎎🎎😍😍
आहा कति मिठो स्वर खुमन अधिकारी दाई र शिला आले दिदि को
आहा सिला दिदी खुमन दाइ बबाल दोहोरी पुरानो भाका मा हुर्र्र
दुबैजना सु-प्रसिद्ध गायक,गायिका,एक बलिया धरोहर....Waooo fantastic 🙏🙏😍😍कडा दोहोरी।।।
शुभकामना सम्पूर्ण टिमलाई 🥀🌿🥀🥀🥀🌹🌹🌺🌺🌹
Sila dd love u super dohori 20 barsha pahilani ystai sor thiyo ajhaini ustai
आहा ऐस्तै ऐस्तै भाकाहरु सुन पाँउ हजुरहरु बाट ल अरु के भनु है 🙏🙏🙏🙏🙏🙏
जता दिदी सिला उतै रमाइलो भन्ने हरु हाजिर हुनु होस त ।
लोकगीत को कुरा गर्दा यस्तो हाइ पिचमा गाउन सक्ने खुमन बाहेक पुरुष गायक कोही छैन । त्यस्तै महिला मा पनि शिलाको हाई पिच स्केल छ ।
लोक सम्राट स्वर सम्राट राजु परीयार जस्तो हाई लेबल मा गाउन सकने यो युग मा राजु मातर हो खुमन त बच्चा हो
चर्चित गायक खुमन अधिकारी र बहुतै चर्चित एबम् लाेकप्रिय गायिका शिला अालेज्यु बीचको लाेकदाेहाेरी गीत अति राम्रो र एकदम रमाइलो लाग्यो । अासा छ यस्तै प्रकारका गीतहरु भविष्यमा पनि अझ प्रसस्तैमात्रमा सुन्न पाँउ ,दुबै जना महानकलाकारहरुकाे उत्तराेत्तर प्रगति र उन्नति हुदै जाअाेस हार्दिक शुभकामना !!****
जता शिला आले दिदि उतै दर्शक ।कडा दोहोरी ।
गार्हैछ बजारमा शिला जस्तै टिक्न लाई।।
खुमनले धेरै नै बाकि रहेछ गित सिक्न लाई। ।
खुमन ले अग्रज लाई सम्मान गरेर बोलेको खोइ पहीलो लाइफ दोहोरी मा सम्मान गर्न सीक्नु पर्छ खुमन सर ले
दोहोरी भनेको यस्तो पो होनि,अति उत्कृष्ट
रमाइलो प्रतुती लोक भाकालाई शुभकामना ,,,?
धेरै राम्रो बधाई छ जय नेपाल 🙏🙏
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी गायक खुमन अधिकारी र गाईका शिला आले बिच बधाईछ जय गित जय सँगित🙏👌❤️😍
अत्यान्तै मिठो शोर को धनी खुमन अधिकारी दाइ कति मिठो आवाज म एक दमै ठुलो फ्यान खुमन दाईको🙏🙏🙏
धे रेेेेेे राम्रो छ
Aaha kati ramailo dohori 2 janailai safaltako subhakamana
Utkrish mitho
👈️आहा कति रमाइलो दोहोरी शुभकामना दुबैजना लाइ।।
सिला बैनिलाइ बुटवलको मेलामा गित सुनेकोर भेठ भाको थियो अहिले गिद सुन्नेर फोटो मा देख्न पाइयो धन्न्य वाद
अति राम्रो दिदी र खुमन भाइ को अति राम्रो सोर टुका पनि रमाइलो लागयो
हैट कडा सिला दिदी मेरो धेरै नै मन पर्ने गाइका हुन 😁😁
आहा रमाइलो दोहोरी ❤️❤️❤️
Verry nice song shila ale vs khuman adhikari same 16 years ago jasto good bless
बबाल दोहोरी 👌👌👍️👍️
मलाई एकदमै मनपर्ने गायक खुमन र शिला आलेको साह्रै रमाइलो दोहोरी 👏
अब सिला आले र पसुपति सर्मा संग को भिडनत हर्न मन छ
Khuman r shilako Jodi ati swahako xa r mitho song
हजुरहरुको प्रस्तुति अति नै रमाइलो छ । दुबैजनाको आवाजमा जादुमय र लोकदोहोरिका धरोहर हुनुहुन्छ ।हृदय देखि नमन ।
धधधञञञ
ञञ
Shila diju ko tukka sarai kada omg mo pni vidna man layo 😁😁😁😁
आग्रज कलाकार सिला दिदी र खुमन सर को मीठो सोरमा दम्दार दोरि
दुबै जनाकाे अावाज कति किल्रर सुमधुर स्वर् काे खानि दुबै जनालाई बदाई छ❤️🙏🙏👌💓💓💘
Mapani herdai xu hai aaja
कति रमाइलो दोहोरी सबै तिम लाई बधाई छ ल ❤️❤️❤️❤️
Kada dohori...naman dubai gayak gayika nd bebsthapakjiulai..jay Nepal .
शिला दिदिको सुमधुर स्वर खुमन को उतिकै खुसिलागो सम्पूर्ण दर्पण टिमलाई धेरै धेरै धन्यवाद
k .v
Danee bad sila dejyou..Namaskar..gana ko daaiLog..akdam.man.paryo..ra hajur.ko.dresh.ko..kallare.pani.rani.kalare..jaya.iNepal..
शिला खुमन दाजुको
बधाई छ दुबै जनालाई ।।।
दर्पण साच्चिकै राम्रो रहेछ स्टेज पनि कति राम्रो सबैको छाकन छ पसुपतिनाथ मन्दी लगायत हाम्रो नेपाली पहिचान झल्को यो स्टेज कलाकार हरु पनि उत्तिकै राम्रो हुनुहुन्छ सिला ज्यु अनि खुमन जि को शब्द स्वर को त कसरी बयान गरौ कुनै शब्द नै छैन अल्ल टिमलाई सफलताको कामना
Thank u so much
@@darpanktm طا چون خیلی
सधैं राम्रो होस
1 lakh soon bro😍😍😍
Sundar xa hajur dubai jana
मीठो स्वरका धनी दुबै खुमन & सिला ज्युलाई धेरै धन्यवाद
बाँसुरी बजाउने हाम्रो दाजु हो हाई।
मिठो स्वरका धनि खुमन र सिला दिदीलाई मेरो मनै देखी सम्मान है परदेश बाट हेरदैछु
Nirmayaaa ka dataieee singer
खुमन अधिकारी दाईको हासो नै एक करोड छ के।
Shila bahiniko sornai Kati mitho k
राम राम छ
शुभकामना
O ho babal xa hai ajako dohori
awajko dhani shila ra khuman
Dherai ramailo lagyo Sila didi Ra khuman bhai ko geet aru yapisot pani herna paiyos
silage rakhumanzizadrairamro gidsunaunubhayudhannebad
Khuman vs Shila ko tuka swar butiful cha
pasupati sarma vs sila ale plzz next
DaMi Majja aao very nice 💕👏👌👍🏫🎂🌼Thanks all Teamlai....
आहा कति राम्रो दोहोरी उहिले मलेसिया बस्दा यो गित खुब सुनिन्थियो
जुन रोल बनेर गायनी सिलाजिलाइ सुहाउने दर्सकलाइ आन्नद लाग्ने सदाबाहार उस्तै ,कता कता नेकमा प्रोबोलम आउलाकी चिन्ता लाग्ने।
सारै मन पर्यो
Damii xa
Shila
Bhakako lagi dhanyabard ab yati mitho dohori sunaye pachhi kunai 1,2,sabdha kornai parne hunx sanggitik yatra sandhai safal rahos subhakamanax dohori sabdhama mithas jhalkiyeko purano bhakamanai kinho aannda pauxu purano bhaka sunna lai purano kalakar ko phalo garnu parnebho
Aha kati ramro
मन पर्यो है शिला अालेको गित।
रमाईलो छ सिला र खुमन् को दोहोरि
सारै राम्रो लागाे हजुरकाे गित
अति राम्रो छ
आहा एकदम राम्रो 🥰🥰
दोहरी राम्रो लाग्यो
Atinai mitho bhaka ani sabda gaunu bho badhai xa dubai team lai
मलाई त धेरै राम्रो रमाइलो लाग्यो आजको दोहोरी सम्पुर्ण लाई सफलता शुभकामना । 🙏🙏😍😍❤️❤️
Gitar no good song
म पनि आउनु पर्यो गित गाउन काह हो यो
Sarai ramro
धेरै राम्रो र रमाइलो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो खुमन भाई र शिला बहिनी ले ,
👌👍🏽 धन्यवाद छ साथै अग्रिम दिन हरू एस्तै रमाइलो दोहरी गीत गाएर दर्शक लाई मनोरंजन दिनु होला 🙏🙏
शिलाजिको स्वर सुपप झन त्यसैमा खुमन जिको स्वर थपिँदा क्या मिठास
Dheraie ramro chh haie
Hai.k6
कडा शिला दिदी 🙏💖
Aaha kti ramro geet khuman dada 👏
Khuman ra sila dd ko ati uttam prastuti dherai ramailo vayo love you all team 💕💕💕🙏🙏🙏
Khuman n sila dd love u all
सिला आले जस्तो राम्रो स्वरका धनी गायेकहरुलाई किना देशले जागिर दिनु न सकेको होला नी?
म के लेखु ,कस्तो लेखु , कसरि लेखु, कहाबाट लेखु ? भन्नै न सक्ने भए? बैनि शिला र भाई खुमन !! थेगो ,भाखा,लय, र स्वरमा असाध्य राम्रो सारगर्भिक र फिनिसिङ्ग बनेर अाकोछ ? कडा र तिखो प्रभाबशालि टुक्काले प्रहार गरेका ति क्षप्यास्त्र निकै गहकिला र प्रभाबकारि शैलिमा सजियका छन !!धेरै धेरै बधाई र उच्च संमान छ!
बैनि शिला र भाई खुमन !!! यो प्रभावकारि चटकिलो र भटकिलो अनि मिठो दोहरिले मेरो मन छुन पुग्यो ? गायन क्षेत्रका खुटकिला दुबैका अगाडि बढदै जाने शुभकामना ब्यक्त गर्दछु ।
अन्तमा होल टिम बिषेश त बाध्यबाधक भाईहरू सबैमा बधाई छ ।।।
प्रदेश नं 5 दाङ्गको तुल्सिपुरबाट !!!
धन्यबाद।।
धेरै राम्रो ।
कार्यक्रम सनचलाक मिने र होल टिमलाई धन्यवाद र खुमन सिला लाई पनि धन्यवाद मिठो गिती सुनानु भयो
It's .no
Weating for you
@@ayushagaha9910
paa
Q
p
p
Pp
@@ayushagaha9910pp
@@ayushagaha9910 0
Agraz Hayek gayika ko git Sundai Anand auchha
अती रमाईलो दोहोरी हेरेर enjoy गरियो।all the best
शिला हो शिला केभन्नुर👌👌👌👌👍👍👍🙏🙏🇳🇵
Aha jati suneni dhit nametine git gaunu vo tq Sila sis n Khuman ji
Khuman adhakari😍😍😍😍😍