एउटा ढुङ्गे बगैँचा प्यूठानमा पनि रहेको छ । प्युठानको झिम्रुक गाउँ पालिका वार्ड नम्बर ८ टिमुरचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ढुङ्गे बगैँचा गरिएको
Dear Jabir Sir सबै प्रदेश सम्बन्धी Dedicated भिडियो बनाउने सोच मा छु तर आजकल समय व्यवस्थापन गर्न एकदमै गाह्रो भइरहेको छ। आहिले प्रदेश न एक को भिडियोमा काम गर्दै छु त्यो सकेर बागमतीको ल्याउने छु है सर। आशा छ तपाईंले बुझ्नुहुनेछ
Most welcome Miss फागुनको अन्तिम बुधवार खरिदारको विज्ञापन खुल्ने छ। यस भिडियोमा लुम्बिनी प्रदेशको जनसँख्या 51,24,225 हुनु पर्नेमा अर्कै भाछ, जुन गलत हो । अत: सच्याएर पढ्नुहोला । गलतीको लागि क्षमा गर्नुहोला
प्रदेश जनसंख्या : 51,24,225 रहेको छ (2078 को जनगणना अनुसार) भिडियोको सबटाइटल अन गरेर हेर्नु होला त्यहा अपडेटेड तथ्यहरु वा गलत भएका तथ्यहरु सच्याएर राख्ने गरेको छु ।
100 % काम लाग्छ मिस.. यस भिडियोमा लुम्बिनी प्रदेशको जनसँख्या 51,24,225 हुनु पर्नेमा अर्कै भाछ, जुन गलत हो । अत: सच्याएर पढ्नुहोला । गलतीको लागि क्षमा गर्नुहोला
हिमशृंखला : धौलागिरी जिल्ला : डोल्पा, रुकुम(पुर्व) र म्याग्दी उचाइ : ७२४६ मि वि.सं. २०११ कार्तिक २६ गते पहिलो पटक आरोहन गरिएको पहिलो आरोही : J. O. M. Roberts र Ang Nyima Sherpa,
लुम्बिनी प्रदेशको लगभग समग्र जानकारी त आयो त्यसको लागि धन्यवाद सर तर लुम्बिनी प्रदेशको भौगोलीक अबस्थिती अक्ष्याश र देसान्तर पनि जान्न पाए हुन्थ्यो सर, त्यो चाहिँ छुटेछ!!
तथ्य छुटेको छ भनेर जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद सर लुम्बिनी प्रदेश २७ डिग्री २० मिनेट देखि २९ डिग्री ० मिनेट अक्षांससम्म र ८१ डिग्री २१ मिनेट देखि ८४ डिग्री ०२ मिनेट देशान्तरसम्म फैलिएको छ।
Shitaganga Nagarpalika Arghakhanchi
Wow , what effective vedio sir plzzz post other vedio also we love and support you
Thank you so much for such encouraging words. Of course I will upload more content.
Thanks for kind information. Waiting for the karnali prades sir
हार्दिक स्वगत छ सर,
कर्णाली प्रदेशको बारे पनि अवश्य लिएर आउनेछु।
प्रदेश जनसंख्या : 51,24,225 रहेको छ (2078 को जनगणना अनुसार)
धेरै राम्रो लाग्यो मलाइ।
लुम्बिनी प्रदेशको जनसँख्या : 51,24,225 हुन्छ । भिडियोमा गलत हुन पुगेछ सच्याएर पढ्नु होला | Sorry for this big mistake.
Thanks for information sir
Most welcome
One like from the bottom of my heart. Really loved this video!
Thank you sir keep going❤🥰
गलतीको लागि क्षमा गर्नुहोला सर
यस भिडियोमा लुम्बिनी प्रदेशको जनसँख्या 51,24,225 हुनु पर्ने अर्कै भाछ, जुन गलत हो । अत: सच्याएर पढ्नुहोला ।
Nice sir
Thank you so much
Longest bridge is geruwa bridge over geruwa river(karnali) bardiya 1015 m
Very good .....this vdo contains much information regarding lumbini province ....Also upload the vdo of Bagmati province ....thank you a lot
Thank you Dhiraj Sir...I'm working on Bagmati and Karnali Province Video...
Lumbini Province Population : 51,24,225
Thank u so much 🥰. it's really help me.
You're most welcome Sir
Population 51,24,225
सारै राम्रो सर जी👏👍️❤️
धन्यवाद गणेश सर
Karnali river ma geruwa bridge 1015m
Jansangkhya RW area KO kram ma Palpa khaitw
Thanku so much sir😊😊
You're most welcome Sir
Dang jilla dherai thulo raix t Lumbini ma
सल्यूट
धन्यवाद
गण्डकी प्रदेश को बारेमा नि सर।
Sir, sudurpaschim province ko pani asari nai banaunu hola
अवश्य सुदूरपश्चिम प्रदेशको नि अाउनेछ सुमन जी
Thank you so much sir..
For information about lumbini province..
गलतीको लागि क्षमा गर्नुहोला
यस भिडियोमा लुम्बिनी प्रदेशको जनसँख्या 51,24,225 हुनु पर्नेमा अर्कै भाछ, जुन गलत हो । अत: सच्याएर पढ्नुहोला ।
thank you sir❤
most welcome miss
रग गार्डेन अथवा ढुङ्गे बगैँचा रोल्पा जिल्लामा पर्छ ।
तपाइ सहि हुनुहुन्छ । रोल्पा नगरपालिकाको सातदोबाटो रहेको छ । Sorry for the Big Mistake...I will make sure not to mistake from now.
एउटा ढुङ्गे बगैँचा प्यूठानमा पनि रहेको छ । प्युठानको झिम्रुक गाउँ पालिका वार्ड नम्बर ८ टिमुरचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ढुङ्गे बगैँचा गरिएको
Dang ko जखेरा ताल र कपिलवस्तु को जाखिरा ताल हो तपाई ले मिस्तेक भन्नू भयो
Thanks sir, tpaile lumbini Pradesh ko lagi lyaunu vyo... Sir, lumbini Pradesh ma pahile sodeko question haru pni lyaunu na next video ma...
Sure sir
@@LoksewaAspirantsNepal sir, uta confusion thiyo, Nepal ko lamo Ra Thulo himnadi Kun Kun ho? Sabai kitab ma farak farak xa...
@@conquerora2929
ठूलो लाङटाङ (रसुवा)
लामो खुम्बु (सोलुखुम्बु)
विश्वको लामो र ठूलो दुवै ल्याम्बर्ट (अन्टार्कटिका)
@@conquerora2929 hello hjr Kaha dekhi ho MH Pni lumbini province prepare gardai
@@Biswas229 ma ta yta morang tira bata, hajur?
Thank you sir🙏🙏🙏🙏
Most welcome sir
sir lumbini province ko Population 51,24,225 hunxa
tq so much sir 🙏🙏🙏🙏
Most Welcome Sir
यस्तै बागमती प्रदेशको बारेमा पनि बनाई दिनू पर्यो sir
आदरणीय सर
अवश्य बागमती प्रदेश र कर्णालीको लिएर आउने आउनेछु।
@@LoksewaAspirantsNepal thank you sir
@@LoksewaAspirantsNepal kahile samma aauxa sir bagmati ko video chai?
Tkank you sir 🙏🙏
*Most Welcome Sir*
sir lumbini province ko Population 51,24,225 hunxa
Sir aaba 2 pardeah ko Pani vdo chayo ❤❤
okay Roshan sir
कर्णाली साताै तहलाई लक्षित नेपाली भाषा लेखन सीप र प्रदेशकाे जानकारि दिने हिसाबले भिडियाे बनाईदिनु न सर😍😍
sure sir Province ko janakri video marfat availabe garauna sakxu..
bagmati pradesh ko video kahie samma aauxa sir?
Dear Jabir Sir
सबै प्रदेश सम्बन्धी Dedicated भिडियो बनाउने सोच मा छु तर आजकल समय व्यवस्थापन गर्न एकदमै गाह्रो भइरहेको छ। आहिले प्रदेश न एक को भिडियोमा काम गर्दै छु त्यो सकेर बागमतीको ल्याउने छु है सर। आशा छ तपाईंले बुझ्नुहुनेछ
Pyuthan ko sadarmukam khalanga ho hai.
तपाइले भन्नु भएको सहि हुन सक्छ तर यो जानकारी मैले नेपालको अधिकारिक नक्सा बाट लिएको छु । यदि गल्ती छ भने माफ पाउ
Thank you sir
लुम्बिनी प्रदेशको जनसँख्या : 51,24,225 हुन्छ । भिडियोमा गलत हुन पुगेछ सच्याएर पढ्नु होला | Sorry for this big mistake.
Thank you so much sir for your most useful information ♥️
हार्दिक स्वागत दर्शना मिस
Pyuthan ko head quarter milena
thank you
You're welcome Miss
Population 51,24,225
32 municipality hoina lumbini pardesh ko
Thank you so much sir..
Sir 79 .80 ko Kharidar ko vacancy koile khulxa first paper .
Most welcome Miss
फागुनको अन्तिम बुधवार खरिदारको विज्ञापन खुल्ने छ।
यस भिडियोमा लुम्बिनी प्रदेशको जनसँख्या 51,24,225 हुनु पर्नेमा अर्कै भाछ, जुन गलत हो । अत: सच्याएर पढ्नुहोला । गलतीको लागि क्षमा गर्नुहोला
Model set.... For Lumbini pradesh 🙏🙏🙏 sir...
Tayar grdaii xu sir
Sir gandaki pradesh ko lagi plz
Gandaki ko video sure aauxa
लुम्बिनी प्रदेश मा १२ ओटा जिल्ला छन्। तर भिडियो मा ११ भनु भाछ। जनसंख्या को करम मा पाल्पा को नाम पनि xyna । कसैलाई आउँछ भनी भन्दिनु ना करम??
अन्तिम नतिजा अनुसार (जनसंख्याको क्रम:)
रुपन्देही
दाङ
कपिलबस्तु
बाँके
बर्दिया
नवलपरासी पश्चिम
पाल्पा
गुल्मी
रोल्पा
प्युठान
अर्घाखाँची
रुकुम पूर्व
Thanku soo much sir ❤️
Yo province ko rajdhani Rapti valley, Bhalubang ho
Rajdhani - Deukhuri xa aaile
lumbini province ko Population 51,24,225 hunxa
सिद्धबाबा पाल्पा हैन र सर?
Yes, Sir
Siddha baba is in palpa...sorry for mistake i'll update it in new video.
जनसंख्या 5122078 होइन र सर
प्रदेश जनसंख्या 45,40,2,22 राखेछ वेबसाइटमा भन्दिनु न
प्रदेश जनसंख्या : 51,24,225 रहेको छ (2078 को जनगणना अनुसार) भिडियोको सबटाइटल अन गरेर हेर्नु होला त्यहा अपडेटेड तथ्यहरु वा गलत भएका तथ्यहरु सच्याएर राख्ने गरेको छु ।
Ke yo ahile ko khuleko vacancy kharidarma kaam lagx sir.
100 % काम लाग्छ मिस..
यस भिडियोमा लुम्बिनी प्रदेशको जनसँख्या 51,24,225 हुनु पर्नेमा अर्कै भाछ, जुन गलत हो । अत: सच्याएर पढ्नुहोला । गलतीको लागि क्षमा गर्नुहोला
@@LoksewaAspirantsNepal no problem sir.thanks sir
Tq
Most welcome
lumbini province ko Population 51,24,225 hunxa
सर टौपिक वाईज gk लाउनु पर्यो...
Free vaye pxi tyo pni lyaune xu sir
32 Hola ki नगरपालिका सर्🤔🤔
उपमहानगरपालिका - 4
नगरपालिका - 32
जम्मा नगरपालिका - 36 (उपमहानगर पनि नगरपालिका भित्रै पर्छ)
Janasankha ko Kram ma palpa khai
जनसंख्याको क्रम :
रुपन्देही
कपिलवस्तु
दाङ
बाँके
बर्दिया
नवलपरासी पश्चिम
गुल्मी
पाल्पा
रोल्पा
प्यूठान
अर्घाखाची
रुकुम पूर्व
new vdo banaunu na sir new population rakhera
okay
Iam intrested
पुथा हिउचुली कुन जिल्लामा पर्छ सर!
हिमशृंखला : धौलागिरी
जिल्ला : डोल्पा, रुकुम(पुर्व) र म्याग्दी
उचाइ : ७२४६ मि
वि.सं. २०११ कार्तिक २६ गते पहिलो पटक आरोहन गरिएको
पहिलो आरोही : J. O. M. Roberts र Ang Nyima Sherpa,
प्रदेश जनसंख्या : 51,24,225 रहेको छ (2078 को जनगणना अनुसार)
Mero ne Lumbini Province ho ,Lumbini le Vacancy announce nai gardaina Engineering ko ??
Hope Lumbini Province opening vacancy for engineer soon.
sir lumbini province ko Population 51,24,225 hunxa
लुम्बिनी प्रदेशको लगभग समग्र जानकारी त आयो त्यसको लागि धन्यवाद सर तर लुम्बिनी प्रदेशको भौगोलीक अबस्थिती अक्ष्याश र देसान्तर पनि जान्न पाए हुन्थ्यो सर, त्यो चाहिँ छुटेछ!!
तथ्य छुटेको छ भनेर जानकारी गराउनु भएकोमा धेरै धेरै धन्यवाद सर
लुम्बिनी प्रदेश २७ डिग्री २० मिनेट देखि २९ डिग्री ० मिनेट अक्षांससम्म र ८१ डिग्री २१ मिनेट देखि ८४ डिग्री ०२ मिनेट देशान्तरसम्म फैलिएको छ।
sir lumbini province ko Population 51,24,225 hunxa
७८ सालमा लुम्बिनी पाचौं तहमा साेधेकाे प्रश्न भए पाऊ न सर
लुम्बिनी प्रदेशको जनसँख्या : 51,24,225 हुन्छ । भिडियोमा गलत हुन पुगेछ सच्याएर पढ्नु होला | Sorry for this big mistake.
Sorry, 2078 ko xaina... if i found i will send you okay (connect with me facebook.com/loksewaaspirantsnepal/
Population 51,24,225 hainara sir? ek choti review garnus ta population.
Yes sir You're correct
Sorry for the mistake
प्रदेश जनसंख्या : 51,24,225 रहेको छ (2078 को जनगणना अनुसार)
प्युठानको सदरमुकाम खलंगा हो । सर तपाइले केही कुरा गलत पनि सिकाउनु भाछ यस्तो नगर्नु न ।
Wikipedia मा प्यूठान हरेको थिए। अर्को भिडियोमा सच्याउने छु ।
khalanga vanekai same jilla jastai hota
sir plz provide pdf notes
एसियाको सबै भन्दा ठुलो त्रिशुल पाल्पाको भैरब मन्दिरको हैन र ??
हजुर सर तपाइ सहि हुनुहुन्छ ।
एसियाको सबै भन्दा ठुलो त्रिशुल पाल्पाको भैरब मन्दिर
विश्वको सबै भन्दा ठुलो त्रिशुल दाङको पाण्डेश्वर मन्दिर
12 jilla hola nii lumbini pardesh maa
Lumbini pardesh ko rajdhani kaha ho ❤
ocmcm.lumbini.gov.np/
@@LoksewaAspirantsNepal thank you 😘
Yasko pdf xaina sir ?
Our FB (its uploaded) facebook.com/loksewaaspirantsnepal
लुम्बिनी प्रदेशको जनसँख्या : 51,24,225 हुन्छ । भिडियोमा गलत हुन पुगेछ सच्याएर पढ्नु होला | Sorry for this big mistake.
Sir maile kunai ma ५२ २२ ०७८ pani vete right kun hola sir
Dang king
LA RAMRO CHHA
धन्यवाद सर
प्युठानको सदरमुकाम प्युठान होइन प्युठानको सदरमुकाम खलङ्गा हो।
TSC gov np