बालेनको नाम जप्दै आमाको रुवाबासी,सडक बिभागसँग महानगरको बिबादले लियो ड*रलाग्दो रुप मुडभेटको अवस्था

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2024
  • #goldentv #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y27y6nld
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 45

  • @GOLDENTVNP
    @GOLDENTVNP 14 дней назад +13

    आहा नर्क जस्तो ठाउलाई बालेनले स्वर्ग बनाए,स्याबास मेयर साब भन्दै चकित परे चर्चित सांसद सुनिल केसी

  • @sujitdhakal5571
    @sujitdhakal5571 14 дней назад +16

    ई आमाकाे आँसु ई अपराधि गडतन्त्रेका झाेलेलाई लागाेस

  • @shinynackoz1331
    @shinynackoz1331 14 дней назад +9

    उठ जनता उठ ,वालेनलाइ साथ देउ ।नगरको क्षेत्र हो ।

  • @narenlimbu9089
    @narenlimbu9089 14 дней назад +2

    स्थानिय नै अब सक्रिय हुनुपर्छ ,,पर्चा पम्प्लेट टासेर स.बि ले बिकास गरेको देखाएको होला😡अब जन्ता त्यति मूर्ख छैनन्♥️🇳🇵🇳🇵🇳🇵

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 14 дней назад +5

    ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन

  • @dilakkaucha5431
    @dilakkaucha5431 14 дней назад +8

    यो सबै एमाले का भरौते हरुले गरेका हुन

  • @shankarshrestha4304
    @shankarshrestha4304 14 дней назад +4

    बालेन सर गुट स बि मश मुर्दावाद 😂😂😂😂

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 14 дней назад +4

    केही होइन अरबौंको घोटला गर्नको लागि यो नाटक दल्हरुको गोबर हरुले गरेको हो ...........

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 14 дней назад +2

    जय बालेन नेपालीको मुटुको धड्कन हुन ❤❤

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 14 дней назад +4

    सबै जनता मिलेर बिकास बिरोधि पार्टीका झोलेहरूलाई सोही वडाका जनतनहरूले भाते कारबाहि गर्न पर्छ। मुद्दाहाल्नेतिर लाग्यो भने अदालतपनि पार्टीकै निर्दसनमा चलणने हो। हाम्रो देस हामिनै बनाउं यो झोलेहरूको भरमा परेर देशलाई बर्बाद पार्न तिर लागाैं।

  • @rautkeshav1480
    @rautkeshav1480 14 дней назад +3

    लौन यो बजुकोउद्दार गर्दिनु ,पत्रकार भाइ

  • @rbvlog779
    @rbvlog779 14 дней назад +3

    घन्दा राजनीति भनेको यही हो

  • @Bikram1.0m
    @Bikram1.0m 14 дней назад +2

    स.बी.चो लेखेको भए हुन्थ्यो सडक विभाग चोर भनेर त्यो लेख्ने मसी पनि जनताको कर बाट उठाएको पैसाले किनेको हो वाइह्यात नाटक देखाउँछ 😡😡😡

  • @PrakashBhujel1
    @PrakashBhujel1 14 дней назад +2

    jaya balen sankhar joshiko kura ekdam sahi ho

  • @user-kv2xz7ox4x
    @user-kv2xz7ox4x 14 дней назад

    स बि लाई कार्बाहि हुनु जरुरि छ अदालत ले न्याय दियोस

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 14 дней назад +1

    हो नि सर सडक विभागको मुखुण्डो उत्रिएको छ ( स वि ) ले गर्ने भने कालु मकै खाने भालू भन्ने कूरा पुष्टि गर्यो , काम गर्ने काठमाडौं माहानगरपालिका नाक ठडेयाउने सडक विभाग जनताले बुझेका छन् हजूर ।

  • @Nation_904
    @Nation_904 14 дней назад +1

    Ma pni yei bato hini rakxu, lastai dukho hunxa.😢

  • @rajuthapa2830
    @rajuthapa2830 14 дней назад +2

    Jay balen❤

  • @kamalmoktan7126
    @kamalmoktan7126 14 дней назад +1

    Yo aama lai sakdo sahayog garidina paryo.

  • @sabitrikafle6954
    @sabitrikafle6954 14 дней назад

    Right