प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषय फेरि विवादमा | AP REPORT | AP1 HD

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025

Комментарии • 5

  • @khusimanpunmagar460
    @khusimanpunmagar460 9 дней назад +2

    प्रहरी ले के के हतियार भेटे छ्न् त? अनि त्यो कस्तो हवाइ फायर थियो जसले आन्दोलनकारिको छाती मा लागेको छ।
    यो नागरिक माथि राज्य आतंक नै हो। भ्रष्ट सरकारले कमिसनको लोभमा गरेको दमन हो।

  • @thakurimahendra3588
    @thakurimahendra3588 8 дней назад +1

    यो पुन्यभुमी लाई व्यापारीकरण नगर ।

  • @gyanurai2141
    @gyanurai2141 8 дней назад

    गोली हानी हानी विकास हुदैन। जन्ताको भावना विपरीत विकास भनिदैन। पैसा कमाउने लोभ देखाएर विकास गर्नु। राम्रो हैन। सबैको आस्था रहेको तीर्थस्थलमा। प्रकृतिले दिएको ठाउँ भागुवान बस्नु भएको ठाउँ। झन् कसरी बचाएर राखने त्यता जानु पर्छ। इन्डियाको केदारनाथ हेर्नु केबुलकार चिल्लो सडक बनाउन सक्ने देश तर किन । त्यहीबाट बुझनु पर्छ तीर्थस्थल संरक्षण कसरी गर्नु पर्छ भनेर।

  • @hackergang2702
    @hackergang2702 8 дней назад

    पाचथर काे मान्छेलाई के काे टाउको दुखाइ हाे केबल कार बने पनि नबने पनि