लामो समयपछि देशको बारेमा बोले डा. भिम रावल, यसरी पनि देश चल्छ यो देश यिनिहरुका बाउको होDr.Bhim_Rawal
HTML-код
- Опубликовано: 5 июл 2024
- #bhim_rawal #rabilamichhane #kp_sharma_oli
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Bhim_Rawal
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
कम्युनिष्ट मलाई मन पर्दैन किनकी बिचार मिल्दैन तर डा भीम रावल मलाई सच्चा देशभक्त नेता लाग्छ।
डाः भिम रावल बास्तबिकतालाई अवलत गर्दै जादा एक दिन जित हुनेछ।।
असल मान्छेहरु सन्सारभर एक्लै छन ।
हजुरकाे जित अवस्थ हुनेछ ! डा: भिम रावल जी
अब देशमा भिम रावलकाे आवश्यकत्ता छ ।
डाः भिम रावल जननेता हुनुहुन्छ तर राम्रो कामगर्ने लाई पाटिमा ठाउँ मिल्ने रहेनछ 🤔🤔🤔🙏🙏🇳🇵
इन्डियाको गान्दि राहुल र हाम्रो देश नेपाल का भिम रावल को हालत एउटै देख्छु म त
पाटी को प्रमुख या पाटीका केहि व्यक्ति ले गर्दा जतिपनि राष्ट्र सेवक भएपनि समाजवाद का कुरा गरेपनि यि दुई रावल को भविष्य अलपत्र पारदिय आफ्नो व्यक्तिको स्वार्थमा डुबेर देशका घातक भ्रष्ट्राचारी हरुले गर्दा
भिम रावल जिन्दावाद
भिम सर तपाईंले भनेको सहि हाे ,।।।
सच्चा देश भक्ती नेता भनेको भिम रावल मात्र हो
भिम रावल सच्चा देश भक्त नेता . हो
तर के गर्नु राम्रो मान्छे को पालो . कहिले आउने भएन🎉🎉🎉
एकदमै सही कुरा हो डा साब
देशको नेता होस्त भीमरावल जस्तो होस
डा़
जय बिम
जय भिम रावल जी
🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एउटा राष्ट्र बादि नेता डाक्टर भिम रावल जिन्वाद
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु
ओलि गिरिबन्धु काण्ड , आर्जु भुटानी काण्ड टीकापुर काण्ड ले बनाएको राजनितीक चलखेल
जननेता भिम रावल ज्यु।🙏
very good डा:भिम रावल जी
राष्ट्र बादी नेता एक मात्र नेता डाक्टर भिम रावल नेपाल काे
Dr. Vimrawal ji ko Jaya hos 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
मेरो अविभाबक डा: भीम रावल!!🙏
भिम रावल जिन्दावाद❤
Jae hos vim sir 🙏🙏💖💖🇳🇵🇳🇵🙏🙏
अबत कै गर्नुपरो भिमसर ।
डा,भिमरावलज्यु सहिकुरागर्नुभयकाेछ सादुबादरावलज्युलाइ
❤❤❤❤❤❤❤legend. Respected. Rastra PUTRA. Dherathi PUTRA ❤❤❤❤❤❤
❤❤❤Dr.vhim bdr rawal ❤❤❤❤❤
Salam. Salute Salute Salute ❤❤
Sahivanuvayo dr bhim rhalulji
🎉 MALAI SAHRAI MAAN PARNE MANCHE MR. BHIM RAWAL...❤❤
सही विचार सलाम
Bakta Shree Rawal jee is saying 100% right.
AMALE KO AK MATRA SATYA BOLNE PERSONALITY DR. BHIM SIR..🎉🎉🎉
गणतन्त्रको अन्त्यको पर्तिक्षामा छु म जय नेपाल
सबै नेता को भाषण त एकदम राष्ट्रप्रेमी लाग्छ तर... सत्ता मा पुगेपछी उही हो.. तर गणतन्त्र मुर्दावाद। संघीयता र प्रदेश चाहिँदैन।
सत्य कुरा कमरेड चित्तबुझ्दो कुरा हजुरको
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
sahi kura bhim sir
तत्ँ पनि अवसरवादी होस् अहिले कतै ठाउँ नभएसी कराउने भन्दा अरु के त।
ओइ झोले कुर बुजेर बोल है।
अनि आफु पदमा हुन्जेल के गरीयो यो चाहि कुरा गरौ न भिम खोके रावल
Vo vo timilai pani ramrai jasto ky lagtyo tara timipani tehi deangko mula rabikai khedo xiiiiii
सच्चा देशभक्त ❤
Very good work 💯👏
Jay bhim rawal 🇳🇵🇳🇵🇳🇵
Great bhim dir
कुरा ठीक
❤bhama Rawal
भिम सर तपाईं पक्का कमन्युस्ट पुत्र हो
Very good yes
Abba des laie bhim rawal ko abasakta x🎉❤
सहि
Your right...❤❤
Very good analysis Rawalji. We appreciate your continued efforts.
good daaju❤️🙏
good job
10000% bhim rawal
Rajako desh ho prithbi Narayan Saha KO ho
कुनैपनि नेता चोखो छैन डा भिम रावल गृह मन्त्री हुँदा सुन काण्ड रक्तचन्दन तस्कर भएको थियो।खैत कारवाही गरेको सवै नेता भाषन गर्ने हो नेपालमा
भिम रावल जसले साचो कुरा बोलेको छ आज देशमा बेथिति र बिसङगति सल्बलाएको छ अब नेपाली जनता सचेत भएन भने देश परदेश को नियन्त्रणमा पुग्न सक्छ
Party ko name ko barema 100 percent sai kura garnu vo
भिम जि एउटा कुरा साेध्छु। उदाह,ण। यदि केपि आेलिले ठुलाे भ्रष्टाचार गर्याे आेलि देश छाेडेर भागे। अब भिम रावलले भ्रष्टाचार गर्याे भनेर समएर जेल काेज्नु पाउछ कि नाई। किन कि भिम पनि एमालेकाे सदस्य छ।
भिम रावलले म राजनितिकर्मि भन्नु अगाडी तेरो तिनपुस्ते के मा बाचेको हो त्यो पेशा उल्लेख गर्न जरूरी छ ।
भिम जि बोलेर केही हुदैन अब तपाई बालेन स॔ग मिली काम गर्नुस जन्ताले हाई हाई गर्नेछन |
रावल जि हजुर को भनाइ सहि छ तर बोलेर मात्रै हुन्छ र आखिर कस्ले गर्ने देश को बिकास
Right Dr.sab❤❤
❤ BHIM RAWAL LE GARDA MATRAI AAJ SAMMA AMALE BACHEKO CHA. NATRA PAHILE CHAIIT VAI SAKTHIYO ..🎉
राष्ट्रघाती र देशद्राेहीहरुले देशलाई अंझै कंगाल बनाउदै छन ।
यो सहकारि भनेको जब नेपालमा रबि आएपछि स्थापना भएको होर भिम रावल जि
Jay Bhim
कुरा मन पर्यो सर
यसरी दराे भएर बाेल्ने मान्छेलाई पार्टीले बेवास्ता गर्ने गर्छन् । प्रश्न साेध्नेलाई कार्वाही गर्ने परिपाटीले कसरी लाेकतन्त्र बाँच्छ ?
You are right comorade
Right
Sahi kura
सहि कुरा गर्नु भो
केपीको बिरोध गर्दा नै पार्टी नै फुट्यो।भीम रावललाई पाखा लगाइयो।सत्ताको लागि सरकार ढाल्ने जोड्ने खेलमा नेता।
गल्ती कोट्याउने जाने हो भनेपछि नेताहरूको सबैको गल्ती देखिन्छ र भेटिन्छ रवि लामिछानेको राजनीतिमा आउनुभन्दा अगाडिको सहकारी ऋणको कुरा होला। रवि लामिछाने राजनीतिमा आइसकेको कुरा गर्नुस् न। किन पछाडि पछाडि कुराकोट्याएर तताउने हो
राइट भिमी जि
तिमी हुतिहारा भुकेर मात्र बस्छौ।
यत्रो बर्ष के हेरि बसेको त नातक नगरौ।
Good news❤❤❤❤❤
Respect all
एमाले बाट केपी ओली लाइ किक आउट गर्नु पर्छ।
धेरै समयपछि लिपुलेख लिम्पियाधुराको कुरो सुन्न पाइयो।
Hami tapai ko Sath ma xu Dr bhim rawal gee
शहकारि जस्तो घातक केहि छैन।
गरिब जनतालाई उठिबास गराउने निति हो।।
Malai waha ko bichar man parxa
Thikxa kuro ❤
❤❤
रविजिकाे पनि सत्ता लिप्सा देखियाे, काम कुराे एकातिर कुम्लाे बाेकि ठिमितिर भन्थे हाे र च
Bhim Rawal ji Ko Gaf matr ho.
काङ्ग्रेस सरकार मा जानु यो रास्ट्र अन्धकार हुनु हो।
भिम रावल सर ई भ्रष्टाचार का मत्यारको धोती खोलदै जनता माझमा लोकप्रिय बन्नु होस तपाई लाई ओलि ले एक्लो बनाय पनि ई दरुको धोती खोल्नु होसहै ई ठग लाई छुट दिनु हुँदैन ।
भयको घरमा आगो लगाऊने मेन रोल खेेलेर खरानी वनाई पद नपाऊदा को पीडा पोखेर के अर्थ छ र रावल कमरेड
सत्य बोल्ने जैले पनि एक्लो हुन्छ्न तर जित सत्य को नै हुन्छ
भिम रावल आगामी २०८४ को चुनावमा स्वतन्त्र उम्मेद्वार मा उठ्नु पर्छ की कसो।👍
Rajako ho
❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️
जे बोल्छ रावल ले सहि बोल्छ।
मित्रहरू राजा फालेम गणतन्त्र ल्यायम भनेर माथि माथि उफ्रने मित्रहरू राम्रो गर्नु भयछ हजुर।
हजुर हो कम्रेड तपाईंको जस्तो देस भक्ति नेतालाई येमाले निकाल्छ दुख लाग्छ अरु कार्य कर्ता चुप छ्न
धेरै नभुक भिमे याे भन्दा अगि सतामा तिमिहरूनै थियाैनि तिमिहरूले के गरेउ तिमिहरूले त राजा ले बनाएका कलकारखाना त बेचेर खायाै तेतिले नपुगेर देश नै बेचेउ किन भुकछस आफू सता मा हुदा खादा चुप बसने ।हाेईन।
100% सहि कुरो