रमाइलो जोडि लाग्यो ।रजनी जि राम्री हुनुहुन्छ ।कति माया गर्ने बुढा पाउनु भएको भाग्यमानी हुनुहुदो रहेछ।।।मलाइ पनि भेट्ने इच्छा छनि ।।दामी गाउनु हुदो रहेछनी।।
हेरेको हेरेई सुनेको सुनेई भयो त बाई , मलाई सबसे घत लागेको कुराचैं , छोएरै बच्चा जन्मिन्छ भनेको शब्दले , हाँसो पनि लाग्यो मन पनि छोयो , सायद यसैलाई भनिन्छ होला सबैको बालापन। ❤️🙏❤️
Honi Rajani Sis Le Aafu Aafno Pariwar Lagayata Hamro Yo Nepal Des Lai Jhan Chinaunu Vayeko xa Ra Name Rakhnu Vayeko xa Khusi Lagxa Uha prati Ani Uha Lai Support Garne Husband Family prati❤❤
जसले जे भनोस हजुर जस्तोले कम्जोर आत्मा बनाउनु हुन्न, नेपाल आमाको संसार भरि देश चिनाउने महान नारि हजुर हो, देश भक्तिलाई सानो तिनो कुरो त पछि लाग्छ नै , ति कुरालाई शक्तिमा बदल्न प्रेना मिल्छ, हजुर देशको फराकिलो सुन्दरि नारि हुन, चलचित्र खेल्ने हिरोनि एक पर्दाको मत्र हिरोनि हुन, हजुर त Real हिरोनि सुन्दरि हुनु हुन्छ, नारि शक्तिको रुपलाई बदल्ले र महाशतिको सुन्दर रुप देखाएर बिश्वलाई चिनाउनु भएको छ, गर्भ लाग्छ हजुर जस्तो नेपाली छोरि जन्म भएको छ, अगाडि बढदै जानु होला, Real हिरोनि, Real सुन्दर हजुर नै हो नेपालको जय होस अग्रीम शुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️🇳🇵
खुशी लाग्याे। दिदिकाे श्रीमान् देखेर ।देशकाे खेलाडी (गहना) लाई यहाँ सम्म पुर्याउन कत्ति सपाेट गरेको भन्ने सुनेको थिए ईन्टरभिउतिर।आज देख्न पाईयाे।देशले चिन्न नसकेकाे गहना।कसलाई के भन्नू? मरिसकेको सरकारकाे के कुरा
So cute voice didi ko aajai aagadi safal hunu didi god bless you and supportive, understanding husband paunu vako xa Hajur Nikai lucky hunuhunxa ❤❤❤❤❤❤❤❤❤
देशको महान गहनालाई यस्तो भन्ने कस्तो संस्कार र कस्तो शिक्षा पाएका हुन। घाँस खानेले मात्रै मान्छेले मान्छे चिन्दैन।कसैले केही भन्दैमा केही हुदैन । यस्तो भन्ने आफै समाप्त भएर जान्छन । सधै अगाडि बढ्नु होला हाम्रो शुभकामना छ हजुरलाई🙏🙏❤️❤️
Tapai haruko jori lai jalle pani negative comments garcha ni kashma k pani hoina uni madam ko physical body face pani hera hironi jasto dekhera chai aris lagera negative comments gareko ho .. Hajur haru ko jori ekdamai nice 💗👌 From Sikkim
लु कसम मैले बिहे भाको छैन जस्तो लाग्थ्यो तर omg 40 बर्स नागी सकेको रे कसम लु 23 25 बर्स को केटि जस्तो देखिनु हुन्छ आज बुडा बुडि हु भन्दै मिडियामा देख्दा अच्म्म पो बा कति मजाको मिलेको जोडि❤❤❤❤❤❤❤❤❤❤❤❤
गलत बुझाएर गलत धारणाले गर्दा हाम्रो नेपाल चाहिँ पछाडि परेको शारीरिक शिक्षा अध्ययन गर्नु आफ्नो शरीर भनेको के हो त्यहाँ अध्ययन गरेपछि सबै कुरा स्पष्ट बुझ्न सक्नु हुन्छ
मायाँ गर्ने श्रीमान हुनुहुदाे रहेछ सिस कमेन्टकाे सब्दले चित्त नदुखाउनु ,हजुर देशकाे गहना हाे र माहान नारी पनि ,अझै धेरै सफताकाे शुभकामना ।
कति मिठो हाँसो दिदी को हजुर हरु को यो जोडी युगौं युगसम्म यस्तै मायाँ र साथ रहिरहोस् 🙏🙏🙏
मलाई एकदमै गर्व लाग्छ ।
रमाइलो जोडि लाग्यो ।रजनी जि राम्री हुनुहुन्छ ।कति माया गर्ने बुढा पाउनु भएको भाग्यमानी हुनुहुदो रहेछ।।।मलाइ पनि भेट्ने इच्छा छनि ।।दामी गाउनु हुदो रहेछनी।।
बिहान बिहानै कति हसाउनु भयो।😂 सारै रमाइलो, शुन्दर जोडि।
हेरेको हेरेई सुनेको सुनेई भयो त बाई , मलाई सबसे घत लागेको कुराचैं , छोएरै बच्चा जन्मिन्छ भनेको शब्दले , हाँसो पनि लाग्यो मन पनि छोयो , सायद यसैलाई भनिन्छ होला सबैको बालापन। ❤️🙏❤️
काम लाई सम्मान गर्नु पर्छ र उहाँ जस्तो साहासी छोरी नारी दिदी बहिनी आमा श्रीमती लाई सम्मान गर्नु पर्छ ❤❤❤❤❤
कति रमाईलो जोडी हजुरहरू संधै यस्तै रहनुहोला ❤❤🙏
कति धेरै माया गरेको श्रीमानले यो जोडी सधै खुसी देख्न पैयोश🎉🎉
सारै राम्रो जाेडी र तपाईंहरुको साेच पनि राम्रो तेही भएर त सफलता मिलीरहेकाे छ।
❤❤❤❤❤❤ अरुले जे बनोश तर sis# को काम ले समाज मात्रै हैन तर यो देश को को गहना हो तपाईं ❤❤❤❤❤ म bg फान हु तपाईं को ❤❤❤❤
Honi Rajani Sis Le Aafu Aafno Pariwar Lagayata Hamro Yo Nepal Des Lai Jhan Chinaunu Vayeko xa Ra Name Rakhnu Vayeko xa Khusi Lagxa Uha prati Ani Uha Lai Support Garne Husband Family prati❤❤
सहि भन्नू भयो🎉🎉🎉
Wow kati ramro Jodi n understanding husband 🥰🥰🥰
महिलाको नेतृत्व गर्नुभएको ma r नेपाल ko name राख्नुभएको ma तपाईँ lai सलाम छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कति मिठो समधुर सम्बन्ध अरुले जे सुकै बोलोस मत्लब भएन तर यो जोडी सधै यस्तै सजिएको देखि रहन पाउ।🙏❤️
जसले जे भनोस हजुर जस्तोले कम्जोर आत्मा बनाउनु हुन्न, नेपाल आमाको संसार भरि देश चिनाउने महान नारि हजुर हो, देश भक्तिलाई सानो तिनो कुरो त पछि लाग्छ नै , ति कुरालाई शक्तिमा बदल्न प्रेना मिल्छ, हजुर देशको फराकिलो सुन्दरि नारि हुन, चलचित्र खेल्ने हिरोनि एक पर्दाको मत्र हिरोनि हुन, हजुर त Real हिरोनि सुन्दरि हुनु हुन्छ, नारि शक्तिको रुपलाई बदल्ले र महाशतिको सुन्दर रुप देखाएर बिश्वलाई चिनाउनु भएको छ, गर्भ लाग्छ हजुर जस्तो नेपाली छोरि जन्म भएको छ, अगाडि बढदै जानु होला, Real हिरोनि, Real सुन्दर हजुर नै हो नेपालको जय होस अग्रीम शुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️♥️🇳🇵
कति राम्रो जोडि❤❤यति साथ पाउने श्रीमती पनि भाग्यमानी❤❤
खुशी लाग्याे। दिदिकाे श्रीमान् देखेर ।देशकाे खेलाडी (गहना) लाई यहाँ सम्म पुर्याउन कत्ति सपाेट गरेको भन्ने सुनेको थिए ईन्टरभिउतिर।आज देख्न पाईयाे।देशले चिन्न नसकेकाे गहना।कसलाई के भन्नू? मरिसकेको सरकारकाे के कुरा
मलाई त उहाँको काम लाइ एकदमै मनपर्छ 🙏💪💪💪💯💖💖💖
I
लास्टमा हेर्दै जादा रुवाउनु भो हजुरहरुको ईन्टरब्युले यो जोडि सदाबहार यसरिनै हासिखुसि रहुन् नेपालको गौरबबडाउदै जानू sis 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Be strong दिदी भन्नेहरूले जेसुकै भनोस ignor गर्नु तेस्ताहरु पशुहरु हुन हासै कति मीठो रमाइलो जोडि
Kati sweet jodi,such a supportive husband🫡❤❤❤
So cute voice didi ko aajai aagadi safal hunu didi god bless you and supportive, understanding husband paunu vako xa Hajur Nikai lucky hunuhunxa ❤❤❤❤❤❤❤❤❤
hajur ta yo desh ko gahana hunuhunxa ❤
रमाइलो जोडि हाँसो र बोली साह्रै मिठो
देशको महान गहनालाई यस्तो भन्ने कस्तो संस्कार र कस्तो शिक्षा पाएका हुन। घाँस खानेले मात्रै मान्छेले मान्छे चिन्दैन।कसैले केही भन्दैमा केही हुदैन । यस्तो भन्ने आफै समाप्त भएर जान्छन । सधै अगाडि बढ्नु होला हाम्रो शुभकामना छ हजुरलाई🙏🙏❤️❤️
Dukkha namanus baini tyo word use garne harule tapaiko lablema pugnu sakeko hudain tei vayer j pni vanchha ❤
धेरै माया दुवै जनालाई सधै यस्तै साथ् अनि हात संगै रहिरहोस् -देशले गर्व गर्न सक्ने नारी
कति मिठो स्वर दाइको गित उस्तै राम्रो।🙏
Aakhir tesrolingi poni manab ho,bujhaiko taha uchha lagyo,SALUTE both of you
Kasto ramro man vayeko dai yesto ramro jiban sathi sabailai miln jaruri x
Huge Respect Rajani Sis And Nice Couple ❤❤
How understood husband ❤ stay blessed sister n brother😊 sister did very well❤so proud of you sister ❤️ 😊
यहाको अन्तरबार्ता हेरिरहन्छु कति मिठो बोली छ।
lovely rajani di🎉🎉🎉🎉
Ekdum supportive husband...great man❤❤🎉🎉
Kati ramro jodi hajur haruko sadai yestai khusi hunus 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
अति सुन्दर जोडी । यसरी नै समय चलोस् 🙏🙏
Diju hajurko yo sangarsa bare k tha tyo sabda lekhnelai ma ta samman garxu hjrlai❤❤❤
मलाई धेरै मन पर्छ दिदी हजुर हरु को जोदि
राम्रोसोच रहेछ दिदी काे
रजनी सम्पूर्ण नेपाली को सान हुनुहुन्छ अझै उहाको husband जस्तै सबै नारीको husband हरेक कुरा बुज्ने होसः 🙏🥰
मलाई त रजनी सिसको भ्वाइस सारै मन पर्छ love you sis ❤❤❤❤
हाम्रो देशको गहना हो।
सम्मान छ दिदि।💝🙏💝
Wow katti ramro Jodi sadhai astai hasikhushi rahanu♥️♥️👍
कति रमाइलो कुरा👍👍👍🌺🌺🌺🌺🌺
Well-done sister.. u r the hero's of country.. N proud of u sis .
Jasle hijnada vanxha ni dd venaju tini haru nae samaj ma hinjada ho hajur...big salute to venaju
You are amazing we are proud of you copied the best ignnored the negative. because negative people comment negative.
Tapai haruko jori lai jalle pani negative comments garcha ni kashma k pani hoina uni madam ko physical body face pani hera hironi jasto dekhera chai aris lagera negative comments gareko ho ..
Hajur haru ko jori ekdamai nice 💗👌
From Sikkim
यस्तै माया सपाेट गरिसाथ साथअगाडि वडिरहनु हाेला सवैलाहि यस्तै सपाेट गर्ने श्रिमान मिल्दैन दिदी धेरै राम्रो
नेपालकाे नाम कमाउनु भकाेछ सलाम छउहालाई
Actually you are greatest of the NEPAL. Tapai nepal ra nepali ko san ho.🙏🙏🙏👍👍👍❤❤❤
My best rajani ,always ❤️,because you are great for our country ❤
जोडि पनि राम्रो देशको लागि गरेको ताग झन राम्रो ❤❤❤
कति मिलन सार रजनि दिदि❤❤❤🎉
I'm your big fan rajani De❤️❤️ may God protect you always 🙏
सारै साथ दिने ब्रो अझै यसैगरी साथ दिनु अरूको कुरा सुन्ने उडाउने हो
हजुर लाइ सम्मान छ बाेडि त्यसै बन्दैन कति दुख्ख छ भन्ने मलाई थाहा छ ❤❤
So sweet of them 🥹❤️kasto supportive husband 🙏❤️✌️
Didi ma hjr ko big fan ho❤❤❤
wow❤❤rajani de and vena lovely couple 🙏
नमन छ ❤❤❤❤
कस्ताे बुझ्ने श्रिमान पाउनुभ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
respectful women big respect for deee 🙏🙏🙏🙏💖
Dont worry sisters कुरा काट्ने दुनियाँ र बाटो काट्ने बिरालो लाई थु थु गरे अघि बढ्ने हो।❤❤❤
sabai ko vagya ma yesto bujhni manxey ka pauxa r
Sadhai yeasari nai hasi khusi rahanu❤️
Be strong sister your the best ❤
लु कसम मैले बिहे भाको छैन जस्तो लाग्थ्यो तर omg 40 बर्स नागी सकेको रे कसम लु 23 25 बर्स को केटि जस्तो देखिनु हुन्छ आज बुडा बुडि हु भन्दै मिडियामा देख्दा अच्म्म पो बा कति मजाको मिलेको जोडि❤❤❤❤❤❤❤❤❤❤❤❤
रजनी दिदीको श्रीमान एकदमै बुझ्ने समझदारी हुनुहुदोरहेछ।
Malai sarai man parxa rajani sis 👍️👍️👍️👍️👍️👍️👍️
कती सुन्दर जोडी कती सुन्दर मन❤❤ सधै खुशि होस life सुभकामना।
dherai ramro Jodi yatiko jodi paye aru k khojnu
Ke saro mileko Jodi ho❤❤
Namaskar dd❤hjr mahan ho
wow दिदि भेनाको जोदि❤
kati mileko ramailo Jodi ahaa
Derai ramro kam beg friend ❤😮😮😊😊😊😊
Wow dubai janako man yek damai ramro rahexa. desh ko gahana ho tapai🥰🥰🥰🥰
Very nice couple god bless both 😍😍
Kasto ramro hunu hunxa hjr hru ko couple sadai support garnu hola👋❤❤❤
Good 👍👌 luck 🤞🤞🤞 sis
❤❤❤rajani sis nepali woman's ko lagi matra navayar man's ko lagi pani inspiration ho❤
गलत बुझाएर गलत धारणाले गर्दा हाम्रो नेपाल चाहिँ पछाडि परेको शारीरिक शिक्षा अध्ययन गर्नु आफ्नो शरीर भनेको के हो त्यहाँ अध्ययन गरेपछि सबै कुरा स्पष्ट बुझ्न सक्नु हुन्छ
Husband chai sarai handsome didi chai sarai lucky yesto handsome kta pauna ta bhagya nai hunu parxa hola
❤❤कति धेरै मायलु जोडि❤❤❤
Kasto dherai ek arka ma Maya garne Jodi , sadhai yetikai Maya garera basnu jindagi var 🙏
Great peoples rajani is nepalies proud . Who ever says? what they say ?let them say? thats going to reflect them.
हजुरको भ्वाइस कति मिठो❤❤❤❤
Boli nai mitho lagxa hajur sis ❤❤❤
तपाई महान हो
Salute to you🙏❤ Mam❤and I really appreciate🙏😊❤ you😘🙏❤
I am proud of you sis.you are hero our nation ❤❤
I love rajane❤❤ sis hajur desko gahana ho❤❤❤ hajur roko dhekhera mero ni aasu rokeyena😢😢
How sweet both
Salam xha d d tapai lai and God bless you always and your family
Hatsup sis to be strong
Parfect jodi❤❤
रजनि दिदि हाम्रो देसको गहना हो
Kati ramro lagcha uha Kati sweet hunuhuncha ❤❤❤
Kati ramalo jodi bhagwan le asirbad deun❤❤