नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बहु चर्चित गायक रामजी खाँनिर्जला गुरुङ बिचको रमाइलो तीज दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
ल आज पनि सुन पाईयो निर्जला र राम्जी दाइ को गित साह्रै मीठो गाउनु भको छ दुबै लाई सफलता को सुभ कामना ई नेपाल लाई सम्झेको छु मीठो माया सम्पुर्णन टिम लाई म बिनु को धेरै माया फेरि पनि सुन पायोस ई दुई को आबाज धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
देखेयौ त निर्जला गुरुङ को चालामाला जस्तो छ त नाकको टुप्पोमा रिस भएको मान्छे सङ्ग कहिले पनि घरबार हुदैन मेरो त घरको कुनै चिन्ता छैन तिमी जस्तो को पनि चिन्ता छैन तिमी जस्तो त कति पाइन्छ छ्यालब्याल छ यहिँ गोलढुंगामा नै छ मैले चाहेमा यहि नजिकै छ गर्नु दिन्छु भन्नेहरु पनि छन् बिहे गर भन्ने हरु पनि छन् मेरो पनि बाद्धेता छ नल्याउनु कारण यदि पुरानो को डिभोर्स भएको छैन गर्नु पनि मिल्दैन बुढी भैसकेको छ बोरु मर्नु दिनु नै बेस हुन्छ म पनि उस्तै नै हो
@@bishnukhatri3648 नबुझी त कमेन्ट नै गर्दैन सबै थाहा छ सिकाउनु पर्दैन। मखमली चोलीमा बुट्टा हालेको झण्डै २५ बर्ष भो निरमाया मैले लोकगीत सुन्न थालेको 🙏🙏🙏🙏🙏🙏
Ramji sir nirjala bainiko dohori yasto Ki change tijko hos change kunai chadparbako hos ya kunai bisayabastu sanga rather Jo dohori hunx jati sukai here pani herinai rabi Rahul lagne
कमला घिमिरेले खोसेर लग्यो मलाई त थाहा हुन्छ तिमिले पाउने अधिकार पुरै कमला घिमिरेले लाने तयारी भइरहेको छ म त उसैलाइ नै लाउछु साच्चिकै भनेको छु तिमि त यससँगै नै गए हुन्छ लोग्ने त बनाएको रहेछ गित गाएर घर बनाउन सकिने मान्छे पाए पछि भयो त म पनि कमला घिमिरे नै बिहे गर्छु उसले नै हुन्छ भनेको छ जसरी पनि उसैलाइ नै बिहे गर्ने फैसला गरेको छु अहिले भर्खरै लाड़ो पनि हेर्छु भनेको थियो हेर्यो त मज्जा लाग्यो भनेको छ मलाई जसरी पनि गर्नु दिन्छु भनिन मेरो बच्चा जन्माउनु पर्छ भनेको थियो हेर्यो त मज्जा हुन्छ होला नि त
Nani Nirjala , yo budho Ramji lai takne hoina. Takne nai ho bhane, ysko Jetho chhora lai taka. Das tola ko haar, dori jatro sikri, kan ra nak nai chhopen dhungri ra mundri, ani sano BMW gadi ra addi ghar daijo ko "demand " garera kagaj ma lekhaunu. Chij lai chhodera yesko jetho chhora sanga jode hunchha aafno jiban saddhai ko lagi.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बहु चर्चित गायक रामजी खाँनिर्जला गुरुङ बिचको रमाइलो तीज दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Pp00
😊
Vag 2 pni daju❤❤❤❤
AAAAà
@@roshanikawor6245is just😊 😅😅😊😢😊😊
निर्जला दिदि को त मुस्कान नै काफि छ मलाई सारै मन प्रने singer❤
ल आज पनि सुन पाईयो निर्जला र राम्जी दाइ को गित साह्रै मीठो गाउनु भको छ दुबै लाई सफलता को सुभ कामना ई नेपाल लाई सम्झेको छु मीठो माया सम्पुर्णन टिम लाई म बिनु को धेरै माया फेरि पनि सुन पायोस ई दुई को आबाज धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्कार आजको बसाइमा आदरणीय दाइ राम्जि खाड र बहिनि निर्जला गुरुङ बहिनिको घमासन न छुटाउनुहोला है ।गजब नै भाको छ।
निर्जला गुरुङ बहिनी र अग्रज दाजु रामजी दाजुको लाईभ दोहरी आउनु बित्तिकै खुसी हुँदै सुन्ने सायद म मात्रा होला,,
Ma pani xu hjr
दुबै जनाको फ्यान यता हाजिर गर्म्त 🙏
Sarai kada dohori nirjala baini r ramji sirko.sarai ramailo
कति मिठाशँ छ यो शब्द हरु र राम्जि खाड र निर्जला र राम्जि र खुलेर गाऊँनु हुन्छ दामि छ
बदेलत खतरा हुन्छ के कति रमाइलोहो राम्जिर निर्जला भय पछि छुट्टै रमाइलो हुन्छ
मेरो पनि सुभ कामना
यो दोहोरि निक्कै रमाइलो भयो बिशेष गायक गायिका दुवै लाइ धन्यवाद छ❤❤😅😊
ई नेपाल खबरले फेरी ल्याउनु भयछ निर्जला बैनी लाई,,,खुसी लाग्यो।
धेरै धेरै रमाइलो दोहरी, यहा हरु सबै शुभकामना,
आहा क्या दामि आवाज दुबै जना को❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा धेरै धेरै रमाइलो लागो धेरै धेरै धन्यवाद छ
यी जोडी को धेरै जसो प्रस्तुती एकदम जोसिला हुन्छ र सुन्न छुट्टै मज्ज लाग्छ।
चिज र निर्जला लाई लेकर आउनु पर्नी ❤❤
sadai siriyesra maya prem ko sathma ramailo pani hunu parchha ati ramailo
हाम्रो स्याङ्जालि हिरो राम्जि र निर्मला पुतली बबाल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dubai Jana ko gaune hau vau yakadam ramro xa my favorite gayak ramji khand 🙏🙏🥰💕🥰
सारै मजा लागो दुबै जाना को दोहोरी सुन्दा महान चाहाड तीजको शुभकामना संम्पुण दिदी बैनी हरु लाई
आहा क्या दामि आवाज दुबै जना को
Super best interesting romantic sweet nice heat touching song Balkumar sir best of luck &Thanks Ramji & Nirjala👌💓⚘🎵
म पहिला पहिला गाउँ म बुड हरुको दोहोरी सुनेर रात कटौउथ्यो अहिल दोहोरी युटुब म हेरेर दिन कटउँछु
यस्तो पुरानो भिडियो हालेर पठाएको हेला गरेको हो त लाटी हेर्ने हो त देखाउने हो त लाटी हेर्ने हो त लाटी
ramji. khand. ra. nirjala. le machyaka ka. chhan. tahalka. geett gayara. man. jiteka. chhan. nache. hunthyo. halka.
अत्यन्तै राम्रो प्रस्तुति
सम्मान छ 🙏🙏
तीज लाई समेटी निकै राम्रो प्रस्तुति आज को❤❤
धेरै रमाइलो दोहोरि🎉🎉🎉
मलाइ त सिर्जना दिदिले जिस्केको खुब मन पर्छ ❤
Sarai ramro lago inepal rodhi ghar ko ramailo
Nirjala and ramji khand
So beautiful song
I love your song
Congratulations
happy haritalij tij
देखेयौ त निर्जला गुरुङ को चालामाला जस्तो छ त नाकको टुप्पोमा रिस भएको मान्छे सङ्ग कहिले पनि घरबार हुदैन मेरो त घरको कुनै चिन्ता छैन तिमी जस्तो को पनि चिन्ता छैन तिमी जस्तो त कति पाइन्छ छ्यालब्याल छ यहिँ गोलढुंगामा नै छ मैले चाहेमा यहि नजिकै छ गर्नु दिन्छु भन्नेहरु पनि छन् बिहे गर भन्ने हरु पनि छन् मेरो पनि बाद्धेता छ नल्याउनु कारण यदि पुरानो को डिभोर्स भएको छैन गर्नु पनि मिल्दैन बुढी भैसकेको छ बोरु मर्नु दिनु नै बेस हुन्छ म पनि उस्तै नै हो
तिम्रो सिङगल फोटो पठाउनु त म तेसै फोटो को आधारमा कमेन्ट गर्छु नि त
अति राम्रो छ।
अलि अस्तिको दोहोरीमा नाटक पारेको देखेर आजकल निरजलाको दोहोरी मन पर्न छोड्यो मलाई त।
गित भनेकी कहिले नातक कहिले बास्तबिकता हुन्छ महोदय
@@bishnukhatri3648
नबुझी त कमेन्ट नै गर्दैन
सबै थाहा छ सिकाउनु पर्दैन।
मखमली चोलीमा बुट्टा हालेको
झण्डै २५ बर्ष भो निरमाया मैले लोकगीत सुन्न थालेको 🙏🙏🙏🙏🙏🙏
Teej git sarar ramro xa❤❤❤❤❤❤❤
सार्है राम्रो लाग्यो आजको दोहोरी सम्पूर्ण टिम लाई सफलता को सुभकामना❤❤❤
एकदमै राम्राे लाग्ने मान्छे 🎉 रामजिखाड दाई र निर्जला गुरुङ दिदि 🎉🎉❤❤
Very nine song thank you both of you thank you so much ,❤❤❤❤❤
"भिरको बाटो चिप्लो छ !
आधा बाटो लिन आउँछु आधा आफै आउ !!"
"भञ्ज्याङ सम्म आउँछ रे दाजै लिनलाई!
घर धानेर बस है २/४ दिनलाई !!"
Dohori King Ramji daa super song ❤
Sarai mitho song
Mito dhori happy teeja all
Yo git maile aja samma lagvag 10 choti herejola.jati heryo tyati enjoy
Nice X dohori hjurhruko prstuti
Ramji sir nirjala bainiko dohori yasto Ki change tijko hos change kunai chadparbako hos ya kunai bisayabastu sanga rather Jo dohori hunx jati sukai here pani herinai rabi Rahul lagne
Ali badi bhao Ramji ta bhanu Hataru sabda for Narmala to Ram ji budo
Wow nice voice
गितको शब्दमा मिठास आएन
Very nice song congratulations 🎊 all ❤❤❤❤❤
Aaja ta Dari ramro dhori aayo mali ate man paryo hi
कमला घिमिरेले खोसेर लग्यो मलाई त थाहा हुन्छ तिमिले पाउने अधिकार पुरै कमला घिमिरेले लाने तयारी भइरहेको छ म त उसैलाइ नै लाउछु साच्चिकै भनेको छु तिमि त यससँगै नै गए हुन्छ लोग्ने त बनाएको रहेछ गित गाएर घर बनाउन सकिने मान्छे पाए पछि भयो त म पनि कमला घिमिरे नै बिहे गर्छु उसले नै हुन्छ भनेको छ जसरी पनि उसैलाइ नै बिहे गर्ने फैसला गरेको छु अहिले भर्खरै लाड़ो पनि हेर्छु भनेको थियो हेर्यो त मज्जा लाग्यो भनेको छ मलाई जसरी पनि गर्नु दिन्छु भनिन मेरो बच्चा जन्माउनु पर्छ भनेको थियो हेर्यो त मज्जा हुन्छ होला नि त
upper 😮लोइक्ज्ज्झ्ह्ब,
Absolutely fantastic really enjoyable
Nice👌👌👌
very nice ❤🎉❤😊
Damii❤❤❤
गीत त सुनदा परॅख परॅख मायालु म पनी त जाउला जसतो छ लीरीकस😅
आहा 🎉🎉🎉🎉
Nice
Nice song
Niec
Wow nice 👏👏👏👏👏👏👏💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃💃
Wow just wow❤❤❤
Nirlajaandsuperstarjiyoursongissogood❤ilikeyoursongs❤india❤❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉
Very nice
Nice❤
❤ Best most song
Very nice song 💕💕
Wow wah wow wah
So nice song ❤️❤️❤️❤️
Nice dohori
आहा ❤
Best song
Ramro
❤❤❤❤
Nice 🎉🎉🎉🎉 34:10
पुतलि किक हान्देउ बहिनि।
हि हि हि
Very good ❤😂🎉😢😮😅😊
♥️♥️♥️♥️♥️♥️♥️♥️
❤️❤️❤️❤️❤️🙏🙏
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
🙏👌👌🎉🎉♥️♥️💜
♥️♥️♥️♥️🙏🙏🙏🙏🙏
❤❤❤❤❤😂😂😂
Nani Nirjala , yo budho Ramji lai takne hoina.
Takne nai ho bhane, ysko Jetho chhora lai taka. Das tola ko haar, dori jatro sikri, kan ra nak nai chhopen dhungri ra mundri, ani sano BMW gadi ra addi ghar daijo ko "demand " garera kagaj ma lekhaunu. Chij lai chhodera yesko jetho chhora sanga jode hunchha aafno jiban saddhai ko lagi.
पुत्तली किक 😂😂😂😂
Excellent & Sexy song I like it very much.
आहा क्या दामि आवाज दुबै जना को❤❤❤❤❤
Nice
Very nice song
❤❤❤❤❤❤
❤❤❤❤🎉🎉🎉
Nice❤❤❤❤
🙏👌🤍♥️🤍♥️💜💚
nice
Nice
❤❤❤❤❤❤