सारै मन छोयो, म पनि सामेल हुन पाए झन कत्ति राम्रो हुन्थ्यो होला? अझै प्रगति होस् पूवान्चल डिजिटल स्टुडियोको सर रुद्र श्रेष्ठको, पुन अरू गीतको अाशा जारी छ।
Hami Nepaliko sabai Vanda ramro chard Parba vanekai Dashain,Tihar,Bhaitika ho.Yo video herer yesto lagyo.."Hami Nepali hru pni sansaar ma koi Vanda Kam chainsaw " vnne.
यो गित पुरानै हो भएता पनि नयाँ सर्जक हरुको आवाजमा पनि अति मिठो सुनिएको छ पुरानो लाई सम्मान र नयाँ लाई प्रोत्साहन को साथमा साङ्ग्गिक यात्रा को यो नयाँ गाएक र गाइका लाई मेरो सुभकामना
सम्पुर्ण गीत सङ्गीत प्रेमी दर्शक महानुभाब हरु मा दर्शन यो एतिहासिक गीत गाउन पाउनु मेरो भाग्य हो यसको लागि यस गीतका रुद्र श्रेष्ठ लागायत सम्पुर्ण सर्जक हरुमा धन्यवाद सङ्गै माया गर्दिनु होला है 🙏
अत्यन्तै लोक प्रीय गित धरान धनकुटा भेडेटार गित सुन्दा नाचौ नाचौ लाग्ने गित साथ साथै धेरै नै राम्रो बनेको रहेछ भिडियो सम्पुर्ण कलाकार ज्यु हरुलाइ हार्दिक बधाइ छ 👏👏👏👏👏👏👏👏👏🎵🎵🎵🎵🎵🎵🎥🎥🎥🎥🎥🎥🎥🎥💡📷️📸📸📸📸📸📸
कतिपय चिज हरु अर्काको बनाउन चाहे पनि बनाउन सकिदैन । त्यस्तै यो गीत मा जतिनै ग्लामर भरे पनि यो गीत को भाकाले आदिबासी अनुहार माग गर्छ । उदाहरणको लागि राइको बिजुवा आर्य थर् को ब्यक्तिले गरेजस्तो हुन गयो ।
Ma pokhara bata ho thank you all team mero tarfa bata request yo team le harka sir ko barema pani aaidinu paryo hai song title is sabai milera dharan banaule sangai Dashain tihar manaune
ओरिजिनल भर्जन नै राम्रो लाग्यो😍मलाई चाहिँ🙏
अत्यन्तै राम्रो लौ बधाई छ सम्पूर्ण तिम्लाई
अत्यान्तै राम्रो छ हो हाम्रो पुर्बेलि गिद इ बिचमा बसेर गिद्ध गाऊनि झनै राम्रो छ
पुरानो भन्दा राम्रो हुनु पर्ने हो खासै राम्रो लागेन
मज्जा आयो..❤️❤️..👌👌.. सफलताको शुभकामना
अझै धेरै श्रोताशामु पुगोस
मलाइ सरै राम्रो लाग्यो सम्पुर्ण टिम लाई बधाइ तथा सुभकामना छ ।।🙏🙏🙏
अत्यान्त राम्राे गित छ हाम्राे पुर्बेली भाकामा सजिएकाे गित र भिड्याे🇳🇵🇳🇵
Sunita Thegim❤❤🥰🥀खाई किनो हो सुनीता दीदी को स्वर मा के छ दीदी गको हरेको गीत हरु अशड्दै मन पर्छ। Love from India🇮🇳
रीया गौतम हजुरको प्रस्तुति दमदार छ अरु पनि हर्न पाउ hai😍😍
दामी देखेयेको छ हरियो सारी मा❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
N
😊 8:27 8:27
मलाई अत्यन्तै मन पर्ने पुर्वेली गायिका मध्ये को एक सुनिता थेगिम पनि हुन।वहाको स्वर धेरै राम्रो छ र टर्निङ पोइन्ट गायकी शैली पनि उतिकै दम्दार लाग्छ।
wow.....................
Dami chh ajhai aru bhad pni aayako sunnapau
अति नै राम्रो पुर्बेली लोक भाका
Aha kati mito geet... 💃💃💃🕺🕺🕺afu Nepali song ma touch hunu hajur sangeet lai koti koti naman 🙏🙏🙏
सारै मन छोयो, म पनि सामेल हुन पाए झन कत्ति राम्रो हुन्थ्यो होला? अझै प्रगति होस् पूवान्चल डिजिटल स्टुडियोको सर रुद्र श्रेष्ठको, पुन अरू गीतको अाशा जारी छ।
1 we are CT no but atea111😊p will q yes we are az🎉 Dr but I'md I'm d and he CTggg❤
No
आहा मेरो बेस्ट song सम्पुर्ण कलाकार मित्र जनमा हार्दिक बधाई छ सेवारो
Hami Nepaliko sabai Vanda ramro chard Parba vanekai Dashain,Tihar,Bhaitika ho.Yo video herer yesto lagyo.."Hami Nepali hru pni sansaar ma koi Vanda Kam chainsaw " vnne.
hoit... hamro singer dai ko dance jhan babbal raicha 😀😍😍😍😍😎😎😎😎
Wow hemanta sir purbeli lok git sarai ramro lagyo
Song Ramro Lagyo But Music Ali Purai Song Ko ARRANGE Vayexa Tara Dami Xa sampurna Team Lai Safaltako Subhakamana Sangitik Naman Pani 🎵
अती राम्रो आवाज..👌👌
वा वा वा .... sunita बैनी ले बिच बिचमा गरेको हर्कत आ म म म म.. त्यो सानो सानो खिड्का मुटुमै छुयो।
रिया जी को अबिनय अशाद्यै मन परो!!!फेरी पनि हेर्न पाउ||||||||||
Bhaka ramro lagyo ho solta soltini haru
🙏🙏🙏Aagirm suvaka 6 sabee timlai👌👌👌👌🎤🎤
Dherai ramro purbeli song..
Wow beautiful song dherai man prxa jtti sune pni sunau sunau lagne yo song 👌👌👌
यो गित पुरानै हो भएता पनि नयाँ सर्जक हरुको आवाजमा पनि अति मिठो सुनिएको छ पुरानो लाई सम्मान र नयाँ लाई प्रोत्साहन को साथमा साङ्ग्गिक यात्रा को यो नयाँ गाएक र गाइका लाई मेरो सुभकामना
सुनिता बैनीको voice 👌👌👌
पुर्बेली गीत सुन्न मलाई बहुतै राम्रो लाग्छ।
La dami hai
all the best all entire team
Reya Gautama 💚💚💚💚
🙏🙏🙏❤️❤️❤️
Sarai mitho git Sunita jue ko layama.
वा वा वा अति नै मिठो गीत अति रोमान्टिक भिडियो सम्पूर्ण टिम लाई बधाई तथा सफलता को सुभ कामना 🙏🙏❤️❤️ अरु पनि यस्तै यस्तै भिडियो हरु हेर्न पाउँ 🙏🙏🙏
बदाई नमस्कार छ सबै टिमलाई मलाई सारै मनपरछ याे गित ।
स्वाद लाग्यो 👍️👍️👍️
पुर्बेली।गित,सुनदा,मुखबाट,पानी,अाउछ।
Very beautiful pal's of dhancuta 👍🇳🇵 Nice Romantic song ♥️♥️♥️
Wow 😍😍😍😍 daami
मेरि छाेरि रिया लाई धेरै राम्रो देखिएको छ
OMG 😱😱 you look really gorgeous in green sari Reya bhauju 😍😍😚
Thanku so much ❤️❤️❤️
Right ko blue dress lagawne ko chai expression dami lagyo 🤗🤗🤗
सबै भन्दा पहिले सायद राजेश पायल राई र लीला राईले अनि त्यसपछि हेमन्त कान्छा र सुनीता थेगिमले गाएका थिए अनि यो ग्रुपको गायन पनि सुन्दर छ।
Ati mitho lokgit dharan dhankuta apar safaltako agrim subhakamna
Dherai nai ramro xa hjur haru ko prastuti🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏♥️♥️🇳🇵🇳🇵✍️✍️करोडौंको मनमा अरबौंको 💓मुटुमा बस्न सफल🌷हजुरको 🌹एति मिठो 💕प्रस्तुतिले 🪴🌄💕सफलताको🌹 शिखर चुम्न सफल 💓रहोस्🌷सफलतको शुभकामना
Ramro lagyo badhai xa entire team
सम्पुर्ण गीत सङ्गीत प्रेमी दर्शक महानुभाब हरु मा दर्शन यो एतिहासिक गीत गाउन पाउनु मेरो भाग्य हो यसको लागि यस गीतका रुद्र श्रेष्ठ लागायत सम्पुर्ण सर्जक हरुमा धन्यवाद सङ्गै माया गर्दिनु होला है 🙏
9 344
सम्पुर्ण टिम लाई बधाई छ
मिठो गित धरान धनकुटा
Sarai ramro geet hajur haru ko wow
सरै राम्रो गित
video mann khayena, kaam chalau matrai vo. music, lyrics, vocals are awesome!
एकदम मिठू यो गित मजाआयो सुनेर 🙏🌹
Green sari wali ❤️❤️❤️
sarai ramro ra mitho song with videos members .
असाध्यै सुमधुर गीत होनि हऊ।
अत्यन्तै लोक प्रीय गित धरान धनकुटा भेडेटार गित सुन्दा नाचौ नाचौ लाग्ने गित साथ साथै धेरै नै राम्रो बनेको रहेछ भिडियो सम्पुर्ण कलाकार ज्यु हरुलाइ हार्दिक बधाइ छ 👏👏👏👏👏👏👏👏👏🎵🎵🎵🎵🎵🎵🎥🎥🎥🎥🎥🎥🎥🎥💡📷️📸📸📸📸📸📸
Euio
,,👋 uttam
Yo seing chai hiu kheldai gareko hunuparthiyo
कतिपय चिज हरु अर्काको बनाउन चाहे पनि बनाउन सकिदैन । त्यस्तै यो गीत मा जतिनै ग्लामर भरे पनि यो गीत को भाकाले आदिबासी अनुहार माग गर्छ । उदाहरणको लागि राइको बिजुवा आर्य थर् को ब्यक्तिले गरेजस्तो हुन गयो ।
अति नै राम्रो बनेको छ सम्पुर्ण टिम लाई बधाई तथा सफलता को सुभ कामना 🙏🙏❤️❤️
आअ
Wow hamro purbeli git
Sarai ramro geet 💕💕💕💕💕💃💃💃👌👌👌
पूर्वको सान सुनिता थेगिम
Ati mitho aawajma sajiyeko hajurharulai apar safaltako agrim subhakamna hole teemlai
Wow verry nice purbeli song 🙏🙏🙏🙏
nice music❤❤❤❤
Hie..suni this is me Ben kumar uncle yes?? Bhanne gatherini putiki is good dancers not only singers yes I wine
Ma pokhara bata ho thank you all team mero tarfa bata request yo team le harka sir ko barema pani aaidinu paryo hai song title is sabai milera dharan banaule sangai Dashain tihar manaune
धेरै पुरानो गित मलाई मन पर्ने गित आज युटुब मा हेर्न र सुन्न पाउँदा खुशी लाग्यो सम्पुर्ण कलाकारहरूलाई बधाई तथा सुभ कामना ।
Dherai ramro lagyo yo compost Ani Sunita medam ko kati mildo suhaudo vocal Ani male vocal Pani good xa again good mach vocal Sunita👍👍🙏🙏🙏
यो गित को सम्पूर्ण सर्जक प्रति ह्रिदयदेखी नै नमन ।
Llj
अत्यन्तै मिठो पुर्बेली गित धरान धनकुटा 2 जति सुनेपनि सुनिरहु लाग्ने सम्पूर्ण टिमलाई सफलताको सुभकामना ♥️♥️♥️🌹🌹🌹🌈🌈🌈🙏🙏🙏
Reya
wow so beautiful 🇳🇵🇳🇵👍️👌🙏👈️
Arinne ho Sarai khusi lagyo ho from Siam yakthumba mijoram
Very good congratulations to all
Sarai mitho geet❤❤❤
Dami
Wow very nice song
Ma pashimeli bt purbeli geet kina ati saro mn parxa barai😀😁😂
नमस्कार हजुर यो हजुरको पुर्बेली लोक गीत अति मीठो सुधा झै लागो हजुरहरूको सम्पूर्ण ईन्टरमा सांगितिक यात्रको शुभकामना ।
Sikkim ma pani lokpreya xa sathi ho dharan dhunkuta
Awesome~
Congratulations.अति नै राम्रो बनेको छ।सम्पूर्ण टिमका साथीहरू लाई बधाई साथै शुभकामना ।
b 9
.
b
13x
..
u
Sabai Timwork lai 🙏🙏🙏🙏🙏🙏🙏🙏
💚💚Arko song ni chayo reya Gautama green sari wali ko 💚💚
Green dress wow nice 👏👏👏👏👏😘❤️❤️❤️
सबै जना टिम लाई धेरै धेरै धन्यवाद
Nice song keep it up
सम्पुर्ण टिम लाइ बधाई छ
रिया छाेरि
अतिन नै राम्रो लाग्यो तर दुख लाग्यो खास्गाइका लिला बैनि हुनुहुदो रहेनाछ जाहा भयपनि उहालाइ सम्मान तथा सम्झना छ
100parsan mitho songs congratulation daju purbeli ghit 10000sweet👍👍☝❤❤❤❤❤
यो समूह लाई धेरै धेरै धन्यवाद ,रमाइलो छ ।
राम्रो छ तर पनि original जस्तो हुदैन जो गायिका लिला राई बैनी अहिले हुनुहुन्न उहाको त्यो original स्वर सधै मनमा बसेको छ।
ओर्जिनल भनेको ओर्जिन्जल हो पछिको खासै राम्रो भयको छैन दुख खबर
ओर्जिनल भनेको ओर्जिन्जल हो पछिको खासै राम्रो भयको छैन दुख खबर
Lila rai baini hununa kata hunux?
अवाजमा दम नपुगेको जस्तो लाग्यो मलाई सायद राजेश पायल र लिलाको अवाजको छाप बसेको हुनसक्छ ।
रिया ❤️❤️❤️❤️❤️❤️💋💋💋💋💋💋❤️❤️
Best ever nepali purbelai song in my life
wow dami
Wow nice song 👏👏👏👏💓💓💓💓💓💓
Dame
Good song
Green dress wali wow ❤️
1
.
Nice song 👍