नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट। कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, चर्चित गायिका सुनिता बाग्दास र उस्तै चर्चित एवम सबैका प्रिय, बाल कलाकार सुप्रिम मल्ल बिचको दोहोरी हजुरहरूलाई पस्किएका छौं। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान । कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ । 👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला। "जय गित जय संगित"🙏🙏
सुप्रिम बाबू सलुट छ तिमी मान्छे तेस्तै राम्राे छाै तिम्राे कला र गला मा सरस्वति माता ले बास गर्नु भयकाे छ तिम्राे कला ले बिष्ट चिनाय काे छ नेपाल काे सान्नै बडेकाे छ तिम्राे गायन क्षेत्रमा ईति हासनै लेखिने छ तिम्राे गित हरु झन झन राम्राे हँदै जावस यहि सुभ कामना छ 🙏🙏❤️❤️❤️
Supreme nanuko sundrta ra sorted sabailai khusiko Janmashtami vayako 6 yo sundrta ra sorry gala Lai kun sandals Salman garnu sadalai g0d le safaltako batoma doraunu hune 6 dhanyabad
नमस्कार🙏🙏 सम्पूर्ण लोक दोहोरी गीत संगित प्रेमी दर्शक महानुभावहरूलाई कलश रोधीघरको तर्फबाट।
कलश रोधीघरको नियमित प्रस्तुति स्वरूप, चर्चित गायिका सुनिता बाग्दास र उस्तै चर्चित एवम सबैका प्रिय, बाल कलाकार सुप्रिम मल्ल बिचको दोहोरी हजुरहरूलाई पस्किएका छौं। गितसंग सम्बन्धित सम्पूर्ण सर्जक/श्रष्ठा लगायत सम्पूर्णमा उच्च सम्मान ।
कस्तो लाग्छ जस्ताको त्यस्तै सल्लाह-सुझाव तथा महत्वपूर्ण प्रतिक्रियाको अपेक्षा गर्दछौँ ।
👉👉साथै आउने भागहरूमा कुन-कुन कलाकारहरूको प्रस्तुती हेर्न चाहनुहुन्छ?कृपया हामीलाई कमेन्ट गर्नु होला।
"जय गित जय संगित"🙏🙏
Tq
सीता राम लाई दाणी काटने पैसा न भय म दिछू बोगा जस्तै देखीनू भयो
l)
@@ganeshthapa9043 ऊ!!!
@@mainapoudel3584 !!
अाहा सारै मार्मिक दाेहाेरी मनै छुयाे भावुक भय हेर्दा हेर्दै बधाइ छ सुनिता दिदी सुप्रिम भाइ लगयत सम्पुर्ण लाई 👌👌👌👌👌👌
यो सानो उमेरमै साह्रै दोहोरीमा अब्बल र talented भाई सुप्रिमको उज्यालो भविष्यको कामना।
आहा कती मार्मिक दोहरी गीत मन छोयो।सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।भाइलाई धरै माया अनि सफलताको सुभकामना छ।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
Yo babu suprim malla thakuri ko yeti saani umer ma yeti talent dhekhera achmma lagyo god bless baba Timi lai
सुप्रिम बाबू सलुट छ तिमी मान्छे तेस्तै राम्राे छाै तिम्राे कला र गला मा सरस्वति माता ले बास गर्नु भयकाे छ तिम्राे कला ले बिष्ट चिनाय काे छ नेपाल काे सान्नै बडेकाे छ तिम्राे गायन क्षेत्रमा ईति हासनै लेखिने छ तिम्राे गित हरु झन झन राम्राे हँदै जावस यहि सुभ कामना छ 🙏🙏❤️❤️❤️
सुप्रिम बाबु लाई धेरै धेरै धन्यवाद जुन गितमा पनि उत्तिकै राम्रो छ
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुप्रिम नाति परिश्रमको फल मिठो हुन्छ तिमिलाई अल नेपाली को आशिर्बाद छ। परिश्रम को फल मिठो हुन्छ
Wow suprim malla thakuri is best singer congratulations all team lai
गित को शब्द शब्द ले मन छोयो भाइ दिदी सफलता को शुभ कामना🎉❤❤❤❤
धेरै राम्रो😍
अाहा थाेरै गित सुन्दा पनि मन छाेयाे सुनिता बैनि र सुप्रिम बाबू काे स्वाेर अति मन पर्छ उस्तै मार्मिक शब्द सुभकामना सम्पुर्ण टिम लाई नै
congregation
छोयो
सुभकामन बाबू अझै थप प्रगती होश
बधाई मेरो भाइ पश्शिमेली हिरो बाजुरेलिको सान अनि दिदी लाई नि
Dami Dami
Aha man xune dohori love you all ❤️💜
gajab yar man xoyo
Love you babu dherai dherai subhakamana
Aama huda hudai pani kati kamona lageko git
sarai ramro man xoyo bdhaixa prins babulai
सुनिताको गाएकी निकै गजव लाग्छ । केटो त भइहाल्यो
Keep it Up Suprim Malla Ju
सम्पुर्ण कलाकारहरुमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏धेरै राम्रो पर्गतिको कामना 👌👌👌👌👌👌👌
😔😔रुवायो गित ले सारै राम्रो
Very nice sing suprem an sunita g
Sweet song dear sanu
👍nice babu
अति राम्रो दोहोरि बधाई छ
सानो भाई लाई धेरै।धेरै धन्नेबात🎤🎤❤❤❤🙏🙏
Very sentimental songs but any ways good voice babu and sister so great congratulations to u all
Nice soon brother i like its
Very nice song
Sarai ramro xa dohori god bless you babu❤️❤️
❤️❤️❤️
very nice
I love supreme mall.
Very sweet voice xa Babu Suprim Malla thank you so very much
Very nice babu
Sweet song
Daharai ramaro
❤️❤️❤️❤️👌👌
Very good .
दोहोरी गीत सुन्दा धेरै भाबुक भए गाएक हरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
सायद बाबुको गित नसुनेको कमै होला । हरेक गित सुन्छु अनि रमाउछु अनि हरेक सब्दसब्दमा मनछुने हुन्छ सरै मन पर्छ
Dheraidherai badhai kalakar babu supar supar supar sangskar saath ujjol kamana xa tku
Supreme nanuko sundrta ra sorted sabailai khusiko Janmashtami vayako 6 yo sundrta ra sorry gala Lai kun sandals Salman garnu sadalai g0d le safaltako batoma doraunu hune 6 dhanyabad
Wow❤️🙏🙏🙏
💞💞
Barack baratpur6chitwan
Very nice song