मनै xune सारै मिठो स्वर भाई बहिनी लाई धन्यबाद तथा बधाई छ साथै आगामी अंक हरु अझ उत्कृष्ट र सबैको मन मुटुमा बस्न सफल होस् सबैको रोजाईमा परोस् मेरो शुभकामना ॥
मन थियन टाढिने तर टाढा जानू पर्ने भो जिउने आसा धेरै हुदा हुँदै पनि बिष खानु पर्ने भो सङै जिउने मर्ने कसम खाका थियौ भगवान पुकार्न महारानी मन्दिर पनि गाका थियौ उनले धोका दियपनी मैले बाचा पूरा गर्दै छु जहाँ भयपनी यो अन्तिम sms हेर्नू है मत आज बिष खाइ मर्दै छु भनेर भन्छ भन्या हौली तिमिले भन्दिन धोका दियर जानेलाइ म यस्तो मान्छे बनेर देखाउनु छ कि देख्दा तिमी मात्र होइना तिम्रो बाउ आमा दाजु भाइ ले समेत वोव यस्तो पनि मान्छे हुन्छ यो सन्सारमा भनेर चुक चुकाउने बनाउनु छ यत्ती कुरा बुझ्नु म धोका खाय भनेर भट्टि होइना भुपु जग समायर डेरि पुग्छु म खोलाको तिर बसेर मरुको बाचु गर्दिन मठ मन्दिर गुम्बा पुगेर रमाउने छु दियर जिन्दगी मेरो कथा
जिबन अभाबमा खट्कियन भने मानिस हरु मात्तिन्छन दुख पिडा के हो बुझ्दैनन् अनि अरुलाई दुख पिडा दिदा केहि जस्तो लाग्दैन उनीहरुलाई अनि सजिलै चोट पिडा दिने गर्छन
यो गित गाउने प्यारो साथी रुपक पुन कुबेत हुदा छुट्टी आयर गाउनु भयको थियो सम्झना मन्मै छ आजभोली कहाँ हुनुहुन्छ होला
Ahile uha saudima hununchha
Wowww kati ramro bhako burti bang 20 years pahila gayeko place ho thanks for u r create seen on this video
धेरै धेरै र।मो छ सबै शब्द सोवर सबै कलाकार टिमहरु शुभकामना हल इ डिय। देखि
Wow beautiful video and nice song sharing🌠🌠🌠💞💞💞👌
मनै xune सारै मिठो स्वर भाई बहिनी लाई धन्यबाद तथा बधाई छ साथै आगामी अंक हरु अझ उत्कृष्ट र सबैको मन मुटुमा बस्न सफल होस् सबैको रोजाईमा परोस् मेरो शुभकामना ॥
सधै सरस्वतीले बास गरुन कसैको आखा नलागोस बधाई अनि धन्यवाद शुभकामना देबि घर्ति बैनिलाइ जति सुने पनि धित नमर्ने गित
Thank u so much
धेरै मिठो स्वर धेरै मिठो शब्दा धेरै मिठो गित मनै छुयो हल कुवेत बाट हेर्दै छु
Wow nice sanga kati ramro dekhe ko Burtiban 😘😘😘♥️♥️♥️
Ati ramro
आहा राम्रो छ गित जति सुने पनि नअघाउने गित
जति सुनेपनि धित न मेटिने गित गाउने कलाकार प्रति हार्दिक नम्रन छ यो गित मैले हनारौ पटक सुनिसके तर पनि सुनिराख्न मन लाग्छ अझै पनि ।
So nice song pusai ko git
सारै मिठो मन छुने सोचे जस्तो काहा हुदो रैछ र जिन्दगीमा 🙏🙏😭😭
कति मिठो गीत,तुक्का हरु पनि मार्मिक
दिल छुनु र आँखा रुनुमा पनि त फरक होला नि हैन र,किनकी छुनुमा स्पर्शको गति मापन होला तर रुनुमा बाध्यताले बिवस आँखा
आज मात्रै १० पटक सुनियो यो संग निकै राम्रो लाग्यो 🙏🇳🇵
THank u
Sarai ramro get man paro
अाहा मन छुने गित
आहा कति मिठो स्वर गीत पनि राम्रो
Dami xa geet swar vaka
Nic
लय राम्रो , तर केटाको स्वरमा मिठास अलि कम भयो । प्रयास जारी रहोस् ।
दिनमा 10 चाेति हेरेपनि तिर्सना मेतिदैन याे गितले 🙏🙏❤️❤️❤️
आहा कति मीठो गीत सफलताको शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Very nice lookdohori video
Probably 100 time's look this video still not enough time to me.
Beautiful song nsgurung.
आहा कति मिथाे स्वर कति मिथाे गित कती मिथाे सब्द हरु हजुरकाे कला र गलालाई सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️
0ppppppppppppppppp00p0p0ppp
मन छूने भाबूक सब्द सब्दमारचियको गीत गायक गायिका साथै पुरै टिमलाई शुभकामना बधाई
THank u
Omu
गित धेरै राम्रो छ।
केटाकाे स्वरत कामै हैनछ दिलु सलामि सङ्ग मिल्ने हैछ
Ati sundar
मिठो गीत
loveiy voice friends
Very good beautiful nice song thanks somach 💐💐💐👍
Sarai Man xune Geet Baglung tira ka
Kati sunnu you geet mutu jalera aauxa man thamnai garo mero manle chaheko geet kya dami xa
Very nice saund deviji
Super song
Nice song 👌👌👌👌👌👌👌
Dhari ràmro ❤️ geet
Nice sons
Nice voice and song, this is a example of true love
Little more of the
good song
Nice👍
Dami xa geet
Mito get and soor mito
Seanty xa haii song
kati ramro xa yo geet
Nice song 👍
nice song😍😍😍
Wow
Nice song
So madhur sor uttam bhaka🏔️🎄🍓🌹🐦️ manaima rairahane🌵🇳🇵🎋🙏🌹🐦️ super 🏞️🌵🍓🌹🐦️
wow nice song
kati ramaro sor cha
Aba new get gaunu pareo vanja 100%chalxa
Lovely song💕💕💕💕
❤️❤️❤️
Mitho laya
👍👌🎁🌻🌻
Olo
Heart torching song forever.
What a lovely song without listening this song I can not sleep Even though I am 60 years old
💚💚💚💚💚❤️❤️❤️
good
💕 lovely voice 💞💞💞💞
03
So sweet ❤️❤️🙏🙏
मन थियन टाढिने तर टाढा जानू पर्ने भो
जिउने आसा धेरै हुदा हुँदै पनि बिष खानु पर्ने भो
सङै जिउने मर्ने कसम खाका थियौ
भगवान पुकार्न महारानी मन्दिर पनि गाका थियौ
उनले धोका दियपनी मैले बाचा पूरा गर्दै छु
जहाँ भयपनी यो अन्तिम sms हेर्नू है
मत आज बिष खाइ मर्दै छु
भनेर भन्छ भन्या हौली तिमिले भन्दिन
धोका दियर जानेलाइ म यस्तो मान्छे बनेर देखाउनु छ कि देख्दा तिमी मात्र होइना तिम्रो बाउ आमा दाजु भाइ ले समेत वोव यस्तो पनि मान्छे हुन्छ यो सन्सारमा भनेर चुक चुकाउने बनाउनु छ
यत्ती कुरा बुझ्नु म धोका खाय भनेर भट्टि होइना भुपु जग समायर डेरि पुग्छु म खोलाको तिर बसेर मरुको बाचु गर्दिन मठ मन्दिर गुम्बा पुगेर रमाउने छु
दियर जिन्दगी मेरो कथा
O
lovely voice
lovely lovely ......voice
❤
Mito get & soor mito
seanty xa haii song
Love you
thenkyu veriy mucha
❤❤❤❤❤❤❤❤❤❤
कतिराम्रेसेारसारैमचजअायेा
जिबन अभाबमा खट्कियन भने मानिस हरु मात्तिन्छन दुख पिडा के हो बुझ्दैनन् अनि अरुलाई दुख पिडा दिदा केहि जस्तो लाग्दैन उनीहरुलाई अनि सजिलै चोट पिडा दिने गर्छन
Aà
L
😮
Nice song
Sweet song
❤❤❤