Top 10 BEST Mayors Of NEPAL??? 😱 | Balen Shah, Harka Sampang, Gopal Hamal & Many More |
HTML-код
- Опубликовано: 16 окт 2024
- Hamro List is one of those channel which list down top ten of any particular subject area and elaborate those points in simple Nepali language . The top lists given in videos of this channel are extracted , through the data collected from various sources and , somewhat from the perspection of expects. Hamro List aims to provide quality and relevant content to the audience for better knowledge experience and logical entertainment . Enjoy the videos.
|
Harka Sampang Playlist :
Video Link [ • HARKA SAMPANG All Song... ]
|
Tik Tok Handle :
Account Link [ / uco8tbijxtn7bdrfvprz_tsg ]
|
Facebook Handle :
Account Link [ www.facebook.c... ]
|
Instagram Handle :
Account Link [ / hamro_list_10 ]
|
Linkedin Handle :
Account Link [ www.linkedin.c... ]
|
X Handle :
Account Link [ x.com/hamro_li... ]
|
For Business Inquiry :
Email - hamrolist10@gmail.com
Phone - 9769223871 [ What's App ]
|
“Copyright @hamro_list_10 2024. Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the person concerned.”
|
#balenshah #harkasampang #gopalhamal #goviral #nepali #mayor
Subscribe us for more such interesting videos. Let's explore together ❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बालेन
😂😂dfggg@@Harish-e7z
Lagankhel foothpate ko lagi chiri kaji hachhethu no.1 ma parchha
Renu dahal
मेरो हिर्दय मा छाप बसेको मन पर्ने मेयर हरु मध्ये मेयर बालेन शाह र मेयर हर्क साम्पाङ्ग हो ।वहाँ हरु दुई मेयर ज्यु लाई सलाम छ।💞💞💞💐💐💐🙏🙏🙏
१)सामाजिक अभियन्ता मेयर हर्क साम्पाङ्ग राईको अभियान विकाश निर्माणमा निर्वाचित प्रतिनिधिनै स्वयम् सहभागी भएर सेवा र निर्माणमा लाग्नु पर्छ पर्छ /
२)नजानेको कुरा आफ्नो योजना अनुसार सहयोग लिने र दिने हुनुपर्छ
३) बेथितिको समाज सुधार गर्दै जनचेतना जगाउदै जागरुक बनाउनुपर्छ
४) नगरको तोजना छनोट र बजेट विनियोजनर दुर्पयोग नगरी अनुभवि ठेकेदार कम्पनिलाई समयसिमा भित्र काम फर्च्तोट गराउने मेयरको लगायत वडा प्रतिनिधिको हुनुपर्छ भन्ने मेयर हर्क साम्पाङ्गर्को बफादारिता इमान्दारिता लगन्शिल मेहनत नै उहाको सर्वगुण हो जय Harka Sampng A Revolution
कांग्रेसकाे नजरमा चिरिबाबु १ नम्बर, माअाेवादीकाे नजरमा रेणु दाहाल १ नम्बर, जनताकाे नजरमा बालेन, हर्क र गाेपी हमाल १ नम्बर
Sabai party chodera baki manxe jamma 5 ℅ holan
Intl mayor award omg really 😂😂😂😂😂😂😂😂😂😂renu dahal 😂😂😂😂😂😂😂
YI NEPAL KA MEYAR SABAI BHAMDA KAAMAI NALAGNE MEYAR RENU DAS BHITRAI NAPARNE PACH NAMBAR RAKHINU SUHAYANA JAYAJ BHAYANA BHAYANA MILDAI MILENA HAAI HAAI HAAI
Janta ko najar ma.१nambar ma balin sha 1nambar .gopi hamal 1nambar ma harkasangpang
Jantako najar ma balen matra ho harke ta man pardaina
नेपालकै उत्कृष्ट मेयर हर्क साङ्पाङ।
Balen
Yes balen
जय हर्क साम्पाङ्ग 🙏जय बालेन शाह 🙏गोपी हमाल 🙏🙏बेस्ट 🙏
Gopi thik छैन
Mayor Harka Sampang is great and number 1 mayor because he is really loving, pure ,hard working inspiring leader of Nepal..and another great Mayor Balendra Shaha and Gopi Hamal. ❤🌏🙏💐
*उत्कृष्ट तीन मेयर बालेन हर्क गोपि*
no.1,Harka sampang अनि बालेन साहा ,रेनु दाहाल गोपि हमाल राम्रो
यो भनने मानछे चाइ अनदो रहेछ मियर हरका सामपाङ न: 1 हो किनाकि बजेट बिनानि यति धेरै बिकाश गरनु भएको छ मियर बालेनले बजेटको काम गरेको छ मेरो लागि मियर हरका समपाङनै न: 1 हो
Harke gothalo ho sadhai aruko birodh garne jatiye vedhvab garne mujhi kasari no.1 hunxa
नम्बर १ बालेन साहा
नम्बर २ गोपाल हमाल कुनै बिबादित नभयको
नम्बर ३ हर्क साम्पाङ्ग कतिपय बिबादित भयपनी कामले जितेको मेयर
यो हर्क चाई होएन
chiribabu 1 hola balen 2 garda hola
@@sambhadur943 ani tero bau ho t kukur
1 हर्क साम्पाङ
Yo@@sambhadur943yo harka paji ho
No 1
Meyor Harkha Sampang❤❤
अहिले सम्म देखिएको मेयर हरुमा मेयर हर्क साम्पङ राई सबै भन्दा उत्कृष्ट मेयर हो।हजारौ गुणा उत्कृष्ट भन्दा पनि हुन्छ।
बालेन नेपाल को Pm भाको हेन्र मन छ ❤❤
हर्क सा.& बालेन शाह धेरै राम्रो मेयर हुन।जय नेपाल🇳🇵🇳🇵🇳🇵
सहि मुल्यांकन गर्नु भएको छ अत्यन्तै मन पर्यो भिडियो ❤❤ मेरो बुझाइमा हर्क र बालेन बराबरी हुनुहुन्छ
हर्क, बालेन, गाेपि हमाल , नेपालको उत्कृष्ट गहना हुन। 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
for me Hark sampang is real national hero.. he is the best mayor of Nepal.
धेरै मेहर ले सर्कार को सोस फोर्स ले बोजेत झारेर बिकास गरेको छ हर्क बजेत भन्दा जनसर्मिक गरेर जीवन बाच्न किकाउने अभियान गरेको देखिन्छ
२५/३० करोडको सम्पती रास्ट्रको ढुकुटी बाट रु१ पनि खर्च नगरी आफै अग्रसर भएर स्वच्छ चुस्त दुरुस्त काम गरेको देखेर बिश्व भरिबाट आर्थिक भौतिक नैतिक जुटाउँन सफल भएको कारण २ बर्ष भित्र एत्तिको धेरै सम्पती जोड न सफल हुनु भएको हो ।
मेरो हिसाब मा हर्क साम्पङ सहि बेक्ती हुन + पोइन्ट आफेइ leading गर्ने र भ्रष्ट र भ्रस्टाचार हुन दिन यो best हो नेपाल बिग्रेको भ्रष्टाचारि हरु ले हो ❤❤ र बलेन साह
न १ हर्क साम्पाङ,
तीन स्वतन्त्र मेयर साहबहरू
सबै भन्दा लोक प्रिय् बालेन
कामका आधारमा 1)हर्क 2)बालेन 3)गोपि 4)रेणु 5)चिरिबाबु।
Right❤❤.❤
मेयर बालेन शाह र हर्क साम्पाङ मेयर ज्यु जिन्दाबाद सेलुट सेलुट सेलुट सेलुट शुभकामना छ फलोस्-फुलोस् भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐ ॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
Harka raaj sampang-best mayor
Harka is fuck Balen is best
Mayor Harka Sampang Rai achieved world book of records for Nepal and you did not mention it. So your research is not bullet proof hai
बालेन प्रधानमन्त्री भयको हेर्ने थुलो सपना छ मेरो
World Guinness record ❤ Meyor Harkha sampang No compression others Meyor and criminal Nepal P.M .ok
Jay Harka Sampang
१ नम्बर हर्क साम्पाङ्ग
Jay harka sampang 🙏🙏🙏❤️💜🩵🩷💖❤❤❤❤
तपाईलाई धन्यबाद छ । आज याे सामग्रि हेरेर सुनेर शितल महशुश गरें ।
हर्क साम्पाङ
यहि जस्तो लागो पाइप काट्ने। दढेलो लगाउने
Timrai birodhile pipe kateko ho harka sampang niswartha manxe ho
Of course ,100 and 10parcent true that harka sampang is the greatest number one meyar of this world 🌎.
Jay harka sampang sir
Harka is always king ❤❤❤
हर्क साङपाङ👍️👍️
❤Meyor Harkha sampang
Harka Sampang 1 no ho
Balen sir lai 💐💐🙏🙏🙏
Harka sampang 👌
जयबालेन् साहजि जयहाेस्
Harka Sampang ❤️🙏❤️🙏❤️
सत्य तथ्य मेहेर साबहरुलाई धेरै धन्यवाद, जयहोस।
Harka sampang no 1 ho .
नम्बर 1 हर्क जय हर्क
कामको हिसाबले हर्क 1st मा हो
कतै तयहि त होइनस पानी को पाइप जलाउने?हर्क र बालेन भिडाउने त जस्तो ले हो
जानकारी का लागि धेरै धेरै धन्यवाद।
मेरो नजर मा हर्क साम्पाङ्ग राई १ नोम्बर हो
Full kha
खाते हो हर्के चोर
@@SudipBardewa-kk8em केरा खा धोति😂🤣
बिशेषण अलि मिलेन कि
Balen k ni bhai
I think harka sangpang is best no.1
जय हर्क वाद
No 1 hamro Balen ramro Balen
Harka Sampang
धन्यबाद उच्चबिचारभयका 10 मेरसाबहरुलाइ 👌🌹❤️✊🌴🌺🇳🇵
Harka sir and balen sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय हर्क🙏🙏
Harka sampang is best ✅
Harka is fuck Balen shah is the best 5:57 5:59 6:01 6:01 6:02
Number 1 ma Mayor Harka Sampang parnu hunxa. Waha jasto leader sansar mai na koi thiyo, na kohi chha na kohi hunechha.
Bartaman ma Srif Harka Sampang matra Antrarastra satar ko Meyor ho. 👌👍.
jay harka sangpang
नेपाल काे नम्बर १ मेयर हर्क साम्पाङ हो।
Harka sir
Harka is fuck Balen is best
💯👍🇳🇵Harka Sangpang is yes
Harka balen gopi hamal
यस्ता मान्छेहरु कुर्सीमा बस्ने लायक हुन्छन। धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछु मेयर साब हरु लाई।साथै अन्य मेयर साब हरु लेपनि आ आफ्नो ठाउँबाट आफ्नो पदको जिम्मेवारी निर्वाह गर्न सकिन्छ। अवश्य नै धन्यवाद।
धरान मेयर ❤ हर्क साम्पांग 🙏❤️
Right BALEN no 1....
Yogalat ho kina vane harka sampag le world recede rakhekoxan ani kasari 2 t 1/ honi
साच्चै हेर्ने हो भने ठाउँ र कामको हिसाबले नं: १ हर्क्र साम्पाङ नै हो ।
काठमाण्डौ महानगर पालिकामा नेपालकै कुल बजेटको 50% रजस्व हुन्छ त्यो हिसाबले हेर्दा खासै विकास भएको जस्तो देखिन्न !
Absolutely right
No. 1 ma harka,balen ,gopi hamal
1 नम्बर चोर मा पर्छ तेरो हर्के
Balen is best 👌 best 👌 wow wow 🎉🎉🎉🎉Nepali ko San bishomai
Lokpriye Meyer Balen ji 🙏
Harka sampang 1
जय हर्क साम्पाङ
जय बालेन साहा
जय गोपाल हमाल
🙏🙏🙏🇳🇵🇳🇵
यो कस्तो गोरुलाणे मिडिया कि भिडिया हो? साम्पाङ को बिश्व रेकर्ड गिनिज बुक को त चर्चा गरेन नी ! कि थाहै!पाएन!!!
Maile Pani thehi Sochi rakothe😊
एक नं मेयर चिरीकाजी महजॅन हुन यीनको इष्ट देखिन्न, शान्त श्वभावले पनि बिकास हुदोरहेछ भन्ने उदाहरण हुन।
हर्क साङपाङ❤❤❤❤
बालेन र हर्क
Always Harka, Harka and Harka
Harka sampang and balen 👌👌💓
Hark
Gopi hamal, harka sampang, balen shah
नगरपालिकालाई के त्यस्ताे याेगदान पुर्याएर नगरबासीकाे जीवनस्तरमा परिवर्तन ल्याए एक दुई तीन भनेर वताउनुहाेस,भाैतिक संरचनालाई भत्काएर ,गाली गरेर भीडमा ताली पाएर उत्कृष्ट भन्ने चेतना नपलावाेस जयहाेस।
सबैभन्दा सस्कारिक र योग्य उमेद्वार गोपि हमाल 🙏
जय स्वतन्त्र जय हर्कबाद जय श्रमबाद ❤❤❤❤
No 1 Harka sampang
Kaam le ho vanee harkaa sampang no.1 hun..... popularity le bhne balen no.1
No 1 harka sampang 2balan sha 3 Gopi hamal
Harka
Harka Sampang is to the Best Meyor in Nepal.
No.1 BALEN SHAH
निम्न मापदण्डमा अब्बल भएको नगर प्रमुख नै उत्कृष्ट हुन्छ ।
१- कार्य सम्पादन मुल्यांकनमा अंक सर्बोत्कृष्ट भएको
२- लिजा र फ्रेबमा बढी अंक भएको
३- बेरुजु कम भएको
४- बजेट खर्च प्रतिशत बढी भएको
Harka sangpang is best
Best meyor dharan harka sampang 💖🫰🙏🙏🇳🇵
Janta sanga milera nagar lai kati dherai yogdan gareko xa tyo hernu parxa
Baki le sarkari bazet le garyo harka sampang le aafno sramdan bata nagar lai extra + garyo
Harka ji
बालेन १
वालेन् शाह, हर्क साम्पाङ, सुनिल प्रजापति, गोपी हमाल ...... हमाल.....................
One and only Harka Sampang
हर्क साङपाङ नेपाल जस्तो गरिब राष्ट्रको लागि अति आवश्यक मेयर हुन । नगरमा बजेट नै नभए पनि श्रमको माध्यमबाट विकासको गतिविधि निरन्तर गर्न सक्ने मेयर ।
1-Harka❤❤❤2-Balen❤❤❤
harka sampang
बधाई छ उत्कृष्ट नगर प्रमुखहरूलाई !
1मा हर्क साङपाङ हो