बिराज भाइ को र्याप गित धेरै राम्राे र भाइरल भएर त्येसको रिस डाह गर्ने हरु ले नै र्याप गित को गलत बिक्रिती फैलायका छन्, अरुले गाउने र्याप बन्द गरेपनि बिराज को र्याप लाई सम्मान गरौं, ❤
बिराजले जुन दोहोरीमा र्याप मिसाएर थप आकर्षण थपेको छ ।यसले दर्शकलाई आनन्द दिएको छ।यो बिराज प्रतिको ईर्ष्या हो।डाह हो।बिराजले दोहोरीमा र्याप मिसाउन पाउनु पर्छ। बिराजको उत्तरोत्तर प्रगतिको शुभकामना ।
जे होस् बिराज भाईलाई अगाडि बढ्न दिनुपर्छ एउटा फुल्दै गरेको फुललाई फलमा परिणत नभै टिपेर फ्यालिदिन खोज्नु राम्रो कुरो होइन तर बिशुद्ध दोहोरी गाउनेले दोहोरी गाउँ हाम्रो कला संकृतिलाई बचाएर राखौं साथै लाखौं करोडौंको मन जित्न सफल एउटा अत्यन्तै गरिब कलाकारको गाँडमा लात नहानुँ उसलाई पनि एउटा पाटोबाट अघि बढ्न दिउँ।
लोक दोहोरी मलाई अत्ति मन पर्छ सुन्छु र्याप मिसाएर गाउदा उत्कृष्ट लाग्यो यसमा अध्यक्ष को आपती आवश्यक छैन जस्ले जस्को कला छ उसलाई सम्मान गर्न सक्नु त्यो नै उचित हो सक्नु हुन्छ भने गाएर देखाउनुस् एक चोटि अध्यक्ष दिदी तपाईले
दोहोरीमा नौलो धारको प्रबेस गराए । यसको स्रेह बिराज लाई जान्छ। यथा स्थितिमा रहन चाहानेहरुले बिरोध गर्लान तर नेपाली गीत संगीतमा नयाँ धारको बिकास भएको छ। यसलाई सकारात्मक रुपमा लिनु पर्छ।
बिराज को आफ्नो खुबी हो जस्ले गर्न सक्दिन उसैले हो खुट्टा टान्ने दोहोरी मा र्याप मिसाउनु भने को सुन मा सुगन्ध भाको छ अति राम्रो बिराज भै लाई शुभ कामना छ ❤❤
विराजको फरक क्षमता माथी दह हो यो। दोहोरीमा र्याप हन्न सक्नु उस्को खुबी हो। जस्ले यो गर्न सक्दैन उस्को भित्री जलनको प्रतिबिम्ब हो यो बिबाद। दोहोरीका किङ लोक समराट राजु परियार ले भने झै र्यापको मर्म नबुझ्ने, न्याय दिएर गाउन नसक्नेले दोहोरीमा र्याप हान्नु हुन्न। यादी नजानी नजानी विराज ले सक्दा म किन नसकुंला भनेर दोहोरी र्याप मिसाउनु घाटक नै हुन्छ। अहिले विवादको प्रतिपादक पनि यो नै हो।।।।।
अर्काको देखासिकी ले नै अहिले बिबाद आएको हो ।। जस्ले जे जे भने पनि बिराज भाइ को योग्यतालाइ चाहिँ मान्न पर्छ ।।।उस्लाइ र्याप बाउन बन्द गराउनु हुदैन 🙏🙏🙏🙏🙏
दोहोरी भनेको दोहोरो संवाद हाे, बीच बीचमा र्याप हालेपछि त्यसलाई लोक दोहोरी नठाने नठान्नोस् तर सुन्दर कलात्मक गीत त हो नि त.... विराज भाइ जिन्दाबाद... थप सफलताको कामना 🎉🎉🎉
मौलिकता जोगाउने कलाकारले मौलिकता जोगाउन पर्छ। त्यसलाई आधुनिकता दिने कलाकारलाई रोक्नु हुदैन। दोहरीमा र्याप मिसाउने एउटा आविस्कार हो। त्यसको आविस्कार विराज बाबुले गारेको हो।
गरेर खान देउन हो , राम्रो मान्छे लाई किन target मा राख्छौ हो,,, चोरेर खा छैन मागेर ख छैन, दुख गरेर खाइरहेको छ , र आफनो सीप, कला, प्रतिभा, देखाउनु गल्त हो र
दोहोरी ... र ... राप ....... दुई आफ्नो आफ्नो ठाउँमा अति राम्रो छ ... तर हाम्रो मौलिक लोक गित दोहोरी संग राप मिलाउँदा ..... चिनीमा नुन मिलाएको जस्तो हो ...... यसैले चिनीलाई चिनीको ठाउँमा र नुनलाई नुनको ठाउँमा लिनु पर्छ .. दोहोरी त हाम्रो मनको बहान पोखने ठाउँ हो ... तर ... आजल नराम्रो शब्दहरू मिलाएको देख्दा दुःख लाग्छ..... किन भने दोहोरी गितामा हामी सबै परिवार मनोरञ्जन लिए रहेको हुन्छ ... र भाई बिराजको कलालाई सलुट छ .. बस ..... भाईले ... चिनी संग नुन मिलाउनु भिएन ...❤️❤️❤️🙏
विराज भाईलाई सलाम छ टाउको कसैले नदुःखाय हुन्थियो ! सबै कुराहरू जिजुबाजे ले जेगरे त्यही मात्र गर्निहो भने त हामी ढुङ्गे यूगमा नै हुन्थिउ होला नि सबै कुरा परिवर्तन हुँदै त अाछनी होइनर साथी हो ?
विराजले लोक दोहोरीमा एक फरक विधा पस्केका छन यो एउटा सफलता र समयको माग हो । यसमा कसैले चित्त दुखाउनु पर्ने केही छैना समय अनुसार गीत भाका लय सबै बदलिन्छ जस्तो सुरु सुरुमा ॐम विक्रम बिस्टले पोप गीत गाउँदा सबैले गाली गरेका थिए तर खै अहिले pop गीत कति राम्रो छ त्यसैले लोक दोहोरीमा रयाप गाउनु सक्नु एक क्षमता हो अब यस्लाइ लोक दोहोरीको अर्को भाका भनेर चिनाउनु पर्छ त्यत्ति हो कि रयाप अलि सभ्य र सबैले सुन्न मिल्ने हुनु पर्यो , राम्रो राम्रो शब्द चुन्नु पर्यो , नेपाली गुरुहरुको संगत गर्नु पर्यो भन्छु म त ।
बिराजकाे क्षमताको बिराेध कसैले गरेको छैनन् तर अरु कलाकारहरु जानिनजानि त्यसको पछाडि डाैडीराका छन जसको र्यापगित गाउने क्षमता नै छैन भने किन गाउने तर बिराजकाे क्षमता चै अदभूत छ
सबै कलाकार हरुले लोक गित को मर्म अथवा लोक सँस्कृती लाई बचाउने तर्फ लाग्नु पर्छ। बिराज भाइ सङ्ग र्याप गाउने क्षमता छ तर उन्ले दोहोरिमा र्याप गायो भन्दैमा लोक सस्कारलाई बुझ्ने हरुले केही फाईदाको प्रलोभन मा परेर त्यस्तो अकर्म गर्नु हुदैन।
यो पंचायति निरंकुस शाहिसासन काल होइन । लोक दोहोरि कसैको निजी गित संगित होइन । हो छाडापन अलिकम हुनुपर्छ, बाँकी समयसापेक्ष केहि परिवर्तन हुन्छ हुनुपर्छ रुखको बोक्राको लुगा अझैपनि लगाई रहनु पर्छ माने अन्धविश्वासि हरुको तर्क लजस्पद साथै हास्यास्पद छ। ढिकी जातो मै रहनुपर्छ भन्ने सोच देख्दा अतिदुःख लाग्यो ।😡
दोहोरि फोहोरी भैसक्यो अब सबै मिलि सफा गरौँ विकृति ल्याउने धेरै छन् अरुलाई पनि कार्वाही गरे हुनी केहि कमि कम्जोरी पक्कै भएका हुन् कलाकार भन्दै RUclips मा जो पनि आउने दोहोरीलाई र्याप गाउदै अलि बढी नै हो। मेला महोत्सबमा हुने विकृति पनि कारबाही गरम
बिराज ठिक छन र लोक दोहोरिमा र्याप गित घुसाउन सक्नु उनको खुबि हो र लोक गित पाखेले सुन्ने गाउँलेले सुन्ने भन्ने सोच भयका ब्याक्तिहरुको लागि यो रनक् रनकनि गरि दियको झापड पनि हो अनि थप जसलाइ समय अनुसार लोक सँगितिक परिबर्तनमा आयको एक किसिमको लहर पनि हो हरेक ब्यक्तीको सोच बिचार एउटै नहोला तर बिराज भाइले रमाइलो किसिमको र्यापले गर्दा नेपाली गित सँगित आधुनिक्तामा परिमार्जन भयको हो कि? भन्ने पनि बुझिन्छ // जसले गरदा आफ्नो लोक सँस्कृतीलाइ लत्याउने बिचार भयको ब्यबिचारिहरुलाइ पाठ सिकाउदै अहिलेको जनरेसनमा लोकगीत भित्रायका छन विशेष भाइ बिराजलाइ धन्यवार र सम्मान
आफ्नो दुकान चलेन अनी रापलाई दोष चलेन समय र मौसम अनुशार लोकगीत र फील्म चल्छ उही पुरानो सैलीको गित अब नवयुबाले मनपराउदैन त्यसो भय हीम्मत नुवाकट काठमाण्डौमा मेलामा जात्रामा गितगाउने लोक दोहोरी त झन कती अश्लील शब्दहरु हुन्छ खैत अझैसम्म कसैले बिरोध गरेको देखीदैन । अ ब कपडा पनी पुरा अंग ढाक्ने कानुन बनायर लगाम कस्ने होकी ।
बिराज भाइकाे भनेकाे अाफ्नाे खुबिकाे रियाफ हाे हजुर उसको कला पनि साथमा दाेहाेरीमा एक दमै म्याचिङ पनि भएकाे द्द एक दमै भाइरल दाेहाेरी भएकाे हुँदा उसलाई अारीस पनि गरेको हाेला है हजुर हरु बिचार लाइ सबैले सफाल पाराै ❤❤
गाउन प्रतिवन्ध लगाउने भन्दापनि यसको नाम परिवर्तन गरौन । रयाप दोहोरी भनौ । लोक गीत र दोहोरी फरक हो । दोहोरी जुनसुकै गीतमा पनि खेल्न सकिन्छ । भोली यसले लोकको मन जित्यो र लोकले वनजङ्गल, मेलापाता, हाटजात्रा, तिर गुनगुनाउन थालेभने भविष्यको लोक गीत भएर उदाउला ।
मनोरञ्जन हो,मनोरञ्जन भै राखेको छ किन अरुलाई टाउको दुखाई ,दोहरिमा पनि त छाडा अश्लील सब्दहरु प्रयोग गरिन्छ त बिराजको र्याप मलाई मन पर्छ बिराज is Great❤❤❤
लोक गीत् भनेको गाउघरको कथा र ब्यथा भन्ने ठाउ हो .....दोहोरि गित को भाका रमाइलो नै हुन्छ तर यस्तो भाकामा र्याप हान्नु गलत हो .........र्याप त् ज्याप को तालमा मुन्टो हल्लाउने नै हो .......मिसाउनु हुदैन मिसाउदा लोक भाका नै हराउछ र गलत सस्कार ले जन्म लिन्छ ..........अहले तेही भएको देखिन्छ ........जे पायो तेही बोलेको छ ......अलि छाडा तिर गएको देखिन्छ ........भाखा नै हराउने चिन्ता छ .....र्यापले आफ्नै ठाउ लिएर गाउदा राम्रो हुन्छ तर लोक भाका बिगार्नु हुदैन ...
अगाडि बड्ने व्यक्तिको खुट्टा तान्नु राम्रो हाेइन।गीत संगीतमा अनेकता ल्याउन सक्छभन्ने उदाहण हाे विराज भाइ। विराजकाे कलालाई सम्मान छ।
बिराजकाे गित मलाई मनपर्छ अरु मतलब भएन
बिराज भाइ को र्याप गित धेरै राम्राे र भाइरल भएर त्येसको रिस डाह गर्ने हरु ले नै र्याप गित को गलत बिक्रिती फैलायका छन्, अरुले गाउने र्याप बन्द गरेपनि बिराज को र्याप लाई सम्मान गरौं, ❤
बिराज गन्धर्ब सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐॐॐ ॐ
❤❤❤❤❤❤❤ बिराज बाबुलाई, धन्यवाद
बिराज भाइको कला राम्रो छ।
बिराज चर्चित भएको अरु दोहोरी गायकलाई रिस उठेको रहेछ।
बिराजले जुन दोहोरीमा र्याप मिसाएर थप आकर्षण थपेको छ ।यसले दर्शकलाई आनन्द दिएको छ।यो बिराज प्रतिको ईर्ष्या हो।डाह हो।बिराजले दोहोरीमा र्याप मिसाउन पाउनु पर्छ। बिराजको उत्तरोत्तर प्रगतिको शुभकामना ।
लोक दोहोरी मन नपर्ने ले पनि र्यापले गर्दा सुन्न मन लागेको थियो किन रोक्नु पर्यो र 😘😘😘
यो खासै विराज भाइको क्षमता हो यसमा अरु कलाकारहरुले र्याप नमिसाय पनि त हुने हो ❤❤❤
rap त जस्ले मिसाए पनि केही समस्या भएन तर दोहोरी मा rap हान्दा छाडा शब्द किन ?
जो आएनी बिराज्को जस्तो र्याप गारो अनि सजिलो छैईना बिराज भनेको बिराज🌹🌹🌹💖💖💖🙏🙏
जे होस् बिराज भाईलाई अगाडि बढ्न दिनुपर्छ
एउटा फुल्दै गरेको फुललाई फलमा परिणत नभै टिपेर फ्यालिदिन खोज्नु राम्रो कुरो होइन तर बिशुद्ध दोहोरी गाउनेले दोहोरी गाउँ हाम्रो कला संकृतिलाई बचाएर राखौं साथै लाखौं करोडौंको मन जित्न सफल एउटा अत्यन्तै गरिब कलाकारको गाँडमा लात नहानुँ उसलाई पनि एउटा पाटोबाट अघि बढ्न दिउँ।
लोक दोहोरी मलाई अत्ति मन पर्छ सुन्छु र्याप मिसाएर गाउदा उत्कृष्ट लाग्यो यसमा अध्यक्ष को आपती आवश्यक छैन जस्ले जस्को कला छ उसलाई सम्मान गर्न सक्नु त्यो नै उचित हो सक्नु हुन्छ भने गाएर देखाउनुस् एक चोटि अध्यक्ष दिदी तपाईले
दोहोरीमा ऱ्याप एकदम् ठिक छ चाहिन्छ नया सैलि अहिलेको जेनेरेशनले चाहेकै एस्तै न हो
दोहोरीमा नौलो धारको प्रबेस गराए । यसको स्रेह बिराज लाई जान्छ। यथा स्थितिमा रहन चाहानेहरुले बिरोध गर्लान तर नेपाली गीत संगीतमा नयाँ धारको बिकास भएको छ। यसलाई सकारात्मक रुपमा लिनु पर्छ।
जसले जे भने पनि बिराज भाई मलाई मन पर्छ धेरै धेरै शुभकामना भाई
बिराच को शब्द नराम्रो खासै छैन जहाँ सम्म लाग्छ।गहिरे हेर्ने हो भने त सबैलाइ कारबाही हुनुपर्छ ❤
बिराज को आफ्नो खुबी हो जस्ले गर्न सक्दिन उसैले हो खुट्टा टान्ने दोहोरी मा र्याप मिसाउनु भने को सुन मा सुगन्ध भाको छ अति राम्रो बिराज भै लाई शुभ कामना छ ❤❤
राम्रो रेपर हो बिराज भाई
मलाई त दोहोरिमा र्याप मिलाएर गाएको राम्रै लाग्यो यो पनि एउटा कलानै हो जस्तो लाग्यो !!
विराजको फरक क्षमता माथी दह हो यो। दोहोरीमा र्याप हन्न सक्नु उस्को खुबी हो। जस्ले यो गर्न सक्दैन उस्को भित्री जलनको प्रतिबिम्ब हो यो बिबाद। दोहोरीका किङ लोक समराट राजु परियार ले भने झै र्यापको मर्म नबुझ्ने, न्याय दिएर गाउन नसक्नेले दोहोरीमा र्याप हान्नु हुन्न। यादी नजानी नजानी विराज ले सक्दा म किन नसकुंला भनेर दोहोरी र्याप मिसाउनु घाटक नै हुन्छ। अहिले विवादको प्रतिपादक पनि यो नै हो।।।।।
अर्काको देखासिकी ले नै अहिले बिबाद आएको हो ।। जस्ले जे जे भने पनि बिराज भाइ को योग्यतालाइ चाहिँ मान्न पर्छ ।।।उस्लाइ र्याप बाउन बन्द गराउनु हुदैन 🙏🙏🙏🙏🙏
दोहोरी भनेको दोहोरो संवाद हाे, बीच बीचमा र्याप हालेपछि त्यसलाई लोक दोहोरी नठाने नठान्नोस् तर सुन्दर कलात्मक गीत त हो नि त....
विराज भाइ जिन्दाबाद...
थप सफलताको कामना 🎉🎉🎉
Gadako lamo gendabad kusaskare khata.
मौलिकता जोगाउने कलाकारले मौलिकता जोगाउन पर्छ। त्यसलाई आधुनिकता दिने कलाकारलाई रोक्नु हुदैन।
दोहरीमा र्याप मिसाउने एउटा आविस्कार हो।
त्यसको आविस्कार विराज बाबुले गारेको हो।
गरेर खान देउन हो , राम्रो मान्छे लाई किन target मा राख्छौ हो,,, चोरेर खा छैन मागेर ख छैन, दुख गरेर खाइरहेको छ , र आफनो सीप, कला, प्रतिभा, देखाउनु गल्त हो र
यो बिराजभाहिलाइ ल्याउने पत्रकारलाइ धेरै धेरै धन्नेबाद छ❤❤❤❤❤❤
बिराज को रेप सहि उत्साह जनक छ । मन पर्छ कोइ खराब लागेन बिचमा मिसाउदा मज्जा धेरै छ।
बिराज भाइ मेरो बेस्ट हो रिस गर्न खोजेको हो जस्तो लाग्छ
कस्तो थियो पहिलाको rap पहिलाका rapper हराउन थाले । पहिलाको दोहोरि राम्रो थियो आजभोलि दोहोरी गितमा बिकृती गराउन थाले ।
ठिकै छ र्याप धन्याबाद बिराज गन्धर्व भाई
दोहोरेमा र्याप मिसाउदा सुनमा सुगन्ध भनेझै लागेको थियो मलाई !
फरक क्षमताको सम्मान गराैँ। दाेहाेरीमा सिन्डिकेट अन्त्य हुनुपर्दछ। कलामा मनाेरञ्जन र शिक्षा हुनुपर्छ। आम मानिसलाई ठिक लागेमा त्यसलाई सही नै मान्नुपर्छ
रिता थापा रोईला गायक हो। रोईला सबैले गाउनु पर्छ भन्ने बिचार ठिक होईन।त्यसैले बिराजलाई रिताले रोक्नु हुदैन!र्याप पनि चाहिन्छ।
Cc
दोहोरी ... र ... राप ....... दुई आफ्नो आफ्नो ठाउँमा अति राम्रो छ ...
तर हाम्रो मौलिक लोक गित दोहोरी संग राप मिलाउँदा ..... चिनीमा नुन मिलाएको जस्तो हो ......
यसैले चिनीलाई चिनीको ठाउँमा र नुनलाई नुनको ठाउँमा लिनु पर्छ ..
दोहोरी त हाम्रो मनको बहान पोखने ठाउँ हो ... तर ... आजल नराम्रो शब्दहरू मिलाएको देख्दा दुःख लाग्छ..... किन भने दोहोरी गितामा हामी सबै परिवार मनोरञ्जन लिए रहेको हुन्छ ...
र भाई बिराजको कलालाई सलुट छ ..
बस ..... भाईले ... चिनी संग नुन मिलाउनु भिएन ...❤️❤️❤️🙏
Ajkalko naya pidi afno desh ko kehi chij amar rakna chahanna tesaileta aru deshle paisama sajilo kinne
दोहोरी मा र्याफ very good good बिराज थन्कु
100%√Jay biraj Vai Raja voice ma ta babal xani... 👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵
जसले जे सुकै भने पनि विराज भनेको विराज नै हो अरूलाई चाहिँ किन गाउँनु परेको 🙄 विराज बाबु लाई सफलताको कामना ❤
हो हो
जस्ले जस्तो तरिकाले गाउन सख्छ तेस्तै तरिकाले गाउने हो कसैले कसैको रिस डाहा गर्ने होइन आफ्नो खुबिले गाउने हो ❤
विराज भाईलाई सलाम छ टाउको कसैले नदुःखाय हुन्थियो ! सबै कुराहरू जिजुबाजे ले जेगरे त्यही मात्र गर्निहो भने त हामी ढुङ्गे यूगमा नै हुन्थिउ होला नि सबै कुरा परिवर्तन हुँदै त अाछनी होइनर साथी हो ?
Biraj bhai ko rayp damii x
विराजले लोक दोहोरीमा एक फरक विधा पस्केका छन यो एउटा सफलता र समयको माग हो । यसमा कसैले चित्त दुखाउनु पर्ने केही छैना समय अनुसार गीत भाका लय सबै बदलिन्छ जस्तो सुरु सुरुमा ॐम विक्रम बिस्टले पोप गीत गाउँदा सबैले गाली गरेका थिए तर खै अहिले pop गीत कति राम्रो छ त्यसैले लोक दोहोरीमा रयाप गाउनु सक्नु एक क्षमता हो अब यस्लाइ लोक दोहोरीको अर्को भाका भनेर चिनाउनु पर्छ त्यत्ति हो कि रयाप अलि सभ्य र सबैले सुन्न मिल्ने हुनु पर्यो , राम्रो राम्रो शब्द चुन्नु पर्यो , नेपाली गुरुहरुको संगत गर्नु पर्यो भन्छु म त ।
बिराजलाइ र्याप गाउन दिनुपर्छ ।
Great biraj babu
बिराजकाे क्षमताको बिराेध कसैले गरेको छैनन् तर अरु कलाकारहरु जानिनजानि त्यसको पछाडि डाैडीराका छन जसको र्यापगित गाउने क्षमता नै छैन भने किन गाउने तर बिराजकाे क्षमता चै अदभूत छ
बिराज भाईकाे गित मन पर्छ
चाहे लोक दोहरी , पप,आधुनिक,र्याप जुन सुकै गीत भएपनि अन्तिममा सुनेर मजा लिनु हो।मन लागे सुन्ने मन नलागे नसुन्ने हो।विरोध चाहिँ गर्न हुँदैन।
Baballlllll biraj. Vai gooooood
दोहोरी मा र्याप मिसाउनु विकृती नै हो
रिता शिव चलेका दोहोरी गायकहरुलाई ओझेलमा परेर र्याप बन्दगरे गरेजस्तो लाग्छ । कतिपय दर्शक र्यापदोहोरी मन पराउने पनि हुन्छन ।
कला हुनु राम्रो हो तर मौलिक लोक दोहरि बिगार्नु हुदैन्।रेयाप नराम्रो भनेको होइन राम्रो छ मलाइ पनि मन पर्छ तर आआफ्नै क्षेत्र हुन्छ्।
Biraj Babu ❤️❤️
सीमाभित्र बाँधिएर गाउनुपर्यो तर हालमा यो भ इरा छैन ।
सबै कलाकार हरुले लोक गित को मर्म अथवा लोक सँस्कृती लाई बचाउने तर्फ लाग्नु पर्छ।
बिराज भाइ सङ्ग र्याप गाउने क्षमता छ तर उन्ले दोहोरिमा र्याप गायो भन्दैमा लोक सस्कारलाई बुझ्ने हरुले केही फाईदाको प्रलोभन मा परेर त्यस्तो अकर्म गर्नु हुदैन।
बिराज भाइलाइ हातमुख जोड्ने बाटो बन्द गर्ने दुस्साहस चाहीँ नगर्नुहोला।
यो पंचायति निरंकुस शाहिसासन काल होइन । लोक दोहोरि कसैको निजी गित संगित होइन । हो छाडापन अलिकम हुनुपर्छ, बाँकी समयसापेक्ष केहि परिवर्तन हुन्छ हुनुपर्छ रुखको बोक्राको लुगा अझैपनि लगाई रहनु पर्छ माने अन्धविश्वासि हरुको तर्क लजस्पद साथै हास्यास्पद छ। ढिकी जातो मै रहनुपर्छ भन्ने सोच देख्दा अतिदुःख लाग्यो ।😡
जसले जे भनेपनी मलाइ चाहीं मन पर्यो ।
Biraj vai ko ati ramro ma dubai bata
Birajrkhuelikoryap chahi thikx
Good luck🎉🎉🎉
दोहरी र रेप बबाल छ हो विराज लाई गरीब देखेर र दुबै गीत को जबाना सक्दिन्छ भन्ने डरले हो
दोहरी राम्रो र संस्कृति कलचर मार्मिक र बिसयबिसतु मा आधरित हुनुपर्छ र रयाप हटाउनुपर्छ।
गल्ती
जमाना सधै तेरै फलो गर्छ दुनियादेस ले काहा बट के गरिसक्यो तिमिहरु मुला पात आउदैन भनेर यस्तो कुरा गर्न पाउदैन
सहि कुरा सर आफुलाइ आउदैन सकिँदैन भने आफ्नो परिवार सङ काखी च्यापेर बस्न अनुरोध छ हैन भने जो सङ के खुबी छ तेस मा हो मा हो मिलाउने हो तेरिमा
दोहोरि फोहोरी भैसक्यो अब सबै मिलि सफा गरौँ विकृति ल्याउने धेरै छन् अरुलाई पनि कार्वाही गरे हुनी
केहि कमि कम्जोरी पक्कै भएका हुन् कलाकार भन्दै RUclips मा जो पनि आउने दोहोरीलाई र्याप गाउदै अलि बढी नै हो।
मेला महोत्सबमा हुने विकृति पनि कारबाही गरम
अरुले बिगारेको हो के ।बिराज लाई झै अरुलाई सुहाउदैन।
दाेहाेरि काे आफ्नै मान्यता छ र्याप मिसाएर परंपराङ्गत दाहाेरिलाइ धमिल्याउन पायिदैन
पहिला त तिमी ढिकिमा कुटेको चामाल खान्थ्यो होला अहिले कि मिलमा कुटेको खाको त हुम?
हो rap मिसाए पनि छाडा शब्द पर्योग गर्नु भएन यस्तो कुरा आजभोलिका पागलले कहा बुझ्छन्
यो नया आयाम हो।बिकृति भन्छौ भने लोक दोहोरीमा चाँहि श्लिल शब्द मात्रै कहाँ गाईएका छन्?
आखिर बिराजको परिवार उनी हरूको पेशागत थियो। अरू कलाकार हरूले मनबादि गाएर उसको गरीखाने बाटो टुंग्याए।
बिराज ठिक छन र लोक दोहोरिमा र्याप गित घुसाउन सक्नु उनको खुबि हो र लोक गित पाखेले सुन्ने गाउँलेले सुन्ने भन्ने सोच भयका ब्याक्तिहरुको लागि यो रनक् रनकनि गरि दियको झापड पनि हो
अनि थप जसलाइ समय अनुसार लोक सँगितिक परिबर्तनमा आयको एक किसिमको लहर पनि हो हरेक ब्यक्तीको सोच बिचार एउटै नहोला तर बिराज भाइले रमाइलो किसिमको र्यापले गर्दा नेपाली गित सँगित आधुनिक्तामा परिमार्जन भयको हो कि? भन्ने पनि बुझिन्छ // जसले गरदा आफ्नो लोक सँस्कृतीलाइ लत्याउने बिचार भयको ब्यबिचारिहरुलाइ पाठ सिकाउदै अहिलेको जनरेसनमा लोकगीत भित्रायका छन विशेष भाइ बिराजलाइ धन्यवार र सम्मान
र्याप मिसाय पनि अस्लिक हुनुभयन ।।।
Thanks for 5065subcrubers family🎉😘😘🙏🙏 please keep supporting 🙏🙏😘
अरू केही नभई बिराज भाइ एक्कासि भारल भएपछि अरू गायक हरू ले देखन् नसकेको हो है यो चाई❤❤❤
राजु परिवार ले सही कुरा भन्नु भाछ🙏🙏🤚
समय को माग संग यत्तिको ट्यालेन्ट के आबस्यक पनि हो तर कसरी बुझ्ने भन्ने आ आफ्नो ठाँउ बाट हेर्ने हो
दोहरी गीत को अपवित्र नै भएको भन्नु रुचाऊछु रयाप रयार कै ठाउँमा ठिक होला
अबात बीरज संग नसकीने भयैं भनेर
यिनलाई अरुले लेखेर लगाउन लगाको हो इनको दोस छैन।
हान हान दोहोरीमा र्याफ ए कैले हुनी होला ए मयांलु तिमी र म पिरतीमा झ्याप भन्नी गित त सुनेकै होलान् कलाकार हरुले अनी अहिले दोहोरीमा र्याफ मिसाउन नहुनी हो भनेर आपत्ती जनाउछन्।
पपुलर हुन क्षाडा गाउनेहरूलाइ कार्वाइ हुनु पर्दक्ष यिनीहरूले धर्म संकृति , नैतिकता सबै मास्न लागे बिषेस आजकलका केटाकेटी सारै क्षाडाहुदै गएका क्षन , शुद्ध चरित्रता ् नैतिकता , अनुशासिता ् मेहेनेति जस्सा अति आवस्यक गुड्ड हराउदै गएको क्ष अब पक्षि पक्षि कस्तो बन्ला मानब समाज ? 😢
badhai xa biraj vai dharai ramro xa pragati gardai janu
खोइ के खोइ के कसलाइ के भन्नु हुनत लोक दोहोरि प्रतिष्ठानको पनि गल्ति छ
आफ्नो दुकान चलेन अनी रापलाई दोष चलेन समय र मौसम अनुशार लोकगीत र फील्म चल्छ उही पुरानो सैलीको गित अब नवयुबाले मनपराउदैन त्यसो भय हीम्मत नुवाकट काठमाण्डौमा मेलामा जात्रामा गितगाउने लोक दोहोरी त झन कती अश्लील शब्दहरु हुन्छ खैत अझैसम्म कसैले बिरोध गरेको देखीदैन । अ ब कपडा पनी पुरा अंग ढाक्ने कानुन बनायर लगाम कस्ने होकी ।
बिराज भाइकाे भनेकाे अाफ्नाे खुबिकाे रियाफ हाे हजुर उसको कला पनि साथमा दाेहाेरीमा एक दमै म्याचिङ पनि भएकाे द्द एक दमै भाइरल दाेहाेरी भएकाे हुँदा उसलाई अारीस पनि गरेको हाेला है हजुर हरु बिचार लाइ सबैले सफाल पाराै ❤❤
विराज गन्धर्वको र्याप बेडल बन्दनोस्❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Biraj good luck 👍
कुरामरो दोहरो गाकोछर दोहोरी गाएक गाइकाले बिराज को जित बिकेर इनीहरुको मनजलेको मात्र हो
बाबू बधाई छ
Mampakha haru... Biraj yesto dohori sanstha sanga nata naarakheko ramro. Timi afnai youtube channel khola. Hami timro saath ma chau.
गाउन प्रतिवन्ध लगाउने भन्दापनि यसको नाम परिवर्तन गरौन । रयाप दोहोरी भनौ । लोक गीत र दोहोरी फरक हो । दोहोरी जुनसुकै गीतमा पनि खेल्न सकिन्छ । भोली यसले लोकको मन जित्यो र लोकले वनजङ्गल, मेलापाता, हाटजात्रा, तिर गुनगुनाउन थालेभने भविष्यको लोक गीत भएर उदाउला ।
लेकप्रिय भएर सबैलाई पछि पारेपछि के गरोस त?
Nepal ma bikriti utapana bhaye ko chha apasabda prayoga bhaye ko chha turanta karbahi garnus Nepal sarkaar 🙏🙏🙏
Best of luck biraj vai👍👍👍
बिराज को र्याप त राम्रो छ तर लोक दोहोरी मा र्याप अलि सुहाएन कि र्याप गित को छुट्टै पहिचान छ मेरो बिचर्मा
बिराज भाईलाई र्याप गाउन दिनुपर्छ किनकि उहाँकाे खुबि र क्षमताकाे हामिले सम्मान गर्नुपर्छ यतिमात्रहाेकि गलत शब्द प्रयाेग नहाेस जय गित जय संगित
अरे र्याप गित गाउने त पप dj मा हो
मनोरञ्जन हो,मनोरञ्जन भै राखेको छ किन अरुलाई टाउको दुखाई ,दोहरिमा पनि त छाडा अश्लील सब्दहरु प्रयोग गरिन्छ त बिराजको र्याप मलाई मन पर्छ बिराज is Great❤❤❤
बिराजको क्षमतालाई मान्नुपर्छ ।
लोक गीत् भनेको गाउघरको कथा र ब्यथा भन्ने ठाउ हो .....दोहोरि गित को भाका रमाइलो नै हुन्छ तर यस्तो भाकामा र्याप हान्नु गलत हो .........र्याप त् ज्याप को तालमा मुन्टो हल्लाउने नै हो .......मिसाउनु हुदैन मिसाउदा लोक भाका नै हराउछ र गलत सस्कार ले जन्म लिन्छ ..........अहले तेही भएको देखिन्छ ........जे पायो तेही बोलेको छ ......अलि छाडा तिर गएको देखिन्छ ........भाखा नै हराउने चिन्ता छ .....र्यापले आफ्नै ठाउ लिएर गाउदा राम्रो हुन्छ तर लोक भाका बिगार्नु हुदैन ...
सैलि मिलायर गाय ठीकै हो नत्र बिक्रिति हो😊😊😊🎉🎉
यो दोहोरी मा र्याप हान्नु उसको अथवा बिराजको क्षामताहो यसलाई निमट्यान्न पार्नु हुदैन यो साङ्गितिक क्षेत्रमा नयाँ क्रान्ति हो
Doharima reyap bikirti ho❤
Niraj ta Thilak chan tyo Keri Hari Lina mateka
God bless you poor people is go to long travel in the life ❤❤❤❤
Biraj bhai ajhai agadi bardai janu dherai suvakamna xa ma gulmi bata❤