chod practice/ thoima practice at buddha bihar gumba 2077-07-06
HTML-код
- Опубликовано: 8 сен 2024
- फ्याफुल्ला, टाशीदेलेक ।
मोरङ जिल्ला अन्तरगत, सुन्दरहरैचा नगरपालिका वडा नं ५ मा रहेको बुद्ध बिहार गुम्बा मा आचार्य कमल वाइवा लामा को नेत्रीत्त्वमा १ महिनाको ठोइमा अर्थात चोई को गम्भीर साधना हिजो मिति २०७७-७-६ सम्पन्न भयो ।
थप झलक हरु केहि दिन मा पोस्ट गर्नेछु ।
लासो थुजिछे ।
सव्वलोक सुभामंगलम ।
राम्रो छ बाबा😊❤️
ॐ मने पेम्बा हुम🙏🙏
गुरु हरु लाई नमसकार छ। हरेक पाठ पुजा गरने नेपाली मा भ ए बुझिनछकी धनयबाद छ
Om mane pembe hun🙏🙏♥️
अति राम्राे