आध्यात्मिक कुरा सतहमा पौडिएर बुझ्न सकिन्न । सुन्दा सुन्दै निदाएछु । बीचमा मामाको प्रसङ्ग आएपछि म झसङ्ग भएँ र फेरि उठेर सुरुबाटै गम्भीर भएर सुन्ने प्रयत्न गरें । मलाई बडो सान्दर्भिक लाग्यो । गम्भीर भएर सुन्ने हो भने यहाँ ज्ञानको समुद्र नै छ । यो अद्भूत ज्ञानरूपी समुद्रको गहिराइमा डुबुल्की मार्नुहोस्, तपाईं हातमा मणि लिएर फर्किनुहुनेछ । जय मातृभूमि नेपाल !
हरे कृष्ण
wow!

thankyou for uploading. Hare Krishna
You are welcome 🙏 Hare krishna
Hare Krishna 🙏🏻🙏🏻🙏🏻🙏🏻
हरे कृष्ण !
Mero guru 🙏
सत्यताको अंस नै छैन त
मलाई त केही तेस्तो खास लागेन त
To be honest he is not guru the way he talks he looks like goru
Dherai lamo vo vlog.Suru suruma Choto choto banaunu parcha.pachi famous vaesi blla jati lamo vaeni KE hunna
Hajur ko suggestion ko lagi thank you so much. Guru ko program vayeko le video katna maan lagena tei vayera ho 🙏
हरे कृष्ण!