बर्दो थोडोल/BARDO THODOL PART-02 IN NEPALI LANGUAGE -Lama Kushak Pakhrin

Поделиться
HTML-код
  • Опубликовано: 20 май 2020
  • संसार भरि छरिएर रहनु भएको सम्पूर्ण
    नेपालि-भाषी बौद्ध-अनुयायीहरु तथा गैर-बौद्धहरुको
    लागि खोलिएको युटुब च्यानललाई
    लाइक-कमेन्ट-शेर गरिदिनुहोस ।
    Thaye online Tv.
    Please subscribe-like-comment-share
    थाये अनलाइन टिभीको फेसबुक पेज र फेसबुक ग्रुप मा पनि जोडिनु होस्
    Creator Me Manraj lama yonzon tamang
    Imo call: +971522628948
    Mail: manraj.tamang@gmail.com
    यो भिडियो मैले निश्वार्थ भावले धर्म प्रचारप्रसारको हेतु ले पोस्ट गरेको छु, अन्यथा नलिनु होला
    मैले अनुमति लिन को लागि कोसिस गरेको हो तर यो सम्भव नभएको हुनाले मैले कुनै आधिकारिक अनुमति बिना नै पोस्ट गरेको छु
    गलती भए माफी माग्दै
    निश्वार्थ भावले हेर्ने र सुन्ने गर्नु हुन अनुरोध गर्दछु

Комментарии • 16

  • @user-uv1dl3lx1g
    @user-uv1dl3lx1g Год назад

    GuruyeiNomo,BuddhoyeiNomo,DhormoyeiNomo,SangayeiNomo,🙏🌺🌸🏵️🌴🌼🌷🍁🌻

  • @Sagaryonjan819
    @Sagaryonjan819 3 года назад +2

    लास्सो फ्याफुल्ला गुरु लामा ल🌹🙏🌹🙏🌹🙏महत्त्वपूर्ण प्रबचन सुन्न पाए हजुर लाई धेरै धेरै धन्यवाद गुरु।

  • @learningtolearn4190
    @learningtolearn4190 2 года назад

    This gives alot of dharma inspiration

  • @krishnasirpali5402
    @krishnasirpali5402 4 года назад

    याे सुनेर अति ज्ञान अाउदै छ । मनुष्यकाे जीवन कस्तो रैछ र के गर्नु पर्ने रैछ भनी ज्ञान हुदै छ ।

    • @27manraj
      @27manraj  4 года назад +1

      Buddha bless...

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 Год назад

    🙏🏻🌸🙏🏻🌸🙏🏻🌸

  • @laxmidevigurung639
    @laxmidevigurung639 3 месяца назад

    🙇‍♂️🙇‍♂️🙇‍♂️🌾🌾🌾❤❤❤

  • @chirindolma5651
    @chirindolma5651 2 года назад

    🙏🙏🙏

  • @thupten5069
    @thupten5069 Год назад

    🙏🙏🙏💐💐💐😢

  • @dhantamang9840
    @dhantamang9840 3 года назад

    Sarai nai ramro hamro jibanko barema

  • @gyanooyonzon5330
    @gyanooyonzon5330 3 года назад

    Bhardo thodol 🙏🙏🙏part 3 nepali ma send gari dinu huncha ki guru la.🌹🌹🌹

  • @dipaktamangmoktan8434
    @dipaktamangmoktan8434 4 года назад +3

    🌹🌹🙏लास्सो गुरु !!🙏🌹🌹
    आहा गुरु अगि download मा छाडेर सुन्दैथिए अहिले भरखरै पूरा सुनी सके ।🙏🙏
    मलाई यश भर्दोको प्रवचन भाग२ सुन्न सारै रहर लागेको थियो ।
    आज हजुरको माध्यमबाट भाग२ पनि सुन्ने मौका पाइयो गुरु हजुरमा कुन सब्दले धन्यवाद प्रकट गरौं ?,. त्यस्तो कुनै सब्दनै छैन गुरु जुन सब्दले हजुरलाई धन्यवाद दिदा यस्तो सुन्दर कार्यको लागि बराबरी होस तैपनी अन्तर आत्मै बाट हजुरमा मुरि मुरि धन्यवाद !🙏🙏हजुरको सदा सर्वदा जय होस ।🙏🙏मइले भाग १ पहिले नै Download गरेर राखेको थिए अब हजुरको माध्यमबाट भाग २ पनि download गर्ने मौका पाएँ पुनः हजुरमा मुरि मुरि धन्यवादका साथै हार्दिक आभार गुरु ।🙏🙏🙏

    • @27manraj
      @27manraj  4 года назад

      Great rejoice, buddha bless

  • @kamansinghtamang72
    @kamansinghtamang72 4 года назад +1

    Tashi delek guru. Thank you very much for bardo 2nd part.

    • @27manraj
      @27manraj  4 года назад

      great rejoice buddha bless

  • @kumarblon24
    @kumarblon24 2 года назад

    Tashidelek guru yo kahako gonpa ho?Batai dinus n.