Это видео недоступно.
Сожалеем об этом.

जिया भुषाल र राजकुमार बिक बिच दोहारीमै रुवाबासी चल्यो, यो भिडियो हेर्दा को नरोला ? ०५.०३.०७९ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 14 авг 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #JiyaBhusal_RajkumarBk #LiveShow

Комментарии • 247

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 года назад +50

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +1

      Long Live Krishna Kandel Indreni FOUNDATION:

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад +1

      Long Live Indreni family with your noble Service

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 года назад

      Krishna Ji Ji Ji Ji Ji - you are hero of live folk duets- you are great.
      “ Upakari Guni Byakti Nihurinchha Nirantar Phaleko Birchhako Hango Nanugheko Kaha chhar “ - Kabi Shiromani Lekhanath Poudel
      Please , invite Tika Sanu Ji to Indreni for singing.
      She is highlighted by Indreni & your blessing. She is live folk duet queen.
      Stay safe and healthy. Health is A real WEALTH.

    • @kpjhjlokom6268
      @kpjhjlokom6268 2 года назад

      यथार्थ घटना मा आधारीत मार्मीक गित मनै रुवायो

    • @sumanonlinejmctv6050
      @sumanonlinejmctv6050 2 года назад

      doifry

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +44

    बुनु नरोउ न तिम्लाइ देख्यो कि मुटु फुट्ला जस्तो हुन्छ ।तिम्रो भबिस्य उज्ज्वल छ गुमाइसकेको कुरा सम्झेर रुनु हुन्न सानू अब देखि कहिल्यै हरेस नखानु ल पुकुलि❤️❤️

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 2 года назад +1

      आयोषा छोरी सदा तिमितिन बैनी आयोषा रबिना जिया हाम्रो नेसकै सस्कारीको बती हौं युगौं युग अमर रहनु तिमिहरुको क्षामतालाई सदा भगवानले सक्ती दि रहुन

    • @uddhavchand6925
      @uddhavchand6925 2 года назад +1

      Aafu kati gannu vayer pani runne jiya nanu ta jhan sano ho ni aayusha nanu hajur vanda narune vanda ni man le mandain ni sani miss u aayusha bunu ani jiya nanu

    • @tejendrasundas337
      @tejendrasundas337 2 года назад

      हाम्रा साना बुनु हरुले हाम्रो लोकदोहोरि लाई बाल पुस्तामा जिवित राखेको छन नमन छ प्यारा बुनु हारुमा

  • @krishnakhatka3103
    @krishnakhatka3103 2 года назад +5

    आम बुबा को माय भनेको कस्तो हुन्छ यि बाल कलाकार हरूसग सिक्नुपर्छ दुवै जनालाई धन्यवाद छ

  • @prabeshpandey918
    @prabeshpandey918 2 года назад +2

    नानू एति सानू उमेर मा एति धेरै ज्ञन तिम्रो भबिस्य उज्ल होस

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +45

    जिया नानु कति असल कति ग्यानी कति धेरै प्रतिभा भको नानु , जिया नानु को उज्जल भबिस्य को सुभकामना छ, आफ्नै जिबन को यथार्थ भाबनात्मक्त मा गीत गाइन् , मुटु भक्कानिएर आयो, बाबु नानु दुबै सुपर, जय इन्द्रेणी, जय कृष्ण दाजु,

    • @uddhavchand6925
      @uddhavchand6925 2 года назад

      jiya bunuko buwa hunnu hunn ra😭😭

    • @user-wc4ts2gu5f
      @user-wc4ts2gu5f 2 года назад

      साच्चिकै जिया नानुलाई मलाई पनि हदैसम्मको भावुक बनायो । जीवन यथार्थ कथा व्याथाहरु कति मज्जाले दोहोरीमा ढालेर गाउन सकेको नि🤩 प्रतिभावान नानू बाबुहरुका उज्ज्वल भविष्यको सांगीतिक यात्राको उत्तरोत्तरको हार्दिक हार्दिक शुभकामना छ । बधाई

  • @taptabhadurgairal5399
    @taptabhadurgairal5399 2 года назад +2

    नानि बाबु को घरासि दुख पिरले गाऐको दोहरी सुनेर मन भकानिऐर आयो नानु बाबुलाई पगति को कामना

  • @Harinarayanthapa
    @Harinarayanthapa 2 года назад +2

    धेरै राम्रो नानिबाबु हरु लाई

  • @krishnabishwokarma7915
    @krishnabishwokarma7915 2 года назад +3

    जिया बैनी तिमी जति हिम्मतवाली कोहि छैन।बाबाको काध चढेर दुनियाँ हेर्ने उमेरमा आफ्नो काधमा बाबाको जिम्मेवारी उठाउने तिमिपर्ती सम्मान । तिम्रो हरेक सुख!दुखमा तिम्रो दिदि सधै यसरी नै साथ हुनेछिन सम्झनु है । god bless you bunu

  • @tejilokunwarbajhangi8731
    @tejilokunwarbajhangi8731 2 года назад +43

    नानि तिम्रो मनकामना पूरा होस तिमि ले रुएको देखेर म पनि रुएको छु नानि को भविश्य को उत्तरउत्तर प्रगतिको कामना गर्छु

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +15

    जिया भुषाल र राजकुमार बिक बाबुलाई हृदय देखि नै आशिर्बाद

  • @jiyabhusal7353
    @jiyabhusal7353 2 года назад +22

    नमस्कार म बालकलाकार जिया भुसाल 🙏🏻आज मलाई गित गाउँदा गाउँदै मेरो वास्तविक घटनाले निकै रुवायो। मेरो बाबा को याद आयो ।आशुॅ रोक्न सकिन के गर्नु खै यति सानो ६ बर्षको उमेर मा बाबा को काख मा खेल्ने रमाउने बेलामा बाबा गुमाउनु पर्दा को पिडा 😭😭😭😭😭

    • @debakishrestha6126
      @debakishrestha6126 2 года назад +1

      Be strong nani

    • @ManjuSharma-ch9yk
      @ManjuSharma-ch9yk 2 года назад

      दैवको अगाडि कसैको सिप लाग्दो रहिनछ नानु के गरन्ु कति पिडा हुदोहोला नि बाबा भन्दै खेल्ने रमाउने उमेरमा बाबु गुमाउनुको पिडा फेरि पनि चिन्ता नगर्नु साबैको साथ सपोट छ । तिम्रो उज्जल भविस्यको हार्दिक शुभकामना नानु।

    • @archanapant9558
      @archanapant9558 2 года назад

      Be strong bunu

    • @itssajjangaming931
      @itssajjangaming931 2 года назад

      Be strong maya

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +33

    साना साना नानी बाबुको स्वर पनि मिठो अझै शब्द झन माअर्मिक छ दुबै नानी लाई धन्न्यबाद

  • @sabitripandey2272
    @sabitripandey2272 2 года назад +2

    नानुको गितले मेरो पनि आसु आयो

  • @kwtny3722
    @kwtny3722 2 года назад +2

    साच्चिकै हाे जिउँदो मान्छेलाई त भेट्ने आशा हुन्छ यति सानो भाईबैनीकाे कला मेरो बाबा साेर्गाकाे बास छ तिम्रो बरु भेट हुने आशा छ यो सब्दले कति भाबुक बनायो नानी संसारमा सबैलाई यस्तै हाे आत्म बल गर्नु अघि बड्दै जानू भाईबैनी दुबैलाई सफलताको कामना 🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +2

    प्यारी छोरी जिया भुसाल र प्यारो छोरा राजकुमार का बिचमा कारुणिक दोहोरी भयो।दुबै जना को गित का शब्द ले इन्द्रेणी मा पनि धेरै जसोले आँसु खसाउनु भयो। बहराइन मा बसेर युटुब बाट हेर्दा हेर्दै मेरा पनि आँखा बाट बलिन्द्र आँसु खसे। सांच्चिनै आमा बाबा भनेका देवी देवता हुन।सबै ले आमा बाबा लाई सम्मान गरौं।पुजा गरौंं।सेवा गरौं।जय इन्द्रेणी,जय लोकदोहोरी।

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 года назад +2

    मैले त पुरा सुन्न पनि सकिन मन भक्कानिएर आयो।

  • @jibansapkota9385
    @jibansapkota9385 2 года назад +7

    दुबै नानू र बाबू को गितसुन्दा भावुक भएं
    नानू र बाबुको सफलताको शुभकामना
    जय गित जय संगित जय ईन्द्रेणी परिवार

  • @jiwanbaraili3148
    @jiwanbaraili3148 2 года назад +23

    भाइ बहिनिको कला गलालाई सम्मान छ पारिबारिक समय सान्दर्भिक गित गाउनु भकोमा सलुट छ दुबै भाइ बहिनिलाई सफलताको शुभकामना 👍️👍️👍️👍️👍️👍️👍️

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 года назад

      भाइ बहिनिकाे कला गलालाई सम्मान छ पारिबारिक समय सान्दभिक गित गाउनु भकाेमा सलुट छ दुबै भाइ बहिनिलाई सफलताकाे शुभकामना छ

  • @dbbudhathoki9792
    @dbbudhathoki9792 2 года назад +3

    नानी तिम्रो हरेक ईछा हरु पूरा हुन उज्ज्वल भबिस्यको कामना बाबा नहुदाको पीडा महसुस नहोस शुभकामना नानि

  • @naranaryal5124
    @naranaryal5124 2 года назад +10

    दुबै नानी बाबू को गीत ले सारैनै भाबुक
    बनायो ।सुलुट छ दुबै लाई ।जय इन्द्रेणी
    🙏❤️❤️🌷

  • @birbirendra5138
    @birbirendra5138 2 года назад +7

    साना नानिबाबुहरुको गीतले रुवायो आज अति मार्मिक अनि दुबै जनाको जिबनमा मेल खाने यो गीत सबैको मनछुने प्रस्तुति सुन्दर अनि उज्ज्वल भबिश्यको कामना गर्दछु 😍😍😍😍😍😍😍

  • @kalikasharma8844
    @kalikasharma8844 2 года назад +1

    मेरो बाको स्वर्गमा बास छ
    तिम्रो बरु भेट हुने आस छ
    कति मन छुने शब्द जियानानुको मुटुमै गाँठो पर्यो ❤❤❤❤❤❤😢😢😢😢😢😢

  • @bimalakafle7229
    @bimalakafle7229 2 года назад +7

    नानी चिन्ता नगर तिमीले हामीलाइ पनि रूवाएउ नरोउ तिम्रो उज्जल भविस्यको शुभ कामना छ❤❤

  • @govindashrestha6234
    @govindashrestha6234 2 года назад +9

    नानु साचिनै महान छौ छोरी ❤️❤️❤️😭😭मन को आकांछा पुरा होस छोरी को love you छोरी ❤️❤️❤️❤️❤️❤️❤️❤️😭😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bhumayogi6616
      @bhumayogi6616 Год назад

      ​@Krishna Khadayat p pplpplpllplpllpppplpplllpppplplpp

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 года назад +4

    हुनाहार प्रतिभा भबिस्य का लोक गित सङिता उज्याला नक्षेत्र ,हार्दिक सलाम यस्तो कला र गला भयका भाइ ,बैनी हरु लाइ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +1

    अाहा राजकुमार बि•क• बाबु र जिया भुसाल नानीकाे सुमधुर अावाजमा मिठाे गित ,सारै मार्मिक छ,नानीकाे अाँखामा अाँसु देख्दा मन भाबुक बनायो ,मेरो पनि अाँखा रसाएकाे म अाफै थाहा पाइन् ।नानीकाे भबिस्य उज्ज्वल छ ,दुवैलाई बधाई तथा सफलताको शुभकामना छ ❤️❤️❤️
    जय इन्द्रेणी कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।।

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 года назад +9

    नानी बाबुको दोहोरी ले सारै मन रुहायो 😭😭😭

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +6

    नानी बाबूलाइ बधाई सुभाकामना 🙏🙏🙏 गितको टुक्काले आँसु आयो 😭😭😭

  • @balaramnepali5061
    @balaramnepali5061 2 года назад +6

    आहा कति मार्मिक दोहोरी यो बाल कलाकार हरु को शुभकामना छ भाई बहिनी हरु लाई

  • @mbrsuraj543
    @mbrsuraj543 2 года назад +3

    ABCइन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ नेपाल देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @toprajchhetri7672
    @toprajchhetri7672 2 года назад +2

    उत्कृष्ट प्रतिभा कि धनि जिया भुसाल भबिस्यमा थुलै कलाकार हुने सम्भावना रहेकोछ !

  • @ambikadahal1434
    @ambikadahal1434 2 года назад +2

    Namasker sabei nice song bhai +bhunu

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 года назад +4

    जय ईन्द्रेणि

  • @umemagar3807
    @umemagar3807 2 года назад +1

    लास्टै दामी सब्दा दुबै जना को लास्ता टुक्का अरु ठूलो कलाकार ले सिक्नु जरुरी छ बधाई छ दुबै जनालाइ😍😍😍

  • @jabansinghkathayat2214
    @jabansinghkathayat2214 2 года назад +3

    सारै मार्मिक सब्द अनि गित बाबु नानी को यो गित ले सारै मन छोयो सफलता को शुभकामना व्यक्त गर्दछु बावु नानी लाई 💕💕💕

  • @bishnuregmi3
    @bishnuregmi3 2 года назад +7

    नानुका हरेक शब्दले मुटु भक्कानिएर अायाे😭💔नानू तिमीले साेचेकाे मनाेकामना पूरा हुदै जाअाेस्🙏सदा सरस्वतीकाे बास् हाेस् 🙏उच्च सफलताको कामना नानू

  • @govindashrestha6234
    @govindashrestha6234 2 года назад +7

    आहा कती राम्रो मन छुनि दोहोरी बाबु नानी को प्रगति को शुभ कामना 😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manjusapkota7719
    @manjusapkota7719 2 года назад +8

    उज्ज्वल भविस्य को शुभकामना छ दुबै भाइ बहिनी लाइ

  • @ThulungNara
    @ThulungNara 2 года назад +6

    अत्यान्तै मर्म स्पर्शी शब्दजरु....💗

  • @nimhsmal6706
    @nimhsmal6706 2 года назад +2

    नानी बाबू लाई सुभ कामना❤❤❤❤❤❤

  • @clovevange4432
    @clovevange4432 2 года назад +1

    सफलताको शुभकामना यी नानी बाबुलाई सधैं इश्वर दाहिना रहुन💟💟💟💟

  • @khimprasad7026
    @khimprasad7026 2 года назад +2

    Jiya nanuko atbhu kala x dubai jana babu nani lai dherai subha kamna x ♥ 💖

  • @mohanthapa7092
    @mohanthapa7092 2 года назад +2

    yati sana sana nani babuharuko marma esparsi dohori sunera ma pani vabuk bane jaya indreni sabaiko jaya hos

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 года назад +2

    सुपर राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी हेर्दा जय होस् सबैको जय होस् इन्द्रेणी समाज र इन्द्रेणी डट कम लाई सफल बनाउन सहयोग गरौ सबै को भलो नै हुन्छ जय इन्द्रेणी

  • @baltamang9038
    @baltamang9038 2 года назад

    जिया छोरी धेरै नरुनु है ल। ज्ञानी छ्यौ।
    दुवै जनालाई उच्च सम्मान।।💓।।

  • @saraghising2542
    @saraghising2542 2 года назад +3

    साना साना भाइ बहिनीहरूकाे कला लाई सम्मान गरछु

  • @premmagar2130
    @premmagar2130 2 года назад +1

    अति भाबुक गित गाएको हो सानो बाबू नानी
    ले प्रगति हुँदै जाउन धन्यवाद

  • @bhawanis8000
    @bhawanis8000 2 года назад

    भाई र बैनी लाई आगामी दिन को लाखों लाख सुभ कामना छ‌‌‌ र अल टीम लाई धन्यवाद छ

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +3

    indreni team lai salam chha sabai lai namaskar

  • @sanjogbudha1378
    @sanjogbudha1378 2 года назад +6

    अति राम्रो बाल पर्तिभा good bless You both👌❣️❣️

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 года назад +4

    उज्ज्वल भबिस्य को शुभकामना दुबै जनालाई ❤️❤️

  • @mbrsuraj543
    @mbrsuraj543 2 года назад +3

    राज कुमार बिक बाबु र जिया भुसाल नानी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रिया भुसाल नानी काे गित ले मलाई रुयाे बिचार नानी जय भगवान्

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +4

    हैड नानी बाबुको दोहोरीले मन छोयो

  • @jitbahadur7376
    @jitbahadur7376 2 года назад +1

    Sarahi nai marmik bhayeun hami sabai..
    Shree pashupati nath le raxya garun...jiya bhusal nani lai..rw babu ko ni utikai utkrist cha...Dubai babu nani lai shuvakamana.. all idreni team lai dhannebad..

  • @nandabahadur5959
    @nandabahadur5959 2 года назад +3

    एकदमै मीठो गित अनि भावुक बनायो नानी बानु को गितले प्रगति होस

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +2

    अति मार्मिक दोहोरी शुभकामना छ नानी बाबू लाई जिया नानी हिम्मत न हार्नु प्रकृति को नियम लाई केही गर्न सकिँदैन ढिलो चाडो सबै ले मर्नु छ तिमी सङ्ग सरस्वती ले दिएको कला छ आफ्नो कलाले सबै को मन जितेकी छौ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +1

    असाध्यै मन छाेयाे बैनिकाे शब्दले

  • @SamirSamir-oq3ud
    @SamirSamir-oq3ud 2 года назад

    यति सानाे उमेरमा अधभुत कलाका धनी सानाे भाइ र सानि बहिनि लाई आगामी दिनकाे शुभकामना यसरी नै अगाडि बढदैई जानू best of luck

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 2 года назад +2

    अति राम्रो भयाे मेराे अाखा बाट अासु राेकिएन नानि बाबू धेरै धेरै बधाई छ दुबै नानि बाबुलाई

  • @madanthapa4897
    @madanthapa4897 2 года назад +1

    ati mitho voice nanu babuko

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +2

    Bhai ra bahini ko dohori ramro cha badhai hold team lai

  • @chudamanisunar9228
    @chudamanisunar9228 2 года назад +1

    सलाम छ दुबै नानि लाई,

  • @AmarSingh-id6ly
    @AmarSingh-id6ly 2 года назад +5

    धेरै मर्मस्पर्शी प्रस्तुति नानी बाबुको 😭😭😭

  • @ramkrishnabajagain7666
    @ramkrishnabajagain7666 2 года назад +4

    नमसकार म राम्कृसन बजगाइ सर्ब प्रथम त मलाई सहयोग गर्नु भयको मा इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद।आजको यो भाग हेरि मेरो दुबै मृगौला र मुटु को अप्रेसन गर्नु पर्ने भयको सहयोगको अपेछा गरेको छु।धन्यवाद

  • @acharyagopal3448
    @acharyagopal3448 2 года назад +1

    सारै मार्मिक छ धेरै धेरै धन्यवाद छ नानी बाबु दुबै लाई प्रर्गती काे शुभकामना छ

  • @rambsen4689
    @rambsen4689 2 года назад +2

    Jay indreni

  • @harikummar5469
    @harikummar5469 2 года назад +1

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @sabinaaryal6568
    @sabinaaryal6568 2 года назад +3

    Super dohori nani

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +2

    Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM:

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 года назад +1

    जिया र राजकुमार बीचको दाेहाेरीले सारै भाबुक बनायो ।।

  • @danaman2147
    @danaman2147 2 года назад +2

    Vai bahini ko git sarai ramro xa

  • @kumargurung9320
    @kumargurung9320 2 года назад +1

    Sarai man royo bichara Babu nani ko git😭😭😭🇧🇭 lea

  • @atengabu7048
    @atengabu7048 2 года назад +2

    हरे, सब देश कस्तो भईसके। हामी नेपाली चाहिँ बच्चादेखि बुढेसकालसम्म बेदनामा..।

  • @brrjkubresali642
    @brrjkubresali642 2 года назад +1

    Vabuk banayo nanu babu haruko gitale satsamundra paribata hereko aasu aayo.

  • @RadheyShyam-fo2bw
    @RadheyShyam-fo2bw 2 года назад +1

    Dami chha

  • @lilapaudel6024
    @lilapaudel6024 2 года назад

    जय होस जियाको।

  • @lalukhairilpuad1922
    @lalukhairilpuad1922 2 года назад +2

    जिया नानीलाई देख्दा धेरै मन रुन्छ

  • @khumraj5858
    @khumraj5858 2 года назад +2

    आज भने बाल कलाकार मध्ये इमानदार बाल गायिका जिया भुसाल र राज कुमार बिक आएछ कडा भिडन्त अब सुरु गरियो हेर्न

  • @kantijoshi6958
    @kantijoshi6958 2 года назад

    Heart touching song
    Bless u both kids
    Do best further
    Pukuli narou meri sani
    Ma ta indreniko fan ho

  • @rabinagiri9381
    @rabinagiri9381 2 года назад +1

    दामी छ

  • @khumraj5858
    @khumraj5858 2 года назад +6

    कति राम्रो प्रस्तुति दुबै जना बाबु नानु को सफलता को शुभकामना अझै प्रगतिको कामना

    • @sitadahal633
      @sitadahal633 2 года назад

      Jiya naniko ujjal vabisyako Kamala sarai ramro lagyo

  • @sankardhakal2890
    @sankardhakal2890 2 года назад +2

    नानी बाबु को गितले मननै छोयो 😭😭😭😭😭😭

  • @ramesh2055
    @ramesh2055 2 года назад +2

    जय गित //
    जय संगीत //
    जय बाल कलाकार //
    जय इन्द्रेणी ///////

  • @sitadarnal2749
    @sitadarnal2749 2 года назад

    नानी तिम्रो हरेक इच्छा पूरा होस तिमी रुदा मेरा आखा बाट आशु आयको छ भगवान सदै दाहिने हुन मेरो आशिर्वाद छ नानू तिमी लाइ

  • @binodkhadka6523
    @binodkhadka6523 2 года назад +1

    नानी बाबु ले गाएको अथार्थ घटना मा आधारीत गीत ले आँखा बाट आँसु बगेको थाहा नै भएन। नानी बाबू को प्रतिभा अति नै राम्रो छ । दुबै जना नानी बाबू लाई उज्ज्वल भबिस्यको सुभ कामना

  • @dilmayaphaunja3332
    @dilmayaphaunja3332 2 года назад

    नानी बाबुको गाना त सुने तर सारै रुवाएउ 😭😭😭😭😭😭😭😭😭

  • @shayamlal4346
    @shayamlal4346 2 года назад +1

    Jaya indrani all tim

  • @kandelyech3243
    @kandelyech3243 2 года назад +1

    Good evening everybody,
    Jaya indreni
    Sana sana xora xori lai dherai maya ra aashirbad xa

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 2 года назад +1

    जय हाम्रो ईन्देणि समाजलाई

  • @suchanakarki7685
    @suchanakarki7685 2 года назад +1

    Bhabuk banayo babu nanu bless u both

  • @gangapaudel7138
    @gangapaudel7138 2 года назад

    शुभ आशिर्वाद बाबु र नानि को लागि 💞💞

  • @ganeshkudmal9943
    @ganeshkudmal9943 2 года назад +2

    राम्रो छ

  • @nepalnepal238
    @nepalnepal238 2 года назад +9

    नानिको प्रतिभा राम्रो छ तर धेरै कृष्ना ले सिकाको देखियो यस्तो रुने शब्द हरु नसिकाको भय हुनि बच्चालाई रुवायर 🙏

  • @ritatiwari4636
    @ritatiwari4636 2 года назад

    sweet voice nice songs ali sad pani bhaya nano babu ko geet sunera ramro chga safal ta ko suvakamana babu nani lai ani derai maya chha

  • @shankatoli5284
    @shankatoli5284 2 года назад +3

    सर्वप्रथम ईन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेल ज्युलाई नमस्कार नानी बाबू को गीत एकदमै उत्त्कृष्ट छ र नानी बाबू रुदा मेरो मन पनि साह्रै भावुक भयो नानी बाबुको उज्ज्वल भबिष्को कामना साथै सम्पुर्ण ईन्द्रेणी टिमलाई पनि एक्मुष्ट शुभकामना 🇳🇵🇳🇵👌👌🙏🙏

  • @lalbahadur5076
    @lalbahadur5076 2 года назад +1

    Wow nanu ko bhabuk song

  • @tikaadhikari7426
    @tikaadhikari7426 2 года назад +7

    Very heart touching song. God bless you.

  • @tukbahadur5043
    @tukbahadur5043 2 года назад

    V good jeya bhushal song naroi gau chore

  • @lalbahadursunar9924
    @lalbahadursunar9924 2 года назад +1

    Sarai man royo geet sunda khere😭😭😭❤️❤️❤️

  • @rajustha4300
    @rajustha4300 2 года назад +1

    जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵