चन्द्रकला सखीको सन्देश, पश्चिमीहरुले महिला अधिकारको शिक्षा दिनु पर्दैन, हाम्रो शास्त्रनै जगतको हितमा

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 161

  • @nirmalabista5692
    @nirmalabista5692 2 месяца назад +52

    यस्ती सातक्षात देवि, सरस्वति, आखामा राखेपनी नविझाउने रुवा भन्दा पनि नरम कलिली हाम्री नेपालि चेलि 😊😘💐🙏💐

  • @Hindu-vn7bv
    @Hindu-vn7bv Месяц назад +1

    Chandrakala sakhi ji ke charno mein pranam 🙏😀😊

  • @gunukumarishrestha-gr2dp
    @gunukumarishrestha-gr2dp 2 месяца назад +6

    सरसती मात मुख मा छ देबि को जस्तो शरीर छ अति सुन्दरि भगवती नानी सदा उनती प्र्गती हुँदै जानू ❤❤❤❤❤❤❤

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 2 месяца назад +20

    जय होस् सखी जी अगाडि बढ्दै जानु शुभकामना🙏🙏🙏🙏🙏

  • @LilaShrestha-y2b
    @LilaShrestha-y2b 2 месяца назад +6

    सरल नरम मिजासिलो स्वभाव भएकी धर्मको क्षेत्रमा नेपाललाई चिनायकी मधूर मिठो बोली भएकी चेली चन्द्रकला को जय होस्👍

  • @nirmalapoudel4355
    @nirmalapoudel4355 2 месяца назад +2

    Jaya hosa gurudev jaya sita ram❤❤🎉

  • @sakuntalashrestha6057
    @sakuntalashrestha6057 2 месяца назад +1

    सालिन,नम्र ,सहनशीलता कि धनी बिदुषि चन्द्रकला प्रति हार्दिक नमन, अरु उन्नतिका लागि शुभकामना ,🙏♥️🙏🇳🇵🙏🌺💐🌹

  • @bedbhatt9312
    @bedbhatt9312 2 месяца назад +2

    नेपाली विदूषीकाे सुन्दर प्रेरक विचार

  • @dhshekhar1
    @dhshekhar1 2 месяца назад +13

    अधर्मी र नास्तिक हरुको भिड बढेको समाजमा यस्ता प्रशं उठ्छन तर भण्डारी सर ले यस्तो सस्तो बजारी कुरो न सोधेर अध्यात्मिक स्तरीय प्रशं गर्नु भएको भए राम्रो हुन्थ्यो
    हार्दिक नमन छ विदुषी चन्द्रकला प्रति

  • @rgshrestha814
    @rgshrestha814 2 месяца назад +3

    Radhe radhe

  • @haripudasaini5719
    @haripudasaini5719 2 месяца назад +1

    जीवराम सरलाई धन्यवाद छ ,मनको खुल्दुली मेटिने गरी प्रश्न राखेकोमा ।

  • @sabtrilamachhane2763
    @sabtrilamachhane2763 2 месяца назад +3

    सुन्दर बहस चन्द्रकला सखी जी जय जय हाेस् ॐ प्राम जय श्री राम🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @nareshbhandari1428
    @nareshbhandari1428 2 месяца назад +3

    कति शालिन बौद्धिक मातृभासी आहा मनै लोभ्याउने यहाको वाणी ❤❤🎉🎉❤❤

  • @ChapagainBebita
    @ChapagainBebita 2 месяца назад +1

    सुन्दर अभिब्यक्ती सुन्दर बहस संस्कार संस्कृति नै हाम्रो पहिचान 🙏🙏

  • @gridharibhattarai8031
    @gridharibhattarai8031 2 месяца назад +1

    सहि हो चन्द्रकला जि कर्म अनुसार को फल हो ढिलोचाडो तर कर्म राम्रो गर्नुपर्छ यदि हामी राम्रो कर्म गरेउ भने अरुलाई पनि प्रेरित गर्छ ।

  • @janakkn
    @janakkn 2 месяца назад +2

    असाध्यै आत्मिय सरल सहज आध्यात्मीक नेपाली हाम्रो सात्क्षयत देिव चेलि लाई नमन गर्दछु हजुर,धेरै धेरै शुभकामना

  • @gitasharma6801
    @gitasharma6801 2 месяца назад +2

    अन्तरक्रिया सुनिसकेपछि मलाई यस्ताे लाग्याे ,प्रस्न साेध्ने ब्यक्तिलाई यी देबि सखिकाे अगाडि धेरै ज्ञानकाे अभाब छ😅😅 कति सटिक उत्तरआहा🙏🙏❤️❤️❤️❤️

  • @BimalaPandey-q6f
    @BimalaPandey-q6f 2 месяца назад +1

    जय होस सखी जी को शुभकामा अघी बडदै जानु🎉🙏🙏

  • @khayamtamang6741
    @khayamtamang6741 2 месяца назад +8

    प्रस्न जतिसुकै घुमाए पनि सम्यम सहज र सहि उत्तर दिन सफल

  • @Niru1244
    @Niru1244 2 месяца назад +3

    Ramro lagyo deviko interview ani khusi lagyo.Jay Pashupatinath

  • @sanjibbhattarai3249
    @sanjibbhattarai3249 2 месяца назад +3

    आज सम्म दार्शनिहरुले दुनियाँको अलग अलग ढंगले व्याख्या गर्नुभएको छ। सवाल त दुनियाँको बदल्नु छ।🤔🤔🤔🤔🤔
    N3^07-1💐💐💐💐💐💐🌹

  • @bhawanaghimire2513
    @bhawanaghimire2513 2 месяца назад +2

    अति सुन्दर अभिव्यक्ति दिने चन्द्र कला सखीलाइ नमन छ, साक्ष्यात भगवान नै जस्तो लाग्छ मलाई 🙏

  • @BimalaBhattarai-o7w
    @BimalaBhattarai-o7w 2 месяца назад +7

    सुन्दर चन्द्र कलासखि ❤❤

  • @anbahadurthapa366
    @anbahadurthapa366 2 месяца назад +2

    i like these vigions❤❤❤🎉😮 thank you😮

  • @shukdevpoudel9974
    @shukdevpoudel9974 2 месяца назад +1

    उत्तम प्रश्न, सहि विचार, उत्कृष्ट अन्तर्वार्ता ।❤

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 2 месяца назад +2

    धर्म, संस्कार,सबैलाई नेपाली उत्पादन संग जोडेर अघि बढ्दा नेपाली लाई कति सहयोग पुग्थ्यो ।

  • @blacktherpic7100
    @blacktherpic7100 2 месяца назад +1

    जति सुन्याे त्यति सुनिरहन मन लाग्ने चन्द्रकला सखिकाे मधुर बाेलि

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 месяца назад +4

    कति मिठो नरम आवाज कति शान्त सभ्वाब

  • @lekhnathgyawali1309
    @lekhnathgyawali1309 2 месяца назад

    सुन्दर प्रस्तुती

  • @kbrokaya3566
    @kbrokaya3566 2 месяца назад +12

    शास्त्रम यो छ उ छ भनेर केही काम छैन। शास्त्रमा भएको र शास्त्रले भनेको कुरा दैनिक जीवनमा ब्यबहारमा लागू गरिएको छकि छैन यो प्रमुख कुरा हो।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 2 месяца назад

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @santoshrajkc376
    @santoshrajkc376 2 месяца назад

    Jay Sri Ram🙏Jay hanuman🙏Ma sakhhi 🙏🙏🙏🙏

  • @purushottamaryal9258
    @purushottamaryal9258 2 месяца назад

    नमस्ते !
    अादी शक्ति

  • @krishnalamichhane905
    @krishnalamichhane905 2 месяца назад

    Kasto ramro gyan dinuvayo chandracala devi jui ley ❤❤

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 месяца назад

    जिवराम बाबु नमस्कार,
    धेरै धेरै धन्यवाद तपाईंको प्रस्तुतिका लागि।
    नेपाली चेलि प्रति हार्दिक नमन गर्दै फेरि पनि यस्तै ब्यक्तित्वहरुको अन्तरवार्ता कुर्दै????

  • @durgathapa2231
    @durgathapa2231 2 месяца назад

    Sansar masina lagyo, yestai darmic manusya ka karan lay ahiley samma thamiyo ko xa. Nani lai mero koti koti naman.❤🙏

  • @jamuna1112
    @jamuna1112 2 месяца назад

    सुनिरहु लागिरहेको थियो कति छिटो सकियछ । सलाम छ नानु

  • @ritathapa2658
    @ritathapa2658 2 месяца назад

    जय सीता राम हजुरको बाेलि सुनिरहु जस्ताे छ। 🙏🙏🙏🙏🌹🌹

  • @yuyutsudhamanoj
    @yuyutsudhamanoj 2 месяца назад

    Sakhijeeko Uttar ma sabai chij chhan , Bujhna sakne le bujhna paryo ," afu ko hun, dhartima kina aayeko , aba kata jane "yii tin questions clear bhayepachhi interviewer ko satahi questions nai chahin khas kehi hundaina! Bada interesting chha yo adhyatmik truth bujhda! Hami ni pahile Bhandarijiu le gare jastai questions garthyaun. Jay Shree Chandrakala sakhi jiu!

  • @DipakBahadurRana
    @DipakBahadurRana 2 месяца назад

    Radhe Radhe ❤

  • @cbdai-ry2st
    @cbdai-ry2st 2 месяца назад +1

    Dherai ramro Gyan Kati sunder Banee
    Chandrakala shakhi Mata ko.

  • @anishofficial1225
    @anishofficial1225 2 месяца назад

    Jay sakhi g eshoriy Nepalka Nepali janlai janachetana jagai dinuhuna anurodxa

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 2 месяца назад +1

    ❤The ornament of spiritual science

  • @abhimanyusharma4207
    @abhimanyusharma4207 2 месяца назад

    जय हो चन्द्रकला सखि जी

  • @sanukarki1575
    @sanukarki1575 2 месяца назад

    जय हाेस 🙏🙏

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 2 месяца назад

    नेपाल आमाकी सच्चा सुपुत्री चन्द्रकला शखी तपाई को जय होस, बिस्व को अध्यात्म केन्द्र नेपालहो , हजुर नेपाल आमा कि छोरी भयर जन्मनु भय कि ले मातृभूमि को उदार गर्नु परम कर्तब्य हून जांछ , जहाँ गय पनी आमा लाई न बिर्सिनू होला जय श्री राम

  • @kesharkc2037
    @kesharkc2037 2 месяца назад

    मुरीमुरी धन्यवाद चन्द्रकलाज्यूलाई।।

  • @keshavmgr5075
    @keshavmgr5075 Месяц назад

    जय चन्द्राकला सखी 🙏🙏
    जय सीता राम 🙏🙏🙏

  • @manirajdahal630
    @manirajdahal630 2 месяца назад

    wish u all the best for ur all future preachments....sakhi jii

  • @chhabichandraghimire6895
    @chhabichandraghimire6895 2 месяца назад

    नेपाल को छोरी सलाम छ

  • @dildeals6582
    @dildeals6582 2 месяца назад

    Kati ramro boli

  • @harikrishna9590
    @harikrishna9590 2 месяца назад

    एउटा दुखको कुरा यो हो कि राजतन्त्र हुन्जेल नारीले यो धार्मिक शिक्षा लिने हौसला पाएका थिएनन्।‌लोकतन्त्र आएपछि नै नारीको लागि यो वतावरण बन्यो। भारतमा समेत नारी धर्म गुरु हरु को जन्म भएको छ तर हिजोआज मात्र।
    चन्द्रकला श्रृष्टि जी को प्रगतिको लागि शुभकामना व्यक्त गर्दछु।
    ‌‌इश्वर र भगवान् दुबै शब्दको उहि अर्थ छैन। इश्वर निर्गुण निराकार अविनाशी जन्ममृत्य बाहिरको अभौतिक शक्ति हो जसले पृथ्वीमा मात्र जिबहरु उत्पति भएका छन्। तर शिव, राम, कृष्ण, महाविर, शाहजहाँ, आशो रजनिश, इत्यादि मानविय चोला वाला त मानव इतिहासले सामन्त को रुपमा बिकसित बताएको छ।

  • @BinodJungBasnetOfficial
    @BinodJungBasnetOfficial 2 месяца назад

    Kabira kuwa ek hai pani vare anek vada ka ved hai pani sab mein ek🎉🎉❤

  • @brizal2935
    @brizal2935 2 месяца назад +1

    jaya hos 🙏🌺🌹

  • @LaxmiDeviSharma-q6j
    @LaxmiDeviSharma-q6j 2 месяца назад

    कोटी कोटी नमनः

  • @आर.जे.spmathawor
    @आर.जे.spmathawor 2 месяца назад

    यत्तिको शान्त त म सायद सुतेको बेला पनि हुदैन होला । यो क्षमता सदैव रहोस ।राधे राधे 🕉️🕉️🕉️🕉️

  • @बिप्लवप्रतीक
    @बिप्लवप्रतीक 2 месяца назад

    कलिलो मोहित अनुहार शखी लाई हामी सबैले सम्मान गरौ ॐ राधे राधे जय श्री राम ❤💐🌷🌹🙏

  • @Rockeysir231
    @Rockeysir231 2 месяца назад

    जय होस् ❤

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 месяца назад +1

    विदेशीहरुले सबै हाम्रो संसकृति अंगालिसके। सारा भोगविलास भौतिक जीवन त्यागेर संस्कृत पढेर ज्ञानभूमि तपोभूमि मा छाइसके। अनि हामी चाहिँ अचम्म मान्छौ किन ??? बुद्धिमान अभिभावकको देन हो यो जो जीवन बुझ्ने मारगमा अध्यात्ममा अाफु संगै डोर्‍याउन भयो । नमन त्यि अभिभावकलाई। थपाई यो उमेरमा पनि अचम्मित किन हुनुभयो ???

  • @BijayaBandhuAryal
    @BijayaBandhuAryal 2 месяца назад

    जय राम श्रीराम जय जय सीता राम

  • @mrbeest7502
    @mrbeest7502 2 месяца назад

    Wow Kati mitho answer dinu va KO sakhi ji ❤❤❤❤

  • @mrbeest7502
    @mrbeest7502 2 месяца назад

    Sakhi ji aajahi basnu na hajur KO bani aaba kahile suna pahi xa ra aajahi bas buna Katha vana ❤❤❤❤

  • @ritabaral979
    @ritabaral979 2 месяца назад

    Jay Shree Ram

  • @bogamatidahal1814
    @bogamatidahal1814 2 месяца назад

    Chandrakala devi maata lai koti koti pranam ❤

  • @bishnakhanal3838
    @bishnakhanal3838 2 месяца назад

    आहा ❤❤

  • @sunilluitel7478
    @sunilluitel7478 2 месяца назад

    Good

  • @ramkumarithapa3443
    @ramkumarithapa3443 2 месяца назад

    Jay sitaram

  • @MayaShrestha-y8g
    @MayaShrestha-y8g 2 месяца назад

    Best of Luck sis..🙏🙏❤️❤️

  • @SANJAYA-s8v
    @SANJAYA-s8v 2 месяца назад

    चन्द्रकला शखि माता बाट हरेक प्रस्नको उत्तर सान्त र धैर्यता का साथ दिनुभयो जयहोस । आज माता को अनुहार मलिन थियो सायद यसपालि केही बिबाद गर्न चाहने हरुको बिबादले मन्मा दु:ख भयको जस्तो छ । यो भन्दा पहिले चुरोकुरा टिभिमा अन्तरवार्ता दिदा अलि बढि उज्यालो अनुहार देखेको थियँ । त्यो अनहारमा कुनै ब्रेक थियन ।

  • @devilrocks3510
    @devilrocks3510 2 месяца назад

    Wow great thought 🎉

  • @sureshbhattarai315
    @sureshbhattarai315 2 месяца назад

    Kati saral tarika la utar dinu bho

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3ef 2 месяца назад

    Good luck sakhi ji❤

  • @nirjaladawadi846
    @nirjaladawadi846 2 месяца назад

    🕉️🙏Thanks Best of luck hajurko echya bhagwanbata abasya
    hajurko chaheko purrna hunch hajur 🕉️🕉️🕉️🕉️🍀🍀 52:44

  • @kamalaaryal2303
    @kamalaaryal2303 2 месяца назад

    Jai shree Raam

  • @amarchhetri6370
    @amarchhetri6370 2 месяца назад

    Hamro tanahun ko cheli,,❤❤❤

  • @purushottamkunwar1612
    @purushottamkunwar1612 2 месяца назад

    जय श्री राम

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 месяца назад +1

    जय सिताराम

  • @तार्किक_मान्छे
    @तार्किक_मान्छे 2 месяца назад +5

    छोरा:- बाबा, पृथ्वी कसले बनायो?
    भगवानले ...
    आकाश कसले बनायो???
    भगवानले...
    तारा कसले बनायो???
    भगवानले...
    हामीलाई कसले बनायो???
    भगवानले...
    रुख र बिरुवाहरु कसरी बढ्छन् ???
    भगवानको इच्छाले...
    मान्छे कसरी मर्छ ???
    भगवानको इच्छाले...
    मान्छे कसरी जन्मिन्छ ???
    भगवानको इच्छाले...
    उज्यालो कसरी हुन्छ???
    भगवानको कृपाले...
    अँध्यारो कसरी हुन्छ???
    भगवानको इच्छाले...
    छोरा, यति धेरै प्रश्न नगर, यो ब्रह्माण्डमा जे हुन्छ सबै भगवानको इच्छा अनुसार नै हुन्छ ।
    एक दिन बच्चाको विज्ञान शिक्षक बच्चाको घरमा आउँछन्। हेर पण्डित जी, तपाईको बच्चा पढाइमा निकै कमजोर छ, पढाइमा पनि ध्यान दिँदैन ।
    परीक्षामा सोधिएको प्रश्न...
    बल्बले कसरी उज्यालो दिन्छ ???
    जवाफमा लेखे, भगवानको इच्छाले...
    फोन कसले आविष्कार गर्यो???
    भगवानले ...
    पृथ्वीमा दिन र रात किन हुन्छ ???
    भगवानको इच्छाले...
    माफ गर्नुहोस्, तपाईंलाई सुन्दा नमज्जा लाग्नसक्छ, तर तपाईंको छोरा परीक्षामा फेल भएको छ ...
    पण्डित जी रिसले काँप्दै केटालाई बोलाए, गाली गरे, अनि आफै लज्जित भए।
    त्यसैले आफ्ना छोराछोरीहरूलाई विज्ञानका कथाहरू सुनाउनुहोस्... देवी-देवताहरूको होइन! तिनीहरूलाई विज्ञानको रहस्य बुझाउनुहोस्, झूटा कथाहरू होइन ...
    तिनीहरूलाई तर्क गर्न सिकाउनुहोस् ...
    धार्मिक अन्धभक्त बन्न होइन...
    तपाईको बच्चाले पक्कै पनि प्रगति गर्नेछ...
    आफुलाई बिकास गर्नेछ,
    पाखण्डीपना त्याग्नेछ अनि देश र जनता प्रति बफादार बन्नेछ, साथै संसारकै मानव जातीको लागि प्रेरणाको स्रोत बन्नेछ, "बुद्ध" जस्तै,,,😊😊😊

  • @durgabro7425
    @durgabro7425 2 месяца назад

    ❤❤ good ❤❤

  • @dhankc2547
    @dhankc2547 2 месяца назад

    राधे राधे

  • @sushilashrestha7326
    @sushilashrestha7326 2 месяца назад

    Jay Shree sitaram pyari shakhi❤

  • @SitaPokhrel-m5l
    @SitaPokhrel-m5l 2 месяца назад

    Jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe🙏🙏🙏🙇🙇🙇💓💓💓💐💐🌺🌺🌻🌻🌸🌻🌹🍀🍀🍁🍁🍁🌳🌲🌴🌴

  • @DipprsadPun
    @DipprsadPun 2 месяца назад +1

    one side❤Shristi 🎉😊

  • @BishnuKandel-s7s
    @BishnuKandel-s7s 2 месяца назад

    Jay shree ram

  • @bikashsharma2887
    @bikashsharma2887 2 месяца назад

    जय सनातन ।।

  • @uttamadhikari5385
    @uttamadhikari5385 2 месяца назад

    Majja le suneeyeo Majjja aayo

  • @gaurabparajuli3643
    @gaurabparajuli3643 2 месяца назад

    Jay Shree Sitaram 🙏

  • @nutansharma6702
    @nutansharma6702 2 месяца назад

    Sree ram jay ram jay jay ram.

  • @shardashah8993
    @shardashah8993 2 месяца назад

    ❤❤🙏🙏

  • @manjuneupane117
    @manjuneupane117 2 месяца назад

    Jeya shri Ram🎉🎉

  • @dhanamayanewar7013
    @dhanamayanewar7013 2 месяца назад

    🙏🙏🙏

  • @GangaSharma-k7m
    @GangaSharma-k7m 2 месяца назад

    Jaya sita ram

  • @purnagurung9592
    @purnagurung9592 2 месяца назад

    Jai Shree Ram jai sai ram jai Devi Mata ji jai Shree pasupati Nath har har Mahadev 🙏🌹🙏🌹🙏🌹 🙏🌹🙏

  • @dolmayaneopane8519
    @dolmayaneopane8519 2 месяца назад

    साधुवाद जस्तो वाहा सखि नामले चिनिन्छ त्येस्तै गौतम बुद्धको सासनमा रानी प्रजापति अर्हन्ति को पनि भिछुणी प्रजापति नामले पर्ख्यात हुनुभएको थियो नमोबुद्ध

  • @scarryff3904
    @scarryff3904 2 месяца назад

    Sita ram🙏🙏🙏🙏🙏🙏🙏

  • @EDSNepal
    @EDSNepal 2 месяца назад

    💐🙏

  • @bisnabhandari7412
    @bisnabhandari7412 2 месяца назад

    जय श्री राम जय श्री हनुमान 🙏🙏🙏🙏🙏🙏

  • @BeduKc-k3l
    @BeduKc-k3l 2 месяца назад

    जय श्री सीताराम 🎉❤

  • @dibakarpant3390
    @dibakarpant3390 2 месяца назад

    जय गोरख ! जय हिन्दू-अधिराज्य !

  • @usercopy1217
    @usercopy1217 2 месяца назад

    jay श्री राम