समसद ग्यानेन्द्र साहिज्यु को बोलिमा दम छ हामी पुराना पार्टी सङघर्स गरेर हामिले ब्यबस्था ल्यायको भन्छन के गरे नेपाल र नेपालीलाइ पार्टी का झोले समसद यसरी सदन्मा बोल्ने हिम्मत छ ढ्याप ढ्याप बाहेक
सासंद ज्ञानेन्द्र शाहिले संसद भवनमा बोलेका सबै कुराहरु नेपाल राष्ट्र र नेपाली जनताका हितमा छन । प्रत्यक्ष प्रणाली व्यवस्था ल्याएर ज्ञानेन्द्र . बालेन्द्र . हर्कसाङपाङ र सुनिल केसी जस्ता व्यक्तिहरुलाई यो देशको प्रधानमन्त्री बनाउनु पर्छ ।
धन्यवाद ज्ञानेन्द्र शाह माननिय ज्यु तपाई जस्तै दुई जना भए देश बन्छ चोर भ्रष्टाचारीहरुलाइ लखेट्नु पर्छ। जनतालाई र देशलाई मारेर यि नीहरु को मस्तिछ धिक्कार छ यसत्तो पनि हो ।
Vandey,Bodhisathwa Mithree Dharma🎉 Irshya croodh viree Adharma Amanushyo Non mind destroyed world peace .dharma leeder our young Thapaswee guru.Donky company Niraya Appaya😮Thuk Thuk Thuk ,Tears in videshee heart 😢😢😢😢😢😢😢 13:37
धन्यवाद् ज्ञानेन्द्रजी,भ्रष्ट्राचार गर्न,देशका उद्याेग कलकारखाना वेच्न जनताहरु अान्दाेलित् भएका हाेइनन्।सहादत् दियका हाेइनन्।
Very good gyanendra sahi sir अति राम्रो कुरा garnu vyo sir hjr Lai thank you jya desh
ज्ञानेन्र्द साहि काृ भनाई 100% ठिक
ज्ञानेन्द्र शाहिको कुरा १००% सहि छन्।
नेपाल मा नेता बन्ने भनेको बिदेशिको गूलामि गरेर देश बेच्नलाई हो,जन्तापनि भेडानै छन।
यत्तिको सत्य ततथया कुरा कुनै सनसदले बोलदैन
जब ज्ञानेन्द्र शाही सामसदमा गर्जनु हुन्छ, सबै भ्रष्ट चोर मन्त्री साम्सद तैचुप मैचुप भको छन,धन्यवाद ज्ञानेन्द्र जि।♥️🇳🇵🤟
सहि,ठिक बाेल्नु भाे, धन्यवाद ज्ञानेन्द्र शाहि जी।
ज्ञानेन्द्र शाही ज्यु को बोली मा दम छ सलाम।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
बाघ को गर्जन सुनेर स्याल बाख्रा हरु को सिर झुकेको छ धन्यवाद माननीय जिउ🇳🇵🇳🇵
ज्ञानेन्द्रले सहि बोलेको छ।
नेता भनेको यतिका हुनु पर्छ
स्याबास ग्यानेन्द्र साहि 🙏 ✊
नेपालि जनता को आबाज शलाम छ ज्ञानेद्व शाहि 🙏♥️✅
गोड ग्यानेन्द्र गि
धन्यवाद ज्ञानेन्द्र शाहि जि
समसद ग्यानेन्द्र साहिज्यु को बोलिमा दम छ हामी पुराना पार्टी सङघर्स गरेर हामिले ब्यबस्था ल्यायको भन्छन के गरे नेपाल र नेपालीलाइ पार्टी का झोले समसद यसरी सदन्मा बोल्ने हिम्मत छ ढ्याप ढ्याप बाहेक
यो हो नि देश बनाउने सपना बोकेका मान्छेले बोल्न्ने शब्द अनि नितिगत कुरा
साच्चिकै हजुर जस्तो कोहि छैन साही ज्यु यो देश मा अहिले (संसद)
ज्ञानेन्द्र शाहिकाे भनाइ देशको हितमा छ।
Good gyanendra sai
Very good माननीय ज्ञानेन्द्र शाही सर
सासंद ज्ञानेन्द्र शाहिले संसद भवनमा बोलेका सबै कुराहरु नेपाल राष्ट्र र नेपाली जनताका हितमा छन । प्रत्यक्ष प्रणाली व्यवस्था ल्याएर ज्ञानेन्द्र . बालेन्द्र . हर्कसाङपाङ र सुनिल केसी जस्ता व्यक्तिहरुलाई यो देशको प्रधानमन्त्री बनाउनु पर्छ ।
आजा त सहि बोल्नु भयो ग्यानेन्द्र शाही ले
सहिकुरा ज्ञानेन्दृ शाहि जि
कुरा एकदम सही हो कहिले स्म्रट लाइसन भनेछ कहिले बोमप्लेट भनेछ कहिले परिचय पत्र भनेछ चहिने खुशी को काम केही गर्दैन
ज्ञानेन्द्र शाही को कुरा १००% सही छ ।
वा सलाम छ
You are right, Gyanendra ji.
एक दम 200 100%सहि कुरहो
भुत्ते नेताहरु काे दिमाग मा राम्रो कुरा उल्टी हुन्छ । ज्ञानेन्द्र साही जस्तो नेता हरु लाई धेरै धेरै बधाई छ।
सलाम हजुर 🙏🏽
You Are Right Shahi Ji.
ज्ञानेन्द्र शाही ले केपि, शेरे, र प्रचन्ड लाई Poltical Science पढाएको असाध्यै राम्रो देखिएको छ ।।।
Right gaynendra 👍👍
ज्ञानेन्द्र शाही जे बोल्छन् सही १०० प्रतिशत सही बोल्छन् देशमा रहेको कलकारखाना बेच्ने त्यहि भष्टचारी काग्रेसी बाहुन गिरिजाप्रसाद कोइराला हो
Mananiye ganedra salut xa
जय बालेन शह ❤❤❤
Lakhenai.parxa.buda.haru.lai
कर्णाली को सान जानेन्द्र् दाजु ❤
Gyanendar shai jinda bat
जय ज्ञानेन्द्र शाही ।
ज्ञानेन्द्र शाहीलाई बधाई छ।
Right 100%
100%Right x🇳🇵🇳🇵
यकदम सहि भन्या छ्न
स्यालुट,ज्ञान् शाही ❤❤❤❤❤
Sahi kura garnu vayo gyanendra ji good job
धन्यवाद माननिय ज्यु ❤
कम्युनिस्ट र काग्रेस को सांसदज्यूहरु लाई आज सास फेर्न गार्हो भएको जस्तो लाग्यो ।
यो संसदमा ९९% भ्रष्टाचारी गर्नेहरूको अखडा हो जस्तो लाग्छ । किनभने नैतिक पतनमा झुटो कुरा बोल्ने, र काम गर्नेहरू हुन् ।
Sahi gyanendra ji
jyahos saigi
यस्तो आँट भएको नेता हुनु पर्छ।
धन्यवाद ज्ञानेन्द्र शाह माननिय ज्यु तपाई जस्तै दुई जना भए देश बन्छ चोर भ्रष्टाचारीहरुलाइ लखेट्नु पर्छ। जनतालाई र देशलाई मारेर यि नीहरु को मस्तिछ धिक्कार छ यसत्तो पनि हो ।
goood👍️👍️👍️👍️
धन्यवाद हजुर लाई
यत्तिको बोल्नसक्ने हिम्मत सबै नेता भनौदा देश द्रोही भ्रष्टाचारी कुलङ्गार हरुले बोल्न सक्नुपर्छ 🙄
जब जनताको कुरा बोल्छन , सभामुखले रोक्छ
Harka bad jindabad
Good job Gyanendra shahi jiu
सहि कुरा छ सर
Inlai.des.nicala.garnus
येतिका बोल्ने मान्छे लाई मेरो सलाम छ।
जिब्रो नचपाइ बोल्ने ।
Good 100%right speech gyanendra sir jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ज्ञानेन्द्र साही किन अमेरिका गएको ?एम सिसि को बिरोध गर्ने त्यही
देशको भ्रमण गर्ने ?सायद
गरिब देशको पैसा खर्छ गरेर होला अमेरिका गएको?
१० जना यस्तै ज्ञानेन्द्र शाहि जस्तै बौद्दिक ब्यक्तिको खाँचो छ देशलाई
💯 Really honi Hajur mantra jyu Sahi kura ho jay Balen jay Nepal
exactly!
हिम्मतवला माननीय
स्यावास
Right
भषटचारि नेताहरु लाई सडकमा घिसारउ सर
सहि भन्नू भयाे
Ho ho Satya bachan ho Janata sahamat xau
Very.good
right raja❤️❤️❤️❤️🙏🙏🙏🙏
एकदमै सहि हो
मेचीमहाकाली बेचे लिपुलेख बेचे
जय नेपाल
नेपाल आमा को सपुत।
Right 💯
Geyandar sahi Nepal hiro
Great work brother
Veri good
Yo ho dam vako sachha nepali yuba vaneko …salam
कोछमाननिय इनिहरुलाइ त्याहापुर्यउने हामिहैनर इनिहरुले हामिलाइपो माननि य भन्नुपर्छ इचोर् हरुले केकोमाननिय इ चोर डाकाहरु न्यधिस्ता मानियहुदैनतेस्ले पनिहाम्रोकर घिचिरयेकोछ इ सबैचोरहरु कोबुद्दिभये हामिलाइ माननिय भन्नुपर्छ
सहि बोल्ने निडर नेता
सरकारको बिरुद्धमा लाग्नुको सट्टा हर्क जसरि कुटो कोदालो गर्नु न खाते कुराको बदला खै काम
Mahan neta sahi ho hal Dang bat
Gyanendra shah ko vanaima damm xa yathartha xa
Akdam sahi
good job zenendra shahi🎉🎉🎉
कंक्रीटका शहर भुँडीसुधार ऐनले ल्याएकोहो।घरघरमा सहकारी नेता र कार्यकर्ताको भकारी भने कसोहोला?
❤❤Yes
सलाम छ
After 1o year distroyed nepal colaps nepal colaps mulbasi nepali nagrita bidhek attankabad gantantra nepal mission sikkim fiziiiiiii
Vandey,Bodhisathwa Mithree Dharma🎉 Irshya croodh viree Adharma Amanushyo Non mind destroyed world peace .dharma leeder our young Thapaswee guru.Donky company Niraya Appaya😮Thuk Thuk Thuk ,Tears in videshee heart 😢😢😢😢😢😢😢 13:37
1oo. P. Right. Cha. Hajur. Ko. Kura
Good luck
सहि कुराहो
एकदम सहि कुरा छ अब पनि हामी जनता झोलेको उपनाम पाई रहने हो भने हाम्रा सन्तती सबै नाङ्गेझार हुन्छन भिख मङ्गा हुन्छन बेलैमा सोचौं
Sahi kuro gyanendar Sahi jiu