देउती बिनाको हर्के हवल्दार हेर्न खासै मजा आएन। किन हो सबै पुराना कलाकारले छोड्दै छ हर्के हवल्दार? सबै पुराना कलाकार नफर्किने हो भने लगभग अब हेरिदैन यो सिरियल।
कति हास्नु बासीभाते बृक्षरोपणले।निकै रोचक ,सान्दर्भिक र संदेशप्रवाह गरेको छ ।खम्बुको समाजसेवा,,झम्केको र लाहुरेको क्यारेक्टर अनि लाउरेको र बासमती को चर्तिकला खुब मन पर्यो।आज देउती पो देखिन त??कता हराइन।जे होस सबैको आ आफ्नो भुमिका राम्रो छ।सम्पुर्ण हर्केहल्दार ग्रुपलाई धन्यवाद र सफलताको शुभकामना छ।
आहा धेरै खुशी लाग्यो वातावरण जोगाउने अभियानमा यो हाँस्यटेलिश्रृंखला बनाउनु भएकोमा सम्पूर्ण हर्के हल्दार टिमलाई धेरै धेरै धन्यवाद हाल मलेशिया देखी हेर्दै छु
कार्य कर्म हर्के हबल्दार मार्फत हाम्रो बाताबरण हामी अफैले बनाउन सक्छेउ भन्ने सन्देश दिन खोज्नु हुने सम्पुर्न टिमलाई मेरो हिर्दय देखिनै धन्यवाद आगमी कर्यकर्म पनि यस्तै सन्देशमुलक बनोश भन्ने चाहना.. ।!
अत्यन्तै राम्रो comedy सिरियल "हर्के हलदार"अति राम्रो सन्देश मुलुक कार्यक्रम हो,यो कार्यक्रम म नियेमित बिदेशीभुमि कुवेत बाट हेर्दैछु,सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!💞💞💕💕💕💕
देउती बिनाको हर्के हवल्दार हेर्न खासै मजा आएन। किन हो सबै पुराना कलाकारले छोड्दै छ हर्के हवल्दार? सबै पुराना कलाकार नफर्किने हो भने लगभग अब हेरिदैन यो सिरियल।
Dami x
हके हल्दार सिरियल गजब को छ मन पयो....
nice episod soo this episod giving to nice moral all people soo safe n clean our environment to all guys
अति राम्रो छ हर्केहलदार
कति हास्नु बासीभाते बृक्षरोपणले।निकै रोचक ,सान्दर्भिक र संदेशप्रवाह गरेको छ ।खम्बुको समाजसेवा,,झम्केको र लाहुरेको क्यारेक्टर अनि लाउरेको र बासमती को चर्तिकला खुब मन पर्यो।आज देउती पो देखिन त??कता हराइन।जे होस सबैको आ आफ्नो भुमिका राम्रो छ।सम्पुर्ण हर्केहल्दार ग्रुपलाई धन्यवाद र सफलताको शुभकामना छ।
Wow khusi royako episode chai best x hai
KukuVdio
आहा धेरै खुशी लाग्यो वातावरण जोगाउने अभियानमा यो हाँस्यटेलिश्रृंखला बनाउनु भएकोमा सम्पूर्ण हर्के हल्दार टिमलाई धेरै धेरै धन्यवाद हाल मलेशिया देखी हेर्दै छु
हर्के हब्लदार सिरियल सारै मन पर्छ र नियमित हेर्ने गर्छु म राजन खत्री दुबई बाट
धेरै रामरो छ
Ekdam ramro kham be bro
I like you.....
जन चेतनाका साथै रमाइलो छ खुशी लाग्यो ।
Dherai ramro x
Excellent superb xa harka haldar ❤️
Wow nice comedy I'm very very like harke haldar I'm happy
nice moral
and
##HARKE KO PARA 😆😆
khushi chai sarai ramri xin aru tir dyan jadain I love you khushi
I like harka halder
क कसलाई याद आयो चिया पाउरोटी ।
Good harke haldar team's
Ramailo lagchha रिटायर हल्दारको डाईलक
Wow 🥰
दामी छ
dammi chha harkeko haldar ani sabai team
राम्रो छ
अति रमाइलोका साथ सन्देश मुलक पनि छ 👍👍👍
Dhari ramro xa harke haldar aajai ramro garnu hola khambe bro
Derai Mon porxa hai harke halder mileage
कसैले देउटी लाई miss गरेन त, तर मलाई खल्लो लायो है, सबै पुराना कलाकार हरु लाई सकेसम्म सड़्गै भय अती सुनमा सुगन्ध हुन्छ के।
Dherai ramro comedy shokchhamulak
कार्य कर्म हर्के हबल्दार मार्फत हाम्रो बाताबरण हामी अफैले बनाउन सक्छेउ भन्ने सन्देश दिन खोज्नु हुने सम्पुर्न टिमलाई मेरो हिर्दय देखिनै धन्यवाद आगमी कर्यकर्म पनि यस्तै सन्देशमुलक बनोश भन्ने चाहना.. ।!
Dauki di khi😭😧😭
Very nice
Morna na sakeko bishne hamro khusi ko rukh katne
la hai harkr ko chai best comedi ho aaja ko ni ekdam ramro wow 😍💘
आहा कति राम्रो तेलिसृङ्खला
षमषमषचषतगजअावषडडङडषङषतवतपािित तायपाप यचयतततयततयतयापअिनििन,,,,न,पिापिपतप ययतयपत तपपपपतपझ षङयझयङ ङङयझयङयतयतपताफाापपापापााििाितिततित यझयययततडतषतपपिपझपझझझयषझझतषत ााापाापााय यतयतपततपपववलदझदलतललतवतततवतततप यतयतयतपततपपझतपषतवााायायतडचचढचढचढचढ
😀😁😀😁😃🍎🔈️🔈️📢📢📢🎚️यचपतवतवतपतवतवववतवतपतयतय
Aama pani damma xori pani damma..khusi dekhera ma pani damma
वा खम्बे दाइ हजुर को यो तेक्निक मलाई सारै मन पर्यो आगामी दिन हरु मा पनि यस्तै आरु चेतना मुलक सिरियल को अपेक्षा राख्दछु धन्यवाद
Magar h❤
आजको हर्के हल्दार धेरै राम्रो छ
एकदम राम्रो episode ।
Wow
dami lagyo la
Wow खमवे दाई हजूर शोच दामि छ
हरखे हलदार
khusi lagiyo khambe daju
Je hos ramailo lagxa harke haldar herna
चिया पसल राम्रो भएन चेन्ज गर्नु पार्यो हाम्रो सल्ला है यो कम्पनिलाइ।
Visual quality is very good 👍👍👍
Good infrom
अत्यन्तै राम्रो comedy सिरियल "हर्के हलदार"अति राम्रो सन्देश मुलुक कार्यक्रम हो,यो कार्यक्रम म नियेमित बिदेशीभुमि कुवेत बाट हेर्दैछु,सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै शुभकामना !!💞💞💕💕💕💕
Nice
पैले पैलेको भन्दा आजको निकैनै सन्देश मुलक रैछ निकैनै राम्रो लाग्यो । कमेडि सङसङ्गै एस्तै सन्देश मुलक ल्याउनुहुन आग्रह
Ramro xa harke halder🏁🏁🏁🏁🏁🏁
wooow babal babal
Harka Harka 😝🥥
Aaja ko harke haldar dherai ramro lageo
खुशिलाई दिनु पर्ने 1 लाख पैसा।
सारै राम्रो लाग्यो
सबै कलाकार हरूलाई धेरै धेरै धनेवाद मेरो तर्फ बाट
आज ढिला भएनि हेर्न सुरु गरियो
Mapani aaya hai harke haldar hernu kanxi haru kaha bat herdai hunuhunxa ma dubai bat herdaixu
Hoitttttt harke le lastai hasauxa
देउति दिदी कता हराउनु भएछ दिदी रिप्ले गरिदिनु होला हाल दोहा कतार
💕💕💕💕
जेहोस राम्रो छ ,लाहुरे को अनि बास्मती को अफेर राम्रो लागेको छ ,
Ayo harke haldar aba herenxa mazza la
Meena Lama Well done boys keep it Up Tamang
good x
अत्यत राम्रो कमेदी
रुख हुर्काउने हर्के को आइडिया मन पर्यो !!!
mo regular herxu Bisnu Dai.
👍
खुशी फकाउन अब म आउनु पर्यो नरु खुशी १ लाख को लागि म २ लाख दिन्छु नरौ खुशी नरौ 😑😑😑
35
सुपर
नामले मात्रै चलेको नाटक कथा पटक्कै मिलेको छैन । आजभोलि हेर्न नि मन लाग्न थालो
ati ramro harke haldar
सुरु गरियो है हर्क हल्दार हेर्न😁😁😁😁😁
ramro xa ekdam😊
सारै सन्देशमूलक कमेडि दामी लाग्यो।
Wow
Aja dekhi herdaina deuti bina bye bye harke
सुकुमाया नहुदा तेति राम्रो लागेन हर्के हवल दार
Dami kx
राम्रो सन्देश दिनु भएको रहेछ
देऊती बिनाकोepisose राम्रो लागेन
आज को भाग पनि धेरै राम्रो छ हर्के हल्डार ।
Very nice frm pokhara
हैट पुरुस्कार चै खुसी ले नै पउनु पर्ने हाे
Harke man paraune jati yata hajir humt sathi haru ✋✋✋✋✋✋✋
ओए यो हप्ता किन नआयको हर्के हल्दार auguste 2 तारिक यानकी 374 भाग यो बुधबार आउनु पर्ने किन आयन जानकारी देउ लाहुरे बा
Bichari khushi ko biruwa bishne le katera khattam banai diyo ni be khushi roiko dekher maya lagyo be
झोरले ल हे म पनि हेरन सुरु गरन परो हे
साउदि अरप बाट हेरैदै राम्रो छ
ramro x hajr
अहिले सम्म सबै सेरियल हरु हेर्न छुटाएको छुइन हेर्न लाई ! हर्के हल्दार, मेरि बास्सै , रिसानी माफ ,र क्या जमाना आ , लगाएत सबै सेरियल अत्ति मन पर्छ, !
Ramroxa Harkai Hldar qtarbat hairdaixu
राम्रो छ दाजस
राम्रो रहेछ
Dherai ramro lagxa harke haldar herna lagiyo
हँसायो हर्के ले 😝😝😝
Good harke
Ramro xa ..keep it up khumbee broo
राम्रो लाग्छ तर देउकि आसे को भुमिका राम्रो लाग्थ्यो आज बाउ लाउरे दाइ हर्के लाई छोडेर कहाँ हिडिछन
धेरै पछि हेरियो
niceR.
W😎😎 nice work 💞💞🎆