साउदी देखि हेर्दै छु म पनि नेपाल आयर यसरी नै बाख्रा पालन गर्ने पलान गरि रहेको छु बाख्रा पालन सम्भन्दी अरु थप तालिम गर्नु पर्ने भयको हुना ले म कुन सस्था मा गय बने राम्रो तालिम गर्न सकियला
तालिम सँग सँगै धैर्यता,लगनशिलता र जस्तो सुकै परिस्थितिमा पनि यो काम गर्छु भन्ने मानसिकता लिएर आउनु होला।घाँसहरुको ब्यावस्था यो व्यावसाय थाल्नु भन्दा १ बर्ष अगाडी गरेको राम्रो। अर्को कुरा २० वटा माउ र एउटा राम्रो बियाड राखेर थाल्नु होला। माउहरु छान्दा सके सम्म दोस्रो बेटको छान्नु होला।खोर बनाउँदा बासकै भाटा बाट भए पनि राम्रो बनाउनु खोरमा त्यति धेरै लगानि नगर्नु होला। यो मेरो ३ बर्षको अनुभव हो बाख्रा पालन धेरै चुनौती पेसा हो ।त्यहि भएर यो पेशामा लाग्नु भन्दा अगाडी १०० चोटी सोचेर लागेको राम्रो हुन्छ। थोरै रकम छ भने यसरी पनि कम लागतमा लगभग १०० वटा बाख्रा अट्ने खोर बनाउन सकिन्छ।👉 ruclips.net/video/CYI8CFCSDis/видео.html
Video ma chahi namina farm yeuta gatilo gunasthar ko khasi utpadan garera bazar ma xaina Ktm ramro suwadilo masu khanxu vanera khojyo vane kai painna bhai testai mahango masuko gunasthar chahi mahu bakhra ko jasto yesto utpadan garera upabhokta quality chij paudaina pakako kacho Dana khole nun gas prasasta khuwayera utpadan garnu patxa
साउदी देखि हेर्दै छु म पनि नेपाल आयर यसरी नै बाख्रा पालन गर्ने पलान गरि रहेको छु बाख्रा पालन सम्भन्दी अरु थप तालिम गर्नु पर्ने भयको हुना ले म कुन सस्था मा गय बने राम्रो तालिम गर्न सकियला
Dhukhi aathma huru ko lagi soch ramro cha bhai
अमृत तिवारि
@@BindaspancharamPancharam होर जानकारी को लागि धन्यवाद है
@@krishnaroka7464 हजुर सर पक्कै पनि
तालिम सँग सँगै धैर्यता,लगनशिलता र जस्तो सुकै परिस्थितिमा पनि यो काम गर्छु भन्ने मानसिकता लिएर आउनु होला।घाँसहरुको ब्यावस्था यो व्यावसाय थाल्नु भन्दा १ बर्ष अगाडी गरेको राम्रो।
अर्को कुरा २० वटा माउ र एउटा राम्रो बियाड राखेर थाल्नु होला। माउहरु छान्दा सके सम्म दोस्रो बेटको छान्नु होला।खोर बनाउँदा बासकै भाटा बाट भए पनि राम्रो बनाउनु खोरमा त्यति धेरै लगानि नगर्नु होला।
यो मेरो ३ बर्षको अनुभव हो बाख्रा पालन धेरै चुनौती पेसा हो ।त्यहि भएर यो पेशामा लाग्नु भन्दा अगाडी १०० चोटी सोचेर लागेको राम्रो हुन्छ।
थोरै रकम छ भने यसरी पनि कम लागतमा लगभग १०० वटा बाख्रा अट्ने खोर बनाउन सकिन्छ।👉 ruclips.net/video/CYI8CFCSDis/видео.html
म इन्डिया चेन्नै देखि हेर्दै छु मेरो पनी बाख्रा पाल्ने ठूलो इच्छा छ
Hajur
म पनि साउदी बाट हेर्दै छु.
Harne matrai ho bhai garna garo xa...
Yes
Good work
Good sir maile hjr ko sabai jasto video hirdahi xu sir ma hal saudi bata ho sir
Malaysia dekhi herdai xu sir
Ma australia bata herdai chu
Dherai ramro lagyo yo farm suvakamana cha sabaijana lai
good job sir
मो अमेरिका बाटा हो राम्रो लज्ञो
A ho aau bhai gara na
घाे.न.पा.२ कैलाली ,साडेपानि,
Ma kathmandu bata herdai xu sir
Kathmandu bat
कुन पाटिको झोले रैछ। झोले हरुको गर्छ।
Video ma chahi namina farm yeuta gatilo gunasthar ko khasi utpadan garera bazar ma xaina Ktm ramro suwadilo masu khanxu vanera khojyo vane kai painna bhai testai mahango masuko gunasthar chahi mahu bakhra ko jasto yesto utpadan garera upabhokta quality chij paudaina pakako kacho Dana khole nun gas prasasta khuwayera utpadan garnu patxa
M dargiling bt herdy chu
Malai pani bakhra palna man xa tara hamro tira khasi ko maasu 600 matra xa
Khas ma sarker ma chai najik ko neta bhayena bhane khatem pesha ho baki nerbhamukhi nai ho