नागमती नदिको सिर धाप जलासय | Dhap Dam origin of nagmati river

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 220

  • @tbgurung1774
    @tbgurung1774 7 дней назад +2

    नेपालीको धेरै ठाँउ हरु हेर्ने मौका मिल्यो
    thanks a lot parikrama❤

  • @lamjungebaje8736
    @lamjungebaje8736 6 дней назад +1

    ॐ 🙏🙏

  • @amritmagar704
    @amritmagar704 11 дней назад +1

    Have a great time in Dhap Dam,Thanks for upload nice video .

    • @parikrama1
      @parikrama1  11 дней назад +1

      धन्यबाद अमृत जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 12 дней назад +4

    सुन्दर ठाउँ रहेछ,एक पटक जनै पर्ने ठाउँ।

  • @gangaramchettri8578
    @gangaramchettri8578 12 дней назад +17

    नमस्कार सिक्किमबाट, अथक प्रयास गरेर भिडियो बनाई जानकारी प्रदान गर्ने तपाईंको अभियानलाई सलाम। 😊😊😊

    • @parikrama1
      @parikrama1  12 дней назад +1

      धन्यबाद गङगा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त

  • @RameshAryal-n7h
    @RameshAryal-n7h 11 дней назад +1

    धेरैराम्रो अनि जानकारीमुलक भिडियो धन्यवाद ।

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद रनेश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @sanjibgurung6797
    @sanjibgurung6797 11 дней назад +1

    धेरै रमाईलो ठाउ रहेछ, अत्यन्तै राम्रो लाग्यो भिडिओ, धन्यवाद छ सम्पुर्ण परिक्रमा टिम लाइ🙏

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद सन्जिब जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 дней назад +2

    निकै सुन्दर लाग्यो सर धन्यवाद 🥀❤

  • @shristisirjal5148
    @shristisirjal5148 11 дней назад +1

    अह कति सुन्दर

  • @शुहाङ....लामा
    @शुहाङ....लामा 12 дней назад +4

    हाम्रो ठाउँ राम्रो ठाउँ

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 11 дней назад +1

    सुन्दर स्थानकाे रमाइलाे प्रस्तुति ।शुभकामना ।

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद सिब जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @arjunpandey6331
    @arjunpandey6331 11 дней назад +2

    यो भाइको प्रस्तुति सारै मन पऱ्यो धन्यवाद भाई तपाइलाई

    • @parikrama1
      @parikrama1  11 дней назад +1

      धन्यबाद अर्जुन जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @Harka777
    @Harka777 11 дней назад +1

    सुन्दर ठाउ को सुन्दर परिचय 🎉

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 12 дней назад +4

    राम्रा कुराहरुको जानकारी गराउदै धापको परिक्रमा गरिएको मा धन्यवाद 🎉🎉🎉

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद सुशिला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 12 дней назад +6

    Purvi blues र परिक्रमा ❤❤

  • @hemprasadrai9111
    @hemprasadrai9111 12 дней назад +2

    राम्रो लाग्यो दाइले बजाएको टुंनाको धुन।❤

  • @काठमान्डौ
    @काठमान्डौ 11 дней назад +1

    सुन्दर शान्त विशाल हाम्रो देश नेपाल।

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 12 дней назад +3

    लछमी शर नमशकार छ

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 12 дней назад +4

    कति राम्रो दृश्य देखिएको त्यसैले म भन्छु हरेक टोलटोलमा पोखरीहरू हुन आवश्यक छ। जलाशय हुनुपर्छ

  • @balarammagar6467
    @balarammagar6467 11 дней назад

    Aahaa kati raamro drisya thank you very much God bless all of you lovely ❤❤❤❤❤❤❤

  • @janaksunita46
    @janaksunita46 12 дней назад +3

    यहाँको सबै भिडियो हेरेर मनोरंजन लिने एउटा नियमित दर्शक मेरो तर्फबाट हजुरलाइ प्रणाम

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद जनक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @RidamRMC
    @RidamRMC 10 дней назад +1

    Thank you for 100 subscribe 🙏🎉🎉 keep supporting 😢😢🎉🎉

    • @parikrama1
      @parikrama1  10 дней назад

      धन्यबाद रिदम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @krishnathapamagar5618
    @krishnathapamagar5618 11 дней назад

    Good

  • @pagalbabuganesh2445
    @pagalbabuganesh2445 12 дней назад +3

    Hjr ko voice sarai man parya❤❤🙏🙏🙏

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद पागल जी

  • @Durakailo
    @Durakailo 12 дней назад +4

    नमस्कार सर 🙏🙏
    हाल भारतको हरियाणा राज्यबाट ❤❤

    • @parikrama1
      @parikrama1  12 дней назад

      स्वागत छ सर

  • @chetantangbe8912
    @chetantangbe8912 7 дней назад

    Nice videography and a lot of information included. Thanks.

    • @parikrama1
      @parikrama1  7 дней назад

      धन्यबाद चेतन जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @amarrai304
    @amarrai304 11 дней назад

    Dami 🙏🙏🙏❤❤❤❤

  • @bijayabhandari4674
    @bijayabhandari4674 9 дней назад

    I am watching this video from USA. I really liked this documentary. So nice 👍 ❤❤❤❤❤

  • @lilarana1685
    @lilarana1685 12 дней назад +1

    Video ekdam ramro lagyo jati here pni man nvarine Ghar ma baser Herna ani ghumna pauda dherai khusi lagyo ❤❤❤🙏🙏🙏🙏

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद लिला जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है अनि सेयर गरिदिनुहोल है त 🙏

  • @Avishek-z2r
    @Avishek-z2r 11 дней назад

    beautiful place like it that place

  • @rajubro4745
    @rajubro4745 10 дней назад

    राम्रो छ।

    • @parikrama1
      @parikrama1  10 дней назад

      धन्यबाद 🙏

  • @rajendrak.shrestha5375
    @rajendrak.shrestha5375 12 дней назад

    Wonderful place for a short visit near Kathmandu!👍

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद 🙏

  • @rameshgole9190
    @rameshgole9190 11 дней назад

    Like heaven ❤

  • @ARKRolpa
    @ARKRolpa 2 дня назад

    म चाहिँ सधै फुर्सद हुदा यो च्यानलमा भयका भिदियो हेर्छु 😊😊😊😊❣️🥀 धेरै आनन्द लाग्छ 😊

    • @parikrama1
      @parikrama1  2 дня назад

      अवस्य हजुर, अब रोल्पा तिरको पनि बनाउनु पर्छ होला

  • @omprakashmahara
    @omprakashmahara 10 дней назад

    lovely , keep maling such videos with detail fact and information of the places you vist.

    • @parikrama1
      @parikrama1  10 дней назад

      धन्यवाद साथी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @DawaSherpa-yv3dy
    @DawaSherpa-yv3dy 11 дней назад

    Nice video

  • @rajakhatri7433
    @rajakhatri7433 11 дней назад

    Male pachhaudai gaye ati sundar xa dhap dyam

    • @parikrama1
      @parikrama1  11 дней назад

      हजुर राजा जी, अति नै राम्रो छ

    • @rajakhatri7433
      @rajakhatri7433 11 дней назад

      @parikrama1 malai pani include hune icchha xa hjr sanga

    • @parikrama1
      @parikrama1  11 дней назад

      @@rajakhatri7433 अवस्य 👌

  • @bsunshakya
    @bsunshakya 12 дней назад

    Nice presentation!!!!!! Thanks.

  • @Yamada1970
    @Yamada1970 9 дней назад

    Wow
    Beautiful Nepal 🙏❣️❤️❣️🇳🇵

    • @parikrama1
      @parikrama1  9 дней назад

      धन्यवाद साथी 🙏

  • @malashrestha3187
    @malashrestha3187 11 дней назад

    Beautiful vedio ❤❤❤❤❤❤❤❤❤❤

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद माला जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @SandipKarki-yw9xh
    @SandipKarki-yw9xh 12 дней назад +3

    भिडियो बनाउनु भएकोमा हजुर लाई एक करोडौं शुभकामना ❤❤❤

  • @ambirtv497
    @ambirtv497 12 дней назад

    सबैलाई नमस्कार सुन्दर vdeo मिठो voices

    • @parikrama1
      @parikrama1  12 дней назад

      स्वागत छ 🙏

  • @Nayagoreto
    @Nayagoreto 12 дней назад +1

    1st ❤

  • @pratikchyaLimbu-d8v
    @pratikchyaLimbu-d8v 12 дней назад

    धेरै राम्रो लागो सर अाउने दिनहरुमा यस्तै मन मोहक भीडीय‍ हरु हेर्न पाउ🙏🙏🙏🙏🙏

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद प्रतिक्ष्या जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @bishnubhattarai262
    @bishnubhattarai262 12 дней назад

    बहुत राम्रो !!

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद बिष्णु जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @rajeshrai9729
    @rajeshrai9729 11 дней назад

    सारैनै खुशी लाग्यो हजुर बाग्मती नदि को सिर ताल देखाइ दिनु भाको मा धेरै धेरै धन्यवाद हजुर लाई । धेरैनै सुन्दर ठाउँ रहेछ । २ साल अगाडी मैले Purvi Blues को सरलाइ यो भिडियो बनाउनु लाई request पनि गरेको थिए कमेन्ट मा तर उहाँले कुनै पनि जवाफ दिनु भएन र कमेन्टमा लाइक पनि गर्नु भएन। मैले उहाँको vlog कुनै पनि नछुटाइ हेर्ने गरेको थिए त्यो कमेन्टको प्रतिक्रिया नआएपछी मेरो बाट purvi blues हेर्नू छोडेको पनि 2 साल भयो अनफलो पनि गरिदिएको म फ्यान थिए । अब म परिक्रमा को फ्यान भए

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद राजेश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

    • @rajeshrai9729
      @rajeshrai9729 10 дней назад

      हस् हजुर धन्यवाद

  • @sudipsharma8878
    @sudipsharma8878 12 дней назад

    Ramilo tau ghumna pauda khusi...thank you laxmi sir..

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद सुदिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है 🙏

  • @rajeensharma7497
    @rajeensharma7497 12 дней назад

    हैट ल मजा आयो है ,,,❤

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद राजन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @rajeensharma7497
      @rajeensharma7497 12 дней назад

      @parikrama1 हैट मलाइ नै चिन्नु भएन रैछ सर ले ,,🤣 हस सबै भिडियो हेर्छु नि

  • @mohankhatri8695
    @mohankhatri8695 12 дней назад

    सुन्दर , धेरै राम्रो लाग्यो । बेल्जियमबाट हेरेको हो , विशेष धन्यवाद परिक्रमा टीमलाई !

    • @parikrama1
      @parikrama1  12 дней назад +1

      धन्यबाद मोहन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @mohankhatri8695
      @mohankhatri8695 11 дней назад

      @ Ok 👍

  • @sureshsinghbhandari8257
    @sureshsinghbhandari8257 11 дней назад

    ❤❤❤❤

  • @haribhusal8908
    @haribhusal8908 10 дней назад

    Thank you sir for your information and hard work 🙏 👍 appreciated sir

    • @parikrama1
      @parikrama1  10 дней назад +1

      धन्यबाद हरि जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @ujjwalraut4050
    @ujjwalraut4050 12 дней назад

    Very nice ❤

  • @ramrajjoshi6303
    @ramrajjoshi6303 12 дней назад

    Best of luck

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद राम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @kamalbahadur629
    @kamalbahadur629 11 дней назад

    अति राम्रो छ हामी ले घुम्न नपाएपनी यहि भिडियो मार्फत देख्न पाइयो ।धन्नेबाद सम्पुर्ण टिम लाई।

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद कमल जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @travelvideo1st
    @travelvideo1st 9 дней назад

    यति राम्राे साहित्य कसरी लेख्नुहुन्छ हजुर ले,
    म कुबेत बाट,वसीबसि नेपाल घुम्न पाऊछु,हजुर भिडियो हेरेर,🇰🇼।
    परिक्रमा र पुर्बि भलग लाई 😂😂🙏👌👍️

    • @parikrama1
      @parikrama1  9 дней назад

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @keshabbhandari7679
    @keshabbhandari7679 10 дней назад

    Wellcome on our gokarneshwor lakshmi sir...

    • @parikrama1
      @parikrama1  10 дней назад

      धन्यबाद केसब जी

  • @fireagent7137
    @fireagent7137 12 дней назад

    कति रामो् शुन्दर ठाउँ

  • @sunitasingh300
    @sunitasingh300 12 дней назад

    🙏🙏🙏🙏🙏🙏🌳🌳🌳🌳🌳

  • @gopalkhanal8526
    @gopalkhanal8526 12 дней назад

    नमस्कार साउदी बाट सुन्दर राम्रो लाग्यो

    • @parikrama1
      @parikrama1  12 дней назад

      स्वागत छ गोपाल जी 😊

  • @sitaramkuwar1909
    @sitaramkuwar1909 12 дней назад

    Dami xa laxmi sir

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद सिताराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @samirsharma7924
    @samirsharma7924 12 дней назад

    Babal bro.good job

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद समीर जी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @sandipbhusal868
    @sandipbhusal868 12 дней назад

    Mann paryo 🥰

    • @parikrama1
      @parikrama1  12 дней назад +1

      धन्यबाद सन्दिप जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @sandipbhusal868
      @sandipbhusal868 12 дней назад

      @@parikrama1 Huss, video, information sabai ramro chha. Aba regular herchhu hola. All the best, sir. ☺

  • @romanchauhan9839
    @romanchauhan9839 12 дней назад

    धेरै राम्रो लाग्यो भिडियो धेरै माया दाजु❤

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद रोमन भाइ 👌

  • @bookmantra
    @bookmantra 11 дней назад

    NICE

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद साथी 🙏

  • @ramrijal2516
    @ramrijal2516 12 дней назад

    video एकदम राम्रो लाग्यो.एकपटक घुम्नुपर्ने ठाउ पो रहेछ त?🙏🙏🙏🙏

  • @laxmanjora
    @laxmanjora 11 дней назад +1

    नेपालमा १२ वटा राष्ट्रिय निकुञ्जहरु छन्, तपाईंले शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्ज छुट्टाउनु भयो ।
    एक पटक सुदूरपश्चिम (DOTI) घुम्न अवस्य आउनु होला ।🙏

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद लक्ष्मन जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @DukhanDeepak
    @DukhanDeepak 11 дней назад

    One of the best video on you tube n narration is good as sachin neupane purbi blues , sir i always enjoys .

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद दिपक जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @sagargaudel4004
    @sagargaudel4004 12 дней назад

    ❤❤🎉

  • @devendrajlama1035
    @devendrajlama1035 6 дней назад

    Hait

  • @SagarKatuwal-f1e
    @SagarKatuwal-f1e 8 дней назад

    भिडियो राम्रो बनाउदै गर्नु होला लक्ष्मी सर। आउने दिन/ काम शुभ हुन।

    • @parikrama1
      @parikrama1  8 дней назад

      धन्यबाद सागर जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @ajaykc3402
    @ajaykc3402 12 дней назад

    ❤❤❤❤❤❤❤❤

  • @badrineupane5173
    @badrineupane5173 12 дней назад

    लक्ष्मीजी तपाईं को प्रयास सराहनीय छ ।यस भिडियोमा तपाईले पर्सा राष्ट्रिय निकुञ्ज भन्न छुटाउनु भएको जस्तो लाग्यो।

    • @parikrama1
      @parikrama1  12 дней назад

      सुझाव को लागि धन्यबाद बद्री जी

  • @jeevannyaupane2641
    @jeevannyaupane2641 12 дней назад

    ❤❤

  • @vijaymedicos5499
    @vijaymedicos5499 5 дней назад

    I am wathing from Delhi

  • @rorangkhabar4386
    @rorangkhabar4386 12 дней назад +1

    असाध्यै राम्रो तर फर्किदा सडक मार्ग देखाउनु पर्ने तपाँईले

  • @premrai1594
    @premrai1594 11 дней назад

    Ekdam rochak lagyo ! great & thank u ! (shivapuri watershed management ho ?).

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद प्रेम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @santoshghimires261
    @santoshghimires261 8 дней назад

    Prastut garne garne saile ramro lagyo

    • @parikrama1
      @parikrama1  8 дней назад

      धन्यबाद सन्तोश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @ramesharyal6462
    @ramesharyal6462 12 дней назад

    धन्यवाद ! तालबाट सिधा उत्तर्पट्टी देखिने डाडा पर्यटकीय क्षेत्र धौले हो। जहाँ धौलेश्वरी महादेवको मन्दिर रहेको छ। जुन मेलम्ची नगरपालिका मा पर्दछ सो स्थानमा जनैपूणिर्मा लगाएत अन्य समयमा भब्य मेला लाग्ने गर्दछ।

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद रमेश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 12 дней назад

    काठमाडौको रैथाने भएर पनि नदेखेको ठाउ सिक्किम देखि आएर देखाइदिनु भएकोमा नमन।

  • @lakharlakhar123
    @lakharlakhar123 12 дней назад

    The Bagmati River originates at Bagdwar, a small spring in the Shivapuri Hills of Nepal. The spring is located in Shivapuri Nagarjun National Park

  • @hemprasadrai9111
    @hemprasadrai9111 12 дней назад +1

    परिक्रमाले योपालीको प्रस्तुतिमा बागमतीको सिर शिवपुरी धापमा रहेको सुन्दर बाँधको बारेमा जानकारीका साथै पुर्ण अवलोकन गराइबक्सनु भएकोमा कमेन्ट र एक लायक पनि गरीदिएँ हौ। के गर्न आफु पुग्न पाइदैन,घर बसी बसी हेर्न मिलेपछि।❤🙏🌹

    • @parikrama1
      @parikrama1  12 дней назад +1

      धन्यबाद हेम जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @pradiprai9476
    @pradiprai9476 12 дней назад

    ❤नमस्कार म धनकुटाको ताम्राङ्बात

    • @parikrama1
      @parikrama1  12 дней назад

      स्वागत छ प्रदिप सर

  • @manojbhusal4572
    @manojbhusal4572 11 дней назад

    salute to you for your effort from Butwal,laxmi ji!Hope we shall meet again soon.

    • @parikrama1
      @parikrama1  11 дней назад

      अवस्य मनोज जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @lakharlakhar123
    @lakharlakhar123 12 дней назад +1

    Yo bagmati River ko origin hoina hai bagmati River ko origin bagdhar ma cha hai Shivapuri National Park ma ani 3-4 hrs Walk garnu parcha

  • @harishankarmagar1927
    @harishankarmagar1927 10 дней назад

    Ma ra mere plus 2 ko sathi 9 jana 2072/01/01 ma sundarijal bata hidera yo thau gako thiyau tyatikhera ali sano thiyo ani Chisapani tal bhanera ghumna gako thiyau tara ahile ta dherai thulo area dam lagara vanako raixa wow so beautiful memories for me❤❤❤

    • @parikrama1
      @parikrama1  10 дней назад +1

      धन्यबाद हरि जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @SangitaShrestha-1974
    @SangitaShrestha-1974 12 дней назад

    🎉🎉ohm Sri sangita type murtima press vajan hernus thanks

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यबाद संगीता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @raisumit1006
    @raisumit1006 12 дней назад

    Bagmatiko RARA Tal jasto lagyo bai😮

  • @IshaLama-c5x
    @IshaLama-c5x 11 дней назад

    Video ramro xa, tara bagmati nadi ko sir kaha ho google garera khojnu hola dhanyabad..

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद ईसा जी 🙏 यो धाप बागद्वारको पनि सिर हो, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

    • @IshaLama-c5x
      @IshaLama-c5x 11 дней назад

      @@parikrama1 dhap hoina bagdwar shivapuri ko sir ma xa yo sivapuri vanda kaha xa yesbata niskane kholako name kaagmati hola sayed..

  • @sathi955
    @sathi955 11 дней назад

    पुर्बी ब्लुज छाड्नु भको?

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद साथी🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊 अब यतै परिक्रमा तिर भेट्घाट गरौला है

  • @DilMayatamangDilMayatamang-n3d
    @DilMayatamangDilMayatamang-n3d 12 дней назад

    nuwakot pani visit garna paryo sir❤

  • @GitaGharti-z5e
    @GitaGharti-z5e 11 дней назад

    Dhap kun jilla ma parcha ? Kavre jilla ho ?

    • @parikrama1
      @parikrama1  11 дней назад

      पूरा भिडियो हेर्नू त गिता जी, सबै भिडियो मै बताएको छ

  • @jagadishsubedi1156
    @jagadishsubedi1156 12 дней назад

    नमस्कार, राम्रो Vlog को लागि धन्यवाद।
    हजुरको Purbi Blues को भिडियोहरु पनि हर्ने गर्छु ,
    एउटा सानो सुझाव यसको शिर्षकमा orgine को ठाऊँमा origin हुनुपर्ने हो कि सर

    • @parikrama1
      @parikrama1  12 дней назад

      धन्यवाद जगदीश जी, तपाईको सुझावका लागि 👍️

  • @bimalabudhathoki6648
    @bimalabudhathoki6648 12 дней назад

    राम्रो ठाउँ रहेछ भिडियो को लागी धन्यवाद तर वाग्यलीको शिर त वाग्द्वार भन्ने बुझेका थियो - तहामीले

    • @parikrama1
      @parikrama1  12 дней назад

      यो बाग्द्वार को पनि सिर अरे

  • @subhashkarki8439
    @subhashkarki8439 10 дней назад

    लक्ष्मी सर किन हो र purvi blues बाट छुटिएको ?

    • @parikrama1
      @parikrama1  10 дней назад

      परिक्रमा मा भेट्घाट गरौ है

  • @BhagawanPathYatri
    @BhagawanPathYatri 11 дней назад +2

    शीर्षक गलत भयो बागमती गँगा बाघद्वार हो सिर,,नागमति काे चाहिँ धाप हो ,,,रसायर आउँछ भन्ने प्रर्तिउत्तर पाय यो पनि गलत छ,
    पहाडकाे सिर नै अलग्गै छ बागमती गँगाकाे मुल भनेको बाधद्वार हो भाइ एक चाेटी पुगेर हेर्नु तिम्रो लागि जरुरी छ

    • @parikrama1
      @parikrama1  11 дней назад

      धापको पानी रसाएर बागद्वार मा आउछ

    • @BhagawanPathYatri
      @BhagawanPathYatri 11 дней назад +1

      @parikrama1 गलत बागमती गँगाकाे उदगम स्थल सिवपुरी बाँगद्वार बाट सुरु हुन्छ ,,,,धाँप ढ्यामकाे पानी
      नागमति गँगा हुदै सुन्दरीदेवि माई मन्दिर मुनि आयर बल्ल मिसन्छ बागमती गँगामा

    • @BhagawanPathYatri
      @BhagawanPathYatri 10 дней назад

      @@parikrama1 कसरी आयो पहाड काे सिर नै अलग छ,,केटाकेटी कुरा नगर भाइ,,

  • @lamasherpa3980
    @lamasherpa3980 12 дней назад

    Last year dhaap dyam mo pani gako ukalo Road chai last khatam raichha mathi dhyam puge paxi ko drisya chai adbhoot ramro thiyo sir

    • @parikrama1
      @parikrama1  12 дней назад +1

      हजुर लामा जी, मुख्य गाडिको बाटो बिराएछौ हामिले

  • @pasanglama1778
    @pasanglama1778 5 дней назад

    कयौ शताब्दी फेरिए कयौ काल खण्ड पार भयो तर यहा को जीवन स्तर कहाली लागदो छ बाटो सचिकई कस्ट पुर्ण छ यहा को विकास नहुनू ख़ास कारण के हो त्यो कसैलाई थाहा छैन यहा कयौ अकाल मा स्वास्थ्य उपचार नपाएर ज्यान गईसकेको छ अझाइ कत्ती जाने हो 😢 कत्ती राजनीति आयो ठूलो बाटो को आस्वासन दियो तर बाटो तेसतई 😢 छिट्टै चिल्लो बाटो बनोस ktm बाटा ३० मिनट मा पूगने बाटो बनोस त्याहा को जनताकों जीवन स्तर रामरो होस 😢

    • @parikrama1
      @parikrama1  5 дней назад

      धन्यबाद पासाङ जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @mingururng-ho9xx
    @mingururng-ho9xx 12 дней назад

    मेराेमा त आवज आएन ।

    • @parikrama1
      @parikrama1  12 дней назад

      अर्को मुबाईल माट हेर्नू त

  • @BnayaOfficial
    @BnayaOfficial 11 дней назад

    Yo dam futyo bhaney ktm ko halat 2081.06.12 ko jasto hola ki nahola???

    • @parikrama1
      @parikrama1  11 дней назад

      धन्यबाद Bnaya जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला, अनि यो भिडियो अरु साथीहरुले पनि हेर्न पाउन भनी फेसबुक मार्फत सेयर गरिदिनुहोला है त 😊

  • @nirrran
    @nirrran 12 дней назад

    Sound namileko video

    • @parikrama1
      @parikrama1  12 дней назад

      अर्को डिभाईस बाट हेर्नू त