माधवले मेरो क्षमता नदेख्दा विचल्लीमा परे । Bamdev Gautam|| Ajako Sandarbha |

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024
  • Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
    Website: emountaintv.com/ne/
    Facebook / mountaintele. .
    Twitter / mountaintvhd
    Instagram / mountaintvofficial
    Hashed Tags:
    #bamdevgautam
    #mountaintvhd
    #livenews
    #viralnews
    #trendingnews
    #newsnationlive
    #latestnews
    #mountaintvlive
    #jhalanathkhanal
    #sachitabudhathoki
    #kpoli
    ----------------------------------

Комментарии • 89

  • @ramkarki3298
    @ramkarki3298 9 дней назад +6

    भिम रावल र यिनलाइ मेरो बच्चाहरुको आँसु र श्राप लागेको छ,
    यि दुइको पापमोचन हुन निकै कठिन छ.....
    चेतना होस

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 дней назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 12 дней назад +5

    जे होस् बामदेवजीले आफ्नो गल्ति सहजै स्विकार्नु हुन्छ यो पक्ष चाहिँ मलाई राम्रो लाग्छ बामदेवजीको

  • @nonamevlogs5560
    @nonamevlogs5560 7 дней назад

    You real great leader

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 7 дней назад +1

    बिचरा बामदेब जि काे एकचाेटि पृधान मंत्रि बनने सपना अधुरै रहाे ।दुखकाे कुरा भन्नू परछ ।

  • @raiadhi4527
    @raiadhi4527 10 дней назад

    Interesting

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 12 дней назад +2

    बामदेब काका अब बहुलाउछन ।

  • @balaramdhungana1684
    @balaramdhungana1684 12 дней назад

    बाम देव जि जोतिस बाजे हुन तारे माले कसरी भय जय नेपाल आमा

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 8 дней назад +1

    यस्ता नानीले लिने अन्तरबार्ता दिन जाने पनि हुदा रछन ।
    पार्टी फुटाउने मुख्य अभिनेता बादल र बामदेब नै हुन ।
    ऋषि धमला स्टाइल यी नानी

  • @areshgurung2550
    @areshgurung2550 9 дней назад +1

    सहि हो । यदी ओलीलाई ९ अौ माहादिबेशन न सगाएको भए ओलि अहिले सम्म अध्यक्ष हुदैन थियो

  • @rabindrashrestha786
    @rabindrashrestha786 6 дней назад

    प्रश्न सोध्ने क्षमता रहेनछ ।

  • @shamsermumho2303
    @shamsermumho2303 6 дней назад

    माधपेकाे पार्टीमा गएर सिधै अध्यक्ष बन्नुस् बामे जि

  • @ChandraSingh-ij8vn
    @ChandraSingh-ij8vn 5 дней назад

    त पनि दुधले धुलेको नेता होइनौं बामदेव जनताले राम्रोसँग बुझेका छौ हामीले 🤔

  • @gyansarovar5648
    @gyansarovar5648 4 дня назад

    बामदेव गौतम जि अब स्वतन्त्र उठेर जितेर एमालेमा मर्ज हुनुस। नत्र रबि र् बालेन संग सल्लाह गरेरे एक पार्टी बनाउनुस।

  • @KarkelLama-xp5zm
    @KarkelLama-xp5zm 7 дней назад

    Chari kasari gayo?

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 6 дней назад

    हती नेता हुन्, खस्रो बोली सत्य बोली हुने नेता हुन । 056 सालमा पोखरा क्षेत्र न 2 मा माले को सांसद को उमेद्वार टिकेट दिनु भएका थिएँ तर म सफल हुन् सकेन जे होस् वामदेव गौतम मेरो गुरु हुन् । म सालुत गर्छु ।

  • @GovindGiri-o8c
    @GovindGiri-o8c 5 дней назад

    1जना बिदुवा सग हार्ने इाका सम्बीदान मैलेजारिगेभन्छ लाजनभाको

  • @ashishkc8223
    @ashishkc8223 5 дней назад

    45:00

  • @krishnaprasadghimire7712
    @krishnaprasadghimire7712 9 дней назад

    सोह्रै आना सहि हो ।

  • @manbahadurthapa8054
    @manbahadurthapa8054 11 дней назад

    सुन तस्कर गर्ने पनी गृहको काम थियो की दामदेब जी?

  • @rajchhetri8681
    @rajchhetri8681 5 дней назад +1

    Bame le balla Thaha payo

  • @mallok3425
    @mallok3425 12 дней назад +2

    केहो प्रभावसालि भनेको? यहि खातेहरुले गर्दा हामि बिदेशिको नोकरचाकर हुनुपरेको छ गालि बेजेत सहनुपरेको छ । कुकुरको जत्ति बुद्धि बिवेक इमान्दारीता छैन कसरी केको प्रभावसालि?

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g 11 дней назад

      Timrow lagi kaka hola oli gautam prachande hamrow lagi daka hun

  • @madhavbohara9934
    @madhavbohara9934 6 дней назад

    बुढा अब तिमी एस्कपाईर भै सकेउ । त्यो बेला 2 ता नाउ मा खुट्टा राख्दा को हालत हो यो । पहिला को बाघ बामदेब आज स्याल जस्तो कराई रा को देखिनु दुखद हो ।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 12 дней назад +1

    ओलीलाइ हिरो बनाउनु भो तपाइ जेरो पनि सा ठिलाख भाेट ल्याउछु भनेकाे पनि?

  • @saudisaudi2717
    @saudisaudi2717 12 дней назад +1

    यो बुढा लाई भन्दा नी यिनी होस्ट मैयाँ लाई हेर्नु आको मो😂😂😂😂

  • @KarkelLama-xp5zm
    @KarkelLama-xp5zm 7 дней назад

    Sun taskar yesko Pala Bata suru vako ho

  • @pawangharti
    @pawangharti 12 дней назад

    la la kaka

  • @Gopisedhain
    @Gopisedhain 11 дней назад

    भारतिय सेनाकाे रङ्रुरुटेलाड नेपालका उपप्रधान तथा गृह मन्त्री बनाउने चाहिँ काे रहेछ कुन्नि ?

  • @bharatgautama1402
    @bharatgautama1402 6 дней назад

    Baamdev aba katai gaera kehi farak naparne bhaepaxi kina linchhan ta party harule.

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 12 дней назад +1

    Oli lay desh janta lai k gare Ka Chan raw hero Vanna
    Hero hoina badnam 00000 hun

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z 9 дней назад

    Bamdev g tapai amalayma farkanu parx...Kuni sart narakhi..hami Sath ma xau..

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 дней назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @rajchhetri8681
    @rajchhetri8681 5 дней назад +1

    Yo Daka Bame Bharast Tatha sun Taskari Daka ho yo chor

  • @ramchandraduwadi7941
    @ramchandraduwadi7941 12 дней назад

    अमरेस पुरी को नायक फिल्म् जस्तो पो लाग्यो

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 12 дней назад +1

    प्रचण्डको झोले भएर सबै बिग्रिएको हो।

  • @premale8578
    @premale8578 7 дней назад

    Rajtantra kalma yo neta raja sita lampasar gareko kura tatkalin sainik pramukh Rathi Bibek Shahle lekheko kura padhda ta yo neta mero najarma khattam! Padhnos "maile dekheko darbar" by Bibek Shah

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p 12 дней назад +1

    बारम्बार राजाको निरंकुश शासन भनेर बोले बामदेवले राजाको भन्दा कहियौ गुणा निरंकुश शासन आज छ कम्युनिस्ट र कांग्रेसको शासनमा

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 7 дней назад

      दलहरुकाे स्थापना र संगठन् गर्नुकाे उद्येश्य र लक्ष ३४ वर्ष सम्म पनि पूरा भयन।सत्ता परिवर्तन भयाे तर देश पुरानाे सत्ता भन्दा सयगुना पछाडि धकेलियाे।दलहरु सभासद् मन्त्रिले पनि सुधार्न सकेनन् जनताहरुकाे अावाज अब यिनै भू पु हरुले भने पनि"काग कराउदैछ,पिना सुक्दैछ।

  • @nabinsharma6626
    @nabinsharma6626 12 дней назад

    Just wondering....why this guy got this platform. Yes, media and money.

  • @MOTIVLOGING45
    @MOTIVLOGING45 10 дней назад

    Yo kura ta sahi ho o .li banayko ho

  • @cybercafecyber-rr6pk
    @cybercafecyber-rr6pk 11 дней назад

    यस्तै उदारवादी सोच भएकै कारण बामदेव क लाई एकल्याइएको हो।यत्रो लामो शिखर राजनैतिक जीवनमा आफुलाइ बिचलन भ्रष्टाचार बाट बचाएर राख्नुभएको छ।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 7 дней назад

    Hera hera nalayek afai khokeko. K kati chhyamata chha Nepali janatale thaha pai sakeka chhan. Aba Madhav sangai gau-gharma basne khane ho. Rajniti garnai jandainau budes.

  • @princeprince7318
    @princeprince7318 6 дней назад

    वामदेव भन्दा ठूलो चोर नेता नेपालमै कोही छैन।

  • @samjhanagurung2130
    @samjhanagurung2130 9 дней назад

    Hahaha Oli hero ho ra 😂😂😂😂

  • @hariharacharya2926
    @hariharacharya2926 11 дней назад

    तेसैको नतिजा तिमी लगायत नेपालीले भोग्ने भो !!
    नेपालमा बामपंथी को छ र सबै हामपन्थी हुन । कमाइ गर्ने भांडो !!

  • @krishnashahi5712
    @krishnashahi5712 12 дней назад

    घोटाला गरेर र पार्टी लाई ठुलोर धनी त बनायौ तर पार्टी मा तिम्रा कसैले पुछदैनन कारण तिमी नै असथिर भयर हो

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 9 дней назад

    वलीलाई अध्यक्षमा जिताए पछि वामदेव वलिकाे भाग्यविधाता वने तर वलीले वामदेवकै हुर्मत् लियर कृतघ्न वने।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 дней назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @nabinrana6193
    @nabinrana6193 5 дней назад

    kharej garau teso vaye yo sambidhan lai

  • @bhabinpun7709
    @bhabinpun7709 12 дней назад +1

    Yo buda haru lai kina inter vew

  • @ekaramneupane9797
    @ekaramneupane9797 11 дней назад

    Khiya lageka neta,kamai nalagne neta jee hu ma,

  • @kajiyolmo6225
    @kajiyolmo6225 10 дней назад

    बादर देब को कामनै पाट्टी फुटाऊनेहो

  • @siddharajdhungana5218
    @siddharajdhungana5218 11 дней назад

    यिनी बुढाकाे काम छैन्!! 😮

  • @krishnaprasadghimire7712
    @krishnaprasadghimire7712 9 дней назад

    वामदेव लाई हराउने ओलीको काँडापन्छियको हो ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 7 дней назад

      माले ,एमाले पार्टि निर्माण गर्ने एकदर्जन सदाचारी अग्रजहरुलाई पार्टिमा रहन नसक्ने वातावरण वनाएर वलीले जवरजस्त एकछत्र निरंकुश अध्यक्ष वने।एमाले पार्टिमा अब स्वस्थ अालाेचना गर्ने र पार्टि लाेकतान्त्रिक हुने संभावना छैन।

  • @RewatiAcharya-zr2pf
    @RewatiAcharya-zr2pf 11 дней назад

    Kun naitiktako aadharma yo wa tyo partyma Jane ho timi ? Dui dui patak party futaaune yi behimanlaai kalomoso dalera chaarpata modera sahar ghumaunu parnere , Janata Haanna Chaanchhan ! Ghantagharko mission ? Deshko dhukuti lootne, 10/ 20 pustako laagi kumlyaaune mission hoina Baamdevko ? Yesta date expired laai bahiskar garau ! Yo manuwa Kesharjunga Rayamajhi , RK Mainali haruko arko awatar ho .
    Kunai din Raja aau desh bachaau abhiyaanma Gautam jodine chhan ; aascharye namaane hunchha !

  • @sangitagautam1823
    @sangitagautam1823 10 дней назад

    Wold bank paisa rin janta ko kar tax aaparadarsi aasntulan lagani nbrid ko kista janta ko sampati ma aakha lagne kastoo kamnissta nam ko sasan yastoo saili bokera mcc agent banchan janta ko matlab china

  • @kamalkarki6224
    @kamalkarki6224 11 дней назад

    E chor neta lai ke chaiyo re

  • @gajgurung5146
    @gajgurung5146 12 дней назад

    You are old enough comred, better relax at home with your BUDHO Bhatta. There are talented and young leaders like your son in new party GHANTI.

  • @ramchandraduwadi7941
    @ramchandraduwadi7941 12 дней назад

    सुन पनि खाए

  • @binodkarki2497
    @binodkarki2497 11 дней назад

    बुडा खुङ्खार हुन हुनत तर छेउलाए डाकाहरुले प्रष्ट पनि बोल्छन बुडाले

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 12 дней назад

    पाटि फुटाउने पनि उहा नै हुन

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 7 дней назад

      महाकालि सन्धिकाे विराेध गरेकाेले,माकुने,वलि,प्रदिप नेपाल र इश्वर पाेखरेल काे ग्याङ्गले महाकालि सन्धि पास गर्न नदियकाे भनी पार्टि फुट्याे।

  • @user-lf1qs2bk2z
    @user-lf1qs2bk2z 12 дней назад

    Aba ra.pra.pa.ma jau buda..😂

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 12 дней назад +1

    ❤❤❤❤❤❤❤legend. Respected. Dese vhakhatha.
    Rastrabadi. Natha. ❤❤❤❤❤❤
    Bamdeve gauteam. ❤❤❤❤

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 дней назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @sudippoudel596
    @sudippoudel596 6 дней назад

    भ्रष्टचार गर्ने मिसन लिएर गएको

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 3 дня назад

    Ye sab thug,

  • @SmilingLongRiver-me3ee
    @SmilingLongRiver-me3ee 8 дней назад

    याे पागललाई ए मा लेमा लेउन हुन्न ।

  • @pradipthapa-qf9gx
    @pradipthapa-qf9gx 4 дня назад

    पद लोलुप नेता

  • @premtamang9093
    @premtamang9093 12 дней назад

    Best leader❤❤

  • @rajankhatri2827
    @rajankhatri2827 12 дней назад

    पाटी फुटाउने फटाहा मनमोहन को पालामा।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 9 дней назад

      महाकाली सन्धि राष्ट्रघाति हाे भनेर कालापानीमा खुकुरी नचाए।

  • @balaramdhungana1684
    @balaramdhungana1684 12 дней назад +1

    इनि हरु लाई नुन चुक लाउने दिन आउदै छ जय हरि ॐ जय सम्भो जय

  • @krishnaprashadpandey1405
    @krishnaprashadpandey1405 5 дней назад

    Dall bam dav

  • @KarkelLama-xp5zm
    @KarkelLama-xp5zm 7 дней назад

    Lu vo hawa

  • @basudevthapa9532
    @basudevthapa9532 7 дней назад

    बिचरा बामे

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 6 дней назад

    Desbechuwa camaunist guuuuu

  • @ashishkc8223
    @ashishkc8223 5 дней назад

    50:00

  • @pradipthapa-qf9gx
    @pradipthapa-qf9gx 4 дня назад

    पद लोलुप नेता