Это видео недоступно.
Сожалеем об этом.
प्रदेशीनुको पीडा गीतबाटै पोख्दै, आँखा भरी आँसु पार्दै इन्द्रेणीमा मधुको अन्तीम दोहोरी । Chanda_Madhu
HTML-код
- Опубликовано: 28 дек 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChandaAryal_MadhuChhetri #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
नमस्कार म चन्दा अर्याल 🙏ल है आईसकेको छ प्यारी Madhu Khadka Chhetri को बीदाईको लागी गाईएको यो दोहोरी ईन्द्रेनी कार्यक्रम मार्फत कस्तो लाग्छ हेरेर प्रतिक्रीया दीनु होला है 👏🎵🎤🙏♥️💐
हे तिम्लाइ पिर परेको बेला सानू झर्छ आँसु थाहा पाउन्न कुन बेला डुल्दै आयो फुला भमरा😢😢सानू हितैको मायालाइ भुल्ने नगर ।।।।मिल्छ भने फेस्बुक मा साथी बनौ साथी चन्दा सिस❤❤❤
सारै राम्रो गीत
राम्रो छ
सारै मार्मिक र यथार्थ मा गाइएको गित शुभकामना दुबैजनालाई सम्पूर्ण मा शुभकामना
सबै भन्दा मन खोलेर गाउने र बोल्ने गाइका मधु क्षेत्री ❤❤
मनमा पाप नभएको गायिका
चन्दा र मधु बीचको सारै मारमिंक तथा भावुक बनाउने दाेहाेरी दुबै जना लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉🎉
दुबै जना गाईका हरुलाई धेरै धेरै धन्यबाद छ
गाइका होइन गायिका हो😂😂
चन्दा अर्याल दिदी र मेक्सम दाई को सानु कहा छौ अर्को भाग पनि ल्याउनु पर्यो है
दुवै गायिका हरुलाई धेरै धेरै सम्मान छ ।सार्है मार्मिक गीत गाउनुभयो यहाहरु दुवै जनाको आगामी दिनहरू सुखमय बनोस् । आगामी दिनहरुमा पनि यहां हरुको स्वर सुनिरहन पाइयोस्
😅😢😅😢😅😢😅😅😢😊😢😂❤love
❤❤
😊 In 😂 all 😊😂@user 😊-zj3tt1ec7b 😂
जिंदगी यस्तै हो कोई रुदाई गाउदै छन् ,,,,,कोई भनि तेहि गीतमा नाचदै छन्,,,,जिंदगी को रीत
प्रेममा धाेकाखाएका चन्दाअर्याल र मधुक्षेत्रि बिच भएकाे दाेहरी सुन्दा सारै मनदुख्याे ।
सम्मान सम्पुर्ण मा निकै भावुक
बनायो यो गीत ले वास्तविक
छोड्ने सबैलाई यस्तै हुन्छ
💘🙏🌹🌺🇳🇵🇳🇵
दुबै जनाको उत्कृष्ट प्रस्तुति ।
अत्यन्तै मार्मिक🙏❤️👏
आहा। कति मार्मिकदोहोरी।धन्यवाद दुबैलाइ।
💗💗💗💗 कति राम्राे स्वर चन्दा र मधु supp
मधु को र सुरेश को माया को चिनो हेर्न मन भएका जति यता हाजिर हुनु🙏🙏🙏❤❤
वाव दामि छ
अत्यन्तै राम्रो छ।दुबै दिदीबहिनीको दोहोरी मधु बहिनीको प्रदेसी जीवन सुख मय बितोस।
सारै रमाईलो कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । मधु बहिनी र चन्दा बहिनीलाई उज्जल भविष्याको हार्दिक शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
दुई जना धेरै धेरै धन्यवाद सुभ यात्रा बुनु
क्या मार्मिक गीत गाए दुवै जनालाई धन्यवाद छ कोहिले त मधु बहिनी लाई बादर्नी भनेर गालि गरेका छन् किन हो यति राम्री मधु बहिनी लाई गालि गर्ने मान्छे पागल हुन्
I like madhu didi love you
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी लगाएत अन्य कलाकार ज्यु हरुमा समान छ
गित सुन्दासुन्दै झन रोयेको देख्दा आसु आयो😢हामीलाई नि रुवाउनु भयो😢
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो प्यारो छत्र भाई युवराज मधु क्षेत्री बहिनी चन्दा अर्याल बहिनी जय भगवान् ❤😂🎉
मघु बिगतका कुरा बिर्सेर अगाडि बढ्नुपर्छ हाम्रो छोरीले
नारीको बेदना! मन छोयो ❤❤❤❤🎉🎉🎉🎉
धेरै राम्रो छ ❤❤❤❤
प्यारी मधु क्षेत्री बहिनी र प्पारी चन्दा अर्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आजको दाेहाेरी गित सुनेर धेरै काे आँसु झन्छ चन्दा बहिनी मधु बहिनी जय नेपाल जय भगवान् ❤😂🎉🎉
गीतले होस वा भावनाले होस तप्लक्क आँसु आयो ।😢😢 यो वाध्यता कहिले अन्त्य हुने हो खै
हेलो बहिनीहरु ! यु ट्युव बाटै भयनि दुबैलाई राम्रो संग चिन्दछु यति राम्रो मनछुने हृदय बिदारक दोहोरी प्रस्तुत गर्नु भयकोमा हार्दिक धन्यबाद छ मधु जिको बिदेश यात्रा सफल रहोस
पदमसिं जि लाई म राम्ररि चिन्दछु -धनगढी बाट
हिर्दय स्पर्शी अती उत्कृष्ट स्वर सब्द को दोहोरी गीत . प्रदेशी हुन रहर हैन बाध्यता यस्तै छ प्रदेशी को पिडा . मधु चन्द्रा दुबै लाई सम्मान ❤❤. जय ईन्द्रेणी 🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤।
💘❤️💗💕👄👄सलाम छ गुल्मिली चेली हरु लाई अनि सम्मन सहित सलाम हाम्रो हाम्रो नेपाल हामी नेपाली इन्द्रेणी समाज सम्पुर्ण मा अति मिथो सारै राम्रो भावुक गित गाउनु भयो धन्यवाद सम्पुर्ण मा प्रर्देसी जीवन सुख मय बिस्तोस र छितै नेपाल फर्कनुहुने छ भने आसा छ 👄👄💕💗❤️💘
यस्तो प्रतिभा भएकी Early मधुको बिछोड गित ले सबै लाई रुआयो ।
नारिले पनि जन्मघरका बाबा आमा र कर्मघरका बाबा आमा लाई फरक देखेपछि छोरा मान्छेहरू लाई पनि सारै पिडामा हुन्छन् र छन्
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤जय ❤❤❤ ईन्देणी ❤❤❤❤
❤❤❤❤❤Uchaa saman xcha madhu Bhenii chanda Bhenii ❤❤dubai lie ujjal vabesya ko suvakamana xcha inderni team lie uchaa saman ❤❤❤❤❤❤❤❤gharda xchu ..🎉🎉🎉🎉🎉🎉khse lagxcha sadhie vhare ramro kalakar lie chans denu vhko xcha inderni team lie Biseass thank.s❤❤
हरेक नेपालिकाे बाध्यता हाे परदेशिनु❤❤❤
आहा निकैनै सुमधुर आवज धेरै धेरै सम्मान छ सम्पुर्ण टिम लाइ🙏🙏🙏🌺✍️
मार्मिक दोहरी
यो गित सुन्दा धेरै आँसु आयो
मधु र चन्दा को गित मलाइ मन पर्छ😊
सारै मन छुने गित दुबैजनालाई शुभकामना
सारै राम्रो दोहोरी बैनिहरु ❤देश छाडी जादा सबैको मन यस्तै हुन्छ❤❤❤
मन पर्ने गाइका बिदेस गइन अब कस्को सुन्ने होला
जो ले जेजे भने पनि मधु र पुजाको दोहोरी सुन्न लायेक्छ ।मनका पीडादोहोरी मार्फत उत्कृष्ट सैलीमा सुन्दा कस्को मन्कटक्क खान्न र ?बियोगान्त र करुणाले भरिय्को गीत मलाइ त सुनौ सुनौ लाग्यो।आउदा दीनमा इन्द्रेणी ले येस्तै गायक हरुलाइ ल्याइ स्रोता माझ गीतहरु पस्कीरहोस ।मधुलाइ बाइ बाइ।
चन्दा अर्याल बहिनी मधु क्षेत्री बहिनी याे गित सुनेर मेरो आँसु झन्रयाे चन्दा अर्याल बहिनीको गित धेरै मनपर्छ मलाई मधु क्षेत्री बहिनीको गित धेरै मनपर्छ मलाई धन्यवाद छ प्यारी मधु क्षेत्री बहिनीलाई बिदेश काे सुभयात्र छ भगवान् ले रक्षा गरुन् जय नेपाल जय भगवान् ❤😂🎉🎉
सारै राम्रो छ ।
Wow nice sir dubaijanako👍👍👍👍
हजुर जस्तो अब्बल गायक त पर्देसिनु❤❤❤ 🎉🎉🎉🎉 भयाे भनी हामी जस्ता सर्ब सार्धणकाे केही हाेईन
दुबैजनाको प्रस्तुती एकदमै राम्रो छ।
अति मार्मिक अति मोठो दुपैको प्रस्तुति 😊
Malai ta madhu dd ko harek kura harek sabda man parxa ma ta big fan ho madhu dd ko love you lots dd
Deri man chune dhohori dubai janako dhanebad
Wow hdarai hdarai ramro xa dohori madhu didi chanda didi miss you ❤❤
मधु दिदी को जिन्दगी पनि 😢😢😢😢
सारै मन छुने गित
बिचरा मधु दिदि Miss you😢❤
राम्रो छ 🎉🎉🎉🎉
हाम्रो कलाकारिता क्षेत्र धरापमा परेको छ देशको परिस्थितिले गर्दा परदेशिनु पर्ने हाम्रो बाध्यता मन सारै रुन्छ के गर्नु
जोगाइ राछौ सङित को जगत लाई सानू मान्नै पर्छ लम्जुङे रगत लाई डुल्दै आयो फुल मा भमरा❤️❤️❤️❤️दाइ नमस्कार आराम हुनुन्छ
!ं, @@rashmikapri4981
😊😅😅😮🎉😢😢🎉😂😂❤❤❤❤
Ni hul moo
❤ Zee se ni hu
@@rashmikapri4981 🙏 कलाकार बिदेशीदा मन सारै दु:खद छ
Aru ko bare ramro herne nagar banaunu hos tesai ramro dekhinx Kasai ko alochana garera k pauxu ra auta nariko sangars bujhne garau jaya indreni ❤❤❤
Namaskar
Amazing indreni program
Aatti marmik bhabvuk dohori geet madhu ra chandra dutai lok priya gaikaharu manai xune ra rune agri ramailo banaunu bho bhane satha ma endreni ka sabai lok priya kalakar haru lai pani dhaeai dherai dhannyvad tatha namaskar ami gaika mahdu xetri autriya vasai ko yatra safal hos bhanne kamana garda xu
Dherai dherai damiii ❤❤ 8:05
Both sister are positive attitude,strong, breavy and keep it, good luck
अति मीठो प्रस्तुती मधु छेत्री लाई सम्झिराछु I I I miss you Thanku so much
एकदमै मार्मिक 🎉🎉
Nice 👍 song dd mis you
दुवै गायिका हरुलाई धेरै धेरै सम्मान छ ।सार्है मार्मिक गीत गाउनुभयो यहाहरु दुवै जनाको आगामी दिनहरू सुखमय बनोस् । आगामी दिनहरुमा पनि यहां हरुको स्वर सुनिरहन पाइयोस्🕶♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
Jati heryo jhan dherai heri rahan man lagne superhit prastuti indreni ko Jai Jai hos🙏🙏
जब जिबन साथिले धोका दिएको बेला साथिले जस्तो साथ सपोर्ट अरुकसैले दिँदैन यो मैले पनि भोगेको छु बिगतमा जेसुकै भएपनि अबको बाँकी जिन्दगी खुसी मै बितोस भन्न चाहन्छु दुबै जाना प्यारी लाई सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤
Wow ❤❤❤❤🎤🎤🎤👌👌👌👍️👍️👍️Superb both sis🎤🎤🎤👌👌👌
दुबै जना गाइका बहिनी हरु लाइ धेरै धेरै धन्यवाद अत्यन्त मार्मिक दोहोरी गाउनुभयो
ईन्देणी को व्यवस्थापन लाई मान्नै पर्छ।अवत ईन्देणी जस्ले नियमित हेर्ने गरेको छ उस्लाई केही केही दोहोरी फलानो दिन रेकर्ड गरेको हो भन्ने पनि अनुमान लगाउन गार्हो पर्दैन।यो दोहोरी अलिक अगाडि रेकर्ड गरेको हो तर यो दोहोरी मधु बिदेस गएको ३/४ दिन पछाडि बजारमा पठाएको भए कति राम्रो हुन्थ्यो। ईन्देणी हेर्ने नहेर्ने कति लाई मधु जी बिदेस गएको थाहा छ। भन्नु को मतलब आज यो दोहोरी आउनु अलिक तारतम्य मलाई चाहिं मिले जस्तो लागेन।
😭😭😭😭😭😭😭😭 रोए मत धेरै
Dherai dherai damiii ❤❤
dubai janala salut xa yati marnik git gaunu vayako ma🖐️🖐️🖐️❤️❤️❤️
दुबै गाईका लाई सलाम छ तर छोर छोरी बेदान तमि हरुलाई थाहा छैन छोराको बेदान मलाई थाहा छ।
Ah ha kathi Ramro mito gith my favorite singer dhui zana keep it up stay strong both of you
Heart touching dhori
Aankha bata aanshu khasyo yo geet sunera 😢😢😢😢😢😢😢
आँखा बाट आँसु झरे को पत्तो पाइन सायद पिडा येउटै भयेर होला❤
सम्मान छ दिजु हजुर हरुलाइ🙏
God bless you madhu Cheri sis❤❤❤❤❤❤❤❤❤❤❤
दुबै जना कलाकार अति राम्रो ❤❤
अति मामिक गित दुई जाना लाई शुभकामना 🎉
Dami❤didi❤❤❤❤❤❤❤
अति मार्मिक गित 🙏🙏
Nice dohori
दुबै बहिनि लाइ सम्मान छ
❤❤❤❤mis u all timlai
Very nice sage Madhu ra Canada ko
Dharai sunder x hajur huru ko dohore
Maro lage 2 jana best quan ho❤❤❤❤
Yo git la vabuk banayo aasu nai aayo 😢
Nice song sister ❤️😭
दुबै अस्ट्रेलिया वाला शीत बिहे गरेका छन 🎉🎉🎉🎉
Madhu lai dekhera hernai man lagena
kati marmik geet❤❤❤
Very nice❤❤❤❤
Cute sisharu❤❤❤
Dherai man xoyo best of luck luck
nice
अती मार्मिक गित Miss u both