Aruna Shahi | Hamro KhelCast E52

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • अरुणा शाही राष्ट्रिय टोलीकी कप्तान बनेयता नेपाली महिला राष्ट्रिय भलिबल टोलीले एकपछि अर्को इतिहास रचेको छ । अरुणाकै कप्तानीमा नेपालले दुई पटक एभीसी सेन्ट्रल जोनको उपाधि जित्नुका साथै १३ औं सागमा रजत र काभा च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गर्यो । करिअरको बिचमा स्पाइकरबाट सेटर बनेकी अरुणाले स्कुले दिनदेखि गण्डकी प्रदेश, न्यू डायमन्ड हुँदै भारतीय खेलाडीसँगै खेल्दाको अनुभव हाम्रो खेलकास्टमा साटेकी छिन् ।
    Host: Prakash Timalsina
    Studio: FotoGhar
    SUBSCRIBE HamroKhelkud and never miss an update!
    © Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
    यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
    Uploading this video on other RUclips channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
    (Link sharing and/or embedding to websites is allowed)
    Download our MOBILE APP for Free - onelink.to/fnw7hb
    Join this channel to get access to perks:
    / @hamrokhelkud
    Edited and Produced by : Subas Humagain
    👍👍👍 Follow Hamro Khelkud 👍👍👍
    👉 Facebook: / hamrokhelkud
    👉 Twitter: / hamrokhelkud
    👉 Instagram: / hamrokhelkud
    👉 Website: HamroKhelkud.com
    👉 TikTok: / hamrokhelkud
    👉 RUclips: / hamrokhelkudcom

Комментарии • 95