जसले जस्तो जर्ज गरे पनि नेपाली चेलीहरु राम्रो खेल्नु भएको हो खेल हो हारजित हुन्छ!ईन्डिया संग खेल्नु र टक्कर दिनु नै ठुलो हो! हाम्रो देशको भष्टचारि नेताहरु राजनीति परिबेसले गर्दा नै खेलाडीहरु बिदेशिन बाध्य हुनु परेको छ!राज्यले खेलाडीहरुलाई सेवा सुबिधा नदिनु नै मुख्य कमजोरी हो! बढाई छ नेपाली चेलिहरु र खेलाडीहरुलाई सलिना जि म हजुरको बिग फ्यान👏❤️🙏🇳🇵
राष्ट्रिय टिमको खेलाडीले हामीलाई सरकारले पनि हेरिदियोस् भन्नुपर्ने कस्तो देश हो यो?? राष्ट्रिय टिमको खेलाडीको श्रम शोषण बन्द गरौं, कम्तीमा निजामती कर्मचारीले पाउने जती तलब सुनिश्चित गरियोस्।
Lifter le alrounder game khelako vaye 100% game pakka thiyo ki jasto lageko x mero jigyasa hai but game chaae dhera ramro x ,jitekai vnnu prx ❤🎉❤❤❤❤❤❤lov u all sisters🎉🎉
शिव रात्री को भेला धर्मको नाममा भारतिय नागा बाबा हरुलाई टन्न दक्षिणा दिनुको सट्टा आफ्नो जिउ ज्यान दिएर देशको लागि लड्ने खेलाडिहरुलाई हेरेको भए खेलाडीहरुको मनोबल उच्च हुन्थ्यो होला।यसपाली बरु काठमाडौ महानगरले प्रती व्याक्ती एक लाख दिएर खेलाडिहरुको मनोबल बढाए जय नेपाल
मलाई थाहा थिएन राष्ट्रिय खेलको खेलाडी हरुलाई तलब दिँदैनन् भनेर😢 अरुले भिक मागेर पाँच हजार दिन्छन् भनेर सुन्दा सारै नमज्जा लाग्यो 😢 नेपाल सरकार ले त इज्जत फाल्नु सम्म फालेको रैछ 😢 आफ्नो ज्यानको बाजी लगाएर देशको लागि खेल्छन् तर सरकार मरेको रैछ बल्ल थाहा भयो ।😢
Kasam lebro ma tw who is the best women volleyball best lebro of the world vanerw sodyo voniii my ans is salina shrestha...yo hoina ki salina mero desh ko vonerw . Usko. Tyo kala naiii chuttai 6 k tyo chiii na korea ko na china na japan na europe ko lebro ma dekhe k maile ej daam bblx aba chiii aaro lebro chiii kasti aauni ho .....?
यो कान्तिपुर हेर्नुको एक मात्र कारण यसमा खेलकुद समचार र सबिना कार्किको फ्यान भएर मात्र हो।
same here
Same
na herne vaye na hera yr Nepal ko 1matea telivisian ho yr🙋
सही हो ll राजनितिक त घाम मा सुकाई दिने हो)))/
@@dipakdipak9153 एक मात्र रे😜Ap1 ,himalayan ,new 24 ,के रेडियो हुन अरु साना टेलिभिजन त छोडौ।
नेपाल को नम्बार 1 लिब्रो सलिना बहिनी को फ्यन जाती यता लाईक र कमेन्ट गर्नु है🇳🇵🇳🇵🙏🙏♥️♥️♥️
मेरो व्यक्तिगत विचारमा सलिना महिला भलिबल मा विश्वकै उत्कृष्ट मध्येकी एक libero हुन्।
धेरै राम्रो प्रदर्शन गर्नुहुन्छ। यसलाई निरन्तरता दिनुहोला।।।❤
एक उत्कृष्ट लिब्राे नेपाली भलिबलको सान सलिना श्रेष्ठ अन्य भलिबल खेल प्रेमिकाे उत्प्रेणाकाे स्राेत बधाई अनि शुभकामना 🎉❤
लु बधाइ छ छिट्टै गोल्ड मेडल जित्नु होला🙏🙏👍️👍️🇳🇵🇳🇵😘😘
She is back bone of nepali women’s volleyball team 🔥🫡🫡
सलिनाको खेल प्रदर्शनमा खोट लाउने ठाउँ छैन❤
जसले जस्तो जर्ज गरे पनि नेपाली चेलीहरु राम्रो खेल्नु भएको हो खेल हो हारजित हुन्छ!ईन्डिया संग खेल्नु र टक्कर दिनु नै ठुलो हो! हाम्रो देशको भष्टचारि नेताहरु राजनीति परिबेसले गर्दा नै खेलाडीहरु बिदेशिन बाध्य हुनु परेको छ!राज्यले खेलाडीहरुलाई सेवा सुबिधा नदिनु नै मुख्य कमजोरी हो! बढाई छ नेपाली चेलिहरु र खेलाडीहरुलाई सलिना जि म हजुरको बिग फ्यान👏❤️🙏🇳🇵
One of the best and very talented salina proud of nepal ❤❤🎉🎉
परतिभा मालिकाे खाचाे छ नेपाललाई ।
She is amazing. 👍👍👍👍👍👍👍👍She has changed the whole perception about height as a volleyball Player. 🤘🤘🤘🤘🤘🤘🐱👤🐱👤🐱👤🐱👤She is a HERO.
Win or lose is part of the game. Entire nation is proud of you sisters ❤️❤️🇳🇵🇳🇵
राम्रो खेलाडी ❤❤❤❤सलिना श्रेष्ठ ❤❤
Great respect to salina g....watching from siraha....
सारै राम्रो खेल छ सलिना बैनिको आहा
सलिना श्रेष्ठको डिफेन्स अत्यन्तै राम्रो रहेछ👍️🏐🏐👏👏👏👏
यो कान्तिपुर मैले हेर्नु को कारण,Salina Shrestha भएको ले..She is the best player⚾️
फेरि खेलेर जित्नु पर्छ🇳🇵🇳🇵🇳🇵
न्यु डाईमण्ड को भलिबल कभर हल को लागि थोरै सहयोग गर्ने छु❤❤
South Asian Kai number 1 libero ho Salina.
राष्ट्रिय टिमको खेलाडीले हामीलाई सरकारले पनि हेरिदियोस् भन्नुपर्ने कस्तो देश हो यो?? राष्ट्रिय टिमको खेलाडीको श्रम शोषण बन्द गरौं, कम्तीमा निजामती कर्मचारीले पाउने जती तलब सुनिश्चित गरियोस्।
पार्टीको कार्यकर्ता पाल्नसक्ने सरकार भलिबलको खेलाडी लाई कहाँ गर्छ र??? नेपाली जनताको बोली अबको खेलकुदमा हुनुपर्छ
Sarswatilai pani leunu pareu diju. 🎉🎉🎉. Mero maya lai
सलिना बैनि को गेम यक्दमै दामि छ .
Lifter le alrounder game khelako vaye 100% game pakka thiyo ki jasto lageko x mero jigyasa hai but game chaae dhera ramro x ,jitekai vnnu prx ❤🎉❤❤❤❤❤❤lov u all sisters🎉🎉
Best player salina keep it up keep shining keep rucking ❤️❤️❤️😍😍😍💪💪💪💪💪
my most favourite libro.Salina❤❤❤
salina u r fav...awesome big fan😍
Kantipur ley nai Sport lai promate gara xa tyo khusi lagxa
तपाईं नेपालको वेस्ट खेलाडी मध्य एक हो सलिना, नेपालको राष्ट्रिय टिमको एउटा बलियो खम्बा हो ।
हामीलाई गौरव छ तपाईं प्रति
Good Luck 👍 Bahini.
सलिना नानी को भलिबल खेल एकदम राम्रो छ ।
उत्कृष्ट लीबेरो सलिना❤❤
Salina shrestha and prathiba mali best player of Nepal
नेपाल को मात्र हैन यसिया कै नम्बर 1लिबेरो हाम्रो सलिना हाम्रो सान हाम्रो मान
Game ma luck hunxa nani..
Luck thiyo india ko tyo pal.
शिव रात्री को भेला धर्मको नाममा भारतिय नागा बाबा हरुलाई टन्न दक्षिणा दिनुको सट्टा आफ्नो जिउ ज्यान दिएर देशको लागि लड्ने खेलाडिहरुलाई हेरेको भए खेलाडीहरुको मनोबल उच्च हुन्थ्यो होला।यसपाली बरु काठमाडौ महानगरले प्रती व्याक्ती एक लाख दिएर खेलाडिहरुको मनोबल बढाए जय नेपाल
Best wishes upcoming days🎉😊❤
Salina sisko mapani fan vayehai yadpatakko game herera🎉🎉🎉
Ramro kheladi salina ..bahini❤❤
सलिना श्रेष्ठ is Very talented & Energetic Player of women's volleyball Team Nepal .
best लिब्रो सलिना❤❤❤❤
Ma pani tei ho salina ko interview vyr matra hereko❤
You are amazing @salina
My best salina ❤️❤️❤️❤️❤️❤️❤️❤️
outstanding player salina. Best libero ever i see.
Salina bainiko Game dherai Ramro xa...
Best player ♥️♥️
सबिना को फ्यान भएर मात्र हो कान्तिपुर हेर्ने नत्र कान्तिपुर को संस्था राम्रो लाग्दैन
Nepal ko Salina best libero ho yesma dui mat xoin❤
बधाई छ❤❤❤❤❤❤❤❤
My besti player💜💚❤️💜💚❤️💜💚❤️💜💚❤️
सलिना ले त 100% दियकै हाे♥️🏐♥️🏐♥️🏐🙏🇳🇵🙏🇳🇵♥️♥️♥️♥️♥️🏐🙏
Salina Nepal ko magnet ho🧲🧲
Intro ma Birth place & Starting career vandim na sabina baini
उत्कृष्ट लिबरो
Wowwso nice besto libro Salina,
nepli best ❤❤❤❤❤❤
best libero❤❤
Salina❤❤
मलाई थाहा थिएन राष्ट्रिय खेलको खेलाडी हरुलाई तलब दिँदैनन् भनेर😢 अरुले भिक मागेर पाँच हजार दिन्छन् भनेर सुन्दा सारै नमज्जा लाग्यो 😢
नेपाल सरकार ले त इज्जत फाल्नु सम्म फालेको रैछ 😢
आफ्नो ज्यानको बाजी लगाएर देशको लागि खेल्छन् तर सरकार मरेको रैछ बल्ल थाहा भयो ।😢
Sumitra regmiko pani interview linu paryo
Kam xen sumitra
अ,भोलि सुमीत्रा भन पर्सि अर्कोले अर्को खेलाडी भन्छन् सधैभरी खेलाडीको अन्तवार्ता हेर्दै बसौ हामी ? 😁😁😁😁
salina❤❤❤🎉🎉🎉🎉🎉
Best of luck salina sister
अब कहिले हुन्छ होला कसैलाई जानकारी भए भन्नु होला।
my best salina👍️👍️🙏❤️❤️
I love you puntu ❤❤
Love you salina ❤
Best player
सलिना र सरस्वति चौधरि ले त 100% दियेर खेलेको हो तर अरु चलेन प्रतीभा को जरुरी अहिले नि टिम मा देखियो
नेपाल को नम्बर 1लिबेरो बहिनि
❤❤❤❤❤❤❤❤
प्रतिभा माली को आवश्यक देखियो काथाको खेलम ! तर सलिना बैनीको गेम उच्च रहेको छ।
Best salina
नेपाल् भन्दा भूगोल को हिसाब् ले 22 गुना ठुलो र जनसंख्या को आधार मा 47गुना ठुलो लाई जित्नु नै ठुलो कुरा हो।
सलिना नेपालकी पोख्त खेलाडी हुन् । हाईटको बारेमा के हरेक टीममा लिबेरो एक जना सट हाईट नै हुनु पर्ने हो?
राज्यले के हेरिरहेको छ ए चोरहरु मर्न न सकेका हरु देसको नाम चिनाउनेलाइ किन पैसा छैन ह ?
Sabina karki my best
Nepalko no one libro salina
yei euta sports journalist ko reason lee matra kantipur laai herne garya chu.
Niruta lai pani liyaunu pryo
5000 xa salary k bhanu sarkar ko chor haru lie😢😢😢😢😢😢😢
तिम्रो अदभुत दिमागलाइ मान्नै पर्छ पासा
Nanu.oklago
खै के खै के सरकारले त जागीर देको छ हैनर कोही कोही बाहेक सबै सरकारी जागीरे छ टिममा बरु फिटनेसमा ध्यान देउ सबैले
My favourite fuxchi 🫶🏾❤
Hamro ranniti unarle bujera maidanma aayo hamile chai khelne tarika change garnu parthyo jasto lagxa malai
Ab niruta lai launu mam
Forth setma usahale out hanyo dherai
Kasam lebro ma tw who is the best women volleyball best lebro of the world vanerw sodyo voniii my ans is salina shrestha...yo hoina ki salina mero desh ko vonerw . Usko. Tyo kala naiii chuttai 6 k tyo chiii na korea ko na china na japan na europe ko lebro ma dekhe k maile ej daam bblx aba chiii aaro lebro chiii kasti aauni ho .....?
Jeni vayapani 5 set gako ho ramro thiyo
Prativa mali vayeko vayena jitne thiyo
सर्बिस धेरै बिग्र्यो
If she is not in nepali volleyball team no doubt nepal will loose.
यि अन्तरबार्ता लिने नानिलाइ कान्तिपुरको मालिक कैलासले तलब दियो कि नाइ होला
राम्रो खेलाडी ❤❤❤❤सलिना श्रेष्ठ ❤❤
Salina❤
राम्रो खेलाडी ❤❤❤❤सलिना श्रेष्ठ ❤❤