KP Oliलाई Unfollow अभियानः Balen Shah समर्थकले रिस पोखे|| Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • ओलीलाई अनफलो अभियानः बालेन समर्थकले रिस पोखे
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Комментарии • 307

  • @technicalworld00001
    @technicalworld00001 11 дней назад +171

    Bye bye टाटा यो flower घटेको होइन आउने निर्वाचनमा मतदाता र सीट घटेको बुझनुपर्छ 😂😂😂

  • @PMVlog-
    @PMVlog- 11 дней назад +71

    बालेनका समर्थक हाेईन नेपाली जनता हाे भनेर भन्नुस् बालेन समर्थक भनेकै सिङ्गो नेपाली जनताहरु हुन है ।।

  • @mohanprasadacharya
    @mohanprasadacharya 11 дней назад +26

    यसपालीको दशैमा गाँऊ गाँऊ मा एमाले , माओवादि र कांग्रेसलाई बढार्ने अभियान चलाउन पर्यो ॥ 🔥✊

  • @Thapakrishna715
    @Thapakrishna715 11 дней назад +34

    तह लाउनु पर्छ बिनाकाम का नेता लाइ अघि बढ्नुस बालेन दादा हजुर को देस लाइ खाचो छ्🙏🙏

  • @Basantgupta07
    @Basantgupta07 11 дней назад +44

    Balen future prime minister of Nepal ❤

  • @KollywoodFanClub
    @KollywoodFanClub 11 дней назад +97

    उखाने ले देश चल्दैन केपि ओली ज्यू। Jay Balen 🙏🇳🇵

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 11 дней назад +4

      टुक्के भुक्के उखाने 100% 100% झुटमाथीझुट बोल्ने उखाने

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 11 дней назад +28

    यस्ता भ्रष्टहरुलाई ब्यापकरुपमा सामाजिक सञ्जालबाट हमला गराैं!राष्ट्र नायक बालेन जस्ता सपुतकाे हिमायती बनाैं!

  • @d-karma2590
    @d-karma2590 11 дней назад +71

    Kp oli hatau desh bachau.

    • @Dearanish0
      @Dearanish0 11 дней назад

      अन्धभक्तेहरु यस्तै हाे ,

    • @Cricket-l7-t2u
      @Cricket-l7-t2u 11 дней назад

      ​@@Dearanish0 k boleko spasta vannu ta .

    • @strongmindset297
      @strongmindset297 11 дней назад

      Balen pm matra hos na. Tespaxi ta kasle sakne?

  • @sushant_kc
    @sushant_kc 11 дней назад +141

    ओलिलाई देश नै निकाला गर्नुपर्छ

    • @user-mx2pj4ki3l
      @user-mx2pj4ki3l 11 дней назад +6

      Oli Matra ho ra, sab sardkar nai change garnu parcha

    • @RoshanKumar-zh9rn
      @RoshanKumar-zh9rn 11 дней назад

      Eni haru lai lakhetne bela yehi ho

  • @ipgautam4496
    @ipgautam4496 11 дней назад +7

    #unfollowkpoli
    #unfollowdeuwa
    #unfollowprachanda
    देख्नुपर्छ जनताको पावर यिनिहरुले

  • @sudeepsharma5666
    @sudeepsharma5666 11 дней назад +12

    बालेन शाह लाई कार्यकारी प्रमुख बाट निर्वाचित प्रधानमन्त्री बनाइ भ्रष्टाचारी हरु लाई जेलमा पठाउनु पर्नेछ

  • @mrshankarG
    @mrshankarG 11 дней назад +11

    मैले एक पनि नेताहरुलाई फलो गरेन कहिलेइ मात्र बालेन ❤ जय बालेन

  • @Anilprasai-hi9wj
    @Anilprasai-hi9wj 11 дней назад +11

    हामी साथमा छौ बालेन जि

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 11 дней назад +7

    जय बालेन जय नेपाल् ❤❤

  • @bishaladhikari7411
    @bishaladhikari7411 11 дней назад +10

    कसैले गरेको देख्न नसक्ने यो ओलि र एमाले रहेछ

  • @lovelyboy543
    @lovelyboy543 11 дней назад +3

    सब पुराना दल र नेतालाई हाम्ले चिन्दैनम अब। बालेन,कुलमान जस्ता राम्रा मान्छे लाई यो सरकार ले चिन्दैन भने हामी जनताले पनि चिन्दैनम तिमी हरु देश घातिहरुलाई।जय बालेन🎉

  • @ridam8418
    @ridam8418 11 дней назад +3

    उखाने ले देस चल्दैन बुढो नेता बाइ बाइ गर्नु पर्छ अनि मात्र देस बन्छ देस बनाउन अब बालेन लाई सयोग गरुम let's support courge balen sha we need good leader not a old party we have to say bye bye old party

  • @sumansapkota4273
    @sumansapkota4273 11 дней назад +2

    यो त सुरुवात मात्र हो, अब देशका ठूला मानिने पार्टीका बुढा भष्ट्रचारी , माफिया सबैलाई गर्नु पर्छ।

  • @user-nc4bp8cd1e
    @user-nc4bp8cd1e 11 дней назад +8

    जय नेपाल जय बालेन

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 11 дней назад +4

    जय बालेन जय देश ❤❤❤❤धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉

  • @shresthagoodday
    @shresthagoodday 11 дней назад

    फेसबुकमा मात्र अनफलो होइन, चुनावमा नि अनफलो गर्नु पर्यो! ठुला नेता मात्र होइन, कार्यकर्तालाइ पनि अनफलो गर्न थालौं!

  • @सुन्दरमन्
    @सुन्दरमन् 11 дней назад +6

    कांग्रेस कम्युनिष्ट कमाउ धन्दामा लागे unfollow गरुम
    देश प्रेमी एकजुट हौ
    भ्रष्ट लाई बहिष्कार गरुँ
    न्याय नसहु

  • @phekuthakur1570
    @phekuthakur1570 11 дней назад +4

    Very Good Balen Sir , Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JaymanThami
    @JaymanThami 11 дней назад

    हाम्रो देश को नेता र नेतृत्व ज्यु हरुको एस्तो रहेछ रहस्य खुलेको हो

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 11 дней назад +7

    यिदलालि माफियाहरुलाइ अबसबैजनताहरुले अनफलाेगराैँ

  • @dharmashrestha2039
    @dharmashrestha2039 11 дней назад +4

    ्याले, आतंककारी, उखाने, बिना ढेवाहरुलाइ यस्तै गर्नु पर्छ। उनका अन्धभक्तहरु मात्र बाकी रहुन।

  • @rimixbindas5210
    @rimixbindas5210 11 дней назад

    1,खड्के
    2,शेरे
    3,पुष्पे
    4,माधबे
    5, गगने............... सबै लाई लखेटेनु जरुरी छ

  • @tankashrestha9324
    @tankashrestha9324 11 дней назад +4

    यस्ता भ्रष्टहरुलाई ब्यापकरुपमा सामाजिक सञ्जालबाट हमला गराैं

  • @Nirvana-h8n
    @Nirvana-h8n 11 дней назад +3

    Great job!

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 11 дней назад +6

    मेरा आफ्ना आफन्त हो यदि तपाइ हरु काँग्रेस एमाले जस्ता घटिया र तल्लो पार्टीको सदस्यता लिनु भएको छ भने तपाईं र मेरो सम्बन्ध समाप्त भयो। किनकी म तपाइ हरु जस्तो घटिया बेबकुफ र तल्लो स्तरको मान्छे सँग जोडिएर म आफुलाई लज्जित बनाउन चाहान्न।

  • @nabinnepal3688
    @nabinnepal3688 11 дней назад

    किर्तेप्रसाद ओलिको फलोवर्स बनाउने क्रम जारी राखौं

  • @user-dd6mn1lk5k
    @user-dd6mn1lk5k 11 дней назад +7

    Jay balen

  • @dilipgyanwali1707
    @dilipgyanwali1707 11 дней назад

    Delet गर्नु भन्दा बाल शोषणको कारवाहि तिर लागेको भए यतिको चर्चा हुनेथिएन होला ।ल अब त कारवाहि तिर कदम चालीछोट्याउनु तिर लाग्नु नै बेश होला ।

  • @CALLMEAK107
    @CALLMEAK107 11 дней назад +2

    सहि हो good job ❤️🙏

  • @BinodthapaMagar-nt8lk
    @BinodthapaMagar-nt8lk 11 дней назад

    सचेत जनता हरु ओलिको Facebook मा unfollow अभियान मा समर्थन गरौं

  • @philharmonic15
    @philharmonic15 11 дней назад +2

    यी चोर नेता हरु लाई अब चुनाबमा नाम निसाना मेटाईदिनु पर्छ

  • @balkumarbhandari4034
    @balkumarbhandari4034 11 дней назад +2

    यो समय भनेको केपि सुड्डो लाई unfollow गर्ने हो । धन्यबाद 🙏

  • @nabin2885
    @nabin2885 11 дней назад

    अनफलो गरेर हुदैन डुङ्गा हान्ने गर्नु पर्छ अनि चेतछ्न ,,,

  • @mekhghale3329
    @mekhghale3329 10 дней назад

    सामाजिक सन्जाल प्रदुषित गर्ने खैरातेहरु चाहे जुनसुकै पक्षको होस निश्चित रुपमा तिनिहरु नेपाल र नेपालीको लागि समस्याको पुलिन्दा हुन।

  • @kamaldangaura966
    @kamaldangaura966 11 дней назад

    देश निकाला गरौं जय नेपाल जय नेपाली

  • @Nabinfitnessworkout
    @Nabinfitnessworkout 11 дней назад +2

    उखाने टुक्केको काम छैन अब जय बालेन❤❤

  • @bikashcnz9581
    @bikashcnz9581 11 дней назад +1

    धेरै खु:सी लाग्यो

  • @ajayrai9564
    @ajayrai9564 11 дней назад +2

    सामाजिक सञ्जालमा Unfollow गराै देशबाट Drive Away गराै

  • @sumana90318
    @sumana90318 11 дней назад +2

    Not only Oli, sabai lai unfollow garnu parxa.

  • @OpPo-up4cs
    @OpPo-up4cs 11 дней назад +2

    I love balen. jay nepal ❤

  • @prakashgurung1053
    @prakashgurung1053 11 дней назад +2

    Good go ahead balan we are support you🎉🎉🎉😊

  • @meenapuzari2572
    @meenapuzari2572 11 дней назад +3

    Jay nepal
    Jay balen

  • @sulavsharma3955
    @sulavsharma3955 11 дней назад +2

    बालेन सर सही हुनुहुन्छ

  • @jayrawot3607
    @jayrawot3607 11 дней назад +2

    Facebook matrai hoina kp lai nai bahiskar garnu parxa Janata le Jay balen Jay Nepal

  • @LilBahadurJargha
    @LilBahadurJargha 11 дней назад

    यस्ता भ्रष्टाचारीहरुलाइ फ्लो गर्ने पनि उस्तै हुन नि मैले त यी भ्रष्ट हरु कुनैलाई पनि फ्लो गरेको छैन। हुन त ढिलै भएपनी बुद्धि पलाएको जस्तो लाग्यो अब सबै बालेन लाई मात्रै फ्लो गर्नु पर्छ जय बालेन जय नेपाल जय नेपाली जनता 🇳🇵🇳🇵🇳🇵

  • @narendrashahi6593
    @narendrashahi6593 11 дней назад

    बालेन देसकै जोसिलो ब्याक्ति हुन सबैका प्यारा

  • @BimalChamling-361
    @BimalChamling-361 11 дней назад +2

    आबो सधै हटाउनु पर्छ

  • @pradiprai-e1f
    @pradiprai-e1f 11 дней назад

    Aba ko Pradhan Mantre Balen saha Hunu Parcha 🙏🇳🇵🙏
    Balen sir Jindabad, jindabad, jindabad, jindabad, jindabad, jindabad 🙏🇳🇵🙏

  • @gglhhj3440
    @gglhhj3440 11 дней назад

    पुराना पार्टी सबैलाई बहिष्कार गर्नुपर्छ नत्र नेपाल देश नै रहदैन

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 11 дней назад

    Balen शाह लाई फ्लो गरौं ❤🇳🇵❤️❤️👏👏👏

  • @bejaan66
    @bejaan66 11 дней назад

    very good news 😊बालेन अभियान जिन्दावाद ✊✊

  • @dipakbohara3432
    @dipakbohara3432 11 дней назад +2

    जनताको भावना र जनताको भविष्यसँग खेलवाड गरेका यस्ता अन्तर्राष्ट्रिय सङ्गठनका दलालहरूलाई देश निकाला गर्नुपर्छ। भिजन भएको व्यक्तिसँग सहयोगको साटो उल्टै असहयोग गरेर नेपाली जनताको भावनासँग खेल्न खोज्दैछन्।।

  • @ganesh2414
    @ganesh2414 11 дней назад +2

    Good .

  • @gopikunwar5232
    @gopikunwar5232 11 дней назад +3

    Good 👍

  • @FreeYond-i1x
    @FreeYond-i1x 11 дней назад +10

    नेपालमा फेस्बुक र टिकटक इमो जस्तो सबै संचाल बन्दा हुनुपर्छ

    • @sunilkarki4670
      @sunilkarki4670 11 дней назад

      Muji ani pheri tei dhunge yug ma jane k galat k sahiii nabujhne banaune janta lai pheri veda banaune ani pheri pani janata lay dukha paaune? Muji kasto soch tero

    • @bikrambhattarai5954
      @bikrambhattarai5954 10 дней назад

      Pakhe muzi

  • @user-ib8ze3gc7i
    @user-ib8ze3gc7i 11 дней назад +2

    Jai Balen sir 👍 🇳🇵🇳🇵🇳🇵

  • @Bishnu-qn3ec
    @Bishnu-qn3ec 11 дней назад +2

    Good news 👏

  • @aniladhikari936
    @aniladhikari936 11 дней назад

    यी देशका गनाउनी नेताकार्यकर्ताहरु लाई देशबाटै निकाल्नु पर्छ

  • @rdckc5674
    @rdckc5674 11 дней назад +2

    Jay balen 🇳🇵👍 jiiu ♥️🙏

  • @Anilprasai-hi9wj
    @Anilprasai-hi9wj 11 дней назад +2

    केपी बा लाई काङ्ग्रेस को भाइरस ले छोइसक्यो वा को कार्यकर्ता मा पनि दुई चार दिन अगाडी देखियको नै हो

  • @NepalpremierleagueNPL-h3l
    @NepalpremierleagueNPL-h3l 11 дней назад +2

    उखाने सङै गु खाने नेताहरूको काम छैन अब बालेन राजाको ❤️🇳🇵

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 11 дней назад +1

    अन फलो गर्ने भनेको ,,राम्रो तरिका ले हेर्नु एउटा ब्याक्ती ले हजारौं आइद्दी बनायेर अन फलो गर्छन् ,,जागिर नै दियेका जस्तो देखिन्छ ,,कर्मचारी को काम जे आदेस आउछ त्यही गर्छन् ,,,नाम हुदैन ,,नम्बर हुने गर्छ ,,,

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 11 дней назад +2

    जय बालेन शाह 💕

  • @OriCruSE
    @OriCruSE 11 дней назад +2

    Balen is the future of nepal budo harulai sab lai khedaunu parxa

  • @GharDeshParDesh
    @GharDeshParDesh 11 дней назад +2

    बालेन सग जुध्न खोज्दा केपि खोलामा ..... एमाले खोलामा 😂😂😂

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 11 дней назад +2

    जय बालेन सरकार

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 11 дней назад +2

    मैले त यि गफाडी बुढा लाई फलो नै गरेको छैन

  • @anilshakya9704
    @anilshakya9704 11 дней назад

    अत्ति राम्रो अभियान ,कमेन्ट त गरियो, पक्राउ पो गर्ने हुन कि फेरि! लोकतान्त्रिक देशमा बोल्न,लेख्न पनि डरलाग्दो अवस्था आउला कि? कमेन्ट गर्दैमा ,बोल्दैमा ,बिरोध गर्दै मा पक्राउ परेछन युवा हरु। कस्तो लोकतान्त्रिक ,गणतन्त्र हो मेरो देश?

  • @krishnapoudel3695
    @krishnapoudel3695 11 дней назад +2

    कहिले फोलो नै गरेको थिएन भ्रष्ट हरु लाई

  • @shibuniraula6521
    @shibuniraula6521 11 дней назад +2

    Garum 0 nai banaunu parx 👏👏👏Balen jindabaad 🫡

  • @user-ho3uv5eu7b
    @user-ho3uv5eu7b 11 дней назад +1

    Every nepali have right to think and decide😊

  • @grgdeven8519
    @grgdeven8519 11 дней назад

    यी बालेनको समर्थक होइनन् जागरुक जनता हुन् ।

  • @rajendragautam9481
    @rajendragautam9481 11 дней назад

    बालेन ❤

  • @Something-f9g
    @Something-f9g 11 дней назад

    बालेन❤❤शाहा❤जिनदा बाद❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @Yubrajkandel
    @Yubrajkandel 11 дней назад

    ईमान, ईख, ईज्जत, प्रतिष्ठा, नैतिकता सबै घटेर शुन्य हुदा समेत "प्रधानमन्त्री" बन्न अलिकती हिचकिचाहट नहुने उनलाई Facebook/Twitter मा Followers घटे भन्ने कुराले के छुन्थ्यो र 😉

  • @JANMjG818
    @JANMjG818 11 дней назад +1

    ❤❤❤❤❤ good balen ❤❤❤

  • @TheSunnyms
    @TheSunnyms 11 дней назад

    उखान टुक्काले अब देश चल्दैन full support to balen

  • @unique1shrestha280
    @unique1shrestha280 11 дней назад +2

    balen bro ❤❤

  • @prakashtmg748
    @prakashtmg748 11 дней назад +1

    मैले त अनफल्लो गरिसके । तपाइँहरूले नि?

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 11 дней назад

    बढारेर फाल्नुपर्ने कसिङ्गरहरू आफ्नै उडेर गए। तिनीहरू सबै सुकेका पातहरू हु जो आफै झरेर गए।

  • @rabindramandal6796
    @rabindramandal6796 11 дней назад +2

    Good job balen😍

  • @nurbusherpa2325
    @nurbusherpa2325 11 дней назад +2

    Balen saha 👍

  • @ArjunYadav-dv4mr
    @ArjunYadav-dv4mr 11 дней назад

    मैले त follow नै गरेका थिएन 😂😂 तर पनि सन्तुष्टिको लागि report हाने 😊😊😊😊

  • @keshavranamgr8809
    @keshavranamgr8809 11 дней назад

    अब यिनी हरुको अंतिम उपाय बुस्ट हान्ने र गिरोह हरु लाई पैसा दिएर फलोअर्स बढाए मात्र हो,,,,अब यी चोर हरुलाई जहां देखिन्छ त्यही कालो झण्डा देखाउने हो जय बालेन

  • @user-bx8fc9iw3r
    @user-bx8fc9iw3r 11 дней назад +2

    Jaya balen

  • @bishnupandey302
    @bishnupandey302 11 дней назад

    बालेन ज़िन्दाबाद

  • @ManbhadurN
    @ManbhadurN 11 дней назад +2

    Jaya hos Jaya balen

  • @gtanepal22
    @gtanepal22 11 дней назад

    Unfollow मात्रै होइन परै Block गर्नु पर्छ है 😂😂😂

  • @user-kc1qw9vc9g
    @user-kc1qw9vc9g 11 дней назад +2

    World record banos. Jay balen

  • @subasmoktan6897
    @subasmoktan6897 11 дней назад

    ओली र देउवाल र प्रचन्ड लाई देश निकाल गरू

  • @energreens2k
    @energreens2k 11 дней назад +2

    #unfollowkpoli

  • @rajugurung9694
    @rajugurung9694 11 дней назад +2

    Good

  • @user-sc5pj7dv2p
    @user-sc5pj7dv2p 11 дней назад

    जय बालेन शाह

  • @shreepach8678
    @shreepach8678 11 дней назад

    Fully support balen lai

  • @dipakbohara3432
    @dipakbohara3432 11 дней назад +2

    Good❤❤