काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • आफुलाई मानिसहरुले राजीतिबाट केही गर्न सक्दैन, आफै थाकेर साइड लाग्छ भन्ने गरेको काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले बताएकी छिन ।
    श्निवार नेकपा एमाले काठमाडौं महानगर कमिटिको दोस्रो अधिवेशन उद्घाटनमा उनले सम्बोधनको क्रममा बताएकी हुन ।
    भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
    #mahanagarkhabar

Комментарии • 3