बच्चाहरूले मेरो दुख बुझेनन - Unyielding Spirit: Moti Adhikari's Journey of Resilience -
HTML-код
- Опубликовано: 16 окт 2024
- In this episode of Harka's Podcast, we are honored to host Mrs. Moti Adhikari, a remarkable individual whose life journey embodies resilience and determination. Join us as we delve into Moti's narrative of resilience, exploring the depths of her experiences and the lessons she has gleaned along the way. From facing adversity head-on to navigating through life's toughest storms, Moti's story serves as a beacon of hope and empowerment, reminding us all of the indomitable spirit within each of us, capable of overcoming even the most daunting of challenges. Tune in to gain insights, inspiration, and a renewed sense of fortitude from Moti's remarkable journey on Harka's Podcast.
#harkaspodcast #nepalipodcast #harkalopchan #nepalipodcastdubai #dubaipodcast
//BECOME A SUPPORTER OF THE SHOW//
www.buzzsprout...
// Moti Adhikari //
/ motikumari.adhikari
/ motiadhikari6
//TIMESTAMPS//
00:00 What's Inside
//Listen to us on//
Spotify: open.spotify.c...
Apple Podcasts: podcasts.apple...
Google Podcasts: podcasts.googl...
Subscribe to our RUclips channel: / harkalopchan
// ANUP - Managing Director & Co-host //
Facebook: / anurez
Instagram: / anup.tamang_
TikTok: / frozen.clicks
// HARKA - Host //
Website: harkalopchan.com
Facebook: / harkalopchan
Instagram: / harkalopchan
TikTok: / harkalopchan
//For Business Enquiries//
marketing@harkalopchan.com
+971 50 107 3867 (Anup)
© 2024 Harka's Podcast
Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures.
//DISCLAIMER//
The views and opinions expressed in this podcast are those of the host and guests and do not necessarily reflect the official policy or position of the podcast or its affiliates. The information provided is for general informational purposes only and should not be taken as professional advice.
While we strive to ensure the accuracy and timeliness of the information presented, we make no representations or warranties of any kind, express or implied, about the completeness, accuracy, reliability, or suitability of the content. Any reliance you place on the information provided in this podcast is strictly at your own risk. We encourage you to seek professional advice or conduct additional research to verify the information before making any decisions.
By watching "Harka's Podcast", you acknowledge and agree that the podcast and its creators shall not be held responsible for any consequences arising from the use of or reliance on the information provided. If you disagree with any part of this disclaimer, we kindly ask you to refrain from listening to the podcast. Thank you for joining us, and we hope you enjoy the episodes!
🎉 Thank You for 2 Million Views! 🎉
🙏 Huge Thanks to Our Guest & Amazing Viewers! 🙏
🎙 Moti didi, thank you for being a part of our journey to 1 million views. Your insights made a real impact, and we're grateful for your contribution!
👀 And to all our viewers and supporters, thank you for your incredible support! This milestone wouldn't be possible without you. Here's to more great content together!
मैले नी 3/4 पटक हेरि sake हैं 😢❤❤ from कैलाली नेपाल
Ma pani herdai xu sir
I am from tanahun.....
❤❤❤🎉🎉🎉
congratulations🎉🎉🎉
दिदी धेरै महान हुनुहुन्छ ❤❤🎉
आखा भरि आसु झरदा पनि ओठमा हासो नछोड्ने एउटि साहाशि नारीलाइ सलाम छ । ❤❤
😢😢😢😢❤❤❤
😢😢
you are great lady❤❤❤❤❤❤❤❤❤❤u di
तपाईं संग चाडै भेट्ने छु हजुर ❤❤❤❤❤
😢😢😢
सहि बाटोमा हिड्ने मान्छे सधै एक्लो नै हुन्छन् । समाजले साथ नदिए नी भगवान् ले साथ दिन्छन् ।
🤞🤞🤞🤞🤞
👍️👍️👍️
👍👍👍👍
सगि बाटोमा हिड्ने मान्छे एक्लो नै हुन्छ!
Vagwan hunun paro ni sath dina lai kun vagwan ko kura garxu timi
यो आन्टीको अन्तरबार्ता हेरेर म लगायत सम्पुर्ण नेपालीहरुलाई निशब्द बनायो। यो पोड्कास्ट एकघण्टा बयालीस मिनेटको रहेछ त्यति नै घण्टा त्यति नै मिनेट आशु झरे सारै दुख लाग्यो। आजको यो आधुनिक युगमा संसारको कुनै पनि कुनामा कोही कसैको आमाले दुख नपाओस् चाहे त्यो मेरो आमा होस वा चाहे अरु कसैको आमा नै किन होस्। किनकि संसारको कुनै पनि कुनामा जस्तोसुकै ठुला ठुला ज्ञान बिज्ञानको सृष्टि र निर्माण हुन्छ भने त्यो शिक्षाको पहिलो खुड्किलो भनेको आमाको काखबाट नै सुरु हुन्छ त्यसैले त आमा जहिले पनि महान हुन्छ। संसारको पहिलो भाषाविद पनि आमा नै हो चाहे त्यो जुनसुकै भाषा किन नहोस्। यो आन्टीको छोराछोरी जस्तो कसैको आमाको काख बाट जन्मिन नपरोस् 🙏🙏🙏 भगवान सधैं तपाईंको दाहिना होस्।
Malai chahi khasai nisabda vayana hoi tamang g
sachi 😭😭
न्नि शब्द भये
@@yambahadur8334त छोरा होइन छोरी भएर आमा बन्नु पर्थ्यो अनि बन्ने थिस् निशब्द तैले आमा को कोख बाट जन्म लिएको रहेनछ
😢😢😢😢😢 same
मोती जी तपाई नारिहरुको लागि एउटा उदाहरणीय पात्र हुनुहुन्छ । तपाइँको जति तारिफ गरे पनि कम हुन्छ। वास्तबमै तपाई मोति हो र सदैव चम्कनु होला। नारी चेतना र जागरणको लागी हर्क सरलाइ नमन
जिउँदो भगवानलाई रुवाएर कसरी खुशी हुन्छन् ती सन्तानहरु😪😪😪
😢😢😢😢😢
Aama vanda pani lakhau choti runu paros 😢
@@belimoktan4181 आमा भन्ने शब्दनै उच्चारण नहोस् तिनीहरु बाट 😭
😢😢😢😢😢😢
Be strong 💪 di
महान आमा को मर्म नबुझ्ने छोरा छोरी हुनु भन्दा नभएकै जात्ती आफ्नो लागि पनि गर्नु पर्छ भन्ने गतिलो पाठ सिकाउनु भएको मा धन्यवाद दिदि
😊
..
Mahan aama
@p@@achivemaharaja8871
Hajur man amma
"म मर्दा पनि मेरो लास नछुनु भन्छु"भन्ने दिदी को शब्द ले सार्है मन छोयो😭😭😭😭😭😭
Malale ni ho kasto man choyo
No words
😭😭
"म मर्दा पनि मेरो लास नछुनु भन्छु " भन्ने दिदी को शब्द्ले सार्है मन छोयो । रुवायो ❤😭😭😭😭
सहि कुरा हो नि दिदि बचुन्जेल नहेर्न छोरा छोरि ले मरे पछी किन छ्न पार्यो 😢😢😢❤❤❤
मोती दिदी सबै नारीहरुको लागि प्रेरणाको श्रोत हो। दिदीलाई धेरै धेरै माया। दिदीको संघर्षको कथाले मन छोयो। ❤
Moti bahini strong hunuhunxa salam xa yo nari lai
पहिलो चोटि हो युटुब मा पूरा इन्ट्रर्ब्यु हेरियो महान आमाको❤
Support garam haii tw Sathi 😢😢
V.nice.sister.keep.it.up
Yes❤
@@DurgaBagale support garam haii tw Sathi
"म मर्दा पनि मेरो लास नछुनु भन्छु "भन्ने हजुरको शब्दले सार्है मन छोयो 😭😭
आफ्नो छोराछोरिले जस्तोसुकै पीडा दु:ख दियपनी हार नखाइ मनलाइ समाल्दै आगाडी बड्नु हुने एक आमा 🙏🙏🙏
Solute Amalai
सास रहुन्जेल आस ! मोती आन्टीको हिम्मत दरिलो भइरहोस् । उहाँका सन्तानहरूको सुबुद्दि पलाओस् । प्रार्थना गर्दछु।
३२ लक्षणले युक्त एक असल आमा ❤जती रुनु भयो त्यत्ती म पनि रोहे 😢
😢😢
दिदी भन्दा बढि म रोए🥹🥹😢😢❤❤
@@jayachhantyalpun392 किन रुनु भयको त..
कती दुःख कस्ट पाऊनू भयको रहेछ बिचरा अब चाई कैले रुन नपरोस हे भगवान हुनत जसलाई जती लेखेको छ भोग्नू पर्दो रहेछ तर कीन पटक पटक एऊटैले यसरी भोग्नु परेको होलानी बरै
Ma dherai ruye😢
यो दिदीको अन्तरबार्ता हेरेर म लगायत सम्पुर्ण नेपालीहरुलाई निशब्द बनायो। Great salute !
Didi atha jharu nruuu
Mero pani ha sister ko jasto mero pani pida seyam lagda dukha lago😢
आफ्ना खुसी बेचेर छोरा छोरीको खुसी किन्ने आमा अनि आमा लाइ सम्मान नगर्ने कस्तो सन्तान ❤😢
याे महान दिदिकाे ईन्टरभ्यु पुरै हेरे एकदमै सहासि हुनुहुन्छ उहाँ। एक दमै मन छाेयाे।जति दिदी रूनुभयाे त्याेे भन्दा बडि म राेएँ😢😢मानिसकाे जिन्दगित सङ्घर्सै गर्नकाे लागि बन्छ भन्छु म ।सन्सारकाे जुनसुकै छाेरा छाेरिले पनि अाफ्नाे अामा बुबाकाे सङ्घर्स र दुःख बुजेर अगाडि बडुन भन्न चाहन्छु 🙏🙏याे ईन्टरभ्यु हेरेर उहाकाे छाेरा छाेरिले उहाकाे अासु पुच्छ्न पक्कै पनि अाउनुहुन्छ भन्ने अासा पनि राखेकाे छु🙏🙏।अाँखामा अाँसु झरदा पनि मुठ्ठि र मनलाई बाधेर अाेठमा हासाे देखाईरनु भाछ ।सलाम छ दिदी हजुरलाई🙏👏❤️💐
आजसम्म कुनै पनि video पुरा हेरेको थिएन तर आज पुरा हेरे । माहान आमालाई नमन 🙏💗💗
मैले पनि 😢😢😢😢😢 मर्मिक छ
Same❤
Maile ni
Same😢😢😢
Same
अरुलाई खुसि बनाउछु भन्दा आफै दुखित भईन्छ भन्ने कुरा सार्है चित्त बुझ्याे,साहसि आमा प्रति सलाम छ ।।
Umm ho ni
टीकटकमा हेरेर पुरा हेर्नी चाहाना थियो पुरा भयो हेर्दा हेर्दै उहा संगसंगै मेरो पनी आशु खसेको पत्तै पाइन😢हजुरको अहीले सम्म जे भयो भयो आगामी दीनहरु राम्रो आवस भगवान संग प्रथाना छ🙏🏻
होनि हजुर म पनि रोए जिन्दगि मा पहिलो चोटि
कत्ती धेरै राम्रो सोच हजुरको म त रोयेर बसेको आज
Ma kasam mutu mai lgayo dd ko kura le Godbless u dd...❤ luv n respect
Uha ko id k hola tiktok ma
Same moni tiktok dekhera ako😢😢
दिदि हजुरको कुराले ऐकदमै मन छोयो सलामछ दिदिलाई🙏🙏🙏🙏
यति लामो interview मैले पहिलाे पल्ट skip नगरि हेरे महान आमालाई मेराे सलाम❤ मेराे आफनै आमाकाे काहानी याद आयाे मेराे आमाले पनि मलाई बाबा बिना नै धेरै मेहेनत गरेर हुकाउने पढाउने गनुभएकाे हाे धेरै माया मेराे आमालाई❤
Maile pani with out Skip here..aani roypani 🙏🙏
Moh Pani dharai royo😢🙏
maile pani❤❤😢
फिलिम बनोस यो कथाको❤️🙏पहिलोपटक नछुटाई यति लामो भिडियो हेरें,धन्यबाद शाहसी आमा🙏🙏🙏
😢😢😢😢😢
Manxeko jivan ma ghateko reyal ghatna nai kafix reyalmai herau..
@@usharai6256 होईन यो घटना सुनियो मात्र फिलिम बन्यो भने हेर्नपनि पाईन्थ्यो भनेर,क्या मुटुछुने कहानी छ💕🙏
❤
कति खेर आखाबात आँसु आयो पत्तै भयन महान दिदिलाई सलाम छ ।
मइले पनि मन थाम्नै सकिनँ 😭😭😭😭😭।
समस्या फरक भएपनि। पिडा दुःख र आँसु त सबै को एउटै हो ।🥰
Ani 😥😥😥😥😥kasto xora xori hola afno aamako dhukha nbujne
😢🥹😭😭😭😭
Mero pani aansu ayo 😪😪
Mero pani 😢😢😢
aunty को भोगाइ त आम नेपाली महिलाको भोगाइ हो ,घर घर को अझ ग्रामीण भेगका महिला हरुमा ब्याप्त छन यस्ता कुराहरु त । अरु त के कुरा अझ मेरै आमाले 25 बर्स देखि भोग्दै आइरहेको भोगाइ पनि यहि हो । तर aunty को साहास त हिम्मत लाई salute छ । ❤
छोराले नबुजे नि छोरि त बुझ्नु पर्ने तर हजुर महान हुनुहुन्छ आमा❤❤❤❤❤
म पनि एउटा सिंगल आमा हो दिदी तपाईं को कहानी मेरो जिन्दगी सँग मेल खाने रैछ 😢र म अहिले कतार देखि हेर्दै छू हजुर को भिडियो सारै मन् छूयो आँखा बाट आँसु आयो 😭😭
सार्है मन छोयो एउटा महिलाको वास्तबिक संघर्षको कथाले ।ती छोरा छोरी जो हुनुहुन्छ चाडै उहाको चरनमा परुन र सेवा गरून् भन्ने कामना।
She is really true
पोडकास्ट पुरैं हेरेँ दिदिको संघर्षको कथा सुनेर दिमाग सुन्य भयो रन्थनियो हेरुन्जेल धेरै पटक दिदिसँगै आँसु आयो यो संघर्षको कथा मलाइ सारै मीठो पनि लाग्यो ,दुखको पहाड खेप्नु भको रहेछ दुख पछिको सुख प्यारो हुन्छ दिदी धेरै पटक रुवाउनु भयो बीउ गतिलो भएन भने फल राम्रो लाग्दैन भन्ने बुझियो सफलताको कामना दिदि
@@@@@@ppppppp@p@p
कति धेरै आत्मबल, संघर्स, सकारात्मक सोच, मुस्कान र मधुर बोली । सलाम छ हजुरलाई !
आमा हुनेलाई सस्तो आमा नहुनेलाई जिन्दगी कस्तो कस्तो😢😢😢 god bless you mummy❤
❤❤
❤❤❤❤
😢😢😢
😢😢😢😢
i love you my mummy ❤❤❤❤
अहिलेसम्म कुनै पनि भिडियो पुरा हेरेका थिएन तर आज हेरे। सलम छ। हजुरलाई भगवानले आशीर्वाद दिइनेछ
Same
Sem maile first time vd herer 😢
same sabai here
same
धेरै आमाहरूले पाठ सिक्नुपर्छ उहाँबाट। अन्तर हृदय देखि नै सल्युट 🎉🎉🎉
म पनि सिङ्गल मदर नै हो छोरी को लागि भनेर अहिले सम्म बसिराको छु हजुरको कुरा सुनेर आँसु थाम्न सकिन😭😭😭😢😢😢😢😢
"म मर्दा मेरो लास छुन पनि न आउन" एउटा आमालाई यो भन्न बाध्य बनाउने सन्तान😢 महान हुनु हुन्छ तपाईं आमा कुनै शब्द नै छैन हजुरलाइ सम्मान गर्न you are the great mom ever in the world🙏
👍️👍️👍️👍️👍️👍️👍️👍️
😭😭😭😭😭😭😭😭😭😭😭😭
Sahi ho ni
यो दिदीको छोरा छोरी ले इन्टरभ्यु हेर्दै हुनुहुन्छ भने आफ्नो आमाको दुःख बुझ्नु आँखा बाट यतिकै आशु झर्दैन कति दुःख गर्नु भएको रैछ
Aba. Tesko. Lagi. Xora. Xori. Ama. Sangai. Rakhera. Kura garda. Tha. Hunxa. Karan. K. Sabai. Xora. Xori. Ra. Sabai. Bau. Ama. Galat. Hunxan. Vanne. Hudaina. Ra. Sabai. Sahi. Hunxan. Vanne. Pani. Hudaina Arko. Kura. Jasle. J. Bolyo tehi. Kura. Satye. Ho. Vanne. Varm. Maa. Pani. Parnu. Hudaina hola Xora. Xori. Ko. Pani. Aafnai. Pda. Hola Malaita. Testo. Lagxa.
Sahi
J vaye ni aama aama hun.. living god hun…
यति लामो अन्तरबार्ता पहिलोपटक हेरे । सलाम छ अामा हजुरलाई ।
right
Me to also😢😢😢😢😢
Same to me
कति माहान आमा आखा बाट आँसु झर्दा पनि हास्ने कोसिस गरिरहनु भको छ ।म मर्दा पनि मेरो सन्तान छेउमा नआउन यो शब्द उहाले रहर ले भन्नू भको छैन मन मुटु गाठो पारेर भनिरहनु भको छ आमालाइ नरुहाउनु होला पिलिज आमाको महत्त्व कति हुन्छ भन्ने कुरा कलिलै उमेर मा आमा गुमाएका लाई सोध्नु ❤❤❤❤❤❤
यी दिदी को Real आँसु हो । यो आँसुले सबैलाई एक दिन सराप्ने छ।
सहि हो दाइ
यो दिदिको भिडियो म पनि धेरै रोए,कति साहसी,कति मेहनति, भगवानले सँसारका सारा खुसी दिनु यो दिदिलाई,सुख र खुसिले कहिले साथ नछोडोस, भगवान 🙏🙏
Honi😢😢
same
४/५ मिनेटको कुनै सामग्री हेर्न नि समय पुग्थेन मलाई प्रायः; यो पौने दुई घन्टा पुरै हेर्न समय पुग्यो । एउटा संघर्षको वास्तविक कथा .... 🙏
बाचुन्जेल अर्का कै लागि संघर्स गर्दा गर्दै सकिदो रहेछ जिवन । साहासिक आमाको पुरै यथार्थ जिवन संघर्षको कथा पुरै हेरियो । Salute xa.माहान आमालाई । साथै ती छोरा र छोरीमा यो Interview पुगोस कम्तिमा २० पटक हेर्ने वातावरण भगवानले जुराई देवस् भगवानसंग प्रार्थाना ।।।।।।
जति पिडा भयपनी आफुलाइ सम्हालेर अगाडी बढनु भयको आमालाइ मेरो सलाम छ ❣️🙏🙏🙏
आफ्नी आमाको आँसु नबुज्ने कस्तो कपुत सन्तान सलाम छ दिज्जु ह्जुर्को त्य्याग र सङ्हर्स लाई
Kasto kasto pida pida bhahek jiban ma aru kehi paunu bhayana xa jatti didiko v herxu tyattinai asu auxa akha bata
आफ्नो आमाको यो ईन्टरभ्यू देखेर यिनी दिदीको छोराछोरीलाई पच्छतापको दिन नआवोस। सलाम छ एक दम सहासी आमा।
“लास पनि छुन पर्दैन, म जिउदो हुदा मेरो दुःख नबुझे पछि म मरे पछि मेरो फोटोमा माला चडाउन पर्दैन” भन्ने शब्दले सार्है मन छोयो 😢
😢😢😢😢
😢😢😢
😢😢
😢😢😢😢😢
😭😭😭😭😭
हर्कभाइको अहिले सम्मकै सबैभन्दा धेरै Views आएको यही एपिसोड देखे 20 लाखले हेरेको रहेछ्।बधाइ छ्।
Agreed with you brother.
हेरेको हेरै भैयो कत्तिखेर समय बित्यो थाहै भएन , मार्मिक व्यथा , अगामी दिन शुभ होस मंगल होस
रातको २ बज्न लाग्यो दिदी को इन्टरभ्यु हेरेर धेरै रोए 😢😭😭 आफ्नो आमाको दुःख बुजेर आमाले भनेको मान्नुस् ।
Umm😢😢😢
कस्लाई मान्नु भनेर भनेको? तिमिले चाहि कतिको बुझेका छौ तिम्रो आमालाई
Maileni derai roye😢😢😢
बच्चा प्रति आमा को त्याग माहान छ ।आफ्नो खुशि त्यागेर बच्चा खुसि हेर्नु भो हजुर को त्यो त्याग लाइ सलाम ❤
❤❤❤❤
यस्ता महान आमालाई ह्रदय देखि नै सलाम छ 🙏🙏
यो भिडियो हेरेर धेरै रोइयो, दुख गर्ने श्रीमानका श्रीमतीहरु उत्ताउली पर्छ्न, समझदार श्रीमतीका श्रीमानहरु जड्याहा पर्छ्न , जिन्दगी बुझी नसक्नुको छ ।
Absolutely right 👍
महान बुहारी, श्रीमती र आमा हुँदै गर्दा आफ्नो जिन्दगी दुखै दुखमा बिताउनु भएछ। अबको बाँकी जिन्दगी शुखमय रहोस।
यो दिदीको प्रत्येक शब्दमा आशु छचल्किएको छ
यो दाइले कति कठोर मन बनाएर इन्टरभिउ लिन सक्नुभाको होला
बिचरा चेलीको पिडा❤❤❤
यो दिदिको अन्तर्वार्ता लिने भाइ लाइ मनै देखि धन्यवाद दिन चाहें साथै दिदिको दुखमय अतित र वर्तमान ले मन छोयो यस्तो अवस्था कसैलाइ नहोस्
सर्पको बच्चालाई जति दुध खुवाएनि बिष हराउँदैन भनेको यहि हो जस्तो विउ उस्तै विरुवा उम्रेछन्। सलाम छ दिदी तपाईलाई 🙏🙏
❤❤❤❤
Yes
रुनुस दिदी रुनुस् रुएपछि मन हल्का हुन्छ, एकदिन अवश्य छोरा छोरीको बुद्धि आउँछ र हजुरलाई सम्झिने छन्।
❤
❤❤
दिदि को कथा ब्यथा A- z सुने कता कता मन भकानिन पुग्यो, मैले पनि २०७० साल देखि बिदेश तिर बस्न लागेको हु, ५ बर्ष मलेसिया बसे, यस्तै दुख गर्दा गर्दै, हाल अमेरीकामा पुगेको छु यहा आएको पनि दुइ साल हुन पुग्यो। एउटा शब्द ले मेरो मन छुयो बाचुनजेल घृणा गर्ने सन्तान हरु ले मेरो लास नछुनु भन्ने र अरु लाई खुसी राख्दा राख्दै जीवन सकियो यस्तै यस्तै रहेछ जीवन यात्रा 🎉
So sad😢😢😢
So sade diju aba ta khaili dukha nahos hajur li 😢😢😢😢😢😢😢😢😢😢😢sari mutu futla jasti vyo hajur ko kura la diju
😢😢
😢😢
Be strong 💪
आसु आयो dd को कुरा सुनेर😢😢 कथा जस्तै जति सुन्यो तेही सुन्न मन लाग्ने पुराई सुने मैले dd लाई सफलताको कामना गर्दछु 🙏
दिदी महान हुनुन्छ। एउटा सिङ्गल ममले गरेको दुख नबुझ्ने छोरा छोरी काम छैन। हजुरको संघर्ष लाई सलाम गर्छु। हाल म अबुधबी बाट
🙏🙏
जो हासी राख्छ उस्को मनमा धेरै पिडाहरु बोकेर हिडेको हुन्छ भन्ने कुरो आज प्रमाणित भयो।
सहि 👍
एकल आमाको हृदय बिदारक कथा ले धेरै रुहायो बलियो भयेर बस्नु दिदी ❤️👍️😭🙏
एकल आमाको हिर्दय बिदारक कथा सुन्दा कति पटक आँखा रसाए थाम्न सकिन हजुरको जिवन कहानी र मेरो जीवन कहानीमा ९५%मेल खायो बस् यति मात्र हो कि हजुरले अर्काको देशमा दुःख गर्नु भएको छ म स्वदेशमा छु। यहि फरक रहेछ। आत्मबल दरिलो बनाउनलाई हिम्मत नहार्नु होला।❤❤❤❤
यति राम्रो आमा अनि त्यो आमाको माया नबुझ्ने ति सन्तान के सन्तान।आज कतिले आमाको आ र मायाको मा सम्म पाउन सकिएको छैन। तपाईको मन दुखाउने ति सन्तानहरू तिनिहरू पनि एक दिन अभष्य रूने छन् त्यो पनि तपाईंलाई र तपाईंको मायालाई सम्झेर। तपाईंको बाँकि जिवन असल रहोस यहि नै शुभकामना व्यक्त गर्दछु दिदी,आमा ।
प्रतेक छोराछोरीले एक पटक हेर्ने पर्ने VIDEO 🥺🥺🥺 सारै नै मन छोयो मोति दिदिको जिबन भोगाई समेटीयको यो कथाले I आमा सधै महान हुन्छिन 🙏🙏🙏
यो धर्तिमा जन्म दिइ, हुर्काई बढाई , लेखाई पढाई आज यो ठाउँ पुरयैदिने आमाप्रति कोटी कोटी प्रणाम 🙏🙏🙏आमा हजुर धन्य हुनुहुन्छ 🥺🥺🥺
शन्तान भनेर उनीहरुको लागि मात्र आफ्नो पुराजिन्दगि सुम्पिनु ठिक हैन रहेछ ,यिनि दिदिको पिडा सुन्दा,आफ्नो लागि पनि जिउनुस अब बाकि जिन्दगी ❤
महान आमा 🙏
Aailey ma 19 barsa ko vaye. Ma aailey Canada maxu. Canada aako 3month vayo. Rw Mero mamiko nidan vako 6 month vayo. Yo video TikTok ma herda aauta ahma ko kei boliley badhye parayo yo video hernu. Video herdai Garda Mero afno mamiko struggle samjiyerw Sarai roye. Aautai matrw message Dina chahanxu. Love your parents as much as you can when they are with you. Paxi garxu paxi khusi dinxu vanda dherai late hunxa. Rw Huda Kadar garney garnus. Dherai dherai Maya Sabai ahma harulai. ❤🥺
❤❤😢
Be strong stay happy 😢
🙏🙏🙏😊
Sabai aamako aasirbad xa nanu timilai , aafno parents ko kadar garnele jhanai xittai gumaunu parne rahexa , timi pani mero xori jastai ho , sadhai aasirbad xa timilai ❤️❤️❤️❤️
❤❤❤❤
दिदि को जिवन सङ्घर्ष ले जिवनको धेरै कुरा बुझे र दिदि सबै कुरा भोग्नु भयो अबका दिनहरुमा सुखद बितोस् दिदि जिवननै सङ्घर्ष हो
अरु लाई खुसी बनाउछु भन्दा भन्दै आफू दुखी भएको थाहै पायन ...सहि बाटो हिड्ने मानिस सधै यकलै हुनुपर्छ ......हजुर को कुरा ले मन छोयो 💓🙏💓
हरे शिव जिउदो देवी लाइ कति रुवाएको नालाएक बच्चाहरु "मोति" दिदि लाइ भगवानले सदैब खुसि प्रदान गरुन १०० बर्स आयु होस्, एक जना महिलाले आमा,बाबु दुबैको जिम्मेबारी यसरि निभाएको देखेर,संसार भरि फैलिएर बसेका आफ्नो सन्तानको तथा घरपरिवार को लागि संघर्ष गरिरहेका नेपालि महिला,पुरुष हरुको आखा रसायो हजुरको वास्तविक जीवनको भोगाइ तथा संघर्ष कथा सुनेर,यदि आफ्नो उमेर कसैलाई दिन मिल्छ भने मेरो उमेरको १० वर्ष यो दिदि लाइ जाओस...!!
Laxmi jasti aamalai kasari ruhayeko yo xora xori le aafno pida saga pani muskarai rahanu vayeko samman xa hajur lai vagawan sadhai aasis diun....❤❤❤❤❤
एति लामो video म कहिल्यै नहेर्ने मान्छे म ... यो video हेर्दाहेर्दै त time गएको पत्तै भएन ।
बैनीको कुराले कतिबेला आँसु झरेछ पत्तै भएन । जिन्दगीको भोगाइ ले strong बनायो । अब आफ्नो लागि जिउनुस बैनी ... सधै एस्तै मुहारमा हासो होस । सलुट छ बैनी हजुरलाइ 🙏🙏
दु:ख लाग्यो दिदिको कथा सुनेर स्किप नगरी हेरे एकदिन राम्रो दिन आउने छ दिदी धैर्य गर्नु धेरै माया❤❤।
ठिक भननु भो अब आफ्नो लागि बाँच्नुपर्छ दि
सुरु देखि अन्त्य सम्म हेरे सुने पटक पटक रोए!
जिन्दगी के रहेछ बुझे ! कति सरल बोली आफू भित्र जे छ त्यही बोल्ने ! मेरो स्वभाव जस्तै !
संघर्षरत महिलाको रुपमा पाए !
यो अन्तर वार्ता हेरेर भोलिको दिनमा सचेत सजग गराउने जस्तो लाग्यो !
धन्यवाद नमस्कार !!!
सक्छौ आमा लाई खुसी बनाउ सक्दैनौ आमा को मन नरुहाउ❤❤
Please respect mom❤❤❤❤❤
कस्तो भाग्य भनौ या बिडम्बना आफ्नो श्रीमान त त्यस्तै भयर गुमाउनु पर्यो त्यसै माथी आफ्नो सारा खुशी र जवानी गुमायर प्रदेशमा पसिना बगायर हुर्कायको ,बढायको ,पढायको सन्तान अबुझ भयपछी र तिनैले दुख नबुझ्दियपछी मन भरियपछि पोखिने शब्द यहि नै हो हिजो को दिन जे-जसरी दुख, कष्ट ,साथ स्पोर्ट बिना बिताउनु भयो आगामी दिन सुखद र समुन्नत तरिकाले बितोस । यक महान नारी को परिचय दिनुभयो ।आफ्नो घरपरिवार, बालबच्चा बिचल्ली पारेर परपुरुष सङ हिड्ने केही सहरिया हाउभाउले छोयका नारी लाई पनि एउटा राम्रो सङ्घर्स को उदाहरण दिनुभयो सलाम छ दिदी हजुरलाई 1:41:32
यो कुराकानी हेरेपछि आमा र सन्तान को सम्बन्ध सुमधुर रहोस् भगवान 🙏🙏
अरूको लागि जे जस्तो भएपनि एउटा आमा आफ्नो छोरा छोरीको लागि कहिले पनि गलत हुदैन यो आमाको आँसु लाग्छ ति छोरीलाई strong mother 🙏🙏🙏
Sahi ho
अरुलाई सुख दिन्छु भन्नेले आफुले चाहि दुख पाउनेनै हो । यो संसारको रित नै हो। तर पनि साहसी कदमका साथ अगाडि बढिरहने नेपाली चेलीलाई नमन छ।
म तमेरी आमाले कहिले दुःख नपाउन् भनेर सधैं संघर्ष गर्छु।😢प्यारी आमालाई धेरै माया❤❤
मलाई त मोती दिदीको हाँसो सारै मनपर्यो।दुख र संघर्ष त यी दिदीले अथाह गरेकी रहिछिन्।❤❤❤ उच्च सम्मान दिदी🙏🙏🙏
धेरै संघर्ष गर्नुभएको रहेछ, आउँदा दिनहरु सुख र खुशिले बितुन शुभकामना 🎉🎉
श्रीमानबाट पिडाःएकल महिलाको संघर्ष यस्तोः माहान नारीको दुःख नबुझ्ने छोराछोरी भएपछि ती आमाको मन कति रुन्छ शब्द नै छैन। अझै समय छ आमाको दुःख, पिडा, संघर्ष, बुझ ति माहान आमाको अमुल्य आशुँ पुछ। सबै भन्दा ठुलो धर्म यहि हो। 🙏
हजुरको जीवन कथा सुनेर सारै मन चुरो दिदी अबको दिनमा हजुर लाई सुख समृद्धि र शान्ति मात्र मीलोस ❤❤ सलुट छ नेपाली आमा लाइ । जति दुःख भए पनि हास्न छोडनु भए न ❤ हजुर एक सघर्ष गर्ने को लागि प्रेरणा हुनुहुन्छ।। Thank you so much #harkabrodcast Hjr yo Chanel lai Pani story broadcast gardinu vaa koma
अब कमाएको कसैलाई नदिनु आमा मामा कुपुत्र सन्तानलाई नि नदिनु दि💚💚
हरेक नारीको पीडा यहीँ हुन्छ😢कठै हामि नारीको जिन्दगी जिउँदो लास हुन पर्ने😢
Sahi kura hajur 😢😢
कसरि जिउदो लास? नारि हुनु त यस्तो महान जसले पुरुष को कर्त्तव्य पुरा गरिन।
हरेक नारी त कसरी भन्न मिल्छ ? छोरी नारी होइन ?
@@barahisanchar नारी भने पछि को को पर्छन् त थाहा छैन हजुरलाई अचम्म
😢
एउटा सन्तानको लागि आमाले गर्नुभएको संघर्ष लाई हार्दीक सम्मान छ।🙏🏻🙏🏻🙏🏻🙏🏻 यस्ता आमाको मर्म नबुझ्ने सन्तानको भलो कहिले पनि हुन्न।
एकदमै सहि कुरा हाे हजुर याे पिढा मैले पनि 51 साल देखि अहिले सम्म भाेगि रहेकाे छु ।मैले याे पिढा बाट धेरै पठ सिकेको छु म आफु भन्दा साना लाइ धेरै माया गर्ने आफु भन्दा ठुलाइ धेरै सम्मान गर्ने र आफुले गर्नै नसक्ने काम पनि आटिलाे भएर धेर गरेको ससुरा ले जुहा खेलेर लिलाम बनाएको घर जग्गा बचाउन देखि धेरै सङ्घर्स गरेको तर कहिल्यै जस पाइन तर पनि म ले केही कुरामा आर खाएको छैन म भन्थे म मात्रै हाेला यस्तो पिढा जेल्नि भनेको बिचरा दि हजुलाइ पनि मलाई जस्तै भएको रहेछ जेहाेस हार खानु भएन छ खुशी लाग्यो
Atai manxa lai pida kina hunxa ma saga ni mal khayo
म मरे भने पनि मेरो लास नछुनु भन्ने शब्दमा कति गहिराई र पिडा छ
सलाम छ एक सहासी नेपाली आमा ❤️❤️❤️❤️❤️
😢😢
अहिले 12 बज्यो पहिलो चोटी यति धेरै ध्यान दिएर हजुरको इन्टरभ्यु स्किप नगरी हेरिरछु।हजुरको एक एक शब्दमा पीडा लुकेको छ। कति मिठो आवाज हजुर लाई भगवानले सधैं रक्षा गरून् ।यति दुःख गरेर हुर्काएको हजुरको बाबुनानु हरु किन त्यस्तो हुनुभएको होला ।😢कति माया गर्ने आमा उनै छोरा छोरी को लगिआफु विदेशिनु भाको😮😮😮
हजुरको कुरा सुनेर बाबा आमा प्रतिको जिम्मेवारि कसरी पूरा गर्ने होला भनेर मन भारी भयो!❤❤❤
❤️❤️❤️🙏🙏🙏
❤❤
यो आन्टीको कुरा सुनेर धेरै चोटि आँसु खस्यो 😢
मेरो ममि, मेरो आफन्त यस्तो भएको भए म के के गर्थे होला कति प्रगति गर्थें होला ❤
आमाले गरेको दुःख र त्याग अनि बुवाले गरेको संघर्ष
जुन सन्तानले बुझेर अगाडी बढ्छ त्यो जीवनमा बल्ल असल मान्छे बन्ने काबिल हुँदछ । आमा बुवालाई सुख दिन सकिदैन भने दुःख पनि दिनु हुँदैन। हमेशा विश्वास र साथ दिनुपर्छ।
आमा माहन हुन जसले आफ्नो सन्तान को लागि जति पिडा पनि सहन सक्छन् ।
Miss You आमा ❤
See You In Heaven
दिदीको अबको जिन्दगी सुखमय बितोस यहि नै भगवान संग कामना गर्दछु।
मनमा यति धेरै पीडा लुकाएर ओठमा मुस्कान देखाएर बोल्न सक्ने सहासी बैनीलाई🙏🙏🙏 धेरै माया ❤❤ यस्तै हो बैनी बुझ्नेले कुरा नबुझे पछि। आगामी दिनहरु खुशी भएको फेरी पनि सुन्न पाम बैनी 🥰🥰🥰
🙏🙏🙏🙏🙏
Bhagwan le tapai lai derai aasirbadh diyun Moti ji. Tapai le aafno kartabya pura garisaknu bhayo aba aafno khusi pani hernus. Big respect 🙏🙏🙏🙏
अधिकारी कुलको महान आमा । जिउँदो भगवान ।
निसब्द बनायो दिदि हजुरको कथा ले❤
टिकटक हेरेर अन्तरर्वार्ता हेर्न आको धेरै रुन मन लाग्यो
कति माहान आमा हुनु हुन्छ हजुर लाई हृदय देखि सलाम छ ❤❤❤
टिकटक बाट आएको म अन्तरबार्ता हेरेर सारै आँसु आयो
Umm
बाउ जस्तो छोरो तेस्तै रछ उसैको रगत हो नि
Same baba ko gota gaxa xora ta
honi
अब आफ्नो लागि जिउनुपर्छ बस! आफ्नो सबै कर्तब्य पूरा गरेपछि पस्चाताप गर्नुपर्ने ठाउँ रहेन!
सन्तान जतिसुकै कुपुत्र होस तर आमाको माया सन्तान प्रती उत्तिकै हुन्छ कहिल्यै झुटो हुदैन यी कुरा तिनै निर्दयी छोराछोरीले कहिले बुझ्नेहोला😢सलाम छ हजुरलाई भगवान सधैं तपाईंको साथमा रहुन 🙏