Dr. Gopal Gurung "the international figure".

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • Dr Gopal Gurung "The international figure". Voice over : Arjun lowa / Edit : Arjun lowa/ Script: Tomraj Thamsuhang/ Media:Mongol online tv / Adviser: Laasim hang mongol

Комментарии • 126

  • @purnalallimbu4411
    @purnalallimbu4411 2 года назад +6

    जै मङ्गोल जै मुल बाशी Dr Gopal gurung अमर रहोस जिन्दबाद

  • @lekjomghising3128
    @lekjomghising3128 2 года назад +4

    Dr gopal gurung jiu sadah ammar rahosh 🌹🏵💟💟💟🙏🙏🙏👍👍👍

  • @PurnaRai-wo5ik
    @PurnaRai-wo5ik 4 месяца назад

    Dr Gopal Gurung Nepalma mareko chhaina. Banchi rahane chha. MNO le sarkhar gathana garchha. Thank you

  • @joyfullifesowsang
    @joyfullifesowsang 2 года назад +2

    Jai mongol arjun sir...
    Ekdamai rmro kam 🙏🙏🙏🙏👍👍👍👍👍❤️

  • @KumarKumar-wd2cw
    @KumarKumar-wd2cw 2 года назад +3

    जै मङगोल । डा गोपाल गुरुङ अममर रहुन ।

  • @KrishnaKumar-xl9mr
    @KrishnaKumar-xl9mr 2 года назад +7

    Jai Mongol👍️

  • @bijaytamang7923
    @bijaytamang7923 2 года назад +6

    जै मंगोल

  • @dhananjytmg9433
    @dhananjytmg9433 9 месяцев назад

    Dr Gopal gurung Amar rahun 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @purangurung3737
    @purangurung3737 2 года назад +4

    जै मङ्गोल जै मुलबासी....

  • @KarmagomchenRinpoche
    @KarmagomchenRinpoche Месяц назад

    Dr. Gopal. Gurung. ...was. The. Greatest. Mangolian. Leader. Deep. Visionary. N. Revolutionary. Nepali. Society. Has. Ever. Produce. In. Nepali. World. Bt. Nepal. Never. Accepted. N his. Grand. Values. European. Parliament. N. America. Accepted. Him. The. Greatest. Himalayan. Mongolian. Leader. Of. The. World

  • @isworrana2845
    @isworrana2845 2 года назад +3

    महामानव डा. गोपाल गुरुङ अमर रहुन। जै मंगोल

  • @user-og3pw4xi3w
    @user-og3pw4xi3w 5 месяцев назад

    महामनाब ड, गाेपाल गुरूङ ञमार रहुन

  • @debendrasampang781
    @debendrasampang781 2 года назад +2

    वास्तविक 100%

  • @hombahadurgurung6946
    @hombahadurgurung6946 Год назад +1

    डा गोपाल गुरुङ अमर रहुन।जै मंगोल।

  • @gurungsantoshkumar4974
    @gurungsantoshkumar4974 2 года назад +6

    JAI MONGOL, JAI DR *☆GOPAL GURUNG☆ JI FATHER♤ OF MONGOL ORGANIZATION N HE "LL BE FOREVER LIVES IN OUR HEARTS. *MAY HIS SOUL REST IN PEACE *☆ WE MONGOL NEEDS TO FULFILL HIS DREAMS N ONE DAY WE "LL ACHIEVE HIS DREAMS. WE 'R REAL SON OF SOIL JAI MONGOL LONG LIVE MONGOL LEGACY. DR ☆*\GOPAL GURUNG*☆ JI AMAR RAHOS.

  • @sanendrachemjong4601
    @sanendrachemjong4601 Год назад +2

    Jai mongol

  • @dushrestha1981
    @dushrestha1981 2 года назад +2

    जै मंगोल सर

  • @mongolmongol1641
    @mongolmongol1641 2 года назад +2

    Jai mongol 👍 👊👌

  • @darkhunter9828
    @darkhunter9828 7 месяцев назад

    Jay mongol
    Hami mulbasi
    Dr. Gopal Gurung rest in peace 🕊️

  • @Ifinduffyuggu
    @Ifinduffyuggu 2 года назад +2

    Jay mongol

  • @binduzutshi2874
    @binduzutshi2874 6 месяцев назад

    Thank you.

  • @tamnudai2765
    @tamnudai2765 6 месяцев назад

    Jaya mangol Sampurna nepalko 80% mulbasi bumiputra mangol Samudaya haru eka bhaera Agadi baddnu Jaruri bhaeko chha Jaya mangol yuba nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RadungMedia
    @RadungMedia 2 года назад +5

    जै मंगोल ! जै मूलवासी !! जै भूमीपुत्र !!!

  • @WhitePonda
    @WhitePonda 9 месяцев назад

    Jay mongol🙏

  • @rairajrairaj8141
    @rairajrairaj8141 Год назад

    जै मंगोल म राई राज धनकुटा बाट सुन्दै छु है 19/02/2023

  • @amishagurung9129
    @amishagurung9129 2 года назад

    डाःगोपालगुरुगंअमररहुन्।जैमंगोलजैमुलबासि

  • @electricalstudent7160
    @electricalstudent7160 Год назад

    विदेशी हरुले नेपाल को इतिहास लेखने यो
    दुख को कुरा हो ।

  • @sobapgamer7261
    @sobapgamer7261 2 года назад +1

    जै मंगोल जै मुल्बाशी

  • @arjungurung1595
    @arjungurung1595 2 года назад +1

    जै मङ्गोल

  • @motherslove1490
    @motherslove1490 6 месяцев назад

    jay mongol

  • @user-c7y7u
    @user-c7y7u Год назад

    Jai mongol Dr gopal gurung nepal ko hero ho unlai selut cho ❤❤❤👍👍👍

  • @deeplimbu4469
    @deeplimbu4469 Год назад

    याे भिडाेयाेलाई बारम्बार बारम्बार बारम्बार Facebook,RUclips तिर देखाईयाेस ताकि हामि सम्पुर्ण मुलवासि अहिन्दुवादिकाे चेतना खुलाेस चाडाे भन्दा चाडाे गरियाेस याे भिडियाे चाडाे Upload गरियाेस जय मंगाेल जय मुलवासि✊✊🐓🐓🐓

    • @donerastrabadi
      @donerastrabadi 5 месяцев назад

      abako kehi din pachi thaha pauxas ahindu bhanya k ho hindu bhaneko k ho bhanera ... yasko laagi xaanbin hudaixa .. tero prita bhumi .. jaaat .. dharma .. rahan sahan ani tero intention sabai patta lagainxa .. tyo investigation hudaixa ready bhayara basnu

  • @ramkumartamang6906
    @ramkumartamang6906 2 года назад +1

    जय मंगोल सर💪💪💪💪💪

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e Год назад

    Jai dr gopal grg.jai nmo.
    Jaimilbasi.❤❤

  • @faktanglungrock6951
    @faktanglungrock6951 4 месяца назад

    Jai mulbasi mongol vumiputra ❤❤❤❤🎉

  • @MingmarLama-kr1nv
    @MingmarLama-kr1nv 5 месяцев назад

    Jai mongol mulbashi haru

  • @SayazanRai
    @SayazanRai 2 года назад +2

    #jay_mangol

  • @yoush209
    @yoush209 8 месяцев назад

    Good

  • @tashidolma7845
    @tashidolma7845 5 месяцев назад

    Jay mulbasi jay mongol

  • @Hitler-12345
    @Hitler-12345 Год назад +1

    क्रीप्टो_क्रीस्चियन_गोपाल_गुरुङ
    दार्जिलिङमा जन्मेको गोपाल गुरुङ मंगोल नेशनल
    अर्गनाइजेसन पार्टीको संस्थापक अध्यक्ष हुन् । यिनले आफ्नो
    जीवनकालभरि हिन्दु धर्मले बौद्ध किराँत बोन सारा नेपाली
    मुलवासीले मान्दै आएको धर्ममाथि हिन्दुकरण गर्यो भन्दै
    एउटा नारा दिए- 'अहिन्दु मुलवासी मंगोल' ! यस्तो प्रकारको
    धर्मलाई जोडेर समाजमा साम्प्रदायिक हिंसाको विषाक्त विष
    घोल्दै ल्याए तर यिनले आफ्नो जीवनकालमा कहिल्यै
    गुरुङको मौलिक भाषा-संस्कृति घ्याब्री, पच्यु, प्हैंबो ल्हु को
    संरक्षण सम्बर्द्धन बारेमा एक शब्द बोलेनन्, न त कुनै पहल
    गरे । बरु गुरुङ समुदायको दिग्गज नेता कुलबहादुर गुरुङ
    चुनावमा उठेको बेला त्यही निर्वाचन क्षेत्रमा गएर आफू पनि
    उठेर निर्वाचन हराउने काम गोपाल गुरुङले गरे ।
    यिनलाई गुरुङ समुदायको मौलिक संस्कृति लोपोन्मुख हुँदै
    गइरहेको बारेमा न त चासो थियो न संरक्षण बारेमा चिन्ता नै
    थियो । चासो र चिन्ता थियो त केवल कसरी जातिको नाममा
    द्वन्द्व मच्चाउने ! त्यसको लागि अमेरिकी नागरिक सुसन हंगेन
    भन्ने अमेरिकी महिलाले सोधकार्य गर्ने निहुँमा यिनको
    गतिविधि नियाल्दै सन् १९९३ देखि लगातार ३ वर्ष सम्मसँगै
    बसिन्, यो कतैबाट सेटिङ भैरहेको थियो भन्नेमा कुनै दुविधा
    रहेन ।

  • @tekbahadur7602
    @tekbahadur7602 Год назад +1

    Jai mogal mul basi

  • @rajrai1237
    @rajrai1237 6 месяцев назад +1

    Dr. gopal Gurung you are great🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌷🌷🌷🌷

  • @tamnudai2765
    @tamnudai2765 Год назад

    Jaya mangol And yes very Good

  • @amishagurung9520
    @amishagurung9520 Год назад

    Jaymongol

  • @sukramanmagar6117
    @sukramanmagar6117 Год назад

    Jai mulbasi mongol ! 👍🏻

  • @Dilipmagar1234
    @Dilipmagar1234 4 месяца назад

    jai mangol👍️

  • @YasGurung-pw5vj
    @YasGurung-pw5vj Год назад

    Jaye mongle Iam s.k.Gurung

  • @lurachidi
    @lurachidi 10 месяцев назад

    नेपाल को राजा लाई पोनि dar thiyo dr gopal gurung sanga tesaile dr gopal gurung lai nepal baat lakhetiyako ho

  • @mayarai9781
    @mayarai9781 3 месяца назад

    जै मंगाेल

  • @manlokbahadurphal1581
    @manlokbahadurphal1581 2 года назад +1

    Jai mulbasi mongol

  • @bhimbahadur4917
    @bhimbahadur4917 Год назад

    ❤❤❤Jai Mongol

  • @narendra6081
    @narendra6081 Год назад

    Jay mangol

  • @royalinnovation5678
    @royalinnovation5678 Год назад

    Mongol mangol vandai rasi khaadi thulthula kura gardai basnu sansar kata bata kata pugisakyo waiyat kura gardai basnu garne le ta ramro gare ra xan timi haru ko chai nmo vandai afno darma saskirti sabai bulera vutra khelaudai jane vo

  • @shivharigurung174
    @shivharigurung174 4 месяца назад

    नेपालमा अन्यको बिरुद्द लडदा डीआर गोपाल लाई जेल नेल

  • @s_tgamer9472
    @s_tgamer9472 7 месяцев назад

    पंबन चामलिंग फटा हो 1:28

  • @kapiladhikari8519
    @kapiladhikari8519 2 месяца назад

    Gopal gurung raw agent ho

  • @avimufcns
    @avimufcns Год назад

    India ko agent khate

  • @tejprasadtejprasad7322
    @tejprasadtejprasad7322 Год назад

    Christian ko paster

  • @Hitler-12345
    @Hitler-12345 2 года назад

    Comment delete garna vanda aafno history padd.Mogoliyan sarnathi aafno truth HISTORY padd.मंगोल इतिहास: के आखा चिम्सो र
    नाक थेप्चो हुदैमा त्यो सबै मंगोल
    हुन्छर?
    :आफै पढेर बुझ्नुस:
    १.॥इतिहासमा मंगोलका वंशजहरू हेर्ने होभने मध्य
    एसियाई सुनौलो होर्द, चगताई खान (चेंगिज खानको
    छोरा), इल्खानत, चीनको प्रमुख युआन वंश, मध्य
    एसियाई तैमूरी वंश, र भारतको प्रमुख मुगल वंश,
    आदि सबैलाई मंगोल बन्सज मानिन्छन ।
    २.मंगोल शासकको सबै भन्दा शक्तिशाली
    शासकलाई चेंगिज खान भनिन्छ । चाईना क्षेत्रको मोंग
    (MONG/HMONG) भन्ने आदिवासी सग व्यापारको
    क्रममा हिडीरहने अरबी (मुस्लिम) सगको संसर्ग बाट
    मंगोलहरूको जन्म भएको हो भन्ने पनि मान्यता रहेको
    छ।
    ३./तेमुज्जिन खान अर्थात्‌ चेंगिज खानको जन्म
    ११६२ मा भयो । उनि मुस्लिम कुलका थिए भन्ने
    कुराको प्रमाण मुगल-मंगोल वंशावलीमा उल्लेखित छ!

    • @Hitler-12345
      @Hitler-12345 2 года назад

      ४.उसको शारीरिक बनावटको कारण उसग सबै
      डराउने गर्थे!
      ५,उ यति निर्दयी थियो कि उसले आफ्नो शासनलाई
      उभ्याउनलाई ४,००,००,००० अर्थात ४० मिलियन
      मानिसको हत्या गरेको थियो ।
      ६.उ १२२७ मा मर्यो । तर मृत्युको कारण घुडामा
      चोट लागेको भनिएता पनि वास्तविक कारण कसैलाई
      थाहा छैन । उसलाई कहा गाडियो कसैलाई थाहा छैन
      । उसग उसैको देशको जनता यति रुस्ट थिए कि कसैले उसलाई सम्झन चाहदैन थियो । भनिन्छ
      उसलाई मंगोलियन पहाड Burkhan khaldun
      वरपर गाडिएको हुन सक्छ । तर यकिन छैन ।
      ७.मंगोलहरू तेङ्ग्री धर्मका विश्वासी थिए । उनीहरू
      थुप्रै आत्मा तथा भगवानहरूमा विश्वास गर्दथे । तेङ्ग्री
      नामक देवतालाई सर्वश्रेष्ठ देवता मान्दथे ।
      ८.उ मारिएको खबर पाएपछि उसको राज्यको
      जनता यति खुशी भए कि उनीहरू सबै मिलेर उसको
      शासनकालमा स्वयम्‌ लाई मंगोल हु भनेर भन्ने
      हरूलाई त्यहा बाट लखेटीईयो
      ९चाईनाबाट खेदाईएको उनीहरू रूस, भुटान,
      तिब्बत र भारत जस्ता देशमा आश्रय लिएर बस्न
      थालेको प्रमाण पाईन्छन ।

    • @Hitler-12345
      @Hitler-12345 2 года назад

      १०.चेंगिज खानको पतन भए पश्चात उनीहरू भारत
      प्रवेस गरे । भारतमा उक्त समयमा अलाउद्दीन
      खिलजीको राज्य थियो ।
      ११.मंगोलको त्यो निर्दयी सेनाहरू लुकिछिपी भारत
      प्रवेस गरेको र त्यहाका केहि काश्मिर, पन्जाब, पूर्वी
      पाकिस्तान आदि क्षेत्रको मंगोल शासक सग मिलेर
      गतिविधी अघि बढाएको थाहा पाए पछी अलाउद्दीन
      खिलाजीले भारतलाई मंगोल मुक्त बनाउने अभियान
      चाले!
      १२.अलाउद्दीन खिलाजीले १२९६ सम्ममा लगभग
      भारतबाट मंगोललाई पूर्ण रूपले मुक्त बनाएका थिए ।
      तर काश्मिर, नागाल्याण्ड, मणिपुर, आसाम क्षेत्रमा
      भने मंगोलहरू लुकिछिपी बसेको तथा मंगोल
      समुदायको ठुलो हिस्सालाई भारत बाट तिब्बत र
      नेपाल खेदाईएको थियो ।
      १३.११२/१३ औ शताब्दीमा मल्ल शासक अरी देवर
      अभय मल्लको पालामा भारतबाट ठुलो संख्यामा
      मंगोल नेपाल प्रवेस गरेको र किराती आवरणमा पूर्वी
      हिमाली एवं पहाडी भेगमा लुकेर बसेको कुरा किराती
      इतिहासकार इमानसिंह चेम्जोंग द्वारा लिखित किराती
      इतिहासमा पढ्न पाईन्छ ।

    • @Hitler-12345
      @Hitler-12345 2 года назад

      १४.॥भारतमा लुकिछिपी बसका मगालहरूलाइ १५
      औशताब्दीमा(zahid-ud-din-muhammad
      Babir)अर्थात मुगल शासक बाबरले भारत बाट खेदाएको र उक्त खेदिएको मंगोलहरू नेपाल प्रवेस
      गरेर बसोवास गरेको कुरा भारत एवं नेपालको इतिहासमा पढ्न पाईन्छ ।
      १५.बाबर umar skeikh Mirza को छोरा थियो ! जो turk-mongol शासक एफ वंशको सन्तान
      थियो ! जसको आमाको Gengis khan वंशसग
      पारिवारिक सम्वन्ध थियो !
      १६.मुस्लिमलाई भारतिय इतिहासमा शत्रुको रूपमा
      हेरिएता पनि अलाउद्दीन खिलजीलाई भारतले यो
      कुरामा सम्मान नि गर्ने गरेको छ कि अलाउद्दीन कै कारण भारत मंगोल शासक बाट मुक्त भयो |
      १७.मंगोलको इतिहास १५ औ शताब्दीमा नै सकी
      सकेको थियो तर सोभियत संघ तर्फ भागेर छिरेका मंगोलहरूले चेंगिज खानको इतिहासलाई ब्युताउने
      प्रयास गरियो
      १८.फलस्वरूप चेंगिज खानलाई इतिहासको एक
      मंगोल शासकको रूपमा जीवित पारियो!

    • @Hitler-12345
      @Hitler-12345 2 года назад

      १९.सन्‌ २०१८ को जनसंख्या तथ्यांक अनुसार चाईनाको कुल जनसंख्या १,४२,७६,४७,७८६ रहेको छ भने त्यहा मंगोलको संख्या केवल ५९,८ १,८४० जना मात्र रहेको छन्‌। चाईनाको कुल १.५ अरब
      जनसंख्यामा आफुलाई मंगोल हु भनेर भन्ने केवल ६० लाख मानिस मात्र रहेको छन्‌ ।
      २०.कोरियन, जापानिजहरू पनि आखा चिम्सो,नाक थेप्चो भएको समुदाय हुन्‌ तर यी देशहरूमा पनि
      मंगोलहरूको प्रतिशत एकदम नै न्यून रहेको छ ।
      २१.॥पश्चिमा इसाई समाजले आफ्नो Break and rule नीति अनुरुप मानिसको रंग र बनावटको
      आधारमा ३ भागमा विभाजन गर्यो । मंगोल, निग्रो र आर्य भनेर । जब कि विज्ञानले सबै मानिस एक
      कोशीय जीव बाट सृष्टिको लामो कालखण्डमा बिकास भएको हो र खानपान, वातावरण, भूगोल
      अनुरुप मानिसको रुप, रंग, स्वरूप, आकारमा परिवर्तन आएको हो भन्ने कथनलाई मान्दछ र वैज्ञानिक रुप मै प्रमाणित सम्म गरेको छ ।
      २२.॥मंगोल, निग्रो र आर्यन यदि अलग अलग मानब रेसको हुन्‌ भने यिनीहरू ३ वटै वर्णको मूल कहिँ गएर ठोक्किनु त पर्यो नि । तर ठोक्किदैन । विज्ञान यो मान्दैन कि मानिस को ३ जात ३ तिर ३ किसिमले विकास भयो भनेर । यी ३ वर्ण कै रक्त समुह समान छ। तसर्थ यी ३ वर्ण अलग अलग रुपमा विकास भएको
      हो भन्ने कथनलाई विज्ञानले सरासर झुठ मान्दछ ।

    • @Hitler-12345
      @Hitler-12345 2 года назад

      २३.इसाईले नाक थेप्चो र आखा चिम्सो समुदाय सबैलाई एकै बाकसमा हालेर मंगोल भनेर भनेतापनि नेपाल भारतका तिनै भगौडा मंगोल वंशका मानिसले
      बाहेक विश्वका कुनै पनि देश जस्तै कोरिया, जापान अनि चाईनाको ९९% मानिसले समेत आफुलाई
      मंगोल हो भनेर स्वीकार गर्दैन ।
      २४.नेपालको किराती वंशको इतिहासलाई सिध्याउन
      मंगोलहरूले षडयन्त्र मात्र गरेनन भारतमा हिजो लुकीछिपी बसेका तिनै पुराना मंगोल वंशको नेपाली
      भाषी इसाई पादरी गोपाल गुरूगलाई ल्याएर किरात समाजमा आदर्श व्यक्तिको रूपमा स्थापित गर्न सम्म
      भ्याए ।
      २५.||मंगोलहरूको वंशावली हेर्ने हो भने यी पूर्ण
      रूपले मुगल बंश अर्थात मुस्लिम सग जोडिएको छन्‌ !जस सग सम्वन्धित तथ्यहरू मैले माथी उल्लेख गरि
      सकेको छु!

  • @khemthapa4082
    @khemthapa4082 2 года назад +3

    Jai mongol

  • @rosikalatamang985
    @rosikalatamang985 2 года назад +1

    Good