श्रीमानले आफ्नै भाउजु भगाउँदा...त्यहि मौकामा आफ्नै देवरले ...., छोरीको मुख हेरेर बाँचेकी छु
HTML-код
- Опубликовано: 29 апр 2024
- हामीलाई सिधा फोन गर्नुहोस् । Mobile: 9847947888
Host:- Prem Pun
Camera:- Karna Chaudhary
Edit/Post Production:- Ratoparda Media PVT.LTD
Office Address: Chakrapath, Kathmandu, Nepal
Like & Follow Prem Pun's Page:- / prem-pun-297038800902421
Follow us on Facebook:- / ratoparda
Follow Prem Pun on Facebook: / iamprempun
Subscribe Channel: ruclips.net/channel/UCSE1...
@चेतावनी
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
#RatopardaTv
छोरी मान्छे बोल्दा अहा कति मिठो कति दुःख लक्दो बोल्ने ,जब घर मा बुढा सँग हुँदा कुकुर र बिरालो गरे र बोल्छ ,अनि दुःख पाउँदा यस्तो मीथो शब्द मन छुने गरी बोल्छ,यसरी नै बुढा लाई सदै बोली दिया यस्तो अवस्त कैले पनि आउँदैन ,मान्छे ले की थुतुनो ले दुःख पाउँछ कि मुटुनो ले गर्दा दुःख पाउँछ ।
खोइ के खोइ के भने आइमाई को चरित्र सृष्टिकर्ता ब्रम्हालाइ त थाहा छैन हामिले कसरि बुझ्ने खोइ जे गरेनी यिनैको जित हुन्छ
right
कत्ति महान नारी 💪🙏🙏
बुडाबुडि सगै राखेर कुरा. सुन्दा अनि मात्र कस्को गल्ती रहेछ भन्ने थाहा हुन्छ। एकजना को मात्र कुरा सुनेर एकजनालाई गल्ती भन्न गाह्रो छ।
Be strong baini jiban vanekai yestai ho vaneko jasto hudhaina Tara pani bachnu parcha yeti ramri baini kasto nalayek shirman jindhagi ma shukha ta mildhaina
हट्टी सत्य महिला समग्रमा राम्रो लाग्यो आगामी दिन सुखद रहोश
यस्तै हो, दिदि पिडा, हुन्छ सबैभन्दा छोरी ख्याल गर्नु पछि,तिनै, साहारा बन्छिन् ❤❤
बुढा को कुरा सुन्दा बुढा सहि लाग्छ बुढिको कुरा सुन्दा बुढी सहि लाग्छ 2 जनालाइ सङ्गै राखेर कुरा गर्नु पर्छ
सहि कुरा
❤❤.Be strong
Be strong sis
गित गाउनेत रहर मात्रै रैछ।
नेपालमा के भै रहेकाे छ, सतिले सरापेकाे देशमा ,
sabai manxe aafai sudrinu suddha hunu parxa aru lai doslai jiune manxejat papi hunxa
प्रेम पुन भाइ यो ब्याक ग्राउण्डको आवाज अलिक सानो राखौ राम्रो सङ्ग कुरै सुनियन
🤗🤗❤❤
❤❤❤
Be storng sister😂😂
respect all 🙏🙏🙏
Sahi ho nani ko lagini jiunu parxa din aauxa-
Be storng
Wow supper Dami vary in ce so cute hajur 🙏🙏🙏🙏👌👌👌👌👌👍🧡🧡🧡💛💛💛💛💛🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🌹🌹🌹🌹👍💞💞💞💞💞💞💞
मत भिडियो हेर्न मात्रै आयको है
Waha bahini dherai santoshi ra bujhaki …..
यति भय भाइरल पक्का
दुख दाइ पीडा
गित चहि
तेस्तै हो
कति ठुलाे साेच यस्ताे ठुलाे सबैमा कहाँ हुन्छर
Nice voice
थुक्क तिमीहरूलाई लाज लाग्दैन मिडियामा आएर बोल्न पनि मज्जाले बोलेको
Pida vay paxi bolxa ta vai
हो कुनै कुरा हुन्छ छोरा मान्छे को पनि सब्रिने भन्दा विकृति सोच भको छोरी चेली को मान सम्मान इजत गर्नु नजान्ने हरु
घुम्न जाऊ भन्दैमा नराम्रो सोच्ने यो आइमाई चाहिँ त्यस्तै रहिछ गतिली चाहिँ लागेन मलाई यो आइमाई
अघिपछि कुनै दिन एक पटक नबोलेको मान्छे भाउजू अब एक्लि छे भनेपछी घुम्न मन छ हजुर सङ्ग भन्नू पनि तेति राम्रो सुनिएन ओ
तेरो बाउ खाते
Maal ho
जिन्दगी हो कस्तो कस्तो कुरा भोग्नु पर्ने रहेछ
मान्छेले जसरी पनि बुझ्ना सक्छन तर मलाइ तपाई नाराम्रो मान्छे हो कि भन्ने सोच्नै सकिन किनाकी अरुकसैले आफुलाइ लगाको कुदृष्टिको कुरा प्रष्ट भन्नुहुन्थियन
सबै छोरा मान्छे लाई दोस दिनु मिल्दैन र सबै छोरी मान्छे लाई दोस दिनु मिल्दैन मेरो पनि घर बार बिगरेको छ म बिदेश हुदा पर पुरुष सग लागेको मेरो घर वालि
😢😢😢🙏
🤔🤔🤔 3:20
म झापा बाट हजुरको छिमेकी। हजुरको दुख सुनेर मेरो दुखको याद आयो। मेरो पनि हजुर जस्तै हो।
अब हजुर जस्तै दुख बुझ्ने अनि छोरीलाई आफनै जस्तो सोचेर माया गर्ने सग बिहे गर्नुहोस है।
khasai dukhi tw dekhina maile tw
गेस्ट को😊
काेही राम्रो मान्छे , दुख पायकाे मान्छे अाउछभने घरजम गरेर बस्दा राम्रो हुन्छ ।
25 मिनेटकाे भिडियाेमा 5 मिनेटकाे हाईलाईट अल्लि कम भयाे कि!
भिडियो को समिक्षा भनेको तेस्तै हो नयाँ युटुबर साथी हरु चै एता जोडिउ है एक अर्कालाई सपोर्ट गर्दै अघि बडौ please support🙏🙏
Timi pani arko kta saga salkeko thiyau hola..
Rajan kata x aile 😅😅😅😅😅🫣🫣🫣🫣🫣🫣
आईमाई को चर्तीकला !
Nani fursat bhaye Vipassana ďyaan garnu hos. Online booking huncha. Center ma gayi registration garda pani huncha.
कत्ति सुदरी हौ।
Niyet kharab raicha teyeo dewar ko baini be strong testai galat niyetko manche harule nai ho afnai chori baini Ama navani balatkar garne.
घर मा बुडो लाई अलि पत्नी को व्यवहार राम्रो दिएको भए स्थिति फरक हुने थियो कि
घुम्नु जानू भनेको मात्रै हो नि रुम मा जाम भनेको त थिएन होला नि यो कुरा पनि मिडिया मा😆😆😆यो पुत्रकार को काम छैन है अब आफ्नो बाटो आफै गर्ने हो क्य अरु को भर पर्नु हुदैन
यो महिला को घुमाई घुमाई बोलेको चेप्रे कुराले खास्सै गतिलो त् होईन भन्ने लाग्छ!!
Man ma lageko matai ho baini hepeko hoina hola .
यस्तो बुज्ने श्रीमती कमैले पाउछ
श्रीमती छोडनु पनि कहिले काहीं एउटा विकल्प जुन नचाहेर रोज्नु पर्छ ।
श्रीमती छोड्न के भाउजू नै टिपेर हिन्नु पर्छ त भन्या
Geet gauda sas nai pugena 😂😂
Ani 🎤 🎙 sound clear ramro suniyana
त्यो राजन भन्ने ले तिमिलाई मंनपराको होनी बिहे गर्छस भने घुम्न जान्छु भन्नू थियो नी
Catha ramro raxa ,galti vaye paxi antim ma yesarinai ho vig magne
Super
खुसि छौ के खान मिडियामा
भाइरल हुन ।।🤣🤣🤣🤣
Ke background sounds rakheko irritating
मेरै जिल्ला कै पर्नु भएछ जीवनमा दुख सुख पाईला पाइला मा आउन सक्छ संघर्षले जीतेर सुन्दर बगैंचा बनाउनु पर्छ
Pani mathiko obano!!
बेइज्जती 😡😡
Kam xaina xan ek number ko thak maha pafi aaimai rahexa timi etti emandari manxe ho vane keta le teso vanda hait teso vannu hunna vannu parxa
Vauju le ramro sarvesh diyexa ketolai
बुडीको गल्ती नभए थोडीन छोड्छ बुडाले हावा पानी माथी उभानो
Bhudi galti vayeo vanera afnai vhaujhu lai vaghaune kasto rando fhudo vhaujhu vagaune raicha bhudi agtilo vaye ta Bacha chadera arko saga janu parne ni haina ra ? Jasle vhaujhu vaghaucha tei nai vayeo ni agatilo nalayek saram navayeko boka
Yo maal ho
Yuta natak ho yasko budi haru aru saga laga paxi Buda Lai dosa lagauxa Buda Lai Pani Media ma lyayar interview linu hola Ani sabai ko Mon ma lagako sacho k ho bhanar bujna xa please yuta ko matra interview liyar aurko Lai aarop lagaunu hudaina
छुच्ची भए पनि भाउजु नै बोकेर नजानु पर्ने हो।
झुट वाहीयात
aba viral huni bhayau.....waiyat natak 😡😡😡😡😡😡😡😡😡
Khub nai sabitiri banna khojxas valu tero behora thiynar ta Buda le xadyo talai Dewar budale xadera ko aime haru ko behora kasto hunxa vony ra sabai Samaj Lai thaha xa
आफ्नै छिमेकि होकि कसो
@@Laure-cf6yy Tehi dewor hola aafno name li bhanera😂😂
@@saritakunwar3687ma Pani yehi comment garna lageko thiye😂😅
छया ipt नबोल जसकोनी इज्जत हुन्छ एकदम पछि लाई रहिछौत केहिन केही छ ल
❤❤❤