टुहुरी | TUHURI | टुहुरीलाई बोक्सिको आरोप | EP 156 | ft. Alina, Binod, Mailo | 29 Aug 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 окт 2024

Комментарии • 1,1 тыс.

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +327

    यो अस्मिता भन्ने राक्षस्नी को पेटमा बच्चा नभएको कुरा बिनोटले थाहा पाउनु पर्छ।😮😮😮😢😢

  • @RenuNepali-u1j
    @RenuNepali-u1j 2 месяца назад +69

    अस्मीताको पेटको चकटीको छिटो पर्दाफास हुनु पर्ने छ ।

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx 2 месяца назад +89

    यो अस्मिते ले दुख पाको कति धेरै हेर्न मन छ किन नदिएको दुख अझै पनि यस्को अनुहार देख्यो कि रिस उठेर आउँछ मलाइ नकचरी को जाहानी नराम्री मलाइ यो पटक्कै मन पर्दैन👹👹👹👹

  • @sabitralamichhane8402
    @sabitralamichhane8402 2 месяца назад +46

    याे टुहुरी पनि आफ्नाे जितहुने केहीपाठ खेल्दीन नन्द रअस्मिताकाे मात्र जितहुने पाठ खेल्छन्।

  • @SunitaBhujel-se1ow
    @SunitaBhujel-se1ow 2 месяца назад +64

    यो अस्मिता र बिनिसा लाई कार्भै हुनु प्रछ अस्मिता को पेट मा भयको बच्चा झुटो हो भनेर सत्य कुरा था पाउनु पर्छ टुहुरी लाई मात्र किन दुख

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 2 месяца назад +111

    यो अस्मिता भन्ने राछेसनि को पेटमा बच्चा नभएको कुरा बिनोतलाई थाहा पाउनु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sooazbhandari9723
      @sooazbhandari9723 2 месяца назад +3

      Ho ho

    • @geetaaramgeetaaram9354
      @geetaaramgeetaaram9354 2 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢🎉

    • @DipeshDahal-jl5fz
      @DipeshDahal-jl5fz 2 месяца назад

      Shi ho

    • @laxmipathak-ev4yr
      @laxmipathak-ev4yr 2 месяца назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤

  • @susmitatamang9572
    @susmitatamang9572 2 месяца назад +100

    टुहुरीले अलि सुख पाउँछ कि भनेको के गर्नु नन्द र सौताले दुःख दिएको दे गर्छ भएनी टुरीको साथमा भगवान छँदैछ कसले के गर्न सक्छ र

  • @parmilalowa
    @parmilalowa 2 месяца назад +39

    अब चाहिँ टुहुरिले दुख नपाउस

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 2 месяца назад +1

      टुहुरीले दुख पायो भनेत सिरियल नै हेर्दिन

    • @Budhathoki-hw3yf
      @Budhathoki-hw3yf 2 месяца назад

      @@parmilalowa ummm ho ni

  • @ramchandrathapa9372
    @ramchandrathapa9372 2 месяца назад +54

    छिटो भन्दा छिटो अस्मिताको पेट नक्कलि भयको कुरा थाहा हुनुपर्यो ❤❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 месяца назад +60

    मलाई स्मिता र बिनिसा भने केटी मनपदै न । 👍️👍️👍️👍️👍️👍️👍️

    • @BhumikaMahat-ev7qh
      @BhumikaMahat-ev7qh 2 месяца назад +1

      मलाइनी मन पर्दैन

    • @Budhathoki-hw3yf
      @Budhathoki-hw3yf 2 месяца назад

      @@dilmayalimbu8487 semmm

    • @SaritaRanamagar-p8x
      @SaritaRanamagar-p8x 2 месяца назад

      मलाइ त झन असमितेर बिनिसे को कुरा सुन्ने झन पिटिकै मन पर्दैनन्

  • @sumitraoli
    @sumitraoli 2 месяца назад +129

    बिनोद र टुहुरोको मिलान भएकोमा कोको खुसी हुनुहुन्छ कमेन्ट गर्नुहोस् त ल ❤❤❤❤

  • @anshumagar8872
    @anshumagar8872 2 месяца назад +50

    बल्ल खाइस तकुले किन कि यो नाग सत्त को नाग देप्ता हुनुहुन्छ बिचर तुहुरी लाई रछ्य गर्न आएको ❤❤ॐ ॐ ॐ

  • @SoyamMagar
    @SoyamMagar 2 месяца назад +22

    अस्मिता को पर्दा फास भको हेर्नी मन छ छिटो हुनु पर्यो तुहुरी ले बिनिसा अस्मिता संग बद्ला लिनु प्रछ

  • @mankotv853
    @mankotv853 2 месяца назад +20

    यो अस्मिताको पेटमा बच्चा छैन भन्ने छिटो थाहा हुनु पर्छ नत्र यिनीहरुको चर्तीकलाले टुहुरीको पहिलकै अवस्थामा आइपुग्छ।

  • @alshad7900
    @alshad7900 2 месяца назад +239

    जसले यो कमेन्ट् पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् ❤❤❤❤❤

  • @pushpashrestha7230
    @pushpashrestha7230 2 месяца назад +20

    यिनिहरु नै होला बोक्सी अनि अरुलाई पनि बोक्सी देखि हेर्दा नै राक्षेस्नी जस्ता छन 😡😡

  • @SirjanaBasnet-c5o
    @SirjanaBasnet-c5o 2 месяца назад +65

    अबत अस्मिता को पेटमा भएको बच्चा नक्कलि बच्चा हो भनेर थाहा हुनुपर्छ नत्र हामी यो सिरियल हेदैनौ भन्ने जति को को हुनुहुन्छ यता हाजिर हुम त साथी हरु 😊

  • @झापालिसानु
    @झापालिसानु 2 месяца назад +13

    राम्रो छ टुहुरि सिरेल।शुभकामना छ सबै टिमलाई टुहुरिको जित हुनु परछ

  • @bhumika_paudel944
    @bhumika_paudel944 2 месяца назад +61

    टुहरी सिरियल आउदा खुसी हुने जति यता आम है।

  • @roshna_duwal
    @roshna_duwal 2 месяца назад +59

    सिरियल राम्रो हुन्दैछ अझै राम्रो बनाउदै जानु र ती अस्मिताको नाटक चै चाडै पर्दाफास हुनुपर्यो बिनोदजी र मायाको सधै मिलन हुनुपर्छ ❤❤❤❤

  • @KhanalBishnu-l6b
    @KhanalBishnu-l6b 2 месяца назад +34

    साना ठूला युटुबर भरि एक अकाेलाई सपाेट गरम❤❤❤

  • @BuddharaniLimbu-ip5bd
    @BuddharaniLimbu-ip5bd 2 месяца назад +10

    टुरिशिरियलमा शौता र बिनिताशँग टुरिले हारृे हैना जितेर दुई कदम अगाडि बडेर जानुहाेल❤❤❤❤❤

  • @fatmaa8343
    @fatmaa8343 2 месяца назад +18

    आयआई भिलेनहरू अहिलेको जमाना पनि बोक्सोर हुन्छ नहुने कुरा गाउँ भाँड्दै हेर्ने

  • @santoshibhandari3090
    @santoshibhandari3090 2 месяца назад +16

    भाग 1 देखि 156 सम्म नछुटाई हेर्दै आएको छु अब विनोदले थाहा पाउनु पर्छ अस्मिताको बच्चा जन्माउने नाटक मात्र हो भनेर र विनिसा ले पनि साथ नदिए अझै राम्रो हुन्छ कि जस्तो लाग्छ है टुहुरी को fan हो है म त कमेन्ट गर्थेन आज चाहिँ गर्दीको छु अझै सफलताको शुभकामना टुहुरी टिमलाई❤❤❤❤❤

  • @SharmilaWaiba-zt2pr964
    @SharmilaWaiba-zt2pr964 2 месяца назад +20

    अबा याे आस्मित र बिनिस काे पर्दा फस हुनु पर्छ र अस्मित काे झुटाे खेति थह पउनु पर्छा❤❤❤❤❤❤❤❤❤❤❤❤ बला खुसि हुन्छु❤❤❤❤❤❤❤❤

  • @nettv5621
    @nettv5621 2 месяца назад +15

    अस्मिता र बिनिसा जस्तो कुबुध्दि भएको मानीस त जिउदै किरा परेर मर्नु पर्ने। कुनैपनि सिरियल मा यी दुई राम्रो रोल खेलेकै देखिँदैन। यी दुई को बानी बेहोरा, अनुहार सबै डंकिनीको जस्तै भएर होला सधै यस्तै रोल मात्र खेल्छ। यीनीहरुको अनुहार मात्र देख्यो भने पनि सिरियल सबै खल्लो लाग्छ।

  • @YashodaKhatiwada-e7m
    @YashodaKhatiwada-e7m 2 месяца назад +19

    मायालाइ अतिनै गरे बिनिसार अस्मिताले इनि हुरु मर्दैन कि केहो

  • @anitapokharel6511
    @anitapokharel6511 2 месяца назад +14

    अस्मिता र बिनिसा ले सजाय पाउनु पर्छ बिनोदको हात बाट

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh 2 месяца назад +17

    यो अस्मिता र बेनिसा लाई गाउँ बाट निकाल्नु पर्छ भन्ने जति यता आउनु ल्🙏🙏🙏

  • @NischalTheone
    @NischalTheone 2 месяца назад +18

    Serial हेर्न मन लाग्छ नन्द भाउजुत देखेपछि रिस उठ्छ

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 2 месяца назад +11

    राम्रो छ टुहुरी ‌‌सिरीयल‌‌ टुहुरी सिरियल टिम का कलाकार ‌टिम‌‌ लाई धेरैधेरै धन्यवाद 👍 बिनोद ले टुहुरी लाई ‌बोक्सी‌को लगाउने ‌बिंनिषा ल अस्मिता ‌लाई घर बाट निकाल्न ‌पर्छ‌‌ अर्को ‌कुरा अस्मिता ले गर्भवती ‌छु भनेको कुरा ‌झुटो पर्दा फास हुनुपर्छ ‌

  • @munabasnet5273
    @munabasnet5273 2 месяца назад +10

    अस्मिताको कर्तुत छिट्टै बाहिरियोस्!भन्ने जति हाजिर हुनुहोस् त!!

  • @AchutKc
    @AchutKc 2 месяца назад +10

    🎉🎉🎉योअस्मितार बिनिसाको कर्तुत बिनोदले थाहपाउनुपर्छ🎉

  • @laribarientertainment
    @laribarientertainment 2 месяца назад +31

    भाग १ देखी भाग १५६ सम्म न छुटाइ हेर्नु हुने कोको हुनुहुन्छ ।❤🎉

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 2 месяца назад +47

    नाग चै आइ हाल्नू पोर्यो है नग देऊत अनि मते सिरेल हेर्नू मोजा आऊछ

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 2 месяца назад +13

    १ देखी १५६ भाग सम्म हेर्ने म हु झापाको दमक बाट यो सिरीयल सारै मन पर्छ ❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +71

    सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🙏🥰

  • @amarlama335
    @amarlama335 2 месяца назад +381

    टुहुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤🌹😘😍👩‍❤️‍👩💖👉️🙏🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 2 месяца назад +45

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍👍🥰

  • @tejkumarshrestha230
    @tejkumarshrestha230 2 месяца назад +8

    यो दुई जना लाई गाला फुट्ने गरि हानु ल बिनोद जि अर्को हप्ता टुहुरी रुदा यो दुई जना लाई मज्जा आयो ईनिहरु को गाला पड्कद हाम्लाई मज्जा आउँछ

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 2 месяца назад +36

    अस्मिता गरबयोति छु भनेर झुट बोलेको अब छितो थाहा पाउनु परेयो बिनोत दादा❤❤❤love you tuhuri didi lai maya garnu vayko xa sarai khusi xum hami😂😂❤❤❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 2 месяца назад +32

    ठकि भयो यो अस्मिता लाई ❤❤अरुको रिस गरेपछि यतै हुनछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @alshad7900
    @alshad7900 2 месяца назад +44

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल ✔️✔️क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤❤❤❤

    • @alshadsvlog1505
      @alshadsvlog1505 2 месяца назад

      ❤❤❤❤❤❤

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 2 месяца назад

      कसरी हो हामीलाई त थाहा भएन

  • @karkimuna38
    @karkimuna38 2 месяца назад +9

    यो अस्मिता र बिनिशा लाई त सिर्यलमा नराख्नुनी दिक्क लाग्छ हेर्न छि 😚

  • @DilmaAale
    @DilmaAale 2 месяца назад +13

    यो दुईटि चोथाले नकचरि अस्मिता र बिनिसालाई निकै दुख भएको हेर्न मन छ त्यो अस्मिता राछेस्निको पेटमा बच्चा नभएको कुरा छिटै थाहा पाउनु पर्छ बिनोद र मायाले अनि तो नकचरिलाई घर बाट निकाल्नु पर्छ 😊❤❤❤❤❤❤❤❤

    • @prithisaru7994
      @prithisaru7994 2 месяца назад

      Ho ho nikalnu parxa binisha ra asmitalai

  • @UmaBasnet-w9x
    @UmaBasnet-w9x 2 месяца назад +7

    राम्रो छ रोचक भागमा पुगेको छ अब अस्मिताको पेटमा थाङ्ना भएको चाडै पत्ता लाग्नु पर्यो।

  • @samjhanashrestha6658
    @samjhanashrestha6658 2 месяца назад +15

    अस्मिता र बिनिसा लाई बक्सी लाको आरोप लगाएर जेल हालेको हेर्न मन छ

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 2 месяца назад

      ती दुईवटी लाईत गु मुत कुवाउनु पर्छ

    • @PuranThapaMagar-m8y
      @PuranThapaMagar-m8y 2 месяца назад

      Malaipani

  • @taranathkhanal4636
    @taranathkhanal4636 2 месяца назад +12

    टुहुरिकाे नुन खाएर कुरा काट्छाै वदमास😅😅😅😅😅😅

  • @diparawat9566
    @diparawat9566 2 месяца назад +7

    यो मकै देखेर त कस्तो खान मन लायो ❤

  • @sabtirithapamahat8682
    @sabtirithapamahat8682 2 месяца назад +10

    याे विनिसे र अस्मितेलाई कतै बाटाेमा भेट्न पाए नी हात खुट्टा भाँचिदिन्थें जस्तो रिस उठिसक्याे, याे नक्कली काे नक्कली पेटकाे पर्दाफास छिट्टै हुन पर्याे ।

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 2 месяца назад

      सेम मलाई पनि तेस्तै भाछ

  • @BhimNarayanShrestha-p6q
    @BhimNarayanShrestha-p6q 2 месяца назад +6

    बिनोद ले टुहुरी लाई ‌ बोक्सीको आरोप लगाए को गाउँ ले ‌बाट‌ थाहा पाउनु पर्छ बिनिसा र अस्मिता ले ‌ लगाको आरोप ‌गाउं ले सुनाउनु पर्छ

  • @Chandrab.kB.k-d5i
    @Chandrab.kB.k-d5i 2 месяца назад +5

    टोरी टिमलाई सम्पूर्णलाई नमस्कार र यो सिरियल साह्रै मनपर्छ तर तपाईँले अस्मिता र विनिशाको कुरा मात्रै झुट मात्रै अगाडि ल्याउनुहुन्छ तर यो ठिक भएन सर।

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 2 месяца назад +34

    बोक्सिको जस्तो अनुहार त अस्मिताको छ बरु

    • @QueenLady-f2s
      @QueenLady-f2s 2 месяца назад +1

      Um hai herdai ni paro tatine😅😅😅

  • @sangitalama4134
    @sangitalama4134 2 месяца назад +10

    Tuhuri siriyal dherai ramro lagxa malai ma yo siriyal naxutai herne garxu ekdam good xa 👌👌👌❤️❤️❤️💕💕

  • @Budhathoki-hw3yf
    @Budhathoki-hw3yf 2 месяца назад +14

    जता पनि इनि दुई टि जता पनि गुनडनि हुन्छन मलाई त दुइ टि ज मन पर्दैन 😡😡😡😡😡😡😡😡😡😡मरन नसकेका आइमाई 😡😡😡

  • @aniltamang-k5x
    @aniltamang-k5x 2 месяца назад +11

    Ramro x ryo binisa le kaile dukha paux😊

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 2 месяца назад +9

    अस्मिता र बिनिसा 🎉🎉🎉पापिनि 🎉🎉मर्नुनि बिनाेदले कुट्नु नि तिनिहरु 🎉लाइ जेल हाल्नु अस्मिता काे पेट बाट पिरा कहिले निस्किने हाे 🎉🎉🎉🎉🎉

  • @ShashiSubedi-h8n
    @ShashiSubedi-h8n 2 месяца назад +8

    नछुटाइ हेर्ने म पनि हुसारै मन पर्छ

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd 2 месяца назад +10

    Asmita mra binisha li dukka pawnu parcha ❤❤❤❤❤❤

  • @dipendrashahi3342
    @dipendrashahi3342 2 месяца назад +6

    राम्रो त थियो तर अस्मिता र बिनिसालाइ बिनोद सरले कुटेको हेर्ने ठुलो रहर थियो तर कहिल्यै पूरा हुने होइन 😘

  • @Rasmiladpnz
    @Rasmiladpnz 2 месяца назад +7

    Asmitako jhut thapaunu paryo binodle.sarai ramroxa tuhuri❤❤❤🙏🙏

  • @gauravthegreat2978
    @gauravthegreat2978 2 месяца назад +5

    यकदम राम्रो छ

  • @paribartanUnik
    @paribartanUnik 2 месяца назад +6

    यस्तिहरुको कुरामा बिस्वास गर्ने गाउलेहरु पनि कस्ता हुन दिक्क लाग्छ

  • @SerialReview-2.0
    @SerialReview-2.0 2 месяца назад +5

    सबै जना मिलेर अगाडि बढम है ❤❤ साथी हरु

  • @AasikhaSunar-kf8pr
    @AasikhaSunar-kf8pr 2 месяца назад +4

    टुहुरी शिरियल त रामरै छ अरूपनि अझैरामरो बनाउनु भनन चाहान छु

  • @MomGurung-n1i
    @MomGurung-n1i 2 месяца назад +6

    Malai yo tuhuri serial Sarai man parxa ❤❤❤❤❤❤

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 2 месяца назад +10

    टुहुरी त हेर्न हो तर कहीले पनि शुख नपाउने टुहुरी फेरि, षड्यन्त्र गर्न थाले बिनीता र अस्मिता ले सधैं दुखै दुख मात्र

  • @AarushiShrestha-l7z
    @AarushiShrestha-l7z 2 месяца назад +8

    बकसि भनी दुइटिलाइ खेदाे खननु परछ टुरि दिदिले छिटाे भनदा छिटाे🎉🎉🎉🎉🎉🎉

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 2 месяца назад +9

    खोइ सते साबित्री सिरेल

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 2 месяца назад

      अब सन्डे आउछ होला

  • @bhagawatigyawali5877
    @bhagawatigyawali5877 2 месяца назад +7

    सीरीयल धेरै राम्रो छ तर यो अस्मीताको पेटमा बच्चा नभयको बिनोदले थाहा पाउनु परो

  • @Santoshmahhara
    @Santoshmahhara 2 месяца назад +6

    Dhare ramro xa 👌👌👌❤❤❤❤❤

  • @deepaghimire1150
    @deepaghimire1150 2 месяца назад +10

    Maya aba yo kura sahera basnu hunna pulis ripoda garnu parxa

  • @SomitaBasnet
    @SomitaBasnet 2 месяца назад +10

    Asmita r binasa lai. Sajaya dinuparxa❤❤

  • @SitaTamang-y1b
    @SitaTamang-y1b 2 месяца назад +6

    अबो टुहुरी ले रुयर हैन बोलेर जितनु पर्छ

  • @mankotv853
    @mankotv853 2 месяца назад +5

    हामी सानो युटुबवाला एक हुनु पर्छ है

  • @thapamagaramrika
    @thapamagaramrika 2 месяца назад +3

    माया उज्याली र बिनोद सर मिलेर बसेको देखेर मलाई साह्रै खुशी लाग्यो 🎉🎉 🙏🌹🥰 मायालाई नाग भगवानले सधैं रक्ष्या गरुन अस्मिताले पेटमा बच्चा भएको नाटक बिनिसा र बिनोद सरले छिट्टो थाहा पाउनु पर्यो र अस्मितालाई घरबाट निकाल्नुपर्छ बिनिसालाइ आफ्नै घर पठाउनुपर्छ र आमालाई खोजेर ल्याउनुपर्छ मायालाई बोक्सी हो भनेर कसैले बिश्वास गर्नुहुँदैन 🙏🌺🌼🍒❣️🌻🌸🤝🏻😁😍

  • @ShobhaMagar-th2lx
    @ShobhaMagar-th2lx 2 месяца назад +8

    Yasta ta gaule aruko kurama biswash garera ni kahile hunx sabaika gale yastai kahilai Kura nabujne kvahola aruka kurama lagne❤❤❤❤❤

  • @GopalSharma-kw2vm
    @GopalSharma-kw2vm 2 месяца назад +7

    आकि राम्रो

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 2 месяца назад +11

    My favorite serial tuhuri ❤❤❤❤❤❤❤❤❤❤

  • @Shreshtha-b8c
    @Shreshtha-b8c 2 месяца назад +2

    हे भगवान टुहुरी लाई न्यायाए देउ

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 2 месяца назад +17

    बिनिसा र अस्मिताले झुटो बाेलेकाे भनेर गाउँले थाहाँ पाउनुपर्छ र पेटमा बच्चा नभएकाे थाहा पाउनुपर्छ

  • @tilapum8789
    @tilapum8789 2 месяца назад +7

    My favourite siriyal❤

  • @SalinLama-wy6bj
    @SalinLama-wy6bj 2 месяца назад +12

    ❤❤❤Kate bela auna ❤❤❤

  • @jamunathapa2735
    @jamunathapa2735 2 месяца назад +3

    अस्मिता बिनिसालाई राम्रो छैन बल तुहुरी ले सुख पादै छिन ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @indirathebe7625
    @indirathebe7625 2 месяца назад +7

    My favourite serial ❤❤🎉🎉❤❤

  • @Susmita_ksee_vlog
    @Susmita_ksee_vlog 2 месяца назад +8

    Sabai le sabai lai support garam haii guys

  • @sitaupadhayay563
    @sitaupadhayay563 2 месяца назад +3

    बिनिसा र अस्मिता लाई कार्बाही हुन पर्छ यस्तो न भको आरोप लगाउने लाइ😊😅❤

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 2 месяца назад +2

    टुउरीले दुःख पाएकाे हेर्न मन लागेज

  • @SovitaBaral
    @SovitaBaral 2 месяца назад +3

    अस्मिताकाे नाटकले राम्राे सन्देस दिदैन

  • @sapnarai4904
    @sapnarai4904 2 месяца назад +2

    टुहुरी सिरियल धेरै राम्रो 🙏💚💚

  • @KhanalBishnu-l6b
    @KhanalBishnu-l6b 2 месяца назад +8

    एक अकाेलाईsubscribe गरम❤❤❤❤

  • @AitamanraiAitamanrai
    @AitamanraiAitamanrai 2 месяца назад +6

    Mallai akdamai ramro lagyo ajai ramro harnu paw 🙏

  • @debikagiri256
    @debikagiri256 2 месяца назад +4

    My favourite serial ❤❤🙏🙏🥀🥀🌻💝👌👌👌

  • @maltidevi5013
    @maltidevi5013 2 месяца назад +4

    Dherai dherai rmailo lageyo ❤❤❤❤❤

  • @SherbahadurRC
    @SherbahadurRC 2 месяца назад +5

    Tuhuri serial 1dekhi 156samma here aba xito bhanda xito asmitako pet Chek garera Kalo moso lagayara gharbata nikalnu parxa

  • @sunitakc1279
    @sunitakc1279 2 месяца назад +4

    Very very nice hajur

  • @GrismaPahari
    @GrismaPahari 2 месяца назад +8

    ❤🎉

  • @sapanakhatrimatw20min39
    @sapanakhatrimatw20min39 2 месяца назад +2

    धेरै राम्रो छ

  • @sunitabasnet8455
    @sunitabasnet8455 2 месяца назад +6

    Wooooow

  • @kesennamo8734
    @kesennamo8734 2 месяца назад +5

    ❤❤❤❤