सिंह राशी र राक्षस गण भएकी आस्था राउत कस्तो लाईफ पार्टनर चाहन्छिन ? I Astha Raut I E- TALK
HTML-код
- Опубликовано: 10 сен 2024
- सिंह राशी र राक्षस गण भएकी आस्था राउत कस्तो लाईफ पार्टनर चाहन्छिन ? I Astha Raut I E- TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk
मेरो अति नै मन पर्ने एउटा मन कै कलाकार आस्था राउत एउटा युनिक आवाज ले भरिपुर्ण आस्था दिदी को साल को पात टपरी भन्ने गित चाइ मेरो मन मस्तिष्क मा सधै रहने गित अझै राम्रो कोसेली हरु ल्याउनु होला सुभकामना❤
एउटी हिम्मत वाली बुलन्द आवाजकी गायिका हो मेरो लागि
Aahaa❤🇳🇵🙏
Super 👍 Show Super 👍 Interview 👍
कोरोना हुनु भन्दा केही महीना अगाडि ऊहा बिर्तामोडमा आऊनु भएको थियो ऊहाको साथी पुजा म्याम सग "Royal lounch & bar" मा :- एकदम Smart र Active लाग्यो अनि मिजासिलो पनि जानेबेलामा सबै सग photo खिच्नु भयो र म चाहिँ bg थिए तर ऊहाले Biren मेरो जाने बेला भयो आऊ photo खिच्न भन्नु भयो पहीलो पटक देखेको भेटेको तर ऊहाले युगौ देखि चिनिरहेको जस्तो सम्मान गर्नु भयो त्यो ऊहाको त्यो बानिले मलाई धेरै खुसी बनायो र अझै सम्म सम्झना ताजा छ। :- ऊहा सुरु देखिकै मेरो एक मनपर्ने गायिका हुनुहुन्छ। आस्था जिलाई हार्दिक नमन।❤🙏
great singer i love you 😍😍😍😍🥀🥀🇳🇵🇳🇵
❤❤❤
Wowwww nice voice ❤️ 👌 👏 👍
Best wishes God bless you sister ❤❤❤❤❤❤❤❤❤❤❤❤
Wonderful, beautiful and very talented singer. We love you so much Astha. Happiest Dashain
Pyari aasatha rauta love u
ल हो नय गितको लागि शुभकामना छ सिस्टर🎉🎉
nice voice ❤❤❤❤
राम्रो गायिका
मलाई मन पर्ने सिंह नि...❤
Next episode ma singer milan newarli plz raj sir hajurko showma leaunu paryo
Talent singer ❤ we are proud of u 🎉best wishes for new song
𝕄𝕪 𝕗𝕒𝕧𝕠𝕣𝕚𝕥𝕖 𝕤𝕚𝕟𝕘𝕖𝕣 𝕒𝕤𝕥𝕙𝕒 𝕣𝕒𝕦𝕥
सानो मनमाया वाईबा जस्तै देखिने।।
म सिंह हुँ। के म सक्तैन त?
Ghamandi Keti
❤❤❤
❤❤