बालेनको अगाडी खम्बा भएर उभीइन सुनिता डंगोल:सिंहदरबार जलाऊँछु भन्नु ठिक होइन भन्नेलाई दीईन कडा जवाफ !
HTML-код
- Опубликовано: 23 июн 2024
- #headlinenepal #sanjeeb #balenshah #sunitadangol #kathamandu
बालेनको अगाडी खम्बा भएर उभीइन सुनिता डंगोल:सिंहदरबार जलाऊँछु भन्नु ठिक होइन भन्नेलाई दीईन कडा जवाफ !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
यो पार्टी का झोले नेता सबैलाई ठेगान लाउन जरुरी छ
काठमाडौं बासी जनता सचेत रहनु होला
बालेन लाई हजुर हरुको साथको जरुरी छ
झोले वडा अध्यक्षहरु महानगर बनाउन होइन
कसरी हुन्छ बालेन लाई असफल बनाउनेतर्फ
ध्यान गको देखिन्छ 🤔 पार्टीको झोलेहरु 🤦
फेरि पनि अब आउने चुनाबमा यस्ता वडा अध्यक्षलाई भोट दिएर जिताउने जनताहरुलाई म भेडा भन्न चाहन्छु
कङ्ग्रेस, एमाले , समाजबादी, माओबादी को अन्त्य हुन जरुरी छ । जय बालेन
एमाले भएर पनी यती सुझ बुझ र परिपक्व कुरा गर्ने सुनिता म्यामलाइ नतमस्तक भएर सलाम गर्न चाहन्छु । बालेन सरले पनी संयमीत भएर नै अगाडी बढ्नु नै उहाको पुरुषार्थ हो । मिडियाको जोत मा लाागेर जोष देखाउनु मेयरको पदलाई शोभनीय हुदैन । नरम भाषामा पनी कडा स्टाटस लेख्न सकिन्छ । सबैलाई जितायेर आफु जित्नु पर्छ बालेन सर ।
रत नेपालको नेपाली जनताहरूले आआफनो अंहमकार घमन्ड त्यागेर दुर्गा प्रसाईलाई प्रधानमन्त्री बालेन जीलाई गृहमन्त्री सुनीता ढंगललाई रास्ट्रपती ज्ञानेन्द्र शाही अर्थमन्त्री अनी डक्टर सुरेन्द्र केसीलाई उच्चा अदलतको न्यायदिस एस्तै एस्तै देशका जनताहरूको सोचमापनी नपरेकोहरूलाई आदो समायाको सरकार बनाउनुहोस अनी मात्र देश चै हत्यारा भतुवाहरूबाट मुक्त बनाउछन् र आउने पिडीहरू लाई देश भित्रकै सितलु हावापानी सहैत रोज्झा छाडी जागीर दिलाउछन् अनी देश धनी बनाउछन् हैत
जतिबोल्नुछ अहिलेनै बोल आगामी चुनावमा पछि बोल्नपाउने छैनौं पक्का छ ।
यि चोरहरुलाइ हटाउने नियम छैन अहिलेनै?
याे माअाे बादिकि हाे यसलाइ ठेगान लगाउनु याे चाेथाले जसति हाे
छाडा तन्त्र
बालेन र सुनिता जिन्दाबाद🙏🙏
अब नगरको बैठक पनि सम्सद भबनमा जस्तै हुन थालेछ काम को भन्दा बिरोध मात्रै बैठक
याे आईमाई कुन पाटि काे रहेछे निकै ठुला कुरा गरिरहेछे।।।
I am with balan sha. Balan sha ko kam dharai ramro xa.
याे पाठिकाे मान्छेले साेतन्त्रलाई घेराबन्दि गरेकाे हाे तर केहिहुदैन
देश बनेन भनेर के भन्नू ? यस्ता यस्ता लाई त जनता ले जिताएर पठाउछ्न ? दोसि नेता हैनन ? दोसि जनता हुन ! जस्ले फगत पार्टिको झोले लाई बाहेक १ जना सर्बसाधरण लाई फाइदा हुदैन ।
झोला छाप मुर्दाबाद ! स्वतन्त्र उमेदबार जिन्दाबाद ।।।
Tai ta dukha lagxa 😢
तेहा को स्थानियहरु के हेरेर बसेको छ होला येस्तो झोले वडा अध्यक्ष लाइ भाटा लिएर हान्नु पर्छ ।
We support Balen shah n team. ❤ 🇳🇵. Party ra netako kura chhodnus, woda adyakchhe haru.
💯💯💯💯Sahiiiiiiiii kura sunita ji....kattti positives vives words.....insprations ...jay sunita ji n balen ji ko....🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay.balen
माहानगरका जनप्रतिनिधि सद्भाब सहित सहमतिबाट अघि बढ्दै नगरबासिकेा सेवामा अनवरत रुपमा अघि बढ्नु हुने छ ।
जय बालेन जय सुनिता
Jhole haru sabai thik hunchha. Ballen ❤
अती भयो यी बडा का सबै पार्टी का बोल बोले भ्रष्टाचार मा डूबेका नेता लाई भगवान मान्ने झोले नै हून् कत्रो फुर्ती यीनीहरू लाई अब निकाल्नुपर्दछ अब त जागौ वडाबासी अति गरे अब त यीनलाई ठीक पार गल्लीबाट जागौ
Sunita ji ko kura sahiiiiiii ho🙏🙏
You are very good sunita ji.. I salute you ,,,,,
यों पाटी जेलें हरूँ ले गर्द बालेन लाई काम गर्न नदी बो जय जय हो बालेन
बाटेमा रुउखु राेपदा चेर अाछ भने कानुन बनाउ चेवरकाे हात कानि अनि कलेचेरत वडाअदक्षय ने सकारि जगाअ खानि
रवि लामछानेले सरकार मा बसेर केही गरेन भन्ने झोले हरु आज कता गएछन् यता आएर video हेर्न अनुरोध गर्दछु 😃😃😃😃✍️✍️
❤u❤who s❤balen ❤is ❤king 👑 ❤❤of❤❤nepal ❤❤i❤respect ❤
जो सँग नैतिकता हुन्छ ,विवेक हुन्छ त्यो मान्छे कहाँ झोला बोकिरहन्छ त, त्यसतो चिनीकाजी जस्तो झोले केपी झोले भईयो नि ,जनताले जे गरे पनि 2084 बालेनले पार्टी खोलेर चुनाव लडे भने जनताले 123 देशभरिका जनताले जिताउछन् ,सुनिताले बालेनलाई साथ दिदाँ आफ्नो वयाक्तित्व बढ्छ ,हैन् भने त चिनि जस्तो केपिको झोला बोक्ने बस्ने
Go ahead balen ❤❤❤❤
जब काग्रेस यमालु खाउबादि पतन हुदैन नेपाल बन्दैन
१००%
Waw Sunitaji ka boleko ❤❤❤❤❤❤❤bichar
बिचरा अाेलि प्रचण्ड सेरेका झाेले झाेलि हरूले अाफनै माहानगरै जलाछु भन्छन् ईनि जनताको सेबक हुन कि पातेका झाेले हुन
Paisa Khana na paya ra ho
दलको धङधङे छोडेर बैठकमा जाउ झोलेहरु
मेयर साहेबले नमुना महानगरपालिका बनाएर अगाडि बढ्न खाेज्दा बिचरा स्वतन्त्र मेयर........? वडाअध्यक्षहरूले आफ्ना दलका नेताहरूलाई यसरी धम्की दिएकाे भए जनता र देशले याे हविगत ब्यहाेर्नु नर्पला कि ? नेपालका दलका नेताहरूकाे हैसियत छिमेकी देशले राम्रोसँग बुझि सक्याे ।
काठमाण्डू बनाऊछु भन्दा झोलेहरू हुदैन भन्छन।
मूर्ख हरुले बोल्न पायो भने मनपरी बोल्ने,? कुनचाहिँ महानगर बासीले महानगर दरवार जलाउँछ ? झोलेहरुले बाहेक ।
Janata sathma xa vane pelera aagadi badnu balen sir..
Jay upmer Sunitaji best woman as well as talented woman in the Kathmandu metropolitan
Nepal aama ko chora ho
Shir na juknu Balan ki jay
Sunita mam ur ktm ko qen
ऊपमेहर सुनिन डङ्गोल ज्यु लाई सलुट छ साह्रै राम्रो बोल्नु भो मेहर बालेन जी ले बुझ्नु भए होला ।
Jholeharu nai raix
झोले नै झोले भएसी देश का बन्छ
झाेले हरू ले बालेन लाई कामगरन किन नदेकाे हाेला
Sabbi neta haru Chor hun
Kati bhukchha bhuk joole..
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo jabo jhole ke paxi naparnus mayor sab
No excuse hajur
Party ko neta ka jhole haru ....ko dimag kaha ra balen ji ra sunita ji jasto...yesta jhole haru lai kina bhote diyeko hola murkha janta haru.... balen ji ra sunita ji jasto kohi huna sakdaina....jay balen ji jay sunita ji🙏🙏
Garna khoja ani huncha bikas. Garne manche lai khutta tanda kasari bikas huncha. Garne iksha hunu paryo.kura matra garera huncha.
party ka jhole haru nagarpalika ko barema hoina yi party ka bhrastachari gaddari neta haru ko jhole haru bakwas kura garna bahek k jaaneko chha ra.....balen ji ko jay 🙏🙏🙏🙏🙏
Desh bpaneko xa janata lay mahanagar hoina aba kam nalagni khali karauni kam nagarni netaharulai lakhatna ber lagdeina eso bichar garna huna binamra anurodh xa.
Kaam garera dehau milera
Party ka Saab jhole Hun...yo public and government services Garda party vanda Mathi uthnu parcha...
6 jana lai kamision khana napahekole biralo jain maaw maaw garihechha nagarpali bitra.Balendra ra Sunita dui yck juthunu jantaharu thapai dui sath chha
hoina yo ktm ma bikas chaheko vaye balenlai samarthan garera aagadi badnu nattra yo oda aadaxxe haruko kura sunni ho vane khattam ktm.
Sukumbasi ma ghar xa ni ta tyo antia satki ko tehi vayera ho tesko mna ma ago baleko
जय बालेन, जय सुनिता❤❤
Eni sabai chor hun
Esko bolima bhrastachar ko gandha xa ki kaso anitaji party ko jhole
😂😂😂😂😂😂😂😂😂
84 ko chunab ma yo gooye Kira haru lai safa garnu parchha, vote halne Janata le goo khanu bhayena, aba ta chharlanga bhayo hola desh bikash nahunu ko mukhya Karan Ke rahechha bhanera
God bless, Dear. Sunita.