Sonam Lhosar 2081 | टुँडिखेलमा सोनाम ल्होछार झाक्रीको भब्य प्रदर्शन ||
HTML-код
- Опубликовано: 6 фев 2025
- #Sonamlhosar #tamangculture #lhosar
सोनाम ल्होछार २८६१ औं तामाङ समुदायको नयाँ वर्ष हो । आजदेखिनै ड्रुक अर्थात् ड्र्यागन वर्गको विदाई र डुल सर्प अर्थात सर्प वर्गमा प्रवेश गरेका छन्न ।
माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदै छन् । सोनाम ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा तामाङ समुदायको विभिन्न संघसंस्थाले साँस्कृतिक झाँकीसहितको र्याली पनि निकालेका थिय।
सोनाम ल्होछारलाइ मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।