Thar Badalnu Pardaina हेमन्त कान्छा रसाईली एकल साझ यु के Hemanta Kanchha Rasaily Ekal Sajh UK
HTML-код
- Опубликовано: 30 сен 2024
- Hemanta Kanchha Rasaily Presents:- Thar Badalnu Pardaina हेमन्त कान्छा रसाईली एकल साझ यु के Hemanta Kanchha Rasaily Ekal Sajh UK
-------------------------------------
🎶 Audio Credits:-
यहाहरु सम्पूर्णमा नमस्कार म गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाईली मेरो वैदेशिक साङ्गीतिक यात्राको क्रममा बेलायत (यु के) मा आफ्नो बिशेष एकलसाझ गर्ने मौका मिल्यो यसको लागि म मन ट्राभल र म्याग्दी मालिका गाउपालिका चार प्रती मनै देखि आभारी छु जुन कार्यक्रम गर्ने अबसर जुराईदिनु भयो आगामी दिनहरुमा यहाहरुको यस्तै मायाको अपेक्षा गर्दै ज-जस्ले मलाई यस कार्यक्रम सफल बनाउनुका लागि आर्थिक ,भौतिक सामाजिक तबरले साथ सहयोग गर्नु भयो यहाहरु सबै प्रती कृतज्ञ छु ।
--------------------------------------------
🎶 Audio Credits:-
♪ Hemanta Kanchha Rasaily Ekal Sajh U K Part 1
Song Thar Badalnu Pardaina
HEMANTA KANCHHA RASAILY
Female Voice
Gita Paija / Bimala shreesh
Musicean
Dinesh Gurung
Min Gurung
Resham Pache
Dipaon Bk
Tulsi Rana
Nir Ale
Audio Recording
Bilan Thapa
#hemantakanchharasaily #sarangisanga #newepisodesarangisanga
#uklivemusic
------------------------------------------
🎬️ Camera Persons:- BHIM PURJA UK CHITRA PUN UK
VIDEO EDIT : MOHAN SUNUWAR
🎬️ Post Production:-
© Hemanta Kanchha Rasaily, 2022
---------------------------------------------
Listen my songs on:-
iTunes:- apple.co/3wmeZLv
Spotify:- spoti.fi/3ubRdzc
Apple Music:- apple.co/3IuVRNM
RUclips Music:- bit.ly/37AdSxk
Tidal:- bit.ly/3iiHl17
Soundcloud:- bit.ly/36xjkR0
Deezer:- bit.ly/3N5JwDj
Qobuz:- bit.ly/3wn7ELR
Social links:-
RUclips:- www.youtube.co....
Facebook:- / hemanta-kanc. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
यहाहरु सम्पूर्णमा नमस्कार म गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाईली मेरो वैदेशिक साङ्गीतिक यात्राको क्रममा बेलायत (यु के) मा आफ्नो बिशेष एकलसाझ गर्ने मौका मिल्यो यसको लागि म मन ट्राभल र म्याग्दी मालिका गाउपालिका चार प्रती मनै देखि आभारी छु जुन कार्यक्रम गर्ने अबसर जुराईदिनु भयो आगामी दिनहरुमा यहाहरुको यस्तै मायाको अपेक्षा गर्दै ज-जस्ले मलाई यस कार्यक्रम सफल बनाउनुका लागि आर्थिक ,भौतिक सामाजिक तबरले साथ सहयोग गर्नु भयो यहाहरु सबै प्रती कृतज्ञ छु ।
✍🏼 यहाँ को साँस्कृतिक र साङ्गीतिक यात्रा अबिरल रहोस साथै यो गितको बोल आवाज प्रत्येक नेपालीका घरको चुलोमा, आँगनमा, पाखा पखेरुमा, सभा सम्मेलनमा र अनेकौ यात्रामा गुन्जियोस् भन्नु चाहान्छु 🤣🤣🤣
आनन्द आयो सुभ प्रभाव भाइ
Juthe serial ko jasto sarangi dhun halnu pareo sir❤❤❤
Ya hajrur tapailai kaha kasro bhetne ho ma Pani hajuko bandu hum Kam garne karma dherai kaljai gana sangarha gareyko chhu derailed mageka chhan ma hjurlai bhetane thulo doko v
Chha
Wow heart touching 💕💕👏👏🙏🙏
गीत अनुसार साउन्ड सिस्टम भएना🙏
Very nice 🙏🙏🙏
यो रगत सबको रातो हुन्छ भन्ने र जात भनेको महिला र पुरुष दुईवटा मात्रै हो भन्नेका गाला फुटाईदिन मन लाग्छ भन्या ! रगत त पशुको पनि रातो हुन्छ, अनि महिला र पुरुष जात नभई लिङ्ग हो यार !
Nice word nice song 🎵 congratulations
1000 Topko salama xa 🙏
आहा बहु प्रतिभाशाली व्यक्तित्व हेमन्त कान्छा रसाइली मेरो बन्दु को यो काल जय गित सुनेर निकै मर्मस्पर्शी भए हजुर को उन्नति प्रगति गर्दै जानु होला शुभकामना ब्यक्त गर्दछु।🙏
😭😭😭😭😭😭😭😭😭😭🙏
Oh Beautiful... so so,
Wow nice song and voice ❤❤❤
Very good y
Super presentation ! daju really heart touching words and song.❤️❤️❤️❤️
super song❤
Whoo dai
Super mind-blowing 👌👌👌
आहा सर्😍😍👌👌🙏
निकै सान्दर्भिक सबैले सोच बदल्नु पर्छ, सबैले म बद्लिसके भन्ने प्रण गरौ !
Wow wow kati mitho sarangiko dhun hjr 🙏🙏
Wow kati mitho sabda ❤️❤️❤️
Jati sune pani dhit nai marena mamaji
Wow super song 😂
My best song
आहा कति मीठो प्रस्तुति ❤❤
निक्कै मार्मिक ❤❤👏👏
दलित हरुको पिडा हरु समेटेर गएको गित छ यो म धेरै नै सुन्ने गर्छु नेपाल मा धेरै नै छुवाछूत गर्ने गर्छन दलित हरुलाई छुवाछूत गरेर पिडा र यातना नदिनु धेरै थर बदल्नु पर्दैन सोच बदले पुग्छ धेरै भन्दा धेरै सम्मान छ दाजु हेमन्त रसाईली कान्छा लाई