यी बहिनीको चैं राम्रो छ कला। अवसर त यिनिजस्तालाइ दिनुपर्छ । उमेर पनि भएको छ ठिक्क, माद्यामिक तह पनि पूरा गरेकी छिन् , बेला ठिक छ , शुभकामना ।। यस्ता प्रतीभाको खोजी गरे प्रसस्त भेटिन्छन कुना कन्दरातिर कति हो कति,!!!
पहिलो पटकमा एति राम्रो सोर त सुनेको थिइन गला कला सबै छ लुकेर नबसनु है धेरै राम्रो छ इन्द्रेनी मा लानु अनि जानु परेयो है लोक गित मा राम्रो लाग्यो अनि आधुनिक पनि राम्रो छ
Asmita Bahini tapainko voice ramro xa. Ramro lagyo pani. Aagaami din haru ma tapainko chahana haru pura hoss. Xittai tapain geet haru sunna paiyoss yehi kamana xa.
मन छुने स्वर रहेछ नानिको लागि गित रेकर्ड गराउन lake side tv ले प्रकृया अगाडि बढाउछ भने अाधुनिक गितको शब्द मँ उपलब्ध गराउने छु मेरो फेसबुकमा अाईडि थिर बहादुर घिसिङ छ र अार्थिक सहयोग गर्न परेमा पनि थोरै गरौला
Im nearly from your division, when I listened your vocal. I feel you are one singer of the excessive genus without practice. Best of luck your future life.👏👏👏👏👏👏👏👏👏👏
यि नानिकाे स्वर चाँहि साच्चै मिडियामा ल्याउन लायक काे रहेछ। छिटो प्रगति हाेस नानिकाे शुभकामना ।
राम्राे छ
Very nice your voice good
सार्है राम्रो स्वर रहेछ ।नानीको कला र गलालाई सम्मान गरौ! ! उच्च सफलताको कामना।।
अर्घाखॉचीकी नानी !
तिमी देशकै ख्यातिप्राप्त गायिका हुनुपर्छ है !
प्रगती गर्दै जानू चेली सोर राम्रो छ राम्री तेतीनै बधाइ छ
अति मीठो स्वर बहिनिको उज्ज्वल भविस्यको शुभकामना 😍😍🤗🤗
मनै छुने आवाज wow सफल्ताको कामान छ cuty लाई ❤️❤️❤️😗👈️
उज्ज्वल भबिस्याको सुभकामना अझै अघि बड्दै जानू होला।
मिठो स्वर रहेछ
सफलताको शुभकामना नानी 👌👌
धेरै राम्रो छ बहिनी को स्वर प्रगतिको कामना तिमिलाई म अर्घाखाँची बाट
हैट आवाज त निक्कै महत्वपूर्ण छ बैनी को सफलताको कामना गर्दछु
बैनीको भविष्य उज्वल छ धेरै राम्रो स्वर छ ।
राम्रो सारै राम्रो छ बैनी सोर बधाई छ मीडीया लाइ उहाँको प्रगती होस कलाकारीता बाट
मन नै छुने आवाज रैछ बैनिको बैनिला सफल्ताको कामना पनि गर्दछु
Dami x voice sis
Lilamani Paudyal love you sorxa hjurko
Love sor
मन नै छुने आवाज रैछ बैनिको बैनिलाइ सफलता कामना पनि गर्दछु
पहिलो पटकमै यति राम्रो voice छ साथिको अझ राम्रो हुदै जाअोस
बैनीको गलामा स्वार्स्वती माताको बाँस छ।।।भबिस्य उज्ज्वल छ बैनी अग्रिम शुभकामना।।एस्ता लुकेर रहेको प्रतिभालाई अगाडि ल्याउने मिडियालाइ सलुट छ।
यी बहिनीको चैं राम्रो छ कला। अवसर त यिनिजस्तालाइ दिनुपर्छ । उमेर पनि भएको छ ठिक्क, माद्यामिक तह पनि पूरा गरेकी छिन् , बेला ठिक छ , शुभकामना ।। यस्ता प्रतीभाको खोजी गरे प्रसस्त भेटिन्छन कुना कन्दरातिर कति हो कति,!!!
राम्रो छ बहिनिको आवाज😍😍
Bainee ko bhabisya ramro xa .unnati pragati ko suvakamana.
अति नै मिठो स्वर रहेछ नानी को, बधाई छ उत्तरोत्तर प्रगती को कामना👍️👍️👍️👍️
एक दमै राम्रो छ साथी अस्मिता
सफलता को कामना
Ramro xa hjr ko geet👏👏👏👏👏👏
Good xa
अति मिठाे स्वर बहीनि काे अझै राम्रो गरेर अगाडि बढनु हाेला अग्रीम शुभकामना छ बहीनिलाई
धन्यवाद,,लेकसाईड मिडिया लाई बहिनीकाे पर्तिभा राम्राेछ बहिनी अझै राम्राे गाउनुहाेला ।
अब छिट्टै नया गित आउनु पर्छ भन्नी ले शेर गरुम video
Yakdami ramroxa bahinee safalkaraya ko sbha kamana
राम्रो लाग्यो, एक्दम मौलिक स्वर छ । शुभकामना छ नानीलाई ।
Aba viral huni Palo Hami sabai la support garnu parxa I love my Arghakhanchi
एकदमै राम्रो छ भ्वाइस नानीको
ए हाम्रै गाउकी बहिनि रैछिन लु बहिनी लाई सफल्ता को सुभकामना नाइस भोइस र👌👌👌👌👌👌
धन्यवाद हार्दिक बधाई धैरै राम्रो गित गाउनु भयको
आधुनिक भन्दा पनि लोक गित सारै रान्रो गाउनु हुदो रहेछ
दाङ बाट हेर्दै छु उत्तोर उतर पर्गति को शुभकामना अनि मिडिया लाई पनि सात तोपे सलामि
बहिनीको स्वर perfect Cha एकदम राम्रो लाग्यो,best of luck बहिनी,साँगीतिक क्षेत्र मा अघि बढ्नु होला, शुभ कामना छ
Rbaini ko voices ramto xa saflta milos
सुमधुर आवाज कि धनी नानिलाई। प्रगतिको कामना छ।
सुदूरपश्चिमको दार्चुलाबाट बहिनीको उज्वल भबिष्यको कामना गर्दछु !साथै मिडियालाईपनि सलाम छ नया प्रतिभालाई खोज्दै मिडियामा ल्याउनु भो र मौका दिनुभएकोमा !!
असाध्यै राम्रो स्वर रहेछ खुशी लाग्यो । कसरी हुन्छ यो नानी लाई अगाडी ल्याउनु पर्छ। हाम्रो लाई होईन, राम्रो लाई साथ दिनु सबैजनालाई मेरो शुभकामना ।
Manxe ni ramri Voice jhan deraii ramro xa😍😍😘
धेरै मिठो स्वर रहे छ नानी लाई सफलताको शुभकामना छ
यो आवाज नेपालका ठुला ठुला रियालिटी सो को स्टेजहरुमा गुन्जिनुपर्छ । अलिकति सास्त्रीय सङ्गितको साधना गर्नुपर्यो ! best of luck nanu.
Ramro sor x sister kosis garnu safalta abasse huni x
सुन्दर स्वर की धनी ।
सांगीतिक। यात्राको शुभकामना बैनी लाई
धन्यवाद,, लेकसाईड मिडिया ज्युलाई यो प्रतिभा सार्वजनिक गरिदिनु भएको मा।सफलताको शुभकामना बहिनी ,,,,पढाइ साथमै,संगित लाई पनि निरन्तरता दिनु ।
Baeniko swore ramroo xa
Agadee badhnuhosh sjhoe
राम्रो छ बहिनी अजै प्रगति गर्दै जानू सुभकामना
बहिनी लाई अगी ल्याउन र गित गाउन पर्यो साथी हरु मिलेर
पहिलो पटकमा एति राम्रो सोर त सुनेको थिइन गला कला सबै छ लुकेर नबसनु है धेरै राम्रो छ इन्द्रेनी मा लानु अनि जानु परेयो है लोक गित मा राम्रो लाग्यो अनि आधुनिक पनि राम्रो छ
द भाेइस सिजन ३ मा अाउनु पर्याे अर्को बर्ष
Sai ho aunu parxa ramro shor xa
सही कुरा गर्नु भयो ।सुनीता जी।
म पनि तपाईं को च्यानल subscribe गर्छु तपाईं पनि मेरो च्यानल subscribe गरेर बेल आइकोन पनि थिच्नु हुन्छ
Sahi kura 🙏
वाह!!!!!!!! अत्ति मिठाे गाउदो रैछौ बैनी सुभकामना ।।।।।।।।।।।।।।।।।।।।।।
अत्ति मिठो आवाज रहेछ बैनिको
अझै राम्रो गाउदै अगाडी बढनु होला
Super nice
Asmita Bahini tapainko voice ramro xa. Ramro lagyo pani. Aagaami din haru ma tapainko chahana haru pura hoss. Xittai tapain geet haru sunna paiyoss yehi kamana xa.
धेरोई राम्रो छ
Heart touching voice ...🔥🔥😍😍😘😘❤️❤️
ल अस्मीता जी लाई मेरो तर्फदेखी नै धेरै नै सुभकामना छ ल शोर त धेरै नै राम्रो छ हजुर को❤️❤️❤️👍
स्वोर राम्रो रहेछ गीत संगीत सिकेर नेपालको ठुलो रेल्याटी सो तिर जानु पर्छ अगाडी बढ्नु पर्छ धेरै धेरै शुभकामना छ
Wow nice voice, really first time, so congratulations sister
Wow good voice i will support you little sister
Waw पुर्णामा लामा को जस्तै रहिछ है voice
नेपाल आइडल सम्म पुर्याउने मेसो मिलाइदिनु होला
बैनीकाे स्वाेर धेरै राम्रो छ Nepal Ideal मा भाग लिनु best of lock
मन छुने स्वर रहेछ नानिको लागि गित रेकर्ड गराउन lake side tv ले प्रकृया अगाडि बढाउछ भने अाधुनिक गितको शब्द मँ उपलब्ध गराउने छु मेरो फेसबुकमा अाईडि थिर बहादुर घिसिङ छ र अार्थिक सहयोग गर्न परेमा पनि थोरै गरौला
Nice voice ashmita budhathoki bahini all the best asarinae xito vnda xito afno lbm nikalnu all the best
ई मिडीयाहरूले हामी आँख न देख्ने व्यक्तिहरूको प्रतिभा किना मिडीयामा ल्याउन चाहदैन । जती सुकै राम्रो स्वर भखएपनी चाँसो न दिएको पाईन्छ किन होला ?
अस्मिता बुढाथोकी लाई अझ अगाडि बढेको देख्न चाहनुहुने हरू यता अाम त काेकाे छाै।
You are singing really well, I wish All the best Sister Tack Care
suva kamana xa bahini
चर्चित कुनै गायिका भन्दा कम छैन
dherai ramro xa pragati hunxa man paryo like
Best of luck asmita ma ni arghakhanchiko ho dami mitho voice pargati garnu timro dami fan banxu..... song record gare.. best of luck.
Very sweet song asmita bahini so all the best god bless you miss u always
साचै मीठो स्वर रहेछ बहिनिको हौसला दिनुपर्छ सबैले👍️👍️👍️🎵🎵🎵🎵🎵🎵🎵🎵🙏🙏🙏🙏🙏🙏🙏
Best of Luck. Dherai Dherai Mitho Voice Raicha.
0
Derai ramro xa bahniko voice best of luck
राम्रो प्रतिभा छ बैनी प्रयास गर्दै जानु एक दिन राम्रो गायक कार बन्ने छौ। best of luck
Awesome songs bunu keep it up arkhchi is my hometown
Wau nice voice best of luck sister
wa wao एक्दम मिथो स्वर अतिनै सुम्धुर
अति मिठाे स्वर रहेछ किन एति ठुलाे ठुलाे नेपाल मा प्याटफम अाकाे छ किन नगाकाे हाेला नि बरै
वाव दामी छ बैनिको भईश मिथो छ सुभकामना
जिवन गुरुङ sir ramralai herdainan hamralai herxn
धन्याबाद बहिनी मिठो गित सूनाएको मा
असाध्यै राम्रो अावाज हजुरले चालेका हरेक पाई परगति तिर लमकिरहोस बहिनी र मिडियाले चाहिँ बहिनिलाई लेउने काम गरौ good लक बहिनि
मिडियाले पनि केटिलाई मात्रै प्राथमिकता दिन छ धेरै
Bainila sabai shatdinuparxa
राम्रो अति राम्रो 👌👌👌
स्वर यकदम राम्रो छ बैनिको 100% बदाइ छ अघि बढदै जानु
सारै राम्रो छ नानिको voice प्रगतिको शुभकामना छ।
रानिचौरे नानीलाई बधाई तथा सफलताको सुभकामना
Nice song and thank u baini lai best of luck
Ati mitho voice baini lok saskitiko jagerna garnu nai hamro kartbay ho best of luck
बहिनि को स्वर मा दम छ, प्रगति होस शुभकामना बहिनि
Im nearly from your division,
when I listened your vocal. I feel you are one singer of the excessive genus without practice. Best of luck your future life.👏👏👏👏👏👏👏👏👏👏
good ramro xa didi ko sorr
Wow bunu kyaha dami voice xa hau ❤❤
कति मिथो सोर हो जति सुने पनि सुनी रौ जस्तो हजुर्ले जे सोच्नु भको छ पूरा होस भन्न चाहान्छु मेरो तर्फ देखि ल
नपत्ताइ सुनेको राम्रो रैछ Voice यार
म पनि तपाईं को च्यानल subscribe गर्छु तपाईं पनि मेरो च्यानल subscribe गरेर बेल आईकोन थिच्नु हुन्छ
हिरा कोइला खानिमा पाउछ भन्थे सुन्दा राम्रो लाग्यो
God bless you
sweet voice nanu good luck
Sahi ho
नानीको स्वर ले मन छोयो। राष्ट्को गहना हुन यो बालिका। अबसर पाओस्।शुभकामना।
wow❤
She deserves to be a good singer!
हजुर को सोर सारै राम्रो रहेछ 💕💕
aaudo saal ko voice of nepal ho baini timi..
उज्वल भविष्यको शुभकामना छ (सारै राम्रो लाग्यो स्वर)
wow so nice voice😍😍😘😘Gaeka banna xodher ka ghash kater basnu vakot😜
wow so sweet voice xa sister ko gaika bannu parxa aaudo din haru ko charchit gaika hoo %100
wow so amazing voice 😍😍😍
Nice voice bahini ko agrim suvkamana best of luck
नेपाल Idol मा गएन बहिनी ? नेपाल idol लाई चाहिएको voice छ
जे होस बहिनजी को पृतीभा ऐकदमै राम्रो लागे पक्कैराम्रो गायिका बन्नुहून्छ मलाई आशा छ धन्नेबाद छ बहिनीलाई
आधुनिक भन्दा पनि लोक विदाबाट अघि बढ्दा बहिनिको भविष्य उज्ज्वल देखिन्छ ।
बहिनी को आबाज राम्रो छ बहिनी को नम्बर कता बात लिन सकिन्छ म साथ दिन्छु मेरो यल्बम मा बहिनी लाइ
गुड रहेछ श्वर सफल्ताकाे शुभकामना
Love u sis ❤️❣️ 👍😁
Wowwww derai ramro