नमस्कार म यही गीतकाे गायक संगीतकार याे भन्दा पहिलाका गीत हरू पनी धेरै मन पार्दिनु भाे साेही अनरूप अहिल्य हाम्राे देशकाे समसामयीक परिस्थितिलाइ समेटेर अर्काे नया गीत पस्केकाे छु अाशा छ याे समस्या मेराे मात्रै नभएर तीन कराेड जनताकाे अावाज हाे त्यसैले जती सक्नु हुन्छ सेयर गरेर सबै नेपाली जनता सामु पुर्याइदिनु हुन्छ
गित धेरै राम्रो छ समय सान्दर्भिक घटना अाधारी बुढा हरु देश को बिकास हैन भको पनि बेचीसके यो बढा हरि नहटाइने देश बन्दैन अाउनु होस युबा हरु सबै मिलेर देश को बिकास मा जटनु पर्छ अाफ्नै देश मा सुन फलाउनु पर्छ भनेर एति मार्मीक शब्दहरु मनै छुने शब्दहरु गितको माध्यबाट प्रस्तुत गर्नु भयो उच्च सम्मान तथा शुभकामना ब्यक्त गर्दछु सबै को जय होस निर्दोष रबि सर लाइ अन्याय अत्याचार हदैसम्मको यातना दिएको छ सत्य को जित ग्यारेन्टी छ न्याय दिइ रिहाइ गर्नु रबि सर को जय होस 🙏💚💐🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
आफू विदेशमा भएर होला गीतको शब्द शब्द सारै राम्रो गीत लाग्यो। अब सबै युवा नेपालमा बस्ने र आफ्नो देश आफै बनाउने वातावरण नेपालको बनाउने जिम्मा युवा नेता रवि र बालेको जिम्मा छ।
गीतमा मार्मिकता, जन जनमा धार्मिकता छ। देशका ब्वाँसाहरु चिनेकै छौ, दशैंको लागि फलामे हतियार किनेकै छौ, कोठाको कुनामा चिनेकै छौ। अनि अनि लाजशरम हराएको हुतिहारा किन बन्छौ, थाहै नपाएजस्तो किन गर्छौ हौ नेपाली भने उठ, उठिहाल देशभक्त युवा एकजुट होऔ र बलियो साङ्लो बनाऔं। अनि देखाऔं पारा लुकेर हेर्छन् हुतिहारा जयहोस् मातृभूमि नेपालको
नमस्कार म यही गीतकाे गायक संगीतकार याे भन्दा पहिलाका गीत हरू पनी धेरै मन पार्दिनु भाे साेही अनरूप अहिल्य हाम्राे देशकाे समसामयीक परिस्थितिलाइ समेटेर अर्काे नया गीत पस्केकाे छु अाशा छ याे समस्या मेराे मात्रै नभएर तीन कराेड जनताकाे अावाज हाे त्यसैले जती सक्नु हुन्छ सेयर गरेर सबै नेपाली जनता सामु पुर्याइदिनु हुन्छ
wow
सलाम छ
आफ्नो प्रतिभा बाट
जागरणको अभियान फैलाउने
कलाकारहरुलाई
आहा, करोडाै नेपालीलाई सचेत गराउने गित बनेको छ। मनैदेखि धन्यवाद। जय नेपाल 🙏🙏
धेरै धेरै धन्यवाद एस्तै हो जनता सचेत बनाउने
धेरै राम्रो छ देश भक्ति गित
Dami song
उठ उठ देशभक्ति जनता हो हामी जस्तो निमुखा जनताको आशाको दियो रबि हो सलाम छ सब टिमलाई सबैले सेर गरेर देशभक्ति जनता सामु पुराई दिनु होला🙏
very good message to our public keep it suppor Ravi
देश को लागि राम्रो गीत ❤❤❤❤❤
धेरै राम्रो गित सच्चा देशभक्त
वाह साह्रै राम्रो 👏👏👏👏👏👏
वाह वाह सारै राम्रो गित अनि हजुर्हरुको सुमधुर आवाज अति सुन्दर।❤❤
अति राम्रो देस भक्ति गित
❤❤❤ राम्रो छ
निकै राम्रा र मार्मिक शब्द अनि निकै मिठो लय 💕💕🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarai ramro xa geet,sabai team laai naman🙏🙏
Jay Rabi jay ghanti
सलुट छ सम्पूर्ण कलाकार हरु लाई❤❤❤❤
हाम्रो देश नेपाल लाई युवा नेता हरुले जोगाउनुपर्छ यही छ अग्रिम शुभकामना जय नेपाल जयघण्टी
धेरै राम्रो छ देश भक्ति गित 🙏🙏🙏🙏
दुर्गा । बालेन ।पनि छन् सबै मिलनु परछ
Very good 😊👍 जय घंटी 🔔 🔔 जय रवि युवा आऊ देश जोगाऊ
जय रबि जय घन्टी ❤️❤️🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
Jay rabi balen
अती उक्तम ❤❤❤ शब्द जय नेपाल ❤❤
एकदमै मार्मिक शब्द भएको देश भक्ती गीत्👌👌👌👌💓💘💓💘🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👏👏👏👏
Atyanta maarkik janajaagaranatmak geet!✊✊✊✊
wow wow धेरै राम्रो गीत छ। सुन्दर सोचाई अनि निश्चर भावना भएको हजुरहरुको गाना धेरै राम्रो छ।
आहा !! राम्रो मान्छे प्रति उत्साह थप्ने गीत । आभार छ
अति सुन्दर अति मार्मिक छ धन्यवाद भाई बहिनीलाई ❤️❤️❤️❤️
सुन्दर गित😘😘😘😘🔔🔔🔔🔔🔔
गित धेरै राम्रो छ समय सान्दर्भिक घटना अाधारी बुढा हरु देश को बिकास हैन भको पनि बेचीसके यो बढा हरि नहटाइने देश बन्दैन
अाउनु होस युबा हरु सबै मिलेर देश को बिकास मा जटनु पर्छ अाफ्नै देश मा सुन फलाउनु पर्छ भनेर एति मार्मीक शब्दहरु मनै छुने शब्दहरु गितको माध्यबाट प्रस्तुत गर्नु भयो उच्च सम्मान तथा शुभकामना ब्यक्त गर्दछु सबै को जय होस
निर्दोष रबि सर लाइ अन्याय अत्याचार हदैसम्मको यातना दिएको छ सत्य को जित ग्यारेन्टी छ न्याय दिइ रिहाइ गर्नु रबि सर को जय होस
🙏💚💐🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵👉️only one great politician leader for new generation 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️🔔🔔🔔from malaysia
Very nice sir ji thank you so much 😊
आफू विदेशमा भएर होला गीतको शब्द शब्द सारै राम्रो गीत लाग्यो। अब सबै युवा नेपालमा बस्ने र आफ्नो देश आफै बनाउने वातावरण नेपालको बनाउने जिम्मा युवा नेता रवि र बालेको जिम्मा छ।
Wow superb song
Wow nice song and jaya ghanti ❤❤❤
Brilliant 👌😁
अब साेच बदल्न जरुरि छ ❤❤
Love from kuwait❤❤
Ati sundar
अबको आशाको दियो भनेको रा.स्व.पा र रबिनै हो❤
सफलताको कामना🎉🎉🎉
धेरै राम्रो गीत बनेको मा धन्यवाद
आसू नै आयो सारै राम्रो छ गित अब सबै एक भई जूट्नू पर्ये
Love rabi sir👍👍👍👍🎉🎉🎉🎉
जय रबि सर सफल ता को शुभकामना छ ❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉😢😢
धन्यवाद छ
Good job
उठ युवा उठ युवा
wow super
Nice 💯
कस्तो भिजन सलाम छ।
बालेन दाई रबि दाई हाई हाई बने जति यता हाजिर हुम
सम्मान छ गायक गाईकालाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow❤❤❤❤
beautifulnepal fast comment ( जय नेपाल )🇳🇵🇳🇵🇳🇵
अब दलालहरुको अत्ये हुदैछ देश रबि लगायत युवाहरुको हातमा हुनु पर्छ जनता युवा जागिसके ,,
यो गित बनाउने टिम लाई 100 तोपको सलामी छ 🙏🙏🙏🙏🙏
मेरो साथ रबि दाईलाई छ
Gayak gaieka lagaata sanggit tim laie shubhakamana .
Good song
Yo git sonera Kati ankha bat Aasu ayo m Pani bidesh Mai xu Kati dukha hunxa arkaku derma garna Jay nepal 🇳🇵🇳🇵🙏🙏♥️♥️♥️♥️
अब आयो है तीन करोद जन्ता जाग्ने दिन जय रबि दाई जय गेनेन्द्र दाई जय बालेन दाई जय हर्क साम्पाङ दाई जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏✊✊✊✊✊😢😢😢😢😊😊😊😊❤❤❤❤❤
परिवर्तनको लागि सबै एक जुनु जरुरी छ्💪💪✊✊
good xa राम्रो छ।
जय रबि जय घन्टी जय नेपाल
धेरै राम्रो गित👍👍👌👌💞💞🇳🇵🇳🇵🇳🇵
अति राम्रो गित ❤❤❤❤❤
धेरै राम्रो याे देशकाे गीत
अति राम्रो समयसापेक्ष वास्तविकता समेटिएको गित देशको निम्ति बनेको गित अति मनपर्यो धेरै पटक हेरेपनी सुनेपनि अझै सुनौ सुनौ लाग्यो😍🙏🇳🇵
कति छ नेपाल काे जनसङ्ख्या तीन कराेड रबि पक्छ्य काे हाे भने बालेन पक्छ्य खाेई अरु दल काे खाेई नचईदाे हावा कुरा गर्छ तेस्ताे गित त कति सुन्छ कति ।
धेरै राम्रो गीत ❤❤
Very nice keep it support for rabi Dai 🙏🙏🙏
Badhai ani Suvakamana padam dai🎉
Nice song 🎉🎉❤
good video
Sarai raamro geet, Nepal sake naya raja haru le.
गित गाईदिनी दाजु दिदिलाई मन बाट नमन् अादेश
जय,रबि,जय,जनता🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊👏👏👏👏👏👏👏👏👏👏
जागौ अब जागौ
Wow very nice voice dear sister God bless you ❤
Very good yo git thanks❤❤❤❤❤
Ramro
सलाम छ हजुरहरूलाइ 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️🙏🏻
Dami dami ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Inspirational song ! Keep it up.
Jay hos kati ramro git👍👍👍👍
गीतमा मार्मिकता, जन जनमा धार्मिकता छ। देशका ब्वाँसाहरु चिनेकै छौ, दशैंको लागि फलामे हतियार किनेकै छौ, कोठाको कुनामा चिनेकै छौ।
अनि अनि
लाजशरम हराएको हुतिहारा किन बन्छौ, थाहै नपाएजस्तो किन गर्छौ हौ नेपाली भने उठ, उठिहाल देशभक्त युवा एकजुट होऔ र बलियो साङ्लो बनाऔं।
अनि देखाऔं पारा लुकेर हेर्छन् हुतिहारा
जयहोस् मातृभूमि नेपालको
सबै मिलेर देश बचाउ युबा
Aaha kati ramro git
❤❤❤❤❤❤जय रबि
❤❤❤❤❤ good song
राम्रो ❤❤❤❤❤❤
Dami dami ❤
Jay Dhanti jay Nepal support for Rabi 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎉🎉🎉
Wowowow very nice song Jaya Rabi sir Jaya nepal
Nepali jantale pani chahako Ahiho❤❤❤❤❤❤❤
🙏🏻❤️❤️❤️❤️❤️🙏🏻
जय रवि जय घण्टी .
Ramro x
❤❤❤❤❤❤
Very nice song jay rabi ❤❤❤❤❤