कुनै समय एफ.एम. रेडियोको थियो।तेति बेला इमेज एफ.एम. र कान्तिपुर एफ.एम. मा रात भर नेपाली गीत सङीत बज्ने गर्थ्यो।तेहि समयमा यो गीत नसुनी निदाएको रात थियन।।।राजेश दाइ लाई हृदय देखि नमन छ।
एक जमना थियाे याे गित मेराे लागि सबैभन्दा उत्कृष्ट थियाे भखर भखर माया पीरतिकाे चक्करमा हुदा सयद 2008/2009 हुन सक्छ, हरेक शब्दले मन छुन्छ 😍अब आवाजकाे के कुरा गर्नु कुनै शब्द नै छैन् हाम्रो स्वर सम्राट नारायण गाेपाल❤ पछि कसैको आवाजले मन छुन्छ त केबल rai is king ❤
दाईका अन्य गित जतिसुकै चलेपनी मैले सानो छदा राजेश पायल राई भनेर चिनेको यहि गित हो। सायद यस गितमा जती सुर र सुटिङको मेहेनत अरुमा छैन होला। साह्रै रमाईलो गित अबको ५० बर्षपछी पनि यहि गित सुन्न पाम। "मेरो मनले तिमिलाई रोज्यो"😘❤️ #masterpiece❤️🇳🇵
Achamma xa duniya singer aaye gaye tara Rajesh payal rai jasto consistency kasaiko huna sakena.. Karma ra Bhagya Dubai ko ek matra Purna Roop ho Rajesh payal rai. MAY GOD BLESS HIM ALWAYS LIKE THIS.
Hello दाई सेवा नमस्ते 🙏 हाल मा कुवेतबाट हेर्दैछु । मलाई हजुरको हरेक गितहरु एकदमै मन पर्छ र सुन्ने गर्छु । र हजुरको कति गितहरुलाई मेरो वेस्ट गितको लिस्टमा राखेको छु र ती मध्य यो गितपनि मेरो वेस्ट गीत हो ।
एक जमाना थ्यो यो गित रेडियो टिभी मा आएपछी सासै रोकेर सुन्थे म मानौ कि अमृत हो यो गित अहिले सुन्दा आफैलाइ गर्व महसुस लागिराछ किनकी पैले पनि म स्तरीय नासवान गित छानेर सुन्न सक्नेरैछु आजपनी यो गित सुन्दा उस्तै महसुस भैछ जस्तो पैले हुन्थ्यो अमृत पिएजस्तो😍😘
हर्क साम्पाङ पुर्व मा मात्र सिमित रहनु हुन्न हर्क पुर्व पश्चिम सुदुर पश्चिम तिर हिड्ने बाटो नभाको ठाउँ र खोला टार्ने पुल नभाको ठाउ तिर पनि पुग्नु पर्छ पुर्व त अब 84 देखि हर्क मय हुन्छ देशै भरि हुनु पर्छ धन्यवाद किङ दाजु यत्ति मिठो गित को लागि सधै सुम्निमा पारुहाङ ले आशिर्बाद दिउन 🙏🤘✊🫡
Mahagayak jiudo itihash yug purush sangit ko lagi nepal ko saan nepali music industries ko pillar tapai hamro adarsha gayak rai is king die heart fan. Tapai ko level sachai dherai mathi xa dherai pusta lai manoranjan sukh dukh ma hajur ko song sundai basinxa dherai pusta samma ajhai yasari nai uchcha esthan ma hunu hola
पुर्खौ देखि इमान्दारिता लिएर आको हाम्रो सभ्यता माथि त्यो पनि लाहुरे माथि प्रश्न गर्नु बेकार हों आज धेरै लाई अनौठो लाग्न सक्छ किनकि धेरै चकित पर्छन तर सत्य इमान्दारिता को जित जहिलै हुने गर्छ त्यो हामी लाई प्रस्टै थाहा छ अहिले जनता ले देश मा जनता ले चाहेको पनि त्येही हों दत्त मामा को जय होस् वहा माथि प्रश्न गर्न स्वबभिक हों तर वाह लाई आँखा चिम्लेर विश्वास गर्दा हुन्छ
Rai is king daju Lai hirdaye dekhi Salut xa ati mitho git sunaunu vakoma my from khotang now im saudi bata herdai sundai xu 🙏🙏🙏❤️❤️❤️💕💞💞💔💓♥️💕💞❤️💞🆗🆗🙏🙏🙏🙏
Rajesh sir, I am really great fan of yours....I always listen this song more than 10 times everyday....I feel I listened this song more than 1000 times...thank u for such a fabulous song...keep shining as always and it gonna be always mine favourite song ever. I feel like i am going to listen this song till i alive
wo-wo so nice music and voice twa over beautiful ma kasam nepal singing ma a ane noi ho kin rai is king tetikoi upaname deya hoi kasle deya ho toy man lai kasam mero said bad ❤️keep peers
ani yo video ko king twa rai is king 🤴 ho but queen chai ka basnu hunchha ko hun king dai mero answered denu hos hoi sarai man paryo limbuni jastaie hunuhunchha hoie king daie
कुनै समय एफ.एम. रेडियोको थियो।तेति बेला इमेज एफ.एम. र कान्तिपुर एफ.एम. मा रात भर नेपाली गीत सङीत बज्ने गर्थ्यो।तेहि समयमा यो गीत नसुनी निदाएको रात थियन।।।राजेश दाइ लाई हृदय देखि नमन छ।
right 👍
२०२४ मा सुन्ने कोको हुनुन्छ होला❤❤❤
Ma xu hjr
एक जमना थियाे याे गित मेराे लागि सबैभन्दा उत्कृष्ट थियाे भखर भखर माया पीरतिकाे चक्करमा हुदा सयद 2008/2009 हुन सक्छ, हरेक शब्दले मन छुन्छ 😍अब आवाजकाे के कुरा गर्नु कुनै शब्द नै छैन् हाम्रो स्वर सम्राट नारायण गाेपाल❤ पछि कसैको आवाजले मन छुन्छ त केबल rai is king ❤
दाईका अन्य गित जतिसुकै चलेपनी मैले सानो छदा राजेश पायल राई भनेर चिनेको यहि गित हो।
सायद यस गितमा जती सुर र सुटिङको मेहेनत अरुमा छैन होला।
साह्रै रमाईलो गित अबको ५० बर्षपछी पनि यहि गित सुन्न पाम।
"मेरो मनले तिमिलाई रोज्यो"😘❤️
#masterpiece❤️🇳🇵
यो मोडल को बिहे भएर नी बच्चा को पनि बच्चा भएर काेकु भई सक्यो होला , तर राजेश सिङ्गल ufff। 🤦🤦🤦🤦
rai is king तेसै भनेको हैन जय गित
I love you ❣️ kaila ma khemjar 2
पहिला जमानामा धेरै नै सुनेको गीत
सदाबहार नयाँ पुरानो पुस्ता ले मन पराउनेछ यो गीत 👍😍😍
Achamma xa duniya singer aaye gaye tara Rajesh payal rai jasto consistency kasaiko huna sakena.. Karma ra Bhagya Dubai ko ek matra Purna Roop ho Rajesh payal rai.
MAY GOD BLESS HIM ALWAYS LIKE THIS.
अरु त तेस्तै हो स्वोर चै कसम के भन्ने यार कसरि हुन सक्छ एस्तो बाफ्रे बाफ ❤
Hello दाई सेवा नमस्ते 🙏 हाल मा कुवेतबाट हेर्दैछु । मलाई हजुरको हरेक गितहरु एकदमै मन पर्छ र सुन्ने गर्छु । र हजुरको कति गितहरुलाई मेरो वेस्ट गितको लिस्टमा राखेको छु र ती मध्य यो गितपनि मेरो वेस्ट गीत हो ।
राजेस दादा को गाना मन पराउने जति यता #RGsocialmedia#
Nice
@@pratapgurung76 jjnbjnjj[9to i98uuu8i8ii
💜💜💜✋
nice
Me
याे गित सुन्याे कि मैले पहिलाे पटक माेवाईल बाेकेकाे याद आउँछ।2021 मा सुन्ने हाजिर?
Maile pani same yar nokia 😂😂
मईले त यो गित रेडियो मा नै हजार चोटि सुनेर त अहिले २०७९ साल सम्म सुन्दै अाको छु है तेसैले मेरो पनि हाजिर छ है।
Maile ta radio nepal ma suneko
Ma ta jhan Sep 13 2023 samma sundaii Chhu
Nokia c2 मा सुनिन्थ्यो अनि रेडियो मा
मलाई अति मन पर्ने गीत याे धन्यवाद RP Rai ज्यु
तिमी बिना बच्दिना हौ बरु लैजाउ टाडा
कस्सम यति धेरै मन पर्छ यो गित ( राजेश दाइ 💜🎶💜)
तिमी बिना खल्लो लाग्यो दुनिया यो सारा
still enjoying this song...thanks a lot entire team....
One of the best singer in the history of nepali music industry.respected rajesh dai namaskar.
एक जमाना थ्यो यो गित रेडियो टिभी मा आएपछी सासै रोकेर सुन्थे म मानौ कि अमृत हो यो गित अहिले सुन्दा आफैलाइ गर्व महसुस लागिराछ किनकी पैले पनि म स्तरीय नासवान गित छानेर सुन्न सक्नेरैछु आजपनी यो गित सुन्दा उस्तै महसुस भैछ जस्तो पैले हुन्थ्यो अमृत पिएजस्तो😍😘
Dajae
राजेश दाइले यो गीतलाई नया जीवन दिदा अति राम्रो हुन्थ्यो , रिमेक ।। फेरि आफै गाएर ।।
सुमधुर गीत। गीतमा त एस्थेटिक प्लेजर पो हुनु पर्छ त।
पछिल्लो समयमा संगीत ले कोल्टे फेर्यो, तर मात्रामा परिवर्तन आयो गुणस्तरमा परिवर्तन आएन।
हर्क साम्पाङ पुर्व मा मात्र सिमित रहनु हुन्न हर्क पुर्व पश्चिम सुदुर पश्चिम तिर हिड्ने बाटो नभाको ठाउँ र खोला टार्ने पुल नभाको ठाउ तिर पनि पुग्नु पर्छ पुर्व त अब 84 देखि हर्क मय हुन्छ देशै भरि हुनु पर्छ धन्यवाद किङ दाजु यत्ति मिठो गित को लागि सधै सुम्निमा पारुहाङ ले आशिर्बाद दिउन 🙏🤘✊🫡
Nice song always my favourite Nepali singer.🇳🇵. Love from Indonesia ❤️🇮🇩
Nick Rania thank you for you knowing our legendary Megha Satar singer and listening our music thank you so much
Oh Rellye sed ur fecbook name
Thank you so many people have seen this happening for you to have been in love with your friends for your support nick rania
@@bikasshrestha9775 yo
Honi dear nick
What a lyrics and voice. Unique word ´subasili` has made this song so pleasant.
love you अब यस्तो कलाकार अरु पनि जन्मनुपर्छ नेपालमा
_मेरो बैसको बेला रेडियो र वाकमेन मा सुनेको अत्यन्तै मन पराएको गीत आज फेरि सुन्न पाइयो धन्यवाद राई इज किङ दा_
यो गित बालापन मा सुनेको थिए फेरी सुन्न पाईयो खुसी लाग्यो।कसै लाई मोडेल को नाम था छ भने जानकारी पाऊ
सलिना राई हो हजुर्😘😘😘😘
Salina rai honi
@@bishnudumi4814 she is really beautiful
अहा कति मिठाे,,रचना बैनि र राईज किङ्ग ब्रो काे अवाज मा,,❤❤❤❤❤🎉
2081 भाद्र ४ ❤
Rajesh payal rai jasto nata koi janmiyo nata janmine xa.. u're greatest of all time😍 legend never dies 🎩 Hates off to u
abo thyakkai testai ta ka janminxa ta hauu xyaa
@@dharaharakhajaghar2381 👍
यो गितले मलाई मेरो बालापनमा पुराइ दिन्छ रेडियोमा सुनेको गित
2023 / नेपाली सम्बत २०८० सालमा सुन्दैछुु स्मार्ट फोनबाट 😢😢😢😢😢
बिगत बर्षौ देखी सुनिरहेको छु यो गित बालापनमा त झ नै गाईरहियो यो गित
2020 ma kos kos le herdai hunuhunxa my all time favourite !!!
स्वर र शब्द को अगाडी भिडियो फिका हो।।great राजेश जी तपाईको स्वर
स्वर र गायन बाटै चिन्छु भिज्युअल नहेरी राजेश पायल ,, तर कति पुरानो रैछ भिडियो हेरेपछी थाहा भयो 😀
I 77t77777777d7s77776r677y76z
you
m
म 7 कक्षामा अध्ययन गर्नुभएको बेला वाक्मेनमा धेरै सुन्ने गर्थे 😍😍😍😍😍
समय कति छिटो बित्छ
@@sudiplimbu3184 you
यो गित जतिको मेलोडी भको गित सायदै अरु छैन होला!!😊😊😊❤️❤️❤️ मेरो All time favourite song
Yaha pani hajur sewaro 🙏🙏💕💕🤩
Aru pani xa Hjur timi lai roje biswas gare me best song of Rajesh dai ko
002ppp
@@SCARYNrutoppplppapapalpp
@@nepalnepal8865 a\aaaaaaaaaaaaaaaa
नेपाली संगितले राजेसपायल राइलाई कहिलै बिर्सिदैन
Mahagayak jiudo itihash yug purush sangit ko lagi nepal ko saan nepali music industries ko pillar tapai hamro adarsha gayak rai is king die heart fan. Tapai ko level sachai dherai mathi xa dherai pusta lai manoranjan sukh dukh ma hajur ko song sundai basinxa dherai pusta samma ajhai yasari nai uchcha esthan ma hunu hola
सेवा सेवारो धेरै राम्रो छ
यो गीत र राजेश दाइ हजुर को गीत
हजार पटक सुने होला यो गीत बदशाहा राजेस पायल राई❤❤❤
Yo git sunyo bhane love pareko taza bhaya ko jasto mahasus huncha ❤❤❤ thi song make me happy 😊 love you rajes Dai 🎉❤
महागायक ज्यु हजुर को यति ठूलो फ्यान हो कि म जतिको हजुर को ठूलो फ्यान कोहि छैन हजुर को लागि यो मुटु यो ज्यान हाजिर छ के माग्नु हुन्छ म तयार छु
This song takes me back to my childhood.
Still one of the favourite☺
2006/7 मा अत्याधिक सुनेको गीत ❤️❤️❤️
यहि गित सुनेर हुर्केको 208 देखि अहिले 2025 सुन्दै छु जीवन भरि सुन्ने छु😢❤❤❤
याे गित कति साल तिर रेकर्डिङ भएको हाे हाम्रो किङ दाजु माेटाे अनि कति राम्रो हुनुदाे रहेछ त one of the my favourite ❤❤
जति सुने पनि सुनिरहु लाग्ने गीत(rai is king) सदाबहार गायक।🔥❤️
अति मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵 देखि हेर्दैछु
यि नायिकाको कति जना छोराछोरिहरु भैसक्यो होला राजेश पायल भने यतिकै 😅
दुईटा छोरा छन ।।
पुर्खौ देखि इमान्दारिता लिएर आको हाम्रो सभ्यता माथि त्यो पनि लाहुरे माथि प्रश्न गर्नु बेकार हों आज धेरै लाई अनौठो लाग्न सक्छ किनकि धेरै चकित पर्छन तर सत्य इमान्दारिता को जित जहिलै हुने गर्छ त्यो हामी लाई प्रस्टै थाहा छ अहिले जनता ले देश मा जनता ले चाहेको पनि त्येही हों दत्त मामा को जय होस् वहा माथि प्रश्न गर्न स्वबभिक हों तर वाह लाई आँखा चिम्लेर विश्वास गर्दा हुन्छ
कति मीठो अनि कति मनै रुवाउने गाना मत यो गाना सुनेर 😢😢😢 कैले नेपाल जानू जस्तो भयो कति मन रुयो सारै राम्रो मीठो गाना so beautiful ❤❤❤❤
Evergreen beautiful song of evergreen singer 'Rai is King' Rajesh dai🙏
मेरो लप पर्दा बेलाको गित☺️
मैले खुबै गुनगुनाउने गर्थे❤️
राई इज कि किङ🤟🤟
यो गित मैले Frist Time school को गाएको थिए🎙️💓
Rai is king daju Lai hirdaye dekhi Salut xa ati mitho git sunaunu vakoma my from khotang now im saudi bata herdai sundai xu 🙏🙏🙏❤️❤️❤️💕💞💞💔💓♥️💕💞❤️💞🆗🆗🙏🙏🙏🙏
Yo purano geet ekdamai malai ma'an parx king ko
Ma 12 barsa ko umer hudaa dherai suneko geet dherai man parne geet "timi jasti subashili"😊😊🎧️❤❤
My all time favourite song... thank you so much for singing this song ♥️👍
Rajesh payal jiu ko swar ma sadai Saraswati aama le baas garun
Ati mithas x sabda ra aawaaj ❤️❤️❤️❤️❤️
Initial melody of this song is superb
Refreshing those college life days. Evergreen song listening in 25/11/2021 Riyadh Saudi Arabia.
उ बेलामा सबैको मुख मा झुन्डिएको गीत सदाबहार राम्रो लाग्छ❤️❤️❤️❤️❤️
मेरो पनि है🙏🙏🙏🙏
अत्यन्तै मीठो गीत साथै video 👌👌👌👌❤️🌹💕
गीत भनेको यस्तो हुनुपर्छ । तर आज भोलि यस्तो गीत संगीत किन आउँदैन 🥲🥲
Malai yo song sunda auta manxy ko dharai yad auxh tara ma vanna sakdina 🥲🥲
मलाई सारै मनपर्नेगित एक जमानामा सारैधेरै पटक दाेहारायर सुनेकाे याद पाे अायाे , राई इज किङग्काे
😊😊😊😊😊😊😊
Rajesh sir, I am really great fan of yours....I always listen this song more than 10 times everyday....I feel I listened this song more than 1000 times...thank u for such a fabulous song...keep shining as always and it gonna be always mine favourite song ever.
I feel like i am going to listen this song till i alive
माया गर्नेहरुको लागि,
सुगम संगित पन पराउनेहरुको लागि अति कर्णप्रिय गीत ।
Evergreen my favorite song ❤️❤️ there is big big name in this song who made this awesome 👏
सारै याद आउँछ हौ ती पुराना बितेको पल सम्जेर रुन पो मन लाग्छ कति मार्मिक छ्न है पहिली को गित हरु always miss you kig
Rai is king.....old is gold ❤❤❤
wo-wo
so nice music and voice twa over beautiful ma kasam nepal singing ma a ane noi ho kin rai is king tetikoi upaname deya hoi kasle deya ho toy man lai kasam mero said bad ❤️keep peers
ani yo video ko king twa rai is king 🤴 ho but queen chai ka basnu hunchha ko hun king dai mero answered denu hos hoi sarai man paryo limbuni jastaie hunuhunchha hoie king daie
@@elen7767 mero budi hw🤣🤣
13 Barsa agadi dekhiko favourite geet
मेरो 20बरसा पहिले को याद दिलायो हुहूहुहू
गोठालो गैन्थियो अनि राजेस दाइ को यो गित दिन भरी घन्काईन्थो दिन गको थाहा नहुने अनि यो गित सुन्दा भखर गोठालो नै गरि राको महसुस हुन्छ
मेरो मनले तिमीलाई रोज्यो भन के गरु.........😍😍❤2023 beautiful song😍
Aaja feri yaad Aayo 🤘
Maile yo geet 2007 ma suneko Sarai man paryo ani rajesh payal lai yoi geet bat chineko❤❤❤❤
हैट,,ज्यानमारा गीत अनि भिडियो दाजुको, सानो सुनियो त्यो बेलामा!!
really touching my heart this' song wow ♥️♥️
05:15 LALALALAHO HO HO HO HO
love the song 💙
राजेश पायल राई भनेको राजेश पायल राई हो rai is king तेसै भनेको हैन जय गित।
राजेश दाई पशिम तिर मौसम मा देखन पाउ ❣️
Old but gold song always king rajesh dai💘💘
आहा! कति सुबासिलो गित सानैमा पुर्याइदियो यो गितले मलाई।
L
dherai purano git feri taja banaidiyo\thaks king daju🙏🙏sewa!!
Yei git gayera maile meri budi laia patayeko ho😍🤣😍
😘 kati mithas chha geet ma😘😘
mro kanxa kaka lae po yo geet sunnu huntyo dherai payela ❤️😍
Malai atee man parne song 🎵 💖 ❤️
Pahila tw kati mote hunuhunthexata rahesh dai☺️💗
तिमी जस्ती सुवासिली छैन कोही अरु💕💕♥️♥️
Lots of thanks to Mr Rajesh payel Rai.
Purano din lai farkera herda. You remind me ❤
My favourite song & fevourite singer Rai is King 👑💞
Rekha thapako samjhanama gayeko geet re ❤❤❤❤ rai is king ❤
Yo yo✌️✌️✌️
यो भिडियो खेल्ने केटी कस्तो भयो होला काँहा होला, मलाई मेरो टाडाको गलफ्रेन्ड हरु यसरी याद आउँछ ना फेसबुकमा छन् ना त थाहा नै छ 😢
तपाईं अब कैले जाड रक्सी नखानु है
😂😂👍👍
तपाइको भिडियो मा जति बर्णन गरेपनि शब्दकोष को कमै हुन्छ हरेक कोण बाट सुन्दर प्रतिभा देखियो💕सधै यसरी नै प्रगति गर्नुहोला💕💕
म बच्चा हुदा खेरी मलाई अत्यान्त मन पर्ने गित आज म बुडो भैसके तर राजेश पायल राई जस्ताको त्यस्तै
yo git le purana din samjhayo. lagyo balla lakka jawan hudaixu.